You are on page 1of 4

FADE IN:

INT. GHAR - RATI


छोरी(१३), बोलमा माछा हाल्छ अनि हेर्दा
उसको बुवा मम्मी झगडा गरीरहेको आवाज
सुन्छ। ऊ गएर बेडको कु नामा बस्छ। आमा
बुवालाई इगनोर गरेर छोरी तिर जान्छ अनि
आँखाबाट आँशु झार्दै छोरीलाई हेर्छ। बुवाले
थर्काकाे आवाज आउँछ। आमा उठे र फे रि
बुवालाई जवाफ फर्काउन थाल्छ अनि
कराउँछ। छोरी डराएर आफ्नो दुवै कान
छोप्छ।

INT. GHAR - RATI


बाहिर बिहेको माहोल र झिलिमिली छ,
भद्रगोल टेबल छेउखाटमा बेहुलीको लुगा
लगाएको छोरी आशु झारेर झोक्राएर बसेको
को धी फे दे खि हे को
छ, उसको आधी फे स मात्र देखिरहेको छ
अनि दुवै कान उसले झर्को मानेर छोपेको
छ। खाटको छेउबाट मोडेलको फ्रे म लिन्छ
अनि हेर्छ , फ्रे मले अघि छोपिएको मुख
फे रि छोप्दिन्छ। छोरीले फ्रे म तल झार्दा अझ
इमोसननल हुन्छ, नसुके को मेहेन्दीलेको
हातले आधी फे स पुछेको हुन्छ।

INT. GHAR - MORNING:


FLASHBACK
छोरी दोधारमा हुन्छ, आफ्नो हातको औठी
निकाल्न खोज्दै अनि फे रि भित्र छिराउँदै
हुन्छ। ढोका खुल्ला हुन्छ, बुवा हातमा फ्रे म
लिएर च्याठीदै भित्र आउछ अनि छोरी
अगाडि उभिन्छ अनि फ्रे म च्यातेर
फ्याल्दिन्छ।

INT. GHAR - FLASHBACK ENDS


छोरी आश जगाएर जोशिदै ढोका तिर
जान्छ, ढोका लेफ्ट साइडको भित्तामा बुवा
र छोरीको फोटो हुन्छ। ढोकाको दुवै
साइडमा थोरै भित्ता हुन्छ। ढोका लगाउछ
अनि चुकु लमा हात रोकिन्छ। छोरी बुवाको
फोटो हेर्छ अनि बिस्तारै राइट साइडमा हेर्छ।
अनि फे री बिस्तारै लेफ्ट तिर हेर्छ। आखा
यता उति हेर्दा बिस्तारै पेस बढाउछ। राइट
साइडमा छोरी र आमाको फोटो देखिन्छ।
छोरी एकदम छिटो आखा यता उति हेर्छ।
छोरी चुकु ल लगाउन तयार हुन्छ।

EXT. GATE - RATI


विहेको पन्चे बाजा बजी रहेको हुन्छ। के ही
मान्छे हरू छोरीलाई हेर्दै हुन्छ। गेट थोरै
खुल्ला हुन्छ, अनि झ्याप्प छोरीले गेट
लगाउँदा बाजा बज्न रोकिन्छ अनि मान्छे हरू
गाई गुई हल्ला गर्न थाल्छ।
FADE OUT:

You might also like