You are on page 1of 16

२.

३ नेपाल राजपत्रमा प्रकाशित


हुने सच
ू ना सम्पादन
चन्द्र प्रसाद संजेल
राजपत्र वा Gazattee को पररचय
• राज्यद्वारा निनमित सनं िधाि, िीनत, ऐि, नियम, गठि आदेश, सनं िधाि
ऐिहरूको संशोधि, मनरिपररषदका निर्ियहरू, प्रदेश काििू प्रदेश
मनरिपररषदका निर्ियहरू संघीय तथा प्रदेश सरकारका अनधकृत तहभरदा
मानथका पदमा भएको नियनु ि सरुिा, बढुिालगायतका निषयमा आम
जितालाई जािकारी गराउिे गरी जारी गररिे मख ु पि िा सचू िालाई िेपाल
राजपि भनिरछ ।
• राज्यले जारी गिे काििू ी दस्तािेज िै राजपि हो ।
• राज्यका तर्ि बाट भए गरे का महत्िपर्ू ि निर्ियहरू जितालाई ससु नू चत गराउिे
आनधकाररक प्रकाशियि ु दस्तािेजलाई राजपि भनिरछ ।
Con…
• नेपाली बहृ त ् िब्दकोिः "सरकारी सच ू ना,
अध्यादे ि, पररपत्र, संिोधित कानूनका
व्यवस्थाहरू, सरुवा-बढुवा आददका सम्पूर्ण कुरा
औपचाररक तथा आधिकाररक रूपमा छापपने
पत्र" लाई राजपत्र भननन्द्छ ।
• तोपबहादरु शसंहको कानन ू ी िब्दकोिः राजपत्र
(गजेट) सरकारी ननयुक्तत, कानूनी सूचना आदद
भएको सरकारी खबर हो ।
नेपालमा राजपत्र/गजेट प्रकािनको
थालनी वा इनतहास
• पव.सं. २००८ साउन २२ गतेबाट गजेटको नामबाट प्रकािन सुरु
• सोभन्द्दा अगाडि पवशभन्द्न प्रकारका सनद, सवाल, इक्स्तहार, आदे ि
ताम्रपत्र, लालमोहरका रूपमा शलखत हुने गररएको भए तापनन राजपत्र
भननएको पाइँदैन धथयो ।
• पव.सं. २०१० मा अनतररतताङ्क प्रकािनको सरु
ु वात
• पव.सं. २०२३ बाट नेपाल गजेटको सट्टा नेपाल राजपत्रको नामबाट सरु

• पव.सं. २०२५ बाट ऐन, ननयम तथा सूचनाको पररशिष्टाङ्क प्रकािन सुरु
• पव.सं. २०३६ बाट संवैिाननक अंग र प्रत्येक मन्द्त्रालयको शभन्द्नाशभन्द्नै
पररशिष्टाङ्क प्रकािन सुरुवात
• पव.सं. २०४२ बाट हरे क पेजमा खण्ि, संख्या र शमनत उल्लेखन सुरुवात
Con…
• पव.सं. २०४५ मा राजपत्रको शिरमा राजाको
श्रीपेचको सट्टा नेपाल राज्यको ननसाना छापको
प्रकािन सरु
ु वात
• पव.सं. २०५८ मा २०५८ साल सम्मको
पररशिष्टाङ्क प्रकािन
• पव.सं. २०६३ मा श्री ५ को सरकारको सट्टा नेपाल
सरकारबाट प्रकाशित भनी लेख्न थाशलएको ।
पवश्वको इनतहास
• पवश्व पररवेिमा सबैभन्द्दा पदहले Gazettee पन्द्रौ
िताब्दीमा इटलीबाट न्द्यजू लेटरको रूपमा प्रकािन
गररएको पाइन्द्छ ।
• बेलायतमा पदहलो पटक Oxford Gazettee को रूपमा सन ्
१६६५ मा प्रकािन भएको धथयो जसलाई सन ् १९६६ मा
बन्द्द गरी तत ् पश्चात London Gazettee को रूपमा
प्रत्येक हप्ता प्रकािन हुन थालेको
• तयानािामा सन ् १८४४ दे खख प्रकािन हुन थालेको
• नेपालमा पव.सं. २००८ साउन २२ गतेबाट नेपाल
गजेटको नामबाट प्रकािन सरु
ु वात। २०२५ दे खख
हालसम्म नेपाल गजेटको सट्टा नेपाल राजपत्रको
नामबाट प्रकािन ।
नेपाल राजपत्र प्रकािनको उदे श्य
• कानन ू को अनशभज्ञता क्षम्य हुँदैन भन्द्ने शसद्िान्द्त रहे को
पररप्रक्ष्यमा आम नागररकलाई सूचनाको हकको सुसूधचत
गराउन,ु
• संपविान, ऐन, ननयम अन्द्य सरकारी ननर्णय आदे िहरूको
जानकारी वा सूचना आम नागररकलाई गराउनु
• सरकारी ननर्णय तथा कृयाकलापमा पारदशिणता ल्याउनु
• राज्यका हरे क महत्वपूर्ण ननर्णय तथा ननयुक्ततहरूलाई
सावणजननक गनुण
• संपविान, कुनै पनन ऐन, ननयम, अध्यादे ि, गठन आदे ि
आदद नेपाल राजपत्रमा प्रकािन नभएसम्म लागू नहुने हुँदा
कानन ू बनेको वा खारे ज आधिकाररकतायत ु त सच ू ना प्रकािन
गनुण ।
नेपाल राजपत्रमा प्रकािन हुने सच
ू नाको
भाग
• वि.सं. २०१२ साल भदौ १३ गतेबाटः भाग ४
• भाग-१, शाही घोषर्ा, भाग- २, ऐि,
• भाग- ३, ऐि अरतगित बिेका नियम,आदेश र सचू िा
• भाग- ४, नियनु ि, सरुिा, बढुिा र अरय निज्ञनि
• वि.सं. २०२७ साल मंवसर १ गतेबाट ५ भाग
• भाग- १, राष्ट्र प्रमख
ु बाट हुिे घोषर्ा
• भाग- २, ऐि
• भाग- ३, ऐि अरतगित बिेका नियम,आदेश र सचू िा
• भाग-४, नियनु ि, सरुिा, बढुिा र अरय निज्ञनि
• भाग-५, नद्वपक्षीय र बहुपक्षीय सनरध सम्झौता
के ही सािवजविक वलखत प्रमाणीकरण वियमािली,
२०६३ को वियम १० ले वि.स.ं २०६३/०९/१० बाट ६
भागमा प्रकाशि
• भाग- १, संनिधाि र संनिधाि सरहका घोषर्ापि
• भाग- २, ऐि िा अध्यादेश
• भाग- ३, नियम, िेपाल सरकारले जारी गरे का आदेश िा अनधकारपि
• भाग-४, सनं िधािअरतगितका नियनु ि िा अरय सचू िा
• भाग-५ ऐि, नियम िा अध्यादेश िा िेपाल सरकारको निर्ियबमोनजम िेपाल
राजपिमा प्रकाशि गििपु िे सचू िा
• भाग-६, िेपाल पक्ष भएका सनरध ।
प्रदे श राजपत्र प्रकाशनसम्बन्धी व्यवस्था
• प्रदे श राजपत्र प्रकाशन सम्बन्धी ननदे शशका,
बमोजजम प्रदे श सरकारहरूले राजपत्र प्रकाशन
गनन सक्दछन ् ।
“:yfgLo /fhkq k|sfzg ;DaGwL Joj:yf
• “:yfgLo /fhkq k|sfzg ;DaGwL sfo{ljlw, @)&%” adf]hld x'g]
• :yfgLo /fhkqdf k|sfzg ug]{ ljifoj:t' / efux?M
• Effu – ! o; efudf :yfgLo ;efaf6 kfl/t eO{ ;efsf] cWoIfaf6
k|df0fLs/0f ePsf P]g tyf ;efsf lgodx? k|sfzg ul/g]5 .
• Effu–@ o; efudf ufpF sfo{kflnsfaf6 hf/L lgodfjnL, lgb]{lzsf,
sfo{ljlw, dfkb08, ljleGg ;"rgfx? tyf g]kfn ;/sf/, k|b]z
;/sf/ tyf csf]{ :yfgLo tx;Fu ePsf] ;Demf}tfsf] Joxf]/f
k|sfzg ul/g]5 .
राजपत्रमा सच
ू ना प्रकािन कायणपवधि
• राजपत्रमा प्रकािन हुने सच ू नाहरू काननू मन्द्त्रालयबाट सम्पादन भएपनछ
प्रकािन हुने । जसका लाधग कानन ू मन्द्त्रालयमा छुट्टै राजपत्र सम्पादन िाखा
रहन्द्छ ।
• राजपत्रमा सूचना प्रकािन गनण सम्बक्न्द्ित मन्द्त्रालय, ननकाय वा सधचवालयबाट
सधचवस्तरीय ननर्णय गररनुपदण छ ।
• यसरी सम्बक्न्द्ित मन्द्त्रालय वा ननकायबाट सम्पादनका लाधग कानून
मन्द्त्रालयमा प्राप्त भएको यस्तो सूचना सम्पादन गरी सम्बक्न्द्ित ननकायमा
फिताण पठाइन्द्छ ।
• सम्बक्न्द्ित ननकायको सधचवबाट हस्ताक्षर गरी उतत सच ू ना नेपाल राजपत्र
मर ु र् पवभागमा पठाइन्द्छ ।
• यसरी सम्वक्न्द्ित मन्द्त्रालय वा ननकायबाट प्राप्त सच ू ना नेपाल राजपत्र मरु र्
पवभागले प्रकािन गदण छ ।
• सबै ऐन तथा अध्यादे िहरू कानून मन्द्त्रालयको सधचवको नामबाट र ननयम
आदे ि तथा महत्वपूर्ण सूचनाहरू सम्बक्न्द्ित मन्द्त्रालयको सधचवका नामबाट
प्रकािन गररन्द्छ ।
• अन्द्य सामान्द्य सूचनाहरू सम्बक्न्द्ित मन्द्त्रालयका सहसधचव तथा उपसधचवका
नामबाट समेत प्रकािन गररन्द्छ ।
सच
ू नाको सम्पादन प्रफिया
• नेपाल सरकार (प्र.म. तथा म.प.का र पवशभन्द्न
मन्द्त्रालय/संवैिाननक अंग
• कानून मन्द्त्रालय
• नेपाल सरकारका पवशभन्द्न मन्द्त्रालय/
संवैिाननक अंग
• मरु र् पवभाग
• सवणसािारर्ः मर ु र् भै प्रकािन भएपनछ
सवणसािारर्मा जाने । यसपश्चात कानन ू वा
ननर्णयहरू सबैले जाने बझ ु क
े ो हुनप
ु दण छ ।
पविेष प्रकारका सचू नाको सम्पादन
प्रकृयाः सरकार प्रमखु बाट जारी हुने
ननर्णयहरू
• राष्रपनतको कायाणलय- प्रकािन गररने सच
ू नाहरू तयार
• कानन
ू मन्द्त्रालय- सम्पादन
• राष्रपनतको कायाणलय- सधचवबाट हस्ताक्षर गरी पठाइने
• मर
ु र् पवभाग- छपाई गररने
• सवणसािारर्- मर ु र् भै प्रकािन भएपनछ सवणसािारर्मा
जाने । यसपश्चात कानन ू वा ननर्णयहरू सबैले जाने
बझ
ु क
े ो हुनप
ु दण छ ।
सच
ू ना सम्पादन गने व्यक्ततमा हुनप
ु ने
गर्
ु हरू
• संवैिाननक तथा कानन
ू ी व्यवस्था प्रकृयाको बारे मा
ज्ञान हुनप
ु ने
• भाषागत ज्ञान र दक्षता हुनप
ु ने
• काननू ी दस्तावेजहरूमा जानकार हुनपु नेः जसमा
संिोिन, खारे जीदे खख समग्रतामा जानकार रहनपु ने ।
• राजपत्रको प्रकािन, कुन भागमा कुन सच ू ना प्रकािन
हुने हो, कसले सम्पादन गने हो, कसले अक्न्द्तम
हस्ताक्षर गने हो समग्रतामा जानकार हुनपु ने ।
नेपाल राजपत्र सम्पादनमा ध्यान ददनप
ु ने कुराहरू
• प्रकािन हुन लागेको सच ू ना कुन भागमा प्रकािन हुने हो स्पष्ट उल्लेख गररनप ु ने
• कुनै ननश्चत कानन ू टे केर सच ू ना प्रकािन हुन लागेकोमा िारा, दिा, ननयम वा नं.
हरू उल्लेख छ छै न हे नप ुण ने
• सूचना ननकाल्ने सम्बन्द्िमा भएको आधिकाररक ननर्णय पवचार गने
• सम्बक्न्द्ित अधिकारीबाट सूचना प्रमाखर्त छ छै न हे ने
• कुन कानूनअन्द्तगणत सूचना ननकाल्न खोक्जएको हो हे नप ुण ने
• सूचना गम्भीर प्रकृनतको हो होइन हे ने
• सो पवषयमा पदहले सूचना प्रकािन भएको छ छै न हे ने छ भने पदहलेको सूचना
सुरूमा खारे ज हुनपने
• सूचना राजपत्रमा प्रकाशित गनप ुण ने हो होइन हे ने
• अनतररतताङ्क प्रकािन गनप ुण ने हो होइन हे ने हो भने कुन शमनतको अनतररतताङ्क हो
उल्लेख गने ।
• ऐन र अध्यादे िको हकमा ऐन अध्यादे ि नं. ठीक छ छै न र सधचवको दस्तखत छ
छै न हे ने
• अन्द्त्यमा "आज्ञाले" भन्द्ने राखखएको छ छै न हे ने
• ढाँचा शमलेको छ छै न हे ने
• कुन ननकायको नामबाट ननकाशलएको हो स्पष्ट हुने
• कुनै पनन ननकायको वा पदाधिकारीको ठे गाना प्रष्ट रूपमा छ छै न हे नप ुण ने
• भाषागत त्रुटीको बारे मा हे नप ुण ने ।
• प्रकािन शमनतलगायतका कुरामा ध्यान ददनुपने । आदद ।।

You might also like