You are on page 1of 1

हेर, पर्खेर बसेछु नि म

सुन्नलाई तिम्रो त्यो बोली


सुन मेरा यी भावनाहरू
किन लाग्छ यो माया नै हो कि?
मेरो सारा माया तिमीलाई नै छ
तिम्रो मुस्कानमा हराइसकेँ
खुसी छु तिम्रो साथ पाएर
नछोड्नू है यो हात कहिल्यै

भुलिदिउँला यो संसार तिमी नै भए


तिमी मुस्कु राउँदा मन मेरो अत्तालिनुपर्ने
कसरी व्यक्त गरूँ तिम्लाई माया छ भनी? Hmm

तिमी हाँसिदिनू है मेरो छेउ आउँदै


बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया

तिम्रै लागि माया छ नि, तर भन्नै गाह्रो भो


आजभोलि गीत कोर्दै तिम्रै लागि गाउँछु म
तिम्ले हेर्दा मुस्कु राउने तिम्रो बानीले आज
मन चोरी लगिसक्यो, हो

सबै दुःख मेरो सुनाउन तिमीलाई


अँगालोमा बाँधी हामी साँझ भुलाई
बिहान बिउँझिएर पाए तिमीलाई नै साथमा
रातदिन बिताइरहनेछु म तिम्रै काखमा
(तिम्रै प्रतीक्षामा)

भुलिदिउँला यो संसार तिमी नै भए


तिमी मुस्कु राउँदा मन मेरो अत्तालिनुपर्ने
कसरी व्यक्त गरूँ तिम्लाई माया छ भनी? Hmm

तिमी हाँसिदिनू है मेरो छेउ आउँदै


बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया
(तिम्रै प्रतीक्षामा)

You might also like