You are on page 1of 2

१०) प्रतिवद्धता सहीत सेवा प्रवाह सुधारका कार्यान्वयन कार्यवोजना अनुशुचि – १

सुधारका लक्ष्य कृ याकलापहरु सुचकहरु समयावधि जिम्मेवारी आवश्यक स्रोत सम्मन्वय

अभिवावकहरु,किशोरी, तथा ज्येष्ठनागरिक तथा तालिममा सहभागी सवै घरभित्र वस्ने २०८१ माघ महिला तथा ६५०००। पालिकामा कार्यरत सो क्षेत्र
पुराहितहरुसंग छाउपडीप्रथाले समाजमा पारेका वातावरण मिलाउने छन् । मसान्त बालबालिका शाखा काम गर्ने निकायहरु र
प्रभावका विषयमा अभिमुखीकरण ७५ जनाका सम्वन्धित वडा कार्यालय
लागी १ दिने कार्यक्रम ३ पटक गर्ने
वडा न ड का सवै महिला तथा किशोरीहरु
महिनावारीहूदा सुरक्षित स्थानमा वस्नेछन्।

मा वि तथा नि मा वि मा अध्यनरत तालिममा सहभागी सवै घरभित्र वस्ने २०८१ माघ महिला तथा ६५०००। सम्बन्धित विद्यलयहरु र सं
छात्राहरुसंग छाउपडीप्रथाले सकमाजमा पारेको वातावरण मिलाउने छन् । मसान्त बालबालिका शाखा संस्था वडा कार्यालय
असरका विषयमा अन्तकृ या

वडा नं ८लाई छाउपडीगोठ मुत्त घोषणा गोठमुत्त घोषणा पत्रमा २०८१ जेठ व न पा महिला २०००००। सरोकारवाला र पालिका
महिनावारीहूदा कु नै प्रकारको भेदभाव मसान्त तथा बालबाल
गर्ने छैनौ भनी लिखित रुपमा शाखा
स्वघोषणा पत्र

प्रतिवद्धता :

सुदुपश्चिम प्रदेश अनुसन्धान प्रतिष्ठान पुन्ना‚डोटीले प्रदान गरेको सेवाकालिन तालिमबाट प्राप्त गरेको ज्ञान,सीपको प्रयोग गरी महिला तथा बालबालिका शाखासंग
सम्वन्धीत माथी उल्लेखीत कार्ययोजना तथा सेवा प्रवाहमा आएका समस्याहरुलाई समाधान गर्दै सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउने प्रतिवद्धता ब्यक्त्त गर्दछु ।

------------------------- -------------------------- ------------------------------


पेश गर्ने सुपरीवक्षक प्रमाणीत गर्ने नाम
नाम: के शरी कु मारी रोकाय नाम : गेहेन्द्र वम देवेन्द्र साप्कोटा
सहायक महिला विकास निरीक्षक कार्यकारी निर्देशक प्रमुख प्रशासकीय अधिकृ त
सुदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रतिष्ठान बडीमालिका नगरपालिकाको कार्यालय मार्तडी‚बाजुरा

You might also like