You are on page 1of 2

मिति: जनवरी ७, पुष २३ जब तपाईं 'सम्भव' सोच्नुहुन्छ, यसले तपाईंको ऊर्जाको स्तर बढाउँछ। हार्ने सम्भावनामा

विषय: यो वर्ष 'सम्भव' सोच्नुहोस्


बाइबल: 'आजको दिन...हामी आनन्दित होऔँ र रमाऔँ ।'- भजन ११८: २४ कसलाई उर्जा मिल्छ र ? कु नै कु रा सफल हुन सक्दैन भन्ने कु रा यदि तपाईंलाई थाहा छ
भने, तपाईं कति समय र ऊर्जा दिन इच्छु क हुनुहुन्छ ? सफल हुने सम्भावना नरहेको
यसमा हामी आनन्दित होऔँ र रमाऔँ ।'- भजन ११८: २४
कु राको खोजी कसैले गर्दैन। तपाईंले आफू लाई त्यस कु रामा मात्रै लगानी गर्नुहुन्छ जसमा
प्रत्येक दिन परमेश्वरको उपहार हो । तपाईंको मुक्तिभन्दा पछि, आजको दिन नै तपाईंले प्राप्त
सफल बन्नसक्छु भन्ने विश्वास तपाईंमा हुन्छ।
गर्नुहुने सबैभन्दा मूल्यवान् उपहार हो। कु नै उपहार प्राप्त गर्दा तपाईं के गर्नुहुन्छ ? दातालाई धन्यवाद
त्यसकारण जब तपाईं 'सम्भव' सोच्नुहुन्छ र सफलताको लागि परमेश्वरमा भरोसा गर्नुहुन्छ, तब
दिनुहुन्छ, उपहारको प्याके ज खोल्नुहुन्छ र त्यसमा आनन्द मनाउनुहुन्छ।
तपाईंको विश्वास ऊर्जा दिने शक्ति बन्छ। कतिपय मानिसहरू ठान्छन् कि सम्भव सोच राख्ने
व्यक्तिहरू सोझा वा मूर्ख हुन्। यदि तपाईं तीमध्ये एक हुनुहुन्छ भने यो प्रश्नको जवाफ दिनुहोस्ः
'परमेश्वरको निम्ति सबै कु रा सम्भव छ' (पद २६) । 'तिनीहरूको अविश्वासले गर्दा उहाँले त्यहाँ
तपाईंले कति जना सफल व्यक्तिहरू चिन्नुहुन्छ जो निरन्तर नकारात्मक छन् ? असम्भव सोच राख्ने
शक्तिका धेरै कामहरू गर्नुभएन' (मत्ती १३:५८) । ती दुई पदहरूको अर्थ यही होः सम्भव धेरै
कति जना चिन्तकहरू तपाईं चिन्नुहुन्छ जसले महान् कु रा हासिल गरेका छन् ? कोही पनि छैन !
कु राहरू शंका र अविश्वासको कारण अपूरै रहन्छन् । त्यसकारण यो वर्ष 'सम्भव' सोच्नुहोस् । अहिले
संसारभरि मानिसहरूले क्यान्सर निको पार्ने, ऊर्जाका नयाँ स्रोतहरू विकास गर्ने, भोकाहरूलाई 'सम्भव' सोच्नको लागि पहिलो कदम भनेको प्रत्येक परिस्थितिमा के गल्ती छ भनेर खोजी गर्ने र
खुवाउने, जीवनको गुणस्तर सुधार गर्ने र ख्रीष्टको लागि सम्पूर्ण राष्ट्रहरू जित्नेबारे सोचिरहेका छन् । त्यसकै बारेमा सोचिबस्ने कामबाट आफू लाई रोक्नु हो।
तिनीहरूले बाधाहरूमाथि विजय प्राप्त गरिरहेका छन् र असम्भव सोच राख्ने मानिसहरूसँग दुईवटा विकल्पहरू छन्ः तिनीहरूले सबैभन्दा खराबको
यथास्थितिलाई चुनौती दिइरहेका छन्, अनि तपाईंले पनि त्यसो गर्नुपर्छ । परिस्थितिको अपेक्षा गर्न सक्छन् र यसलाई निरन्तर अनुभव गर्न सक्छन् वा आफ्नो सोच परिवर्तन
यसकारण आज सम्भव र सकारात्मक धारणा विकास गर्नुहोस् । गर्न सक्छन्। अनि त्यो काम आफ्नो मुख खोल्नु अघि नै तपाईंले आफ्ने मनमा सुन्नुभएको नकारात्मक
मनोवादलाई हटाउने कामबाट सुरु हुन्छ।
यदि परमेश्वरको वचनले तपाईं सफल हुन सक्नुहुन्छ भन्छ, तर तपाईं असफल
'जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ'
भइरहनुभएको छ भने यसको अर्थ यो हुन सक्छः उहाँले भन्नुभएको कु रामा तपाईं साँच्चै
(हितोपदेश १८:२१)
विश्वास गर्नुहुन्न वा तपाईं आफ्नो जिम्मेवारीको काम पूरा गर्न इच्छु क हुनुहुन्न ।
यसर्थ 'सम्भव' सोच्नको लागि तपाईंले 'सम्भव' विश्वास गर्नुपर्छ र 'सम्भव' बोल्नुपर्छ ।
आफ्नो जिम्मेवारीमा रमाउँन छोडेर अरुको काम र जिम्मेवारीको लागि चिन्ता गर्छौं ।
‘विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ ।’ —हिब्रू ११:६
बाइबलले भन्दछ, ‘विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ । किनकि जो पछि तपाईंले तिनीहरूलाई पचास गुणा ठू लो बनाउनुभएन भन्ने सोच्नुहुनेछ ।’ वृद्धि भइरहने
परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले एउटा मात्रै तरिका छः आफ्नो लक्ष्यलाई आफु लाई सहज बनाउने सीमाभन्दा एक कदम
प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ’ । परसम्म लैजानुहोस् । यसले तपाईंलाई वृद्धि हुँदैजान बाध्य पार्नेछ ¤ र यसले तपाईंलाई
परमेश्वरले गर्न नसक्ने कु रा यहाँ छः विश्वासबिना प्रसन्न बन्नु ठू ला कु राहरूको लागि परमेश्वरमा विश्वास गर्न पनि तयार पार्नेछ । धेरैजसो मानिसहरू
¤ बाह्र जना गुप्तचर प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गरे, तर फर्के र आई दुई जनाले मात्रै यसो आफ्नो जीवनमा सुधार भइरहोस् भन्ने चाहन्छन्, तापनि उनीहरू शान्ति र स्थिरता पनि
भने, ‘त्यो हामी अवश्य जित्न सक्छौं’ (गन्ती १३:३०) । परमेश्वरले तिनीहरूलाई त्यो चाहन्छन् । उनीहरू बिर्सन्छन् कि तपाईं सुधार हुन र उस्तै रहन सक्नुहुन्न । “वृद्धि भनेको
भूमि प्रतिज्ञा गर्नुभएको थियो, तर बहुसंख्यकले त्यो अधिकार गर्न सकिँ दैन भनी सोचे । परिवर्तन हो र यसको अर्थ यथास्थितिलाई चुनौती दिनु हो ।“ ‘सम्भव’ सोच्नुको अर्थ
‘सम्भव’ सोच्ने मानिसहरूले आफ्नै दिमागमा मात्रै अग्रगामी र भविष्यको लागि आशावादी चित्रहरू तपाईंसँग अहिले जे छ तपाईं त्यसमै सीमित रहनु भन्ने होइन ।
कोर्ने होइनन्, तर अरूको मनमा पनि त्यस्ता चित्र सृजना गर्छन् ।
अनि यसको विपरित पनि सत्य छ । साम इविङ नामक बेसबल खेलाडीले यसो भने, ‘गर्न सकिँ दैन
भनी तपाईंले भन्नुभएको काम कसैले गरेको देख्नु जतिको लाजमर्दो कु रा अरू के ही पनि हुँदैन ।’
¤ त्यसकारण जीवनप्रति तपाईंको दृष्टिकोण कस्तो छ?
यदि तपाईं के ही प्राप्त गर्न चाहनुहुन्छ भने यो सम्भव छ भनी विश्वास गर्नुहोस् अनि सफलताको लागि
परमेश्वरमा भरोसा गर्नुहोस् ।
‘तब तिनले अर्को सपना देखे ।’ —उत्पत्ति ३७:९
योसेफले दुई वटा सपना देखे, अनि दोस्रो सपना पहिलोभन्दा ठू लो थियो । उनको पहिलो सपना
बिटाको खेत थियो भने उनको दोस्रो सपना ताराहरूले भरिएको आकाश थियो । त्यसकारण आजको
लागि वचन छ– अझै ठू लो सपना देख्नुहोस्
¤ हेनरी कर्टिस नामक व्यक्तिले भनेका छन्, ‘आफ्नो योजना आफु ले चाहेजस्तै उत्कृ ष्ठ
बनाउनुहोस्, किनकि अबको पच्चीस वर्षपछि ती सामान्य देखिनेछन् । तपाईंका योजनाहरू
तपाईंले पहिले योजना गर्नुभएको भन्दा दश गुणा ठू ला बनाउनुहोस् र आजबाट पच्चीस वर्ष

You might also like