You are on page 1of 5

गणित प्रयोगशाला (Mathematics Laboratory) यस प्रकारका शैक्षिक सामग्रीहरूको प्रयोगबाट विद्यार्थीहरूको सिर्जनशीलतामा

वद्धि
ृ हुनुका साथै गणितप्रतिको नकारात्मक धारणा (गाह्रो, निरस आदि) लाई
गणित प्रयोगशाला भन्नाले गणितिय शैक्षीक सामाग्रीलाई शिक्षक तथा
परिवर्तन गरी गणित सिकाइप्रति उत्प्रेरणा जगाउनमा सहयोग पग्ु छ ।
विद्यार्थी दव
ु ैले आवश्यकता अनुरुप प्रयोग गर्न सकिने गरी मिलाएर राख्नुका
शैक्षणिक सामाग्रीको महत्व(Importance of instructional Material)
साथै गणित सिक्ने सिकाउने ठाउ भन्ने बुझिन्छ। जहाँ गणितका विभिन्न
“सन
ु े बिर्सिन्छ, दे खे सम्झिन्छ, गरे जानिन्छ र प्रयोग गरे बानी पर्छ" यो
तथ्यहरुको खोजी गर्दै प्रयोगका माध्यम बाट सामान्यिकरण गर्ने गरीन्छ।
उक्ति गणित शिक्षण सिकाइको क्षेत्रमा पनि उत्तिकै सान्दर्भिक ठानिन्छ ।
गणित प्रयोगशालामा विद्यार्थीले गणितका विभिन्न बिषयवस्तु सामाग्रीको
गरे र सिक्नका लागि शैक्षिक सामग्रीहरू आवश्यक पर्दछन। प्राथमिक तहका
प्रयोग गरे र सिक्ने अवसर प्राप्त गर्ने भएकोले गणितिय धारणा प्रष्ट र
कक्षाहरूमा गणित शिक्षणको क्रममा नयाँ धारणा दिँ दा तीन चरणहरू प्रयोग
स्थायी हुने गर्दछ।गणितिय धारणाको सिकाई शुरुवाति चरणमा मुर्त
गरीनु पर्दछ।ति तिन चरणहरु ठोस (Concrete), अर्धठोस (Semi-concrete ) र
वस्तह
ु रुको प्रयोग बाट गरिनु पर्दछ।यसबाट धारणा निर्माण भइसकेपछि
साङ्केतिक (Symbolic) हुन। यि मध्ये ठोस र अर्धठोस चरणका लागि शैक्षिक
क्रमशःचित्रात्मक प्रस्तुतिकरणको माध्यमवाट धारणामा स्थायित्व प्रदान गर्दै
सामग्रीहरू नभई हुँदैन । शैक्षिक सामग्रीहरूको प्रयोगबाट मात्र गणित बिषयको
सांकेतिक तहमा पुग्न सके गणित विषय सम्पुर्ण विद्यार्थीका लागी
कक्षा क्रियाकलापमा विद्यार्थी सहभागिता वद्धि
ृ गर्न, गणितप्रति सकारात्मक
सहज,सरल तथा मनोरन्जनात्मक विषय बन्ने कुरामा दई ु मत हुन सक्दै न।
अभिवत्ति
ृ को विकास गर्न, गणित सिकाइलाइ सहज, अर्थपर्ण
ू , चिरस्थायी
उपर्युक्त कार्यका लागी हरे क विद्यालयमा गणितको प्रयोगशाला बनाएर
बनाउन र समग्रमा गणित शिक्षण सिकाईलाई प्रभावकारी बनाउन सकिन्छ ।
विद्यार्थीलाई सहज ढं गबाट गणितिय ज्ञान प्रदान गर्दै गणित प्रति
गणितिय शैक्षिक सामग्रीको प्रयोगबाट हुने फाइदाहरूलाई निम्न बँद
ु ाहरूबाट
सकारात्मक धारणा निर्माण गर्नु आजको आवश्यकता हो।
प्रष्ट पार्न सकिन्छ।
शैक्षणिक सामाग्री(Instructional Material)
शैक्षिक सामग्रीको प्रयोगबाट निम्नलिखित कुराहरूमा सहयोग पग्ु छः
शिक्षक तथा विद्यार्थीहरूले शिक्षण सिकाइका लागि प्रयोग गर्ने सामग्रीहरू
 जटिल गणितीय धारणाहरू पनि सरल र सहज तरिकाबाट प्रष्ट्याउन
नै शैक्षिक सामग्रीहरू हुन ् जसको प्रयोगबाट विषयवस्तुलाई पनि सरल र
सहयोग पग्ु छ ।
सहज ढङ्गबाट शिक्षण गर्न सकिन्छ । तसर्थ अन्य विषयमा जस्तै गणित
 गणित सिकाइलाई रोचक र चिरस्थायी बनाउन सहयोग पुग्छ ।
विषयमा पनी बजारबाट खरिद गर्ने तथा नगर्ने र सित्तैमा पाइने, विद्यालय
 विद्यार्थीहरूलाई सिकाइप्रति उत्प्रेरणा जगाउँ छ।
वरिपरि सङ्कलन गर्न सकिने तथा अन्य काममा प्रयोग भइसकेका काम
 विद्यार्थीहरुलाई शिक्षणसिकाइ क्रियाकलापहरूमा प्रत्यक्ष सहभागी
नलाग्ने वस्तह
ु रू वा सोबाट निर्मित सामग्रीहरूको प्रयोग गर्न आवश्यक हुन्छ।
बनाउन सहयोग गर्छ ।
उदाहरणका लागि माटो, फूल, पात, निगालो, बाँस, कपडाका टुक्रा, बोरा, कागज,
• सिकिसकेका धारणाहरूलाई प्रयोगमा ल्याउन र स्थानान्तरण गर्न
ब्याट्री, ढुङ्गा, गेडागुडी बालुवा, काठ आदिबाट शिक्षक तथा विद्यार्थीहरूद्वारा
सहयोग पुग्छ ।
गाउँ घरमै पाइने वस्तह
ु रूलाई आफ्नै सीपद्वारा शैक्षिक सामग्री बनाउन
विद्यार्थीहरूमा गणितप्रति सकारात्मक धारणा विकास गर्न सहयोग
सकिन्छ । प्राथमिक तहको गणित शिक्षणका लागि प्रयोग हुने अधिकांश
पुग्छ । सिकाइको गतिलाई बढाउछ, साथै ढिलो सिक्ने विद्यार्थीहरुलाई
शैक्षिक सामग्रीहरु स्थानीय स्तरमा पाइने वस्तुहरू प्रयोग गरी विनामूल्य वा
पनि सहयोग पय
ु ाउँ छ ।
कम मूल्यमा निर्माण गर्न सकिन्छ । शिक्षक तथा विद्यार्थीद्वारा निर्मित
गणित शिक्षणका लागि शैक्षिक सामग्रीको छनोट र प्रयोग गर्दा ध्यान  मौन सञ्चार (Nonverbal communication)
दिनुपर्ने कुराहरू ठोस सामग्रीहरूले मौन सञ्चारको मौका प्रदान गर्दछ । बिनाप्रवचन
विद्यार्थीहरूले कुनै समस्या समाधानका लागि उपायहरू खोज्दछन ् । शिक्षकले
गणित शिक्षणमा प्रयोग गरिने शैक्षिक सामग्रीहरू: पनि विद्यार्थीहरूले व्याख्या नगरीकन उनीहरूको सिकाइको तह लेखाजोखा
• पाठको उद्देश्यसँग मेल खाने हुनुपर्दछ । गर्न सक्छन ् । यसको अर्थ पढाइ र बोलाइ (Reading and Verbalization) लाई
• उपयुक्त साइजको स्पष्ट र सफा हुनुपर्दछ । प्रतिस्थापन गर्नुपर्दछ भन्ने होइन ।
• विद्यार्थीको रूचि, क्षमता र स्तरअनसु ारको हुनप ु र्दछ ।  सकारात्मक भावना (Positive thinking)
• सकेसम्म स्वनिर्मित / विद्यार्थी निर्मित हुनुपर्दछ । शैक्षिक सामग्रीको प्रयोगबाट हरे क विद्यार्थीले आफ्नो क्षमताअनस
ु ार आफ्नै
• सकेसम्म दही र टिकाउ खालको हुनुपर्दछ । गतिमा काम गर्दछन ् र आफूले गरे को गणितिय काम ठीक भए नभएको
• प्रयोग गर्नुअगावै परीक्षण गरिएको हुनप
ु र्दछ ताकि प्रयोग गर्दा समस्या आफैले छुट्याउन सक्दछन ् । सामग्रीसँग काम गर्दा कसैको डर नमानीकन
नपरोस ् । स्व:स्फूर्त वातावरणमा सिक्न सकिने भएकाले विद्यार्थीहरू पनि रमाउँ छन ्
• प्रयोग गर्नुपूर्व विद्यार्थीहरूले गर्नुपर्ने कुराहरू, अपनाउनुपर्ने सावधानीहरूबारे विद्यार्थीको आत्मविश्वास बढ्छ र सकारात्मक भावनाको विकास हुन्छ ।
प्रस्ट निर्देशन दिनुपर्दछ ।  गणितीय धारणामा ब्यापकता (Broader view on Mathematics)
गणित शैक्षिक सामग्रीकस्तो हुनुपर्दछ ? शैक्षिक सामग्रीको प्रयोगबाट विद्यार्थीले गणितीय धारणालाई फराकिलो
गणित शैक्षिक सामग्रीहरू: बनाउन सक्छन ् । शैक्षिक सामग्रीहरूको प्रयोगबाट गणितीय ढाँचाहरूको क्रम,
• उद्देश्यअनुसार मेल खाने हुनुपर्दछ । सम्बन्ध आदिको अर्थपर्ण
ू धारणा विकास गर्न सकिन्छ, जस्तै : जियोबोर्डको
• सान्दर्भिक हुनुपर्दछ । प्रयोगबाट कोण, त्रिभुज, चतुर्भुज आदिको धारणा फराकिलो बनाउन सकिन्छ ।
• उपयक्ु त साइजको हुनप ु र्दछ । आधारभुत तहको गणित शिक्षणमा प्रयोग गर्न सकिने केही सामग्री
• विद्यार्थीहरूको रुचि क्षमता र स्तरअनुसारको हुनुपर्दछ। • जियोबोर्ड / पिनबोर्ड
• स्पष्ट र सफा हुनुपर्दछ । • बेसटे न ब्लक / कार्ड
• सकेसम्म स्वनिर्मित / विद्यार्थी निर्मित र कम खर्चिलो हुनुपर्दछ।  स्थानमान गोजी तालिका
• टिकाउ हुनुपर्दछ।  सङ्ख्या रे खा
शैक्षिक सामग्रीको प्रयोगबाट गणित सिकाइ सहजीकरणमा कसरी फाइदा • भिन्न चार्ट र मोडेलहरू
पुग्छ?  घम्
ु ने ज्यामितीय नमन
ु ाहरू
 ठोस तहमा संलग्नता (Involvement at a concrete level)  ठोस वस्तुका स्केलेटनहरू
ठोस वस्तह ु रूसँग चल्ने हुनाले विद्यार्थीहरूले सोच्न र अनस
ु न्धान गर्न  ठोस वस्तुका जाली र नमन
ु ाहरू
पाउँ छन ् जसले गर्दा गणित सिकाइ सार्थक हुन्छ । ठोस सामग्रीको  क्वीजनायर्स रड
प्रयोगबिना घोक्ने विधिबाट सिकेको कुरा सार्थक हुन सक्दै न।  टे नग्राम
 बीजगणितीय पत्तीहरू
 ग्रुवीबोर्ड ०.१४ + ०.१८ = ०.३२ ‍
 एबाकस ‍ग)भिन्नको धारणा
 पत्ती / सिन्काहरू
 फ्लीप चार्टहरू
 तराजु
 नमुना घडी
 फ्लानेल बोर्ड
 गणितीय 'तपेस्ट्रीहरू
१.जियोबोर्ड (Geo-Board)
प्रयोग विधि र प्रयोगको क्षेत्र
जियोबोर्ड प्रयोग गर्दा रबरव्यान्डलाई तन्काएर किलाहरूमा अड्काई विभिन्न
आकृतिहरू बनाइन्छ । यसको प्रयोगबाट अङकगणित, बीजगणित र
ज्यामितीका विभिन्न विषयवस्तुहरूको धारणा दिन सकिन्छ । तीमध्ये केही घ)प्रतिशतको धारणा
उदाहरणहरू तल दिइएका छन ् :
(क) सङ्ख्या र यसका आधारभूत क्रियाहरू (स्थानमान, जोड, घटाउ, गुणन,
भाग)

25
रं गाईएको भाग= =25%
100
ङ)ज्यामितिय आकृतिको पहिचान
(१दश र ४ एक)‌‌+(१दश र ८ एक)‌ = (३ दश र २ एक)‌
गराउन तथा क्षेत्रफल,परिमिती
१४+ १८ ‍=३२
पत्ता लगाउन आदी,
ख)भिन्न र दसमलवका आधारभूत क्रियाहरू (जोड, घटाउ, गुणन, भाग)
Geometric sticks Tiles

टे नग्राम(TanGrams)

6
7
5
1
4

3
2

माथीका ज्यामितिय आकृतिको प्रयोगबाट विभिन्न ज्यामितीय


आकृतिहरू जस्तै : वर्ग, समानान्तर चतुर्भुज, समद्विबाहु त्रिभुज, समकोण
त्रिभुज, समबाहु त्रिभुजको धारणा दिन सकिन्छ।
यसबाट विभिन्न आकृतिहरू पनि (जोडेर) बनाउन सकिन्छ, जस्तै
मैनबत्ती, घर, रूख, मन्दिर, डुङ्गा, पुतली, चरा, बन्दक
ु इत्यादि ।

You might also like