You are on page 1of 3

रातहरू सधै उस्तै हुन्छन्। कु नै रात हुँदैन, जहाँ कम खतरा हुन्छ। हरेक साँझ उनी

युद्धमा जान्छन् र बिहान उठ्दा वीरबहादुरले रातको पीडा बिर्सन्छन्। एक वर्षको


अवधिमा उनले बारम्बार विद्रोहीहरूलाई आक्रमण गरे र युद्धबाट मुक्त भए। उसले जे
गरिरहेको छ आफ्नो देशको हितको लागि गरिरहेको छ ।तर यो के वल आफ्नो व्यक्तिगत
आत्म सन्तुष्टि हो कि समग्र नेपालीको भावना हो थाहा छैन । एक्कासी उसले टाढाबाट
एउटा आवाज सुन्यो, tara कस्तो आवाज हो थाहा पाउन सके न l Ooshle
चिसोमा पातहरू हल्लिरहेको आवाज हो भनेर अनुमान गर्यो। आवाज चर्को हुँदै जाँदा
उसले हतौडाले पिटेको आवाज हो भनी बुझ्यो । विद्रोहीको आवाज आएको थाहा पाए
pachi उनी सचेत भए l ऊनलाई थाहा थियो कि यस्तो अवस्थामा जुनसुकै बेला
आक्रमण हुन सक्छ तर कहिले भन्न सक्दैन l तर उहाँलाई थाहा थियो कि तिनीहरूले
11:00 बजे देखि 1:00 बजे सम्म आक्रमण गर्नेछन् किनभने यो विद्रोहीहरूको
लागि सबैभन्दा अनुकू ल समय थियो। यस्तो खतरनाक समयमा पनि उनले आफ्नो
परिवारलाई बिर्सन सके नन् ।एकजना छापामार
विद्रोही हातमा राइफल लिएर उनीमाथि आक्रमण गरिरहेको देखे । दुवैले एकअर्कालाई
गोली हाने र भुइँमा लधे। त्यसपछि अचानक "युद्धविराम घोषणा भएको छ" भन्ने
आवाज आयो । भोलिपल्ट युद्धको मैदानमा धेरै रगत थियो छापामार
र वीरबहादुर दुवैको आँखा घृणाले भरियो । एकजना बूढाले युद्ध अन्त्य गर्न बिन्ती
गरिरहेका थिए र उनीहरूलाई एक अर्कालाई घृणाले नहेर एकअर्कालाई मायाको
नजरले हेर भनिरहेको थियो। बूढोको कु रा सुनेर सबैको अनुहार उज्यालो भयो र
खुसियाली छायोl

एउटा व्यक्ति टिभी हेर्दै थिए जसमा सयौं मानिस र मन्त्रीको मृत्यु देखाइएको थियो।
उसको श्रीमती, शीला भने मरेका मानिसहरूको लागि दुखी महसुस गरिरहेकी थिई।
तर उसले भने उनीहरूप्रति पटक्कै दया देखाएन किनभने आफ्नो देशमा कसैको
मृत्युले उसको दिनचर्यामा कु नै परिवर्तन आउँदैन। त्यो तब मात्र परिवर्तन हुन्छ जब
एक दिन उसको पनि मृत्यु हुन्छ। आफ्ना छोराछोरीलाई विद्यालय लैजाँदै गर्दा बाटोमा
स्कु ल बस खोलामा खसेर बालबालिकाहरूको मृत्यु भयो ।तर यसले उसलाई के हि
असर गरेन l त्यसले उनलाई कु नै असर नगरे पनि दिनभर मरेका मानिसहरूको मुहार
म्झिराखेl काम पछि, उ शीलाको हार किन्न गए र बाटोमा ठू लो विस्फोट भयो जसले
गर्दा धेरै मानिस मरे l नराम्ररी घाइते भएका एक व्यक्तिले उसलाई पानी माग्यो तर
उसको श्रीमतीको फोन आएको कारण ऊ घरतिर लाग्योl बेलुकाको खानाको लागि
तिनीहरू होटलमा गए र मरेका मानिसहरूको चिन्ता नगरी रमाइलो गरेl

एकदेशमा एउटा मानव बस्ती थियोl त्यस बस्तीको हावामा कु हिएको दुर्गन्ध थियो
जसले गर्दा त्यहाँ बस्ने सबैलाई त्रसित बनाएको थियो र उनीहरूले आफ्नो दैनिकी
चलाउन सके को थिएन l दुर्गन्धका कारण मानिसहरूलाई खोकी लग्न, हात र खुट्टा
काँप्न, घाँटी र ओठ सुख्खा हुन थाल्यो । के हि दिन पछि मानिसहरुले दुर्गन्ध
आइरहेको घर भेट्टायो र घरभित्रहेर्दा मरेको मान्छेको लाश देखियोl सबै गाउँलेहरू
एकअर्कालाई हेर्दै कोसैले त्यो लाश फाल्छकी भन्ने आशामा बसिरहेका थिए तर कसैले
के ही नगरेकोले लाशलाई नछोइ सबै घर फर्के । बिस्तारै त्यहाँ रोगहरू फै लिन थाल्योl
मानिसहरु मर्दै गए l छिट्टै बस्तीका मानिसहरू बस्ती छोडेर गए l
पर्वको सुरुवात सूत्रधारले पाहुनालाई स्वागत गरेर हुन्छ । मञ्चमा मानव अंग र
अङ्गहरूबाट बनेको ठू लो कु र्सी राखिएको थियो। प्रतियोगीहरू कु र्सीमा बस्दा विभिन्न
भावनाहरू जस्तै कु र्सि हल्लिएको, चिच्याएको र जलेको अनुभव गर्यो।
प्रतियोगीहरूले कु र्सीको मूल मालिक खोज्ने प्रयास गर्छन्, तर सबै असफल हुन्छन्l
कु र्सीको मालिक खोज्दा खोज्दै सबै दुखी भए । अन्तमा, अन्तिम प्रतियोगीले कु र्सीमा
बसे र भने कि कु र्सीको टाउको तनावले भरिएको छ र यदि ऊ धेरै बेर कु र्सीमा बस्यो
भने ऊ पागल हुनेछ। त्यसपछि दर्शकहरूले सूत्रधारलाई कु र्सीमा बस्न र आफू लाई के
महसुस गरेको बताउन अनुरोध गरे र उनले त्यसै गरे। कु र्सीमा बस्दा उनी मुस्कु राए ।
अघिल्लो प्रतियोगीहरूले सूत्रधारलाई कस्तो लाग्यो भनेर सोधे, तर उनले के ही नबोली
मुस्कु राए। त्यसपछि श्रोताहरूले सूत्रधार कु र्सीको मालिक हो भनेर बुझे र स्वीकार गरेl
वास्तविकतामा: सूत्रधारलाई कु र्सीको मालिक भनिएको भाग उसले कल्पना गरेको
दृश्य मात्र थियो।

यस कथा एउता प्रमुख प्रहरी र उनको छोरा छपामारको बारेमा हो, जसलाई बन्धक
बनाएका छन्। उसकी आमालाई छापामारहरूले एउटा कोठामा थुनेर राखेको छ तर ऊ
वास्ता
नगरी खेलिरहेको थियो। आमा छोराको सुरक्षामा चिन्तित छिन् । आफ्ना छोराछोरी र
श्रीमतीलाई बन्धक बनाएको थाहा पाएपछि छपामारको रिस र भेटिएपछि छपामारले
कसरी हत्या गर्छ भन्ने कु रा प्रमुखले कल्पना गरेका थिए ।

You might also like