You are on page 1of 5

थानीय तहमा खेलकुद पूवाधार नमाण स ब धी काय व ध, २०७५

वीकृत म त: २०७५। ०९।१३

तावनाः

बालबा लका, युवा, वय क तथा ौढह को शार रक, मान सक एवम् सं वेगा मक वकास तथा
यव थापनका ला ग खे लकुद अप रहाय रहेको र थानीय तहदे िख नै योजनाब पमा खेलाडीह को
उ पादन, वकास तथा यव थापनका ला ग खेलकुद पूवाधारह को नमाण गन आव यक दे िखएकाले
येक थानीय तहमा द घकाल न मह वका एक/एक वटा खेलकुद पूवाधार नमाण गन नेपाल
सरकारले “ थानीय तहमा खेलकुद पूवाधार नमाण स ब धी काय व ध, 2075” बनाएको छ।

प र छे द -1

ारि भक

1. संि त नाम र ार भः- (1) यो काय व धको नाम “ थानीय तहमा खेलकुद पूवाधार नमाण
स ब धी काय व ध, 2075” रहेको छ।

(२) यो काय व ध नेपाल सरकार,म ीप रषदबाट वीकृत भएको म तदे िख ार भ हुनेछ।

२. प रभाषाः- वषय वा स ले अक अथ नलागेमा यस काय व धमा,

(क) “खेलकुद पूवाधार" भ ाले थानीय तहमा खे ल ामका पमा वकास गन आव यक खेल
वधा अनुसारका खेल मैदान ( फुटबल मैदान, केट मैदान, भ लबल मदान
आ द),कभडहल, याक ए ड फ ड, वा कङ ट/फुट े ल, वी मङ पुल , वचरण पाक
लगायतका खेलकुद पूवाधारलाई स झनु पदछ।

(ख) “प रष " भ ाले रा य खेलकुद प रष लाई स झनु पदछ।

(ग) “ दे श खेलकुद नकाय" भ ाले रा य खेलकुद प रष अ तगत स बि धत दे शको


खे लकुद स बि ध काम गन कायालय” स झनु पदछ।

(घ) “म ालय" भ ाले युवा तथा खेलकुद म ालयलाई स झनु पदछ।

(ङ) “स म तको कायालय” भ ाले िज ला खेलकुद वकास स म तको कायालय स झनुपदछ ।

(च) “ थानीय तह" भ ाले गाउँ पा लका, नगरपा लका, उप-महानगरपा लका र महा-
नगरपा लकालाई स झनु पदछ।

1
प र छे द -2

थानीय तहमा खेलकुद पूवाधार नमाण गन थल छनौट स ब धी यव था

३ . खेलकुद पूवाधार थल छनौट -(1) खे लकुद पूवाधार नमाण स ब धी सावज नक थलको


छनौट स बि धत नवाचन े का दे श सभा सद य र सं घीय सं सदका सांसदह समेतको
परामशमा थानीय तह वयं ले गनु पनछ ।

(२) उपदफा (१) बमोिजम खेलकुद पूवाधार थलको छनौट गदा दे हायका आधारह लाई
ाथ मकता दनुपनछः-

(क) खे लकुद पूवाधार थलको छनौट गदा स भव भएस म सबै वडालाई पायक पन र
यातायात सु वधा भएको थललाई ाथ मकता दनु पनछ।

(ख) खेलकुद पूवाधार थलको छनौट गदा वातावरणीय पले अनुकूल र ाकृ तक वप को
जोिखममु थललाई ाथ मकता दनु पनछ।

(ग) खेलकुद पूवाधार थल छनौट गदा खेलाडी , िश क तथा खेलकुद स ब जनशि को


ला ग आकि मक पमा हुने दुघटना र वा य सम याको उपचार लगायतका
सु वधालाई समेत यान दनु पनछ।

(घ) खे लकुद पूवाधार थल थानीय तहको खेलकुद तयो गता र स भव भएस म िज ला


तर य खेलकुद तयो गताको आयोजना गन समेत म ने हुन ु पनछ।

(ङ) खे लकुद पूवाधारको नमाणका ला ग उप यका , पहाड र हमाल े मा स भव


भएस म कि तमा २५ रोपनी ज गा र तराई े मा कि तमा २ वगाहा ज गा भएको
हुन ु पनछ।

(च) शैि क सं थाह ले हाल उपयोग ग ररहे का खेलकुद पूवाधारलाई कायमै राखी थानीय
खे लकुद पूवाधारको पमा वकास नगर सबैलाई उपयु हुने छु ै थलमा थानीय
खे लकुद पूवाधारको वकास गनु पनछ।

(छ) खे लकुद ामको पमा वकास गन खे ल वधा अनुसारको सं रचना मक पमा नमाण
हुँदा आव यकता अनुसार े व तार गन म ने थान हुन ु पनछ ।

प र छे द -३

अनुदान स ब धी यव था

4. खेलकुद पूवाधार थलको नमाणको ला ग अनुदान रकम उपल ध गराउने स ब धी यव थाः-


(1) थानीय तहले खेलकुद पूवाधार थलको नमाणका ला ग नेपाल सरकारबाट तो कएको
रकम सशत अनुदानका पमा दुई वषमा ा गन स नेछ तर अनुदान रकम ज गा ख रद
गन योजनका ला ग खच गन स ने छै न ।

2
(2) नमाण हुने खेलकुद पूवाधारको रकम लागत अनुमान अनुसार हुनेछ ।

(३) खे लकुद पूवाधार नमाण गन येक थानीय तहका ला ग तो कएको नि त रकमको


सं घबाट 70 तशत रकम उपल ध गराइनेछ र बाँ क ३० तशत रकम स बि धत
थानीय तहबाट यहोनु पनछ।

(४) खेलकुदका रा य तथा अ तरा य मापद ड अनु पका भौ तक सं रचना नमाण गराउन
र दे शभरका सं रचनाह को सकभर एक पता कायम गराउन म ालयले नमूना
डजाइनह उपल ध गराउन स नेछ ।

5. खेलकुद पूवाधार नमाण गनका ला ग अनुदान ा त गन नवेदन दनुपनः-(1) थानीय तहले


खे लकुद पूवाधार नमाणको ला ग रकम ा त गन िज ला खेलकुद वकास स म तको कायालय
माफत् म ालयमा अनुसूची–१ बमोिजमको आवेदन फाराम भर पठाउनुपनछ।

(२) आवेदन फारामका साथ खेलकुद पूवाधार नमाणका ला ग थान कटान गर सो


स ब धी गु योजनाको इङ डजाइन स हतको लगत इ मेट सं ल न हुनपु नछ।
(३) ता वत योजना ज ताको त तै वीकृत गन वा नगन वा सं शोधन स हत वीकृत गन
े ा धकार म ालयलाई हुनेछ ।

६. खेलकुद पूवाधार नमाणको रकम थानीय तहलाई उपल ध गराउनुपनः-(1) नेपाल सरकारले
थानीय तहमा खे लकुद पूवाधार नमाण गन रकम व नयोजन गनछ । यसर व नयोजन
भएको रकमम येबाट ा आवेदनका आधारमा स बि धत थानीय तहलाई लागत अनुमान
अनुसार वीकृत ता वत योजनाको रकम उपल ध गराउनु पनछ।

(२) स बि धत थानीय तहको आव यकता,औिच यता र सं भावनालाई हे रेर ता वत योजनाको


स झौता गन नगन अ धकार म ालयलाई हुनेछ ।

(३) थानीय तहलाई स झौता बमोिजमको रकम उपल ध गराउँ दा दुई क तामा उपल ध
गराइनेछ।

प र छे द -4

अनुगमन

७. खेलकुद पूवाधार नमाण कायको अनुगमन म ालय,प रष , ादे िशक नकाय,स म तको कायालय
र थानीय तहबाट हुनेछ।

८. अनुगमन गन नकायले अनुगमनको तवेदन म ालय, दे श र थानीय तहलाई बुझाउनु


पनछ।

९. अनुगमन तवेदनमा तो कए बमोिजमको काय नभएको भ े दे िखएमा थानीय तहले


ा व धकह को सहयोगमा अव था य कन गन लगाउन स नेछ ।

१०. दफा ९ बमोिजम अ ययन गराउँ दा समेत तो कए बमोिजमको काय नभएको दे िखएमा थानीय
तहले अनुदान वापतको रकम रो ा रा न स नेछ।

3
प र छे द -5

लेखापर ण गराउनुपन

1१. अनुदान रकमको लेखापर णः-(१) थानीय तहले यस काय व ध बमोिजम ा खेलकुद
पूवाधार नमाण अनुदान रकमको लेखापर ण च लत कानुन बमोिजम गराउनुपनछ।

(२) खे लकुद पूवाधार नमाण कायको लेखापर ण तवेदन थानीय तहले म ालय, दे श
र प रषदमा पठाउनु पनछ।

प र छे द -6

व वध

1२. स म त गठन गन स नेः-(1) थानीय तहले यस काय व ध बमोिजम खेलकुद पूवाधार नमाण
काय गन एक उपस म त गठन गन स नेछ।

1३. काय व ध कायम रहने अव धः-(१) यो काय व ध नेपाल सरकारबाट वीकृत भएको म तले
खे लकुद पूवाधार नमाण काय स प भई सं चालन रहे स म कायम रहने छ।

(२) थानीय तहमा न मत खेलकुद पूवाधारको सं र ण, ममत, सं भार र व न स ब धी काय


स बि धत थानीय तहले नै गनुपनछ।

१४. च लत कानुन बमोिजम खच गनुपनः-यस नदिशका बमोिजम थानीय तहले ा गन


अनुदानको रकम च लत कानुन बमोिजम खच गनुपनछ।

१५. अनुदानको रकम सदुपयोग गनुपनः-(१) थानीय तहले ा अनुदानको रकम आ नो खातामा
आ दानी बाँधी जुन योजनका ला ग ा भएको हो, सोह योजनमा मा खच उपयोग
गनुपनछ।

1६. काय स प तवेदन दनुपनः- थानीय तहले खेलकुद पूवाधार नमाण स प भएप छ सोको
वा षक तवेदन म ालय र प रष को कायालयमा दनु पनछ।

1७. काय व ध सं शोधन: (१) यस काय व धमा भएका यव थाह सं शोधन गन आव यक दे िखएमा
म ालयले सं शोधन गन स नेछ।

4
अनुसूची – १
( थानीय तहले दने आवेदनको ढाँचा)
म तः

वषयः खेल पूवाधार आयोजना स ब धमा।

ी युवा तथा खेलकुद म ालय,


सं हदरबार, काठमाड ।
माफत्
ी िज ला खेलकुद वकास स म तको कायालय, ...................।

महोदय,
तुत वषयमा यस महानगरपा लका/ उप-महानगरपा लका/ नगरपा लका/ गाउँ पा लकामा
खे ल पूवाधार वकासका ला ग खेल पूवाधार वकास आयोजना आव यक परे काले तप सल
बमोिजमको ववरण स हत यो आवेदन पेश ग रएको छः
तप सलः
१. खे ल पूवाधार नमाण थलः
िज ला- नगर/गाँउपा लका-
वडा- थानीय च लत नाम-
२. ता वत खे ल पूवाधार नमाण ग रने ज गाको (क) े फलः (ख) वा म व
३. ता वत खे ल आयोजनाह को ववरणः


४. ता वत आयोजनाको लागत अनुमान रकम .
५. खे ल पूवाधार आयोजनाको कि तमा ३०% रकम थानीय तहले यहोन नणय म तः

मुख शासक य अ धकृतको नामः मुखको नामः


ह ता रः ह ता रः
म तः म तः

कायालयको छाप

आवेदनका साथ सं ल न गनुपनन कागजातह


1. खेल पूवाधार नमाणका ला ग नगर/गाँउ कायपा लकाको नणय मािणत तलप

2. खेल आयोजनाह को drawing design र सं ि लागत ि टमेट

3. खेल पूवाधार आयोजनाको कि तमा ३०% रकम थानीय तहले यहोन तब ता प

4. खेल पूवाधार नमाण थलको ज गा धनीपूजाको तलप

5. नजी वा कुनै सं थाको ज गा भए कि तमा २० वष योग गन गर ग रएको स झौताको मािणत तलप

You might also like