You are on page 1of 9

अठोला परिवार प्रारम्भिक ज्योतिषी पाठ्यक्रम (प्रस्तावित)

पाठ्य संरचना

पाठ्य घण्टा
क्र.सं.
मोड्यूल
सैद्धान्तिक व्यावहारिक जम्मा

मोड्यूलः १ ज्योतिष शास्त्रको परिचय र अठोला ज्योतिषको


२ ० २
इतिहास
मोड्यूलः २ प्रचलित पात्रोका आधारमा तिथिमिति निर्धारण ८ ८ १६
मोड्यूलः ३ नामकरण ५ १० १५

मोड्यूलः ४ संक्षिप्त जन्मपत्रिका (चिना) निर्माण ११ २२ ३३

मोड्यूलः ५ संक्षिप्त जन्मपत्रिका (चिना) को आधारमा १५


१५ ३०
फलादेश
मोड्यूलः ६ ग्रहदशाफल वर्णन ३ ३ ६

मोड्यूलः ७ मुहूर्त/साइत जुराउने कार्य १५ १५ ३०

मोड्यूलः ८ वरवधु मेलापक चक्रबाट विवाहको लागि गुण ६


६ १२
मिलाउने कार्य
मोड्यूलः ९ प्रश्न (जोशी) अनुसार सामान्य फलादेश ३ ३ ६
जम्मा ६८ ८२ १५०

तालीम अवधिः
 १५० घण्टा ।
प्रशिक्षार्थी संख्या
 अधिकतम २५ जना भौतिक कक्षामा/अधिकतम ४० जना भर्चुअल कक्षामा ।
प्रशिक्षणको माध्यमः
 अठोला भाषा, नेपाली, संस्कृ त ।
हाजिरीको स्वरूपः
 सैद्धान्तिकः ८० प्रतिशत ।
 व्यावहारिकः ९० प्रतिशत ।
प्रवेशका आधारहरूः
 अठोला भाषा, नेपाली भाषा र संस्कृ त भाषाको प्रयोग तथा गणित विषयमा लेखपढ गर्न सक्ने ।
 अठोला परिवारको सदस्य
प्रशिक्षकको योग्यताः
 ज्योतिष विषयमा न्यूनतम मध्यमा (१२ कक्षा) वा सो सरह उत्तीर्ण गरेको, वा
 सम्बन्धित पेशामा कम्तीमा ५ वर्षको कार्यानुभव भएको ।
 कु शल प्रशिक्षण सीप भएको ।
विस्तृत पाठ्य विवरण
मोड्युलः १ ज्योतिष शास्त्रको परिचय र अठोला ज्योतिषको इतिहास
समयः २ घण्टा (सै) + ० घण्टा (व्या) = २ घण्टा
परिचयः
यसमा ज्योतिष शास्त्रको परिचय र अठोला ज्योतिषको इतिहाससँग सम्बन्धित ज्ञान र सीपहरू
समावेश गरिएका छन् ।
उद्वेश्यहरूः
1. ज्योतिष शास्त्रको सामान्य परिचय थाहा पाउन ।
2. अठोला ज्योतिषको इतिहास थाहा पाउन ।
कार्यहरूः
1. ज्योतिष शास्त्रको सामान्य परिचय थाहा पाउने ।
2. अठोला ज्योतिषको इतिहास थाहा पाउने ।
मोड्युलः २ प्रचलित पात्रोका आधारमा तिथिमिति निर्धारण
समयः ८ घण्टा (सै) + ८ घण्टा (व्या) = १६ घण्टा
परिचयः
यसमा प्रारम्भिक ज्योतिषीको प्रचलित पात्रोका आधारमा तिथि मिति निर्धारण गर्ने कार्यसंग
सम्बन्धित ज्ञान र सीपहरू समावेश गरिएका छन् ।
उद्वेश्यहरूः
1. संवत्सर निर्धारण गर्न ।
2. अयन निर्धारण गर्न ।
3. ऋतु निर्धारण गर्न ।
4. मास निर्धारण गर्न ।
5. पक्ष निर्धारण गर्न ।
6. तिथि निर्धारण गर्न ।
7. वार निर्धारण गर्न ।
8. नक्षत्र निर्धारण गर्न ।
9. योग निर्धारण गर्न ।
10. करण निर्धारण गर्न ।
11. सूर्योदय/सूर्यास्त निर्धारण गर्न ।
12. दिनमान/रात्रीमान निर्धारण गर्न ।
13. चन्द्र राशि निर्धारण गर्न ।
14. पञ्चक निर्धारण गर्न ।
15. त्रिपुष्कर/द्विपुष्कर निर्धारण गर्न ।
16. सूर्यराशि निर्धारण गर्न ।
17. भद्रा निर्धारण गर्न ।
कार्यहरूः
1. संवत्सर निर्धारण गर्ने ।
2. अयन निर्धारण गर्ने ।
3. ऋतु निर्धारण गर्ने ।
4. मास निर्धारण गर्ने ।
5. पक्ष निर्धारण गर्ने ।
6. तिथि निर्धारण गर्ने ।
7. वार निर्धारण गर्ने ।
8. नक्षत्र निर्धारण गर्ने ।
9. योग निर्धारण गर्ने ।
10. करण निर्धारण गर्ने ।
11. सूर्योदय/सुर्यास्त निर्धारण गर्ने ।
12. दिनमान/रात्रीमान निर्धारण गर्ने ।
13. चन्द्र राशि निर्धारण गर्ने ।
14. पञ्चक निर्धारण गर्ने ।
15. त्रिपुष्कर/द्विपुष्कर निर्धारण गर्ने ।
16. सूर्यराशि निर्धारण गर्ने ।
17. भद्रा निर्धारण गर्ने ।
मोड्युलः ३ नामकरण
समयः ५ घण्टा (सै) + १० घण्टा (व्या) = १५ घण्टा
परिचयः
यसमा प्रारम्भिक ज्योतिषीको नामकरण गर्ने कार्यसंग सम्बन्धित ज्ञान र सीपहरू समावेश गरिएका
छन् ।
उद्देश्यहरूः
1. स्वदेशीय समयान्तर संस्कार गर्न ।
2. इष्टकाल घडी पला निकाल्न ।
3. भयात निकाल्न ।
4. भभोग निकाल्न ।
5. नक्षत्रको चरण निकाल्न ।
6. अवकहडा चक्रको प्रयोग गरी नामाक्षर पहिचान र नामकरण गर्न
कार्यहरूः
1. स्वदेशीय समयान्तर संस्कार गर्ने ।
2. इष्टकाल घडी पला निकाल्ने ।
3. भयात निकाल्ने ।
4. भभोग निकाल्ने ।
5. नक्षत्रको चरण निकाल्ने ।
6. अवकहडा चक्रको प्रयोग गरी नामाक्षर पहिचान र नामकरण गर्ने ।
मोड्युलः ४ सङ्क्षिप्त जन्मपत्रिका (चिना) निर्माण
समयः ११ घण्टा (सै) + २२ घण्टा (व्या) = ३३ घण्टा
परिचयः
यसमा प्रारम्भिक ज्योतिषीको सङ्क्षिप्त जन्मपत्रिका (चिना) निर्माण गर्ने कार्यसंग सम्बन्धित
ज्ञान र सीपहरू समावेश गरिएका छन् ।
उद्वेश्यहरूः
1. ग्रह स्पष्ट गर्न ।
2. प्रथम लग्न सारिणीबाट लग्न निकाल्न ।
3. लग्न कु ण्डली बनाउन ।
4. राशि कु ण्डली बनाउन ।
5. षड्वर्ग बोध गर्न ।
6. विशोंत्तरी त्रिभागी दशा निकाल्न ।
7. योगिनी दशा निकाल्न ।
8. ग्रहको उदयास्त निर्धारण गर्न ।
9. ग्रहको वक्री मार्गी निर्धारण गर्न ।
10. घातक पञ्चक निर्धारण गर्न ।
11. संक्षिप्त जन्मपत्रिका (चिना) लेख्न ।
कार्यहरूः
1. ग्रह स्पष्ट गर्ने ।
2. प्रथम लग्न सारिणीबाट लग्न निकाल्ने ।
3. लग्न कु ण्डली बनाउने ।
4. राशि कु ण्डली बनाउने ।
5. षड्वर्ग बोध गर्ने ।
6. विशोंत्तरी त्रिभागी दशा निकाल्ने ।
7. योगिनी दशा निकाल्ने ।
8. ग्रहको उदयास्त निर्धारण गर्ने ।
9. ग्रहको वक्री मार्गी निर्धारण गर्ने ।
10. घातक पञ्चक निर्धारण गर्ने ।
11. संक्षिप्त जन्मपत्रिका (चिना) लेख्ने ।
मोड्युलः ५ सङ्क्षिप्त जन्मपत्रिका (चिना) को आधारमा फलादेश
समयः १५ घण्टा (सै) + १५ घण्टा (व्या) = ३० घण्टा
परिचयः
यसमा प्रारम्भिक ज्योतिषीको सङ्क्षिप्त जन्मपत्रिका (चिनो) आधारमाका फलादेश गर्ने
कार्यसंग सम्बन्धित ज्ञान र सीपहरू समावेश गरिएका छन् ।
उद्देश्यहरूः
1. भावहरूको संज्ञा निर्धारण गर्न ।
2. राशिस्वामी निर्धारण गर्न ।
3. राशिको चर, स्थिर, द्विश्वभाव, पुरुष, स्त्री, क्रू र, अक्रू र संज्ञा वोध गर्न
4. ग्रह मैत्री निर्धारण गर्न ।
5. ग्रहका उच्च नीच राशि निर्धारण गर्न ।
6. ग्रह दृष्टि निर्धारण गर्न ।
7. ग्रहको स्वरूप निर्धारण गर्न ।
8. शुभ र पापग्रहको निर्धारण गर्न ।
9. ग्रहको बालादि अवस्था निर्धारण गर्न ।
10. भावको नामअनुसार फलादेश गर्न ।
11. माङ्गलिक योग निर्धारण गर्न ।
12. गण्डान्त योग निर्धारण गर्न ।
कार्यहरूः
1. भावहरूको संज्ञा निर्धारण गर्ने ।
2. राशिस्वामी निर्धारण गर्ने ।
3. राशिको चर, स्थिर, द्विश्वभाव, पुरुष, स्त्री, क्रू र, अक्रू र बोध गर्ने ।
4. ग्रह मैत्री निर्धारण गर्ने ।
5. ग्रहका उच्च नीच राशि निर्धारण गर्ने ।
6. ग्रह दृष्टि निर्धारण गर्ने ।
7. ग्रहको स्वरूप निर्धारण गर्ने ।
8. शुभ र पापग्रहको निर्धारण गर्ने ।
9. ग्रहको बालादि अवस्था निर्धारण गर्ने ।
10. भावको नामअनुसार फलादेश गर्ने ।
11. माङ्गलिक योग निर्धारण गर्ने ।
12. गण्डान्त योग निर्धारण गर्ने ।
मोड्युलः ६ ग्रहदशाफल वर्णन
समयः ३ घण्टा (सै) + ३ घण्टा (व्या) = ६ घण्टा
परिचयः
यसमा प्रारम्भिक ज्योतिषीको ग्रहदशाफल वर्णन गर्ने कार्यसंग सम्बन्धित ज्ञान र सीपहरू समावेश
गरिएका छन् ।
उद्वेश्यहरूः
1. विंशोत्तरी त्रिभागी दशाफल वर्णन गर्न ।
2. योगिनी दशाफल वर्णन गर्न ।
3. साढेसाती अढैया शनि दशाफल वर्णन गर्न ।
कार्यहरूः
1. विंशोत्तरी त्रिभागी दशाफल वर्णन गर्ने ।
2. योगिनी दशाफल वर्णन गर्ने ।
3. साढेसाती अढैया शनि दशाफल वर्णन गर्ने
मोड्युलः ७ मुहूर्त/साईत जुराउने कार्य
समयः १५ घण्टा (सै) + १५ घण्टा (व्या) = ३० घण्टा
परिचयः
यसमा प्रारम्भिक ज्योतिषीको मुहूर्त/साईत जुराउने कार्यसंग सम्बन्धित ज्ञान र सीपहरू समावेश
गरिएका छन् ।
उद्वेश्यहरूः
1. खातारम्भ/गृहारम्भ मुहूर्त निकाल्न ।
2. वृषवास्तु चक्र बोध गर्न ।
3. नागको शिर विचार गर्न ।
4. शुभ कर्मका लागि त्याज्य विषय निर्धारण गर्न ।
5. कलश चक्र बोध गर्न ।
6. गृहप्रवेश मुहूर्त निकाल्न ।
7. अन्नप्राशन मुहूर्त निकाल्न ।
8. कर्णवेध मुहूर्त निकाल्न ।
9. अक्षरारम्भ मुहूर्त निकाल्न ।
10. चूडा मुहूर्त निकाल्न ।
11. व्रतबन्धको मुहूर्त निकाल्न ।
12. विवाह मुहूर्त निकाल्न ।
13. यात्रा मुहूर्त निकाल्न ।
14. वारबेला बोध गर्न ।
15. योगिनी जुराउन ।
16. शूल जुराउन ।
17. चन्द्रको दिशा र वर्ण बोध गर्न ।
18. कालराहु जुराउन ।
19. जलाशयारम्भ मुहूर्त निकाल्न ।
20. पसल खोल्ने मुहूर्त निकाल्न ।
21. देवप्रतिष्ठा मुहूर्त निकाल्न ।
22. पुराणश्रवणचक्र जुराउन ।
23. अग्निवास जुराउन ।
24. शिववास जुराउन ।
25. राहुको मुख निर्धारण गर्न ।
26. बीज मुहूर्त निर्धारण गर्न ।
27. प्रेतकर्म मूहूर्त निर्धारण गर्न ।
28. मन्दिरमा नवान्न चढाउने मुहूर्त निर्धारण गर्न ।
29. भैंसी चोख्याउने मुहूर्त निर्धारण गर्न ।
30. भकारी फोर्ने मुहूर्त निर्धारण गर्न ।
कार्यहरूः
1. खातारम्भ/गृहारम्भ मुहूर्त निकाल्ने ।
2. वृषवास्तु चक्र बोध गर्ने ।
3. नागको शिर विचार गर्ने ।
4. शुभ कर्मका लागि त्याज्य विषय निर्धारण गर्र्ने ।
5. कलश चक्र बोध गर्ने ।
6. गृहप्रवेश मुहूर्त निकाल्ने ।
7. अन्नप्राशन मुहूर्त निकाल्ने
8. कर्णवेध मुहूर्त निकाल्ने ।
9. अक्षरारम्भ मुहूर्त निकाल्ने ।
10. चूडा मुहूर्त निकाल्ने ।
11. व्रतबन्धको मुहूर्त निकाल्ने ।
12. विवाह मुहूर्त निकाल्ने ।
13. यात्रा मुहूर्त निकाल्ने ।
14. वारबेला बोध गर्ने ।
15. योगिनी जुराउने ।
16. शूल जुराउने ।
17. चन्द्रको दिशा र वर्ण बोध गर्ने ।
18. कालराहु जुराउने ।
19. जलाशयारम्भ मुहूर्त निकाल्ने ।
20. पसल खोल्ने मुहूर्त निकाल्ने ।
21. देवप्रतिष्ठा मुहूर्त निकाल्ने ।
22. गुफा राख्ने मुहूर्त निकाल्ने ।
23. पुराणश्रवणचक्र जुराउने ।
24. अग्निवास जुराउने ।
25. शिववास जुराउने ।
26. राहुको मुख निर्धारण गर्ने ।
27. बीज मुहूर्त निर्धारण गर्ने ।
28. प्रेतकर्म मूहूर्त निर्धारण गर्ने ।
29. मन्दिरमा नवान्न चढाउने मुहूर्त निर्धारण गर्ने ।
30. भैंसी चोख्याउने मुहूर्त निर्धारण गर्ने ।
31. भकारी फोर्ने मुहूर्त निर्धारण गर्ने ।
मोड्युलः ८ वरवधू मेलापक चक्रबाट विवाहको लागि गुण मिलाउने कार्य
समयः ६ घण्टा (सै) + ६ घण्टा (व्या) = १२ घण्टा
परिचयः
यसमा प्रारम्भिक ज्योतिषीको वरवधू मेलापक चक्रबाट विवाहको गुण मिलाउने कार्यसंग
सम्बन्धित ज्ञान र सीपहरू समावेश गरिएका छन् ।
उद्वेश्यहरूः
1. वर्ण जुराउन ।
2. वश्य जुराउन ।
3. तारा जुराउन ।
4. योनी जुराउन ।
5. ग्रह मैत्री जुराउन ।
6. गण जुराउन ।
7. भकू ट जुराउन ।
8. नाडी जुराउन ।
9. नाडी र भकू टको अपवाद बोध गराउन ।
कार्यहरूः
1. वर्ण जुराउने ।
2. वश्य जुराउने ।
3. तारा जुराउने ।
4. योनी जुराउने ।
5. ग्रह मैत्री जुराउने ।
6. गण जुराउने ।
7. भकू ट जुराउने ।
8. नाडी जुराउने ।
9. नाडी र भकू टको अपवाद बोध गराउने ।
मोड्युलः ९ प्रश्न अनुसार सामान्य फलादेश (जोशी गन्ने) कार्य
समयः ३ घण्टा (सै) + ३ घण्टा (व्या) = ६ घण्टा
परिचयः
यसमा प्रारम्भिक ज्योतिषीमा प्रश्न अनुसार सामान्य फलादेश (जोशी गन्ने) कार्यसंग सम्बन्धित ज्ञान
र सीपहरू समावेश गरिएका छन् ।
उद्वेश्यहरूः
1. हराएको वस्तु, रोग, कु नै कार्य सम्बन्धी प्रश्न (जोशी) गन्न ।
र्कायहरूः
1. हराएको वस्तु, रोग, कु नै कार्य सम्बन्धी प्रश्न (जोशी) गन्ने ।
आवश्यक सामग्री तथा औजारहरू
क्र.सं. विवरण संख्या

१ पात्रो २०

२ चिनाको फाराम ५०

३ घण्टा, मिनेट तथा सेके ण्ड भएको साइन्टिफिक ५


क्याल्कु लेटर

४ साधा नेपाली कागज आवश्यकताअनुसार

५ कैं ची १०

६ रुलर १०

७ गम १०

८ कम्प्युटर ४

९ प्रिन्टर १

१० टेलिफोन १

११ आधारभूत स्टेशनरीहरू आवश्यकताअनुसार

द्रष्टव्यः यो पाठ्यक्रम व्यावशायिक शिक्षा तथा तालिम परिषद, सानोठिमी भक्तपुरको प्रारम्भिक
ज्योतिषी पाठ्यक्रमलाई आधार बनाई अठोला ज्योतिष परम्परा अनुकू ल सामान्य परिमार्जन गरी
निर्धारण गरिएको हो । यसमा भएका मोड्यूलहरुको लागि एकमुष्ट रुपमा समय निर्धारण
गरिएकोले त्यसभित्रका विभिन्न सब मोड्यूलहरुका लागि कति समय निर्धारण गर्ने भन्ने जानकारी
सानोठिमी भक्तपुरको उपरोक्त पाठ्यक्रमबाट लिन सकिनेछ । अथवा प्रशिक्षक आफैं ले समेत
समय निर्धारण गरी प्रशिक्षण गर्न सक्नेछन् । सानोठिमी, भक्तपुरको प्रारम्भिक ज्योतिषीको
पाठ्यक्रमलाई तल दिइएको लिंकमा गई हेर्न र पढ्न सकिन्छ ।

http://ctevt.org.np/public/uploads/docs/2019-06-11_Prarambhik%20Jyotish%20Curriculum
%20L-%201%20Final.pdf

You might also like