Professional Documents
Culture Documents
Current Political Situation
Current Political Situation
As political parties got the signals that neither the government can remain nor
a new government could be formed according to the article 100 of the
constitution the concentration of the leaders is focused on new political
roadmap.It is mentioned in the article 76.7 of the constitution ," In cases where
the Prime Minister appointed under clause (5) fails to obtain a vote of confidence or the
Prime Minister cannot be appointed, the President shall, on recommendation of the
Prime Minister, dissolve the House of Representatives and appoint a date of election so
that the election to another House of Representatives is completed within six months."
Main opposition parties that occupy a large portion in the parliament's power
balance such as Nepali Congress and People's Socialist Party seem to be
ready for this.The analysis of the Nepali Congress is that in the past it has lost
around 40 seats because the Maoist Centre and CPN UML formed a coaliation
for the election.Maoist centre that gave support to Mr.Oli has been rattling that
it will take back the support but is reluctant to support him as it has not
found any means to overcome the ensuing crisis.If current situation remains
intake the parliament cannot go ahead.As per Nepal's constitutional provision
head of the executive is the leader of the parliament.For it is the liability of
the government to give business to the parliament.
Now we have understood that Mr.Oli has been collecting advices from his near
and dear circle to remove the Speaker Sapkota himself.। The article 91.6&7
has a provision in which the Speaker of the Parliament can be removed. The
PM's strategy is this :
ओली सभामुखसहित उपराष्ट्रपति नन्दकिशोर पुनसमेतलाई बिदा गर्ने मुडमा देखिएका छन् । उपराष्ट्रपतिले ‘सरकारविरुद्ध ठाउँ–ठाउँमा भाषण गर्दै
हिँडेको’ ओलीको आरोप छ । प्रजातन्त्र दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा प्रधानमन्त्री र उपराष्ट्रपतिबीचको तिक्तता सहभागीहरूले प्रष्टै याद गरेका
थिए । ‘ओलीजी उपराष्टपतिसँग एकदमै रिसाउनुभएको रहेछ, सम्भवतः सरकारको कु नै निर्णयमा त्यो छिटै झल्किन्छ होला,' शिलापत्रसँग कु रा गर्दै
ती नेताले बताए ।
११ फागुनको पहिलो फै सलाले त्यही भावनाअनुरूप संविधानको व्याख्या गर्यो । तर, २३ फागुनको दोस्रो फै सला ऋषि कट्टेलको मागदाबीभन्दा पर
गएर साबिक एमाले र माओवादी के न्द्रसमेत ब्युँतिएको घोषणा गर्न पुग्यो । अदालतले राजनीतिक फै सला गरेकाे भन्दै प्रचन्डले पुनरावलाेकन माग गरे
पनि त्याे खारेज भइसके काे छ ।
संसद्मा विश्वासको मत गुम्ने स्थितिबाट यसरी ओली एकाएक सुरक्षित बन्न पुगे । त्यसयता उनले चुनाव गर्ने आफ्नो निर्णय नै सही रहेको तर्क
गरिरहेका छन् । संसद्का बारेमा उनी संसद्बाहेक सबै ठाउँमा कटाक्ष गर्दै अब चुनावतर्फ जाने बताइरहेका छन् ।
‘म त फू लपातीभन्दा अगाडि नै चुनाव गराउन चाहन्थेँ, देउवाजीले मान्नुभएन,’ ओलीको भनाइ उद्धृत् गर्दै एक नेताले भने, ‘भदौमा उहाँको पार्टीको
महाधिवेशन छ । असोजमा चुनाव गराउने टिकट बाँड्दा टिकट नपाउनेहरूले हराइहाल्छन् नि । त्यस्तो पनि गरिदिन भएन ।’
आफू सँगको कु राकानीमा देउवाले कात्तिक या मंसिरमा चुनाव गर्नु ठीक हुने सुझाव दिएको ओलीले दाबी गर्ने गरेका छन् । के ही महिनाका लागि
प्रधानमन्त्री हुने बाटोमा हिँड्नुभन्दा चुनावबाट कांग्रेसका पक्षमा ताजा जनादेश माग्न जानु देउवाका लागि फाइदाजनक छ । पार्टीमा उनलाई चुनौती
दिनसक्ने ठानिएका शशांक र शेखर कोइराला स्वयं पनि अर्ली इलेक्सनको पक्षमा देखिएका छन् ।
माथि उल्लेख गरिएको जस्तो परिस्थिति सिर्जना भएमा नेपाली बनोटको संसदीय लोकतन्त्रमा फे रि एकपल्ट नैतिकताको प्रश्नलाई अंकगणितले छाया
पार्ने छ । आफू लाई प्रधानमन्त्री चुन्ने संसद् नै विघटन गरेर संविधान उल्लंघन गरेका प्रधानमन्त्रीलाई प्रश्न गर्न संसद् असमर्थ भएको देखिने छ । बरु
प्रधानमन्त्रीले चुनावको योजनामा फे रि एकपल्ट सफलता पाउन सक्नेछन् । अनि आफू लाई दण्डित गर्नुपर्ने संसद्लाई नै दण्डित गरेर 'रियलपोलिटिक'
आफ्नो अनुकू ल बनाउने छन् ।
अबको राजनीति यही गणितीय प्रभुत्वकाे दिशातर्फ जान सक्ने प्रबल सम्भावना छ ।