You are on page 1of 2

1. EXT.

लेकको कु हहरो लागेको जंगल

एकजाना १०-११ बषषको के टा बेस्सरी दौडीरहेको छ...उसको गहिसंगै छे उमा रुखहरु पहन उसको हबपररि भाहगरहेको
जस्िो हाहम देख्न सक्छौ

2. CONT.

के टा जंगल कटेर पचयांग भएहनर आइपुग्छ

(रोककएर , हिचयाउदै)
“फु ल्सरा...हछटो आइज होइ ... हछटो आइजो !...माइला आइपुग्न लाओ है देउरालीहनर”

उसले कराईरहेको ठाउँ िहल्िर कु हहरोमा लुकेको जंगल छ

हाहम कु हहरो भएहिर बच्चाहरु कराएको आवाज सुन्न सक्दछौ...यही आवाजहरु बीि एउटा के रट मान्छे ले कौलासेको आवाज
सुहनन्छ
“...िेसो भ, हमगष भन्दा अगाडी पुग हौ आले , हछटो”

CUT TO:
3. CONT.

भुइँकुहुरो मडाररएको जंगलको दोबाटोमा १२-१३ बषष उमेरका हिनजाना के रट र दुइजाना के टा दौडीरहेका छन्...इहनहरु
मध्ये सबैभन्दा ठु ली देहखने के रटको नाम फु ल्सरा हो

फु ल्सरा (दौहडदै):
“नागी आउनुभन्दा अगाडी माललगो काट है ...अहन गोरे िै हििेपािी बटु ल”

4.

कम्मरको खुकुरी हनकाल्दै दुइजाना के टाहरु के हह पछाडी फके र ओरालो लाग्छन्

5.

A.
के रटहरु उकालो बाटो दौहडरहेका छन्

B.
एकाहिर एउटा के टा माललगो काटीरहेको छ भने अकोहिर अको के टा पािहरु जम्मा गरररहेको छ

6.
के रटहरु नागीभएहिर आइपुग्छन्...उनीहरु रोककएर के हहबेर सास हलन्छन् ...के हहपर उहनहरुलाई खबरकदने के टा (आले)
उभीरहेको छ...के रटहरु आइपुगक
े ो देखेपछी उसले िुप लाग्न इसारा गछष

7.
माललगो र हििेपािी हलन गएका के टाहरु उकालो बाटो आइपुग्छन् ….उनीहरु हहडीरहेको बाटो छे उ कसैले ढु ंगा
हान्छ...ढु ंगा आएको कदशा भएहिर उनीहरुले हेछषन् : बाटो माहि रुखहरुबीि उनीहरुका साहिहरु छन्….फु ल्सरा
के टाहरुलाइ माहस्िर आउन इसारा गरररहेकी छे

CUT TO:
8.
फु ल्सरा माललगोको भाटामा हििेपािी बाधेर सबैलाइ बाहडरहेकी छे
...सबैलाइ माललगो बाढीसके पछी , अहन्िमको माललगो आलेलाइ कददै :
“आले...पाइला हबगाररस भने माछु ष हन म िलाई”

You might also like