You are on page 1of 2

एक चोटमा भएको प्रमिको मनको कु रा

जिवन भनेको वितेका सम्झना रहेछ,


कु नै राम्रा हुन्छन् भने कु नै नराम्रा हुन्छन्,
हुन त जिवन सुख दुखको मिश्रण हो ,
यसो सोच्दा कु नै पलमा खुसी झल्किने रहेछ,
त कु नै तलमा दुखी ।

त्यसै गरि मेरो जिवनमा, म पनि प्रेममा बाधेको थिए ।


मनमा प्रेम थियो देखाउन सके को थिएन,
भनेको थिए एक चोटी, ठोक्कर पाएको थिए ।
धेरै लामो समय पछि फे री कु रा भयो म खुसी थिए ।
आफ्नो सारा कु रा बिर्सी लागेको थिए । म त्यस्तो त थिएन,
तर प्रेममा भुल्दो रहेछ । जिवन सारा पल्टाई दिएको थिए,
घरमा राजि गराएको थिए, सुख थियो, मन उल्लासले भरिएको थियो ।
लाग्थ्यो कि म त जे नि गर्न सक्छु , प्रेम नै सबै भन्दा ठुलो रहेछ ।
तर समयले सिकायो वास्तविक अर्को रहेछ ।
सबैबाट हारेको तर जितेको झै हिड्थे । जिवनमा सुखको बाड आउदै थियो,
परिभाषा परिवर्तन हुदै थियो ।
जति दुख आए पनि उनको अवाजमा मग्न थियो,
के यो गल्ती थियो र ? प्रेमको परिभाषा परिवर्तन हुदै थियो ।
प्रेममा डर हुनु थिएन तर उनमा त डर देखियो, समझदारी कम, के भाको हो सोच्नै सके न ।
न आफ्नो फिक्री हुन्थ्यो न घरको, अरुको कु रा भन्दा उनको कु रा महत्व ।
घरमा पनि उनकै गुण, प्रेमको परिभाषा नै परिवर्तन हुदै थियो ।
कहिले साथ नछोड्नु उनि भन्थे, बाचा र कसम खान्थे ।
दुख हुदा मलाई भन्थ्यो भने सुख हुदा पनि, जहिले मलाई खोज्थ्यो ।
म जहिले पनि तयार हुन्थे न दिन न रात उनकै साथ ।
प्रेमको परिभाषा परिवर्तन हुदै थियो ।

सबै राम्रो थियो तर एक्कासि के भो थाहा भएन । उनको मनमा डकमक भयो,
अलि चिन्ता देखियो, म सँग खुसी देखिएन तर जसोतसो कु रा मिलाइयो ।
एक वर्ष हुना लाग्यो राम्रो थियो तर यो लामो सम्म टिके न ।
नयाँ सालसँगै मिलनमा अलि चोट देखियो, प्रेममा दुरी आयो तर फे री
मिलाउन खोज्यौ, अलि बिछोड देखियो । प्रेमको परिभाषा परिवर्तन हेदै थियो ।
अब सबैबाट Block भयो सम्पर्क विहिन भयो, न बोलचाल न अरु ।
प्रेम त छदै छनि उनको प्रतिक्षा पनि ।
कहिले कहि राति एक मिनेट Hello आउथ्यो तर बुझ्न सके न
निन्द्रा ब्युउझाउनलाई होकि के को लागि ।
म आफ्नो मनलाई सम्झाउथे किन याद गर्छस्,
उनि अब आउने होइन तर अटरि रहेछ, मन मानेन ।
प्रेमको परिभाषा परिवर्तन हुदै छ ।
पहिलेका याद गर्दा आँशु झरिन्छ । किनहो निन्द्रा मा भको जस्तो लाछ,
आफू लाई विश्वास नै लाग्दैन ।
जहिले नि I Love You भन्नेले I Love You नभनेको महिनौ भयो ।
सानो सानो कु रा share गर्नेले कु रा लुकाउन खोज्यौ, जिन्दगी यस्तै रहेछ ।
दिन र रात, बिहान र साँझ, एक्लो मन भारी भए पनि उनकै याद, के भाको भनि सोच्दा निराशा ।
प्रेमको परिभाषा परिवर्तन हुदै छ ।
उनले आफ्नो मन परिवर्तन पारिछे , म निराशामा डुब्दै गए तर फे री उनकै प्रतिक्षामै ।

दुख र सुख सँगै बाचौला वचन यादमै रहने भयो ।


म एक्लै भए याद फे रि उनकै । प्रतिक्षा पनि छ,
नआउने पक्का पनि, के गर्नु माया लाए पछि विर्सन नसकिने रहेछ ।
प्रेम नै परिवर्तन भयो ।
बिहान उठ्दा Good Morning Message आउथ्यो, अझै बिहान उठ्दा उनकै Message
हेर्छु आयो कि भनेर तर बिर्सेको म त Block पो छु । माया एक्लै गरेको थिए पहिले नि र अहिले नि ।
बिच समयमा त खाली ठाउँ भरे जस्तो भयो जसको अर्थ नै भएन ।
प्रतिक्ष त हुने नै छ, मनले अरुलाई मान्दैन ।याद अझै छ,
पहिलेको जस्तै तर यति हो पहिले उनले पनि गर्थे तर अहिले म एक्लै ।
प्रेम त परिवर्तन पो भएछ ।
प्रेम.... प्रेम.... ?

You might also like