You are on page 1of 9

[रुम नं - १३]

[ कचहरी नाटक ]

पात्रविधान -

जूनुमाया [ १९ वर्ष ]

ड्राइभर माइला [३२ वर्ष]

जे म् स [२२ वर्ष ]

कान्छा [२० वर्ष ]

साहू धनमान [३६ वर्ष ]

कलाकारहरु -

पासाङ ल्हाम ु शे प ाष , प्रदीप ढु ङ्गाना ,

सं ज य वव.क., ननरज चौधरी र शशव पररयार ।

[मण्डला ड्रामा स्कु ल]

[पहहलो ब्याच]

[२०७७-१०-१४ गते ]
2

दृश्य - १

( गोलो घेराशभत्र जुनुमाया छे । घेराले समाजको प्रनतननधधत्व गदै जुनुमायालाई अड्काउन खोज्छ ।जसोतसो जुनुमाया

घेराबाट ननस्स्कन्छे । )

जुनुमाया - ( झोला तयार गदै ) यस ् ! अब म जान्छु ।

(जन
ु म
ु ाया हहिँड्दै जङ्गल , पहाड हुिँदै बसपाकष आइपग्ु छे । )

दृश्य -२

(ड्राइभर माइला गाडीमुनन बसेर गाडी ममषत गनष खोज्दै छ । नेपथ्यमा बसपाकषको होहल्ला सुननन्छ । होटलब्वाय जेम्स

ग्राहक बोलाउिँ दै छ । )

जेम्स - (ननहुररे एर) ओ दाजु! के गदै हो ?

माइला - (टाउको ननकाल्दै ) के छ हो जेम्स राजा? म यािँ गाडी ठीक गदै छु ।

जेन्स - (गाडीमा चढ्दै ) खै! म चेक गरिँ ? (स्टाटष गनष खोज्छ)

माइला - धेरै चकचक नगर् है जेम्स त्यािँ !

जेम्स - यस्तो गाडी त म नन कुदाउन सककहाल्छु नन दाजु! यसो अशलअशल मलाइ नन शसकाउनुस ् न ।

माइला - इस ् शसककस ् । मसिँग दमक हहिँड् भन्या मान्दै नस ् । खै छाड्!

जेम्स - यो होटलको काम गनष पररहाल्यो नन दाइ । यतै शसकाए पो !

माइला - त्यसो भए तिँलाई त्यही होटल नै ठीक छ । खुरखुर काम गर् भाइ ।

जेम्स - (हदक्क मान्दै ) लौ दाज!ु म लागेको कामनतर, जनत भन्दा नन शसकाउिँ दै न बढ


ु ा!

2
3

माइला - बुढो चाहहिँ नभन ् है, जवान नै छ तेरो दाई । बबहे त गनै बािँकी छ ।

(जेम्स हािँस्दै ननस्स्कन्छ, जुनुमाया आइपुग्छे ।)

जुनुमाया - ड्राइभर दाइ... ओ गुरजी !

माइला - (अशलबेर हेदै) हजुर बहहनी ।

जुनुमाया - यो नाइट गाडी हो?

माइला - डे पनन चल्छ - नाइट पनन चल्छ । अशल भ्यारभ्यार गरे नन ईस्न्जन तगडै छ । (हािँस्छ )

जुनुमाया - दमक जान्छ ?

माइला - दमक नन जान्छ बहहनी । ( जुनु चढ्न खोज्छे ) तर आज चाहहिँ जािँदैन नन बहहनी ।

जुनुमाया - (हताररिँदै) आज अर गाडी पाउिँ दै न हो ? शमलाएर जान शमल्दै न दाइ ? जसरी नन जानुपने छ ।

माइला - आजको लाष्ट गाडी छुहटगो बैनी । भोली बबहानको त पहहलो गाडी मेरै हो ।

(जेम्स आइपुग्छ )

जेम्स - (जुनुसिँग) दीदी! होटल चाहहएको हो?

जन
ु म
ु ाया - (अलमशलदै ) बर होटलभन्दा नन दमक जाने गाडी खोस्जहदए हुन्थ्यो भाइ ।

जेम्स - अब गाडी त बबहान मात्र जाने रे हददी! हैन त गुरजी ? उ... त्यैँ पर छ हददी हाम्रो होटल । आज यतै बसेर भोली

जानुस ् अब । (झोला तान्न खोज्छ)

जुनुमाया - होटल पायो भन्दै मा जहािँ पायो त्यहीीँ बस्न त शमलेन नन!

माइला - बसे हुन्छ हो बहहनी । अब राती यसै गाडी पाइिँदैन । ( भन्दै ननस्कन्छ )

जेम्स - कािँ तपाइिँ आफ्नै हददीजस्तो मान्छे ! (होटलको बखान गदै ववश्वास हदलाउन खोज्छ ।)

3
4

जुनुमाया - भाइको कुरा ठीकै हो । राम्रो होटल भएसी पैसा पनन राम्रै होला नन !

( जेम्सले दररे ट शमलाउन खोज्छ र झोला बोकेर जुनुलाइ बोलाउिँ दै होटलनतर लैजान्छ )

दृश्य - ३

(जेम्स र जुनुमाया होटल पुग्छन ् )

जेम्स - (यताउती हे दै ) ओ साहूजी! (साहू शभत्रबाट ननस्कन्छ )

साहू - (झझिँझो मान्दै ) मुत्न नन हदिँ दैनन ् - सुत्न नन हदिँ दैनन ् ।

जेम्स - (जुनुलाइ दे खाउिँ दै ) वहािँ भोली झापा जाने रे ! कोठा शमलाइहदन पयो साहूजी ।

साहू - बहहनी एक्लै हो? ( जेम्सनतर हेदै ) कनत भननस ् चाजष ?

जेम्स - (रे टको बारे मा भनेर ननस्कन्छ ) ल हददी बस्नु है !

(साहूले कान्छालाइ बोलाउिँ छ । कान्छा आएर काम गनष थाल्छ ।

साहू - ल नानी! पाहुनाले गदाष कोठाहर भररभराउ नै छन ् । एउटा अशल सािँघुरो छ, शमलाएर बस्नुपछष है ।

जन
ु म
ु ाया - अनघ त्यो भाइले राम्रो होटल भन्दै थ्यो त ।

साहू - भाइले भनेको ठीकै हो । राम्रै छ । अशल तातो धचसो पानीको....

कान्छा - अनन त्यो माधथको कोठा छ त ।

साहू - (कान्छालाइ हप्काउिँ छ) त्यो कोठा बुक भैसक्यो ।

कान्छा - हो र? (साहूलाइ हे दै) होला होला ।

4
5

साहू - (कान्छालाई) तिँ यहािँ आइज । ल है नानी भन्नुस ् - तपाईँ बस्ने हो कक होइन ?

जुनुमाया - हुन्छ - बस्नै पयो ।

साहू - (चाबी हदिँ दै) नानीलाइ कोठा दे खाइदे जा ।

कान्छा - खै हदनु बैनी झोला - म बोक्छु ।

जुनुमाया - म आिँफै बोककहाल्छु नन ।

कान्छा - मेरो कामै हो बहहनी - खै हदनस


ु ्।

जुनुमाया - हैन दाइ । म बोककहाल्छु नन ।

कान्छा - हो र ? ल आउनुस ् बैनी ! (रम खोल्छ, चाबी हदिँ दै ) तल खाना खान आउनुस ् है । (जुनुले ढोका लगाउिँ छे )

दृश्य - ४

(जेम्स र ड्राइभर गफ गदै नछछष न ् )

माइला - के छ हो भूिँडे साहू? (जेम्स बाथरम नछछष )

साहू - ठीकै छ , अनन आज एक्लै ?

माइला - अब नतम्रोमा आउिँ दा नन जन्ती बोकेर आउनुपयो ?

साहू - ल्याए त राम्रै हुन्थ्यो नन ।

माइला - पैसै छ है? हामी त मान्छे नै होइनौ !

साहू - त्यस्तो होइन ।

5
6

माइला - (बस्न खोज्दै ) के हो भूिँडे साहू? यस्तैमा राख्ने हो हाम्लाइ ?

साहू - (कान्छालाइ बोलाएर) उता गुरजीले केके भन्नुभाछ, हेदे त !

कान्छा - हो र? (ड्राइभरले स्जस्काउिँ छ)

माइला - (कान्छालाइ) अशल बबस्तारै गर् - भूिँडे साहूले ननकाल्ला फेरी । ल ल भयो जा ।

(माइला बस्दै गदाष जेम्स आउिँ छ, उनीहर कुरा गदै गदाष खाना आइपुग्छ । कान्छा खाना राखेर फककषदा जुनुमाया

आइपुग्छे , जेम्स र ड्राइभरलाइ हेरेर केहीबेर अलमशलन्छे । )

जेम्स -खाना खाने हैन हददी ? आउनस


ु ् न बस्नस
ु ्।

माइला - यतै नै बशसएछ त बहहनी ?

जुनुमाया - अिँ दाइ, अनन हजुर नन यतै ?

जेम्स - (कान्छालाइ बोलाउिँ छ ) ओए कान्छा! खाना ल्याइदे त । ( जुनुलाइ हेदै) हददी कोठा त ठीक छ नन हैन?

जुनुमाया - ठीकै छ ।

माइला - कनत नम्बर रम हो र बैनीको ? (खाना खािँदै)

जुनुमाया - तेह्र ।

माइला - ए... छे उछाउमै पररएछ त है?

जुनुमाया - हो र दाइ?

माइला - अब संजोक पनन कस्तो! अनघ बसमा पनन भेट भो, अहहले खाना खान पनन सिँगै,अझ त्यसमाधथ रम पनन सिँगै!

जुनुमाया - होला दाई ।

6
7

माइला - एक्लै हहिँड्न पनन खुब झ्याउ हुन्छ है? हैन त जेम्स ? ( जेम्सले टाउको हल्लाउिँ छ) अनन नाम चाहहिँ के पयो नन

बहहनीको ?

जुनुमाया - जुनुमाया ।

माइला - ए जूनजस्तै राम्री भएर पो जुनुमाया रहेछ त, हैन त जेम्स ?

(जन
ु म
ु ाया अशलक पर सछे । जेम्स ननस्स्कन्छ )

माइला - (कुसी सादै ) अनन घर कािँ पयो नन बहहनीको ?

जन
ु म
ु ाया - माङसेबुङ हो दाइ ।

माइला - (जुनुनतर सनष खोज्दै ) त्यो ठामका मान्छे त सारै राम्रा । अब आसपासकै रममा छौँ क्यारे बहहनी! केही

गाहोसाह्रो पयो भने भन्नुस ् है । धचनजान भैसकेपनछ अशलअशल सरसहयोग त गनष पररहाल्यो नन । (जुनु अझ सछे ) अब

भोली बबहानै मेरै छे उको शसटमा राखेर तपाइिँलाइ पु ्याषउने स्जम्मा मेरो भो ! (जुनु बोस्ल्दन) हत्तेरी! यनतसारो लजाउन त

भएन नन बहहनी । (खुट्टा फैलाएर छुन खोज्छ )

(कान्छा खाना शलएर आइपुग्दा ड्राइभर संयशमत हुन खोज्छ र जुनुसिँग बोल्न खोज्दा ऊ उठ्छे । )

माइला - फेरी के भो एक्कासी? बसम ् न, खाउिँ ।

जुनुमाया - मलाई संचो छै न जस्तो भो दाइ । म रममै गएर खान्छु ।

माइला - अशलअशल नाडी छाम्न त मलाई पनन आउिँ थ्यो ।

(जुनुले साहूलाई खाना कोठामै पुयाषइहदन भन्छे । कान्छा साहूलाइ सोधेर खाना पुयाषउिँछ । )

जुनुमाया - (कान्छासिँग) धन्यवाद दाइ ।

कान्छा - (साउती स्वरमा) यहीीँ कोठामै खाना खान आएर ठीक गनुषभो बैनी । चुकुल लगाएर बस्नुस ् है । (ननस्कन्छ)

7
8

(ड्राइभरले खाना खाइसकेर साहूसिँग कुरा गदाषगदै साहू खाना खान थाल्छ । कान्छा र ड्राइभरको जम्काभेट हुिँदा कान्छा

तशसषन्छ । )

माइला - (नरम हुिँदै) ककन डराउिँ छस ् ए? खाना खाइस ्? गुड !

(ड्राइभर रमनतर लाग्दा जुनुको कोठाअनघ रोककन्छ र चनाखो हुिँदै जुनुको ढोका ढक्ढक्याउिँ छ ।)

दृश्य - ५

(ढकढक सुनेपनछ जुनु शभत्रबाट बोल्छे । )

जुनुमाया - को हो यनत राती ?

माइला - म हो बहहनी ।

जुनुमाया - को म?

माइला - म क्या ? गुरजी ।

जन
ु म
ु ाया - ए ककन र गर
ु जी ?

माइला - तपाइिँ भोली दमक जाने भन्या होइन ?

जुनुमाया - हो दाइ ।

माइला - त्यै भएर हटकट हदउिँ कक भनेर नन ।

जुनुमाया - बबहान शलिँ दा हुिँदैन र ?

माइला - हुन त हुन्थ्यो तर गाडी एकदम प्याकाप्याक छ बहहनी । अहहले हटकट नशलए भोली तपाइिँलाई नै गाह्रो!

जुनुमाया - भोली नै गरौँला नन दाइ । म सुनतसक्याथेँ ।

8
9

माइला - अब उहठहाल्नुभो नन । एकैनछन त हो - म हटकट हदएर गैहाल्छु । ढोका खोल्नुस ् त ।

(जुनुमायाले थोरै ढोका उघाछे ।)

माइला - (कोठाशभत्र हे दै) ल.. सुतेकै रै नछौ त बहहनी । त्यवत्तकै गफ हदने? (शभत्र पस्न खोज्छ, जुनुले रोक्छे )

जुनुमाया - खै हटकट भन्या हैन? हदनुस ् । (माइलाले अलमल गदै हटकट हदन्छ। )

जुनुमाया - एकैनछन यहीीँ बस्दै गनुषस ् । म शभत्रबाट पैसा शलएर आउिँ छु ।

माइला - यत्रो धचनजान भैसकेपनछ आफ्नै त हो । के को पैसाको कुरा भो र? यसो शमलाम ् न । शभत्रै आम ्?(नछनष खोज्छ)

जुनुमाया - (अशल कडा हुिँदै) शभत्रशभत्र आएर केको शमलाउने? तपाइिँ खुरक्क बाहहर ननस्स्कनुस ् ।

माइला - (झककषदै ) म शभत्र आउिँ दै मा के हुन्छ र ? (ढोका धकेल्छ )

(केहीबेर ढोका धकेलाधकेल हुन्छ । ढोकाबाट हुवत्तएर जुनुमाया लड्छे )

समाप्त

You might also like