You are on page 1of 1

वत्ति

ृ परामर्श तथा रोजगार मेला आयोजनाका लागि गर्नु पर्ने कार्य हरु
1. मेला मूल आयोजक समिति गठन
2. उप समिति हरु गठन गर्ने
 प्रचार प्रसार समिति:
 अतिथि सत्कार तथा प्रमाणपत्र ब्यबस्थापन समिति
 खाजा तथा खानेपानी ब्यबस्थापन समिति
 स्व्याम्सेबक ब्यबस्थापन समिति
 स्टल तथा फोहर ब्यबस्थापन समिति
3. मेला स्थल छनौट
4. सरोकार वालाहरु बीच जिम्मेबारी बाडफाड गर्ने
 मेला स्टलको संख्या तय तथा निर्माण गर्ने
 स्वम्सेबक ब्यबस्थान गर्ने
 स्वम्सेबक प्रोत्साहन भत्ता
 स्वम्सेबक तथा स्टल राख्ने लाई प्रमाण पत्र
 ब्यानर प्रकाशन गर्ने (उद्गथान मंच, गेट, हूडिंग आदि)
 प्राथमिक उपचार ब्यबस्थापन
 उद्घाटन तथा समापन मा अतिथि स्वागत सत्कार, खाजा को खर्च तथा ब्यबस्थापन खर्च
 रोजगार आबेदन तयार गर्ने
 अतिथि तथा सरोकार वाला हरुलाई पत्राचार गर्ने (निमंत्रना)
 प्रचार प्रसार गर्ने (जिंगल, बजाउने रे डियो फम, स्थानीय पत्रिका, हूडिंग बोर्ड राख्ने, माइकिं ग गर्ने

 पत्रकार सम्मेलन (मेला पर्व


ू तथा मेला पश्चात) मा खाजा खर्च
 रोजगार माग संकलन (Demand Collection from employer)
 मेला मा सुरक्षा ब्यबस्थापन
 खाने पनि ब्यबस्थापन
 वत्ति
ृ परामर्श सेवा प्रदान गर्ने
 फोहर ब्यबस्थापन

You might also like