You are on page 1of 13

त change भाको कसम खाएर

मा chance भाको जखम खाएर

न हतियारले मिल्ने न अधिकारले मिल्ने


दिलमा ठाउँ त राम्रो व्यबाहर ले मिल्ने

सोच brandeda हुनुपर्छ कपडा होइन

घण
ृ ा पनि म स्थिती हे रेर गर्छु
प्रेम त झन धेरै टाढा छ
status र pic नहे र पग्लि
जाऊ गएर किताब हे र
love पर्नु भन्दा राम्रो exam मा pass हुन्छे उ

राज त म सबै ठाऊमा गर्छु


मनपराऊने को दिल मा अनि
घिणा गर्ने को दिमाग मा

सुन हिरो म संग निहु नखोज


किनकी म cute छु mute है न
मेरो प्यारो दस्
ु मन म संग टक्कर लिनआफ्नो सोच लाई Update अनि आफ्नो
औकात लाई upgrade गर्न सिक

रुप हे रेर मान्छे को मन चिनिदै न हजुर


पैसाले सुख त किनिएला तर खुशी किनिदै न हजुर

यत्रो घमण्ड किन गरछौ ?


आखिर तिमिलाई पनि घोची-घोची आगोमै पोल्ने हो
एकदिन

मानहरुको बजारमा"
सबैभन्दा सस्तो रहे छ
इमान्दारिताको मूल्य

जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो,


नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ ।
जसको भाज्ञमा जसको प्रेमा जती लेखिएको हुन्छ
त्योभन्दा बढी रोएर, कराएर, हप्काएर, धत
ु ेर, खोसेर लिन खोजेपनी सकिन्न

रोएर जित्ने भनेको


त आमाबाबुलाई मात्र हो,
सन्सार जित्नलाई त धेरै सघर्षा गर्न सक्नप
ु र्छ

हामी यस्तो समाजमा बस्छौ, जहा आफ्नो मस्तिष्क तिखार्न


र जीवना सपार्न भन्दा
अरुको दै निकी चहार्न र जीवना बिगार्न
मिहिनेत बढी गर्छौँ

>पीडा भोग्ने लाई नै ज्यादा थाहा हुन्छ ,


दे ख्नेले त नौटङ्की गरिरहे को छ भनिदिन्छ

सुनको जुत्ता लगाएर अरूले हिडाएको बाटोमा हिड्नु भन्दा ।


आफुले रोजेको बाटोमा खाली खुट्टा हिड्नुको मज्जा नै बेग्लै

>दनि
ु याँ त्यो किताब हो जो पढे र
सकिदै न तरा समय त्यो Teacher
हो जो सबै सिकाईदिन्छ

सोचेर तोड्नु कसैसँगा सम्बन्ध


किन कि हाङ्गा बाट खसेको पात हरियो हुदैन

मन्दीर पनी कती अचम्मको ठाउँ छ ।


गरिब ले बाहिर भिक माग्छन अनी धनी ले भित्र

जिन्दगी भन्नू के नै रै छ र
आंफ्नै सपनाहरूको हत्या गरि आफै
मलामि जानू त रहे छ

सबैको नजरमा राम्रो हुन सकिदै न


बस,आफ्नो नजरमा आफै गिर्न नपरोस

नबोल्दै मा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो


आँखा चिम्लिदै मा रात कहाँ पर्छ र
यी आजभोलि का भुरा भरि
ु हरू
आज फुल्दिन्छन भोलि भल्दि
ु न्छन
पर्सि अर्कै सङ्ग डुल्दिन्छन

घोचेर होइन सोचेर बोल्ने गर्


अनी बल्ल सम्मान पाउछौ

त सङ असाध्यै भेट्न मन छ
तेरो छे उमा बस्न मन छ
तेरो आखा म आखा जध
ु ायर्

Nepali Quotes About Life


सजिलै नेपालीमा टाइप गर्न यहा थिच्नुहोस Nepali Unicode Converter.com

यदि तिमी जतिबेला पनि रिसाउं छौ वा गुनासो गर्छौ भने, मानिसहरुसग तिम्रो लागि समय
हुनछ
े ै न।

भविष्य उनीहरुको लागि हो,


जसले आज त्यसको लागि तयारि गर्छ न ् ।

यदि मलाई कसैले जहाजबाट समुद्रमा धकेलिदियो र


जमिन हजार माइल टाढा भएको बतायो भने पनि म पौडीरहनेछु ।

तोरीको दाना सानो हुन्छ,


तर त्यसले आफ्ना जरा फैलाउने क्षमता राख्छ ।
त्यसैले कहिल्यै पनि अवसरलाई सानो ठानेर नछोड

जुन कुराले तिमीलाई समस्यामा पार्छ ,


त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।

कोही माथी निर्भर नहुनु,


केही पनि आशा नराख्नु र केही पनि नमाग्नु नै स्वतन्त्रता हो ।
पैसाको अभाव भन्नु केवल बाहना मात्र हो,
तिमीसंग स्पष्ट लक्ष्यको अभाव भएको हो ।"

जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले तिमीलाई छोड्न सक्दै न भने,
ऊ नै असल साथी हो ।"

दर्ज
ु नको कुरा सधै आडम्वरले भरिएको हुन्छ ।"

जो व्यक्ति बाठो हुन्छ,


ऊ शान्त रहन्छ ।
जो व्यक्ति बाठो छै न,
त्यो व्यक्ति आफूलाई बाठो दे खाउने प्रयास गरिरहन्छ ।"

कठिनाइ सत्यमा हिंड्ने बाटो हो ।


सत्य अनौठो हुन्छ,
कल्पनामा लेखिएको साहित्य भन्दा पनि अनौठो

म सबैभन्दा रमाउने क्षण भनेको काम गर्दाको क्षण हो ।


काम नगरी बस्दा मलाई समय खेर फालिरहे को छु जस्तो लाग्छ ।"

आत्मविश्वास र काममा कडा मेहनतले नै सफलता दिलाउँ छ!"

जब एउटा ढोका बन्द हुन्छ,


तब अर्को ढोका खुल्छ ।
तर धेरैजसो हामीले त्यही बन्द भएको ढोकातिर हे रेर पश्चाताप मानिरहन्छौँ र खुला भएको
ढोकालाई दे ख्दै नौं।"

तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदे ऊ ।


आफ्नो परिचय तिमी आफैले बनाऊ ।"

परिश्रम त्यो साँचो हो


जसले भाग्यको ढोका खोल्दछ ।"

केही गर्न नखोज्ने मान्छे लाई भाग्यले पनि साथ दिंदैन ।"

म जटिल छु,
महत्वाकांक्षी छु र मलाई मैले के चाहन्छु भन्ने थाहा छ।
यदि यो कुराले मलाई चरित्रहीन भनिन्छ भने पनि मलाई कुनै प्रवाह छै न।"
बाच यसरि कि, तिमी भोली नै मर्नु छ । सिक यसरि की, तिमी सधै बाचिरहनेछौ ।

हामीले आशिर्वादको लागि मात्र


भगवानको प्रार्थना गर्नुपर्छ ।
हाम्रो लागि के राम्रो हुन्छ
भन्ने त भगवान स्वयंलाई नै थाहा छ।"

मेरो पछाडी नहिड, मैले नेतत्ृ व नगर्न सक्छु । मेरो अगाडी नहिड,
मैले तिमीलाई नपछ्याउन सक्छु ।
म सगै मेरो छे ऊमा हिड,
म राम्रो साथी बन्न सक्छु ।

जस्तोसुकै सम्बन्धमा पनि माफीले सबैभन्दा बढी महत्व खेल्छ ।"

जब-जब डर तिम्रो नजिक आउन थाल्छ,


साहसको हतियारले त्यसलाई आक्रमण गरे र परास्त गरिदे ऊ।"

मानिसहरू तब मात्र तिम्रो हात समाउँ छन


जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।

भाग्यको बारे मा केही पनि नसोच्नु र


विश्वास पनि नगर्नु किनकी भाग्य भन्नुनै कडा परिश्रम,
मिहे नत र मौकाको पहिचान हो ।

मेहनत को कदर हुन्थो भने,


सायद गधा भन्दा इज्जतदार अरु को हुन्थो र ।

नयाँ लक्ष्य लिन होस ् वा नयाँ सपना दे ख्न,


मानिस कहिल्यै बूढो हुँदैन ।

आलोचक त्यो हो,


जसले प्रत्येक चीजको मूल्य थाहा पाएर पनि महत्व बुझेको हुदैन ।

जस्ले आफू लाइ घमन्ड र अहम्ता ले भर्छ नि त्यो मान्छे कहिलै सहिबाटो हिड्न सक्दै न

तिम्रो उमेर बढ्नुको यो मतलब होइन कि,


तिमीले आफ्नो उमेर गएको सोंचेर आफ्ना सपनाहरु छोडीदे ऊ
घमण्डले मान्छे लाई केही समय ठुलो त
बनाउला तर महान भने पक्कै बनाउदै न।

सजिलै नेपालीमा टाइप गर्न यहा थिच्नुहोस Nepali Unicode Converter.com

धर्मु
ु स ्: रे खा थापालाई त ईग्लिश नै आउं दो रै नछ
सुन्तलि: तिमीलाई कसरी थाहा भो नि, धुर्मु
धुर्मुस ्: मैले "गिवे मे अ किस्स ्" भनेको त एक थप्पड पो दिइ ।

बाउ: हे र ् छोरा! तँ यसपाली पनि परिक्षामा फेल भैस ् भने मलाई बाउ नभन्नु! बझि
ु स् ।
भोली पल्ट रिजल्ट आएछ
बाउ: ए छोरा! तेरो रिजल्ट के भयो भन ् त?
छोरा: ह्या धन बहादरु सोल्टा! जिस्किन नाऔ न भन्या आफुलाई यहाँ कस्तो टे न्सन भै’राछ ।

छोरो: डेडी, पल्लो घरको अकलको नाम डार्लिङ हो?


बाबःु है न बाबु, उसको नाम त रमेश हो ।
छोरा: अनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अकललाई डार्लिङ भन्नुहुन्छ त

कक्षा ७ मा तिनपटकसम्म फेल भएको दिपकलाई हप्काउदै … ।


शिक्षक: तिन तिन बर्षम्म एउटै कक्षामा बस्दा लाज लागेन?
बिद्यार्थी: सरलाई १५ बर्षेखी यही कक्षामै बसि रहन लाजनलागेपछि मलाई के को लाज !

केटा : जाउँ कुनै सन


ु सान एकान्त ठाउँ मा
केटी : तिमी यस्तो उस्तो हरकत त गर्दैनौ नि?
केटा : कदापी पनि गदिन
केटी : त्यसो भए होस, न जाउँ क्यारे

एकजना माग्ने बाटोमा हिड्दैँ गरे को एउटा विथार्थीसग दाई एक रुपैयां दिनह
ु ोस ् न !
विथार्थी: म सित त एक सुका पनि छै न । । ।!!
माग्ने : आउनुहोश त्यसो भए सगै बसेर मागौ ।

दइु जना कर्मचारीहरु आपसमा कुरा गर्दै


पहिलो कर्मचारी : आज रातिको प्लान के छ त यार?
दोश्रो कर्मचारी : आज बिहानको मासु बचेको छ । ।चट्ट लोकलसंग खादै क्रिकेट हे र्ने । । अनि
तिम्रो नि??
पहिलो कर्मचारी : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
दोश्रो कर्मचारी : हाहाहा । । । किन नि?
पहिलो कर्मचारी : बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु । । । ।के यार । । ।
हाहाहा ।

दईु जना नेताहरु हे लिकप्टरमा चढे र बाढिग्रस्त क्षेत्र निरिक्षण गरिरहे का थिए।
पहिलो नेता: यदिँ मैले यहाबाट ५०० को नोट फ्याके भने त्यी पिडित जनता कति खस
ु ी होलान
हगि?
दोस्रो नेता: मैले पनि यहाबाट १००० को नोट फ्याके भने झन ् कति खस
ु ी होलान त?
(दव
ु ै नेताको कुरा सन
ु ेर पाइलटलाई साह्रै रिस उठे छ र झोकिदैँ भनेछ)
पाईलट: यदि मैले तपाईहरु दव
ु ैलाई यहाबाट फ्याके भने त्यी जनताहरु सबैभन्दा बढि खस
ु ी
हुन्छन । ।!!!

दईु जनाको बाजि परे छ एकजनाको चाहिँ एउटामात्र आखा रहे छ,


पहिलो : ए त धेरै दे ख्ने कि म धेरै दे ख्ने बाजि राखौं ।
दोस्रो : ए त्यसो हो भनेत सिधै मैले जिति हालेँ नि ।
पहिलो : कसरि?
दोस्रो : तँ मेरो एउटा मात्र आखा दे ख्छस म तेरो दईु ओटै आखा दे ख्छु

पति ज्योतिसकहाँ हात दे खाउन गए ।


ज्योतिसले भने, आज तिम्रो पत्निलाई अवस्य धन लाभ हुनछ े ।
पति रुन लागेको स्वरमा, तपाईले ठिक भन्नुभो किनकि आज मैले मेरो पर्स घरमै विर्सेर आएछु ।

एकजना महिला बसमा चढे पछि खलासिसँग कुरा गर्दै-


महिला : बच्चहरुको त भाडा लाग्दै न नि होइन?
खलासि : १२ भन्दा मुनी छन ् भने मात्र हो नत्र भाडा लागछ ।
महिला : ए ठीकै छ, मेरो ९ वटा मात्र छन ्।

युद्दको समयमा एक सिमावर्ती गाउमा दश्ु मनको एउटा फौज घुस्यो ।


गाउको सबै तरुनी केटीहरु उनिहरु सग बच्न गाउको बाहिर
एउटा सुरक्षित ठाउमा भाग्न थालेछन ,
एउटा बढ
ु ी महिला पनि उनिहरु संगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाई किन भाग्नु भएको? खतरा त हामी तरुनी केटीहरुलाई पो छ
त । ।
बढ
ु ीले भनेछन : तिमीले दे खिनौ त्यो फौजमा एउटा बढ
ु ा पनि छ ।

छोरा : ड्याड बर्बादै भयो, दाईले ढोकै खोल्दै न ।


ड्याड : सुत्दै होला नि, हिजो उसको सुहागरात हो त ।
छोरा : हिजो राती दाईले कोल्डक्रिम माग्याथ्यो मैले गल्तीले फेब्रिकोल दिएछु

मन्त्री: भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छै न ।


पिए: एकदमै राम्रो हजुर ।
(एकैछि सोचेर) साच्ची हजरु , हजरु लाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ ।
मन्त्री: छोड्दे उ यार , हुनह
ु ु न्न, बाहिर जानभु एको छ भनिदे उ ।
पिए: अहिले भरखर…अब उप्रान्त झठ ु बोल्दिन भनेक है न हजरु !
मन्त्री: हो, म झठ
ु बोल्दिन , तर तिमीले त बोल्दा हुन्छ नि !!

आमसभामा भैरहे को थियो, त्यत्तिकैमा एउटा मान्छे स्टे जमा पग


ु ेर नेताको माइक खोसेर करायो:
“सबै नेताहरु चोर हुन” ।
भीडबाट अर्को मान्छे करायो: “ओइ हाम्रो बदनाम गर्छ स?”
पहिलो मान्छे बोल्यो: “के तँ पनि नेता होस ्?”
दोस्रो मान्छे ले जवाफ दियो: “होइन बेबकूफ, म त चोर हूँ, नेताहरु चोर हुन भनेर चोरहरुको
बदनाम गर्छ स?

एउटा केटीले आफ्नो दिदी सग सोधेछन


बहिनी : दिदी यो दल्
ु हा भनेको के हो?
दिदी : दल्
ु हा सग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि
एउटा राम्रो दल
ु हा जर्ने
ु छ ।
बहिनी : यदि म राम्रो चरित्रकी भैइन भने नि?
दिदी : तिमीलाई हरे क दिन नयाँ नयाँ दल्
ु हा मिल्नेछ

एक दिन हनम
ु ान एउटा गाउमा गम्
ु दै जादा म श्री रामको भक्त हनम
ु ान हुँ भन्दा मानिस हरुले
नपत्याए पछि उनले आफ्नो छाति
चिरे र राम सिताको तस्विर दे खाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड
हिर्काएछन ् ।
हनुमान : प्रभु मैले के विराएँ?
राम : तलाई जाहा पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरे र दे खाउनु पर्छ ?
हनुमान : किनर प्रभु?
राम : भित्र सिता कपडा फेर्दै छिन

बालक : मलाई तपाई मन पर्छ ! म तपाईसंग विहे गर्न चाछन्छु !


शिक्षिका : मलाई बच्चा मन पर्दैन !
बालक : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस

भक्त (महादे व सग): प्रभु तपाई को त्रिशुल खोइ त?


महादे व: राजेश हमालले लगेको छ ।
भक्त: किन?
महादे व: चाउमिन खान चाहियो रे के।

भिखारि : हजुर केहि खाने कुरा पाईन्छ?


भित्रबाट : (श्रीमान) श्रीमती घरमा छै न ।
भिखारि : हजरु मलाई श्रीमती त चहिएन

उदास छोरालाई दे खेर बाउ


बाउ: के भो छोरा?
छोरा: केहि होइन वब
ु ा
बाउ: भन न म तेरो साथी जस्तै त हो नी
छोरा: केहि होइन के मल
ु ा तेरि छ्प्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ॥

दार्ही बढ
ू ो: छोरा ५ पछि कति आउछ भन त ्?
धर्मु
ु से ६, ७, ८
दारी बढ
ू ो: बाबा पढाइमा त तगडा छ मेरो छोरो,
दारी बढ
ू ो: अनि ७ पछि कति आउछ भन त?
धर्मु
ु से: ८, ९, १०
दार्ही बढ
ू ो: बाफ रे , अनि १० पछि नि?
धर्मु
ु से: गल
ु ाम, मिस्सी, बास्सा।

एउटा कन्जस
ु बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जस
ु : साहुजी , मलाई एउटा अन्डरवयर दे खाउनस
ु त
साहुजी : ल यो लिनह
ु ोस ् राम्रो छ
कन्जसु : कती पर्छ यसको?
साहुजी : ५००
कन्जस
ु : ओ साहुजी , सधैं लगाउने खालको दे खाउनह
ु ोस ् , पार्टी जादा लागाउने खालको होइन ।

स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो यसरी पनि पिउनु हुन्छ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना
बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

सजिलै नेपालीमा टाइप गर्न यहा थिच्नुहोस Nepali Unicode Converter.com

सानोमा भाडाकुटी खेल्दा नै,


विहे दर्ता गराएको भए !❣️
अहिले GF नभएर यस्तो बिजोग नहुने रै छ

मुसुक्क मुस्कुराउनु त केटिहरूको अदा हो,😉


त्येसलाई माया सम्झने केटाहरू गधा हो

मेरो माया पनि बढो अचम्मको छ।


म उस्लाई आँखा फुटे न्जेल सम्म हे र्छु ,
ऊ मलाई फुटे का आँखाले हे र्दि ने

बिहे मा गयो बेहुली मन पर्छ ,😳


Hospital गयो nurse मन पर्छ 😱
Bank गयो receptionist मन पर्छ 😌
Collage गयो Teacher मन पर्छ 🤓 है न के भैराछ आजकाल मलाइ

लाग्यो बर्खा पानीले रुझाउनी


छै नौं तिमि क्यारी मन बुझाउनी ।।

कति पर्छ स ए पानी,


सबैसग
ं पिरतिको छाता ओढाउने मान्छे हुदैन, बुझिस

बाहिर सिमसिम पानी परे को छ


एक्लो ज्यान ब्ल्यांकेट ओडेर सत्ु नु परे को छ
ए भौमान मेरी मायालु जीवित छ कि मरे को छ
भेट्दै न त अहिलेसम्म पनि
बचपन मा दध
ु को तर खुब मन पर्थ्यो र चोरी चोरी पनि खाएर ज्यान लेडी डन जस्तो बनाइयो
अब अहिले यो उमेर सम्म पनि सिङ्गल बस्नु पर्या छ, केटा हरु ज्यान दे खे रै भाग्छन😉

चाहानाहरुपनी अचम्मको हुन्छन ,


त्यही बाट हिड्न खोज्छन ,
जहाँ बाटो नै हुदैन !!

कार चढे र
हिलो छ्याप्दिने ठुलाबडाहरूलाई
हे लिकप्टर चढे र थक्दि
ु ने ठुलो रहर छ

यो 'Love' भन्ने चिजा जुना बेला पनि हुनसक्छ


किनकी
मान्छे बहुलाउन कुनै राम्रो समय कुर्नु पर्दैन

प्रेम पनि आजकल


जागिर जस्तै भएको छ
एक ठाउ नपाए अर्को ठाउमा "apply"गरिहाल्छ्न

यसरी सुतेर मात्र हुदैन


अब जिन्दगीमा केही गर्नु पर्छ
भनेर सोच्दासोच्दै निदाय छु

छिमेकिका छोरा छोरी ले प्रगती गरे भनेर किन दख


ु ेसो गर्छे उ आमा
अरुको त घरा थियो छिट्टै बन्यो,
हाम्रो महल हो समय त लागिहाल्छ नी

जमाना फेरियो भन्दै मा "सुकुटि" सङ चिया र रक्सी सङ "बिस्कुट" खान त भएन नि ।

मन त हामी दब
ु ैको बद्लिएको थियो!!
बिचरा दोष भाज्ञले पायो अनि
गाली भाज्ञ लेख्नेले

hi भन्दा hello भनेकै छु


के छ भन्दा ठिकै छु भनेकै छु
miss यौ भन्दा miss u 2 भनेकै छु
i love you भन्दा sorry दाइ no chance भनेकै छु
तर पनि भाउ खोजी भन्छन

राम्री केटी दे ख्दा आखा नतन्काउने केटा र गतिला बाईका चढे का केटा दे ख्दा आखा नतन्काउने
केटी भेटिनन रे नि त

Love त Australia America जाने


सरकारी जगिर खाने सङ है न
चट्पटे बेचेर भएनी तिमिलाइ पाल्छु भन्ने सङ्गै गरीन्छ

सम्बन्ध निभाउन जान्नु पर्छ रे


के त्यो बलेको आगो हो र निभाउन
सम्बन्ध भनेको दईु आत्माको मिलन हो
न निभाउनु पर्छ न पानी लाउनु पर्छ

राम्रो मन त एउटा बाहाना मात्रै हो


आज पनि हजारौं सम्बन्ध को सुरुवात
अनुहार बाट नै
हुने गर्छ !!

तारिफ चित्र को है न चरित्रको हुनुपर्छ


चित्र केही समय मै बन्छ
चरीत्र बनाउन "जिन्दगी"लाग्न सक्छ

खै कसरी जिन्दगी पास हुन्छ


एक दिन जित भए
हजार दिन हार हुन्छ

हे द:ु ख
म त तेरो नियमित अनि दिनहुको ग्राहक हु
केही त डिस्काउन्ट गर्दे

यसो Australia तिर घुम्न जान पर्यो


भन्या हिजो धोएको लुगा नसुकेर तनाव
भो
बाच्नु मात्र पर्छ
फ्री मै सास फेर्न पाइन्छ

जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो,


नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ

अरे साहे ब दिलमा आगो लिएर हिंडक


े ो मान्छे हु म,, मलाई जलाउने कुरा नगर आफै जलेर भस्म हुन
सक्छौ।।

You might also like