You are on page 1of 7

Literature in true sense speaks out the millions of pressurized voices of the victims of any adversity if

used to represent their true sentiments. And, the potential of articulating the emotions in an effectual
way is a major skill of any writer. The similar powerful expressions in "Palpasa cafe" made me subsist in
the exasperating condition of my country during the 12 years of people's war.

Though I had heard its alacrity's appraisal numerous times from my teacher, I was quite unlucky to grab
its first copies as soon as it was published in 2005. I was only a student of class 10 at that time, who
rarely got time from the course book. Yet, I deem now that I would still be deprived from its clear
depiction of life under threat and the innocent laypeople's reluctant sacrifice for the unknown objectives
if I had not got it as my 19th birthday gift recently. The heaps of previous offerings had never enthralled
me as much as this single one on this year did.

Narayan Wagle introduces two characters- Drishya and Palpasa as his main protagonists. The story jogs
between the unexpressed affection between them. Drishya is a creative painter who runs away from his
own inner feelings and loves isolation whereas Palpasa dares to utter her feelings. Their magnetism
itself faces conflicts, even between cultures they were brought up in as one was brought up in the
Western culture whereas the other within the natural fragrance of our countryside.

In the mid, the itinerant Drishya disappears from his beloved's sight under pressure of his created
revolting character Siddhartha towards the landscapes. He gains the experience of the dreadful lives of
blameless sufferers of the ongoing war and of the ones involved within it and their uncertain life hanging
on the edge of the sharp sword. The helplessness of the widows, orphans, the support less mothers and
the relatives dying every moment in the loss of their dearly loved kin is heart piercing. Their frailty and
the evergreen trepidation shrouding their minds regarding both warrior parties (Maoists and Army)
reminded me of the dread we too experienced during the wartime as my guardian was a security
personnel.

Since I am talking about the ominous situation and fear, one might develop a pessimistic view that it
must be a tragic novel. It is, but it also includes jocular dialogues regarding the apprehension of
adversity. A small girl (Nanu) throws her sight about her love for her mitini. She also naively denies
coming to Kathmandu as she had heard about the Narayanhiti massacre and the daily bloodsheds (Raja
lai ta marne thau, darr lagchha). The people in the remote places were the genuine witnesses and
victims of the tragic aftermaths of every crossfire, battle, bombardment and the hatred between
brothers increased by the weapons.
The brainstorm of abroad studies and employment was swiftly amplified due to obliterating and
uncertain civil war which was deteriorating Nepal's stipulation. It succeeds in illustrating the
psychological hazard caused by the confrontation.

Palpasa café can be defined as a milestone of the portrayal of the Maoists insurgency for a whole
decade. Its captivating style, simple language but sardonic and serious moral, a eloquent portrait of the
ongoing distress in an impressive manner did not let me halt at any point. The circumstances the
characters subsist in made me feel included in their verves till the last word of the novel. Until now, I
have not been able to make a complete comeback to my world from theirs!

----------------------------------------------------

त्यस्तै पल्पसा क्याफे --पुस्तक समिक्षा शीर्षकमा संगम लेख्छिन:्

नेपाली दै निक पत्रिका कान्तिपुर’का सम्पादक नारायण वाग्लेद्वारा लिखित पल्पसा क्याफे’ एउटा आधुनिक उपन्यास
हो । यसमा लेखकले निकै सरल र सहज ढङ्गमा पत्रपत्रिका भाषाको प्रयोग गरे को छ ।

यस उपन्यासमा नेपाली आम जनता भन्दा अलि उच्च स्तरको व्यक्तिलाई मख्


ु य पात्रका रुपमा प्रस्क्तत गरे को छ
जसमा सामाजिक तथा भौतिक जीवनको पनि उत्तिकै महत्व रहे को छ । बाथरुम जाँदा पनि आधुनिक कम्प्यूटर
ल्यापटपको प्रयोग गर्नु च्याट इमेल रे स्टूराँ जाने र त्यहाँ बब ् मार्लीको सङ्गीत सुन्ने विदे श जाने प्रवति
ृ बोल्दा बोल्दै
वीचमा अङ्रेजी भाषाको प्रयोग गर्ने आदिले हाम्रो दे शमा आधुनिकरण भित्रिसकेका छन ् भन्ने बारे मा स्पष्ट रुपमा
बताउँ छ ।

बिगत दश वर्षे जनआन्दोलनमा बलि भएका सहिदहरु र दे शले भोग्नु परे का पिडाहरु प ्ानि निकै राम्ररी प्रस्तत

गरे का छन ् यस उपन्यासमा । नेपाली जनता मुख्यतया गाउँ वासी नेपालीलाई कसरी असर परे को थियो र कति
डरलाग्दो स्थिति थियो भन्ने कुरा जीवन्त रुपमा प्रकट गरे को छ । सहरमा बस्ने मानिसहरुले त समाचारबाट मात्र
सुनेका थियो तर यो पढे पछि ती घटे का दःु खदायी घटनाहरु आफैले प्रत्यक्ष रुपमा भोगेको जस्तै महसुस हुन्छ ।
कसरी मानिसहरु भेला भइ जङ्गल पसे र कसरी यद्ध
ु सुरु भयो भन्ने बारे मा चर्चा गरिएको छ ।

यस उपन्यासमा मख्
ु य पात्रका रुपमा दृश्य पल्पसा छिरिङ फूलन सिद्धार्थ आदि र अन्य सहयोगी पात्रका रुपमा रहे का
छन ् । हरे क पात्रको भूमिका फरक फरक रहे को छ र सबैका आ-आफ्ना विशेष्ता रहे का छन ् ।
दृश्य एक चित्रकार हो । उ दे श विदे श घुमी चित्र कोर्ने गर्दछ । मानिसहरु भन्छन ् चित्रकारहरुको स्वभाव आम
मानिसभन्दा अलि भिन्दै हुन्छ । यस उपन्यासमा पनि दृश्यको चरित्र अलि भिन्दै छ । उसलाई शान्त वातावरण
मनपर्छ र एकान्तमा बस्न रुचाउँ छ । अरु कसैसगँ उसको त्यती मेलमिलाप छै न । उसले आफ्नो चित्रहरु सङ्कलन
गरी आफ्ना कृतिहरु प्रकाशित गरे का छन ् । यीनै कृतिले गर्दा दृश्य र पल्पसाको भेट भारतीय शहर गोवामा हुन्छ ।
पल्पसा दृश्यका ती कृतिहरुबाट निकै प्रभावित हुन्छे र त्यसै कारणले तिनीहरुको मित्रता बढ्छ ।

पल्पसा एउटी तरुनी युवती हुन ् जो भख्खरै विदशबाट नेपालमा बस्ने भनेर फरकेको हुन्छ । विदे शमा हुर्कीएकोले
उनी नेपाली बोल्दा वीचमा अङ्रेजी भाषाको प्रयोग गर्छे चाचल स्वभावकी छ र जे कुरा पनि खुलस्त रुपमा भन्छिन ् ।
उनलाई विदे श फर्क ने रहर छै न । दृश्यलाई भेटेपछि नेपालमा बस्ने इच्छा अझै बढ्छ । उनलाई आफ्नो हजरू आमासगँ
बसी यहीँ काम गर्ने इच्छा छ । पल्पसासगँको मित्रता बढे पछि दृश्य हजरू आमासगँ पनि नजिक हन्छ र
हजूरआमालाई पनि दृश्य आफ्नो छोरा जस्तै लाग्छ । त्यसैगरी अरु पात्र छिरिङ दृश्यको मिल्ने मित्र हो । फूलन
दृश्यको सेक्रेटरी हो । अन्तिममा दृश्यलाई पल्पसाको नाममा एउटा क्याफे खोल्ने इच्छा हुन्छ जसमा उ पल्पसा
सिरिज भनि आफ्नो पल्पसाका बारे मा चित्रहरु प्रस्तत
ू गर्न चाहन्छ ।

काठमाडौँमा एक दिन बडो नराम्रो घटना हुन्छ । ह्ाम्रो पुजनीय राजा बिरे न्द्र तथा राजदरबार हत्याकाण्डको असहिय
घटना घट्छ र दे शलाई अशान्तिको कालो बादलले ढाक्छ । दे शमा प्रलय आउँ छ । बन्द हडताल कर्पु ्यू बम बिस्फोटन
नैराश्यता दःु ख पिडा आदिको आगमन हुन्छ । विस्तारै जङ्गल पस्न गाउँ -गाउँ बाट मानिसहरु पार्न शुरु हुन्छ । यसरी
नै हाम्रो दे शमा सङ्कटकालले पाइला टे क्छ र यु¢ तथा आन्दोलन हुन्छ । यसै गरी बिभिन्न अपि ्रय घटनाका साथ
कथा अगाडि बढ्छ ।

प्रेमको मिठास संसगैँ यु¢को भयलाई साथसाथै लगेको छ । आफ्नो गाउँ घरप्रतिको प्रेम दे शप्रतिको प्रेम लेखकप्रतिको
प्रेम कलाप्रतिको प्रेम प्रेम-प्रेमिकावीचको प्रेम आदिले प्रेमको परिभाषा दिएको छ । त्यसैगरी पुस्तान्तरको प्रतिध्वनि
पनि प्रस्तुत गरिएको छ । लोकतन्त्रको गुाजन पनि पाइन्छ यसमा । आप्रवासी चेतनाको पनि वर्णन छ ।
भूमण्डलीकरणले गर्दा यूवा पिडीमा प्रभाव परीसकेको भन्दै दे खाउँ दै नयु संस्कृतिले घेर्दै गएको पनि प्रस्तत
ु गरे को छ

वाग्लेले आफ्नो कथाले सबैको मन छुन सफल भएको छ । कथालाई निकै रोचक ढङ्गले अगाडि बढाएको छ । यस
उपन्यासले हरे क नेपालीको मर्मलाई शब्दमा उतार्ने कोशिश गरे को छ र सफल पनि भएको छ । तसर्थ मदन
पुरसकार प्राप्त गर्ने यो उपन्यास नारायण वाग्लेको एउटा उत्कृष्ट रचना हो भने फरक नपर्ला ।

---------------------------------------------
अनि अर्का साथि छिरिङ आफ्नो ब्लगमा लेख्छन:्

धेरै नेपाली उपन्यासहरु पढे को छुइन। त्यसैले पल्पसा क्याफेमा मदन परु स्कार पाउने योग्यता थियो कि थिएन भन्ने
जाँच गर्ने योग्यता आफैमा नरहे को स्विकार गर्छु सबभन्दा पहिला। सामान्य पाठकका आँखाले जस्तो दे ख्यो त्यस्तै
लेख्छु। पुस्तक समिक्षा कहिल्यै गरे कै छै न त्यसैले आफ्नो व्यक्तिगत विचार हो यो। पल्पसा क्याफे नौलो शैलीमा
लेखिएको नेपाली उपन्यास हो। एकजना युवा साहित्यकारको पदार्पण भएको छ नेपाली साहित्यको फाँटमा जसको
पहिलो प्रयासबाट निश्चित रुपमा नेपाली औपन्यासिक विधालाई आशलाग्दो निरन्तरता मिलेको छ। नारायण वाग्लेका
साहित्यिक रुपमा अनभ
ु वहिन कलमहरु तिखारिंदै गएमा उनको मौलिक शैलिले आफ्नै विशिष्ट पहिचान स्थापित गर्न
सक्ने छनक पल्पसा क्याफेले राम्ररी दिएको छ। यसको चर्चा परिचर्चा र प्रसिद्धीलाई नारायणको है सियतसंग जोडेर
मूल्यांङ्कन गरिएमा लेखकको मेहनत माथी सर्वथा अन्याय हुन जानेछ। किनभने पल्पसा क्याफेका पाना भित्र चित्र
विनै दे शको अनुहारको विचित्र शब्दचित्र कोरिएको छ।

ल्पसा क्याफेको कथासार धेरै समिक्षाहरुमा लेखिइसकेको छ। त्यतापट्टी नजाउँ । खासमा यो उपन्यासको सवभन्दा
सबल पक्ष भनेको यसले नेपालीहरुका वर्तमानलाई अतिनै सरल र सरस ढं गले गाँस्ने काम गरे को छ। सानो
आकारको उपन्यास भएपनि यसमा धेरै घटनाहरुलाई जोडिएको छ, धेरै विषयवस्तुलाई समेटिएको छ र यसरी समेट्ने
काम निपूणताका साथ गरे का छन ् वाग्लेले। कथाका केन्द्रिय पात्रका पष्ृ ठभूमिका कारण निश्चित रुपमा यसको बढि
हिस्सा कुलिन र शहरिया मनोभावनाहरुमा केन्द्रित भएको छ तर पनि यसले नेपाली गाउँ घरले माओवादी विद्रोहको
मारमा वेहोरिरहे को व्यथालाई प्रष्टसंग चित्रित गरे र उपन्यास लेखनको उद्येश्यलाई सार्थकता प्रदान गरे को छ। गाउँ
धेरै अघि छाडेर शहर र विदे श पसेकाहरुलाई आफ्नो विगत सम्झिन र गाउँ को वर्तमान महसुस गराउन वाध्य पार्छ
पल्पसा क्याफेले। घटना र तिनबाट सजि
ृ त मनोभावनाहरुलाई बडो रफ्तारका साथ उनेका छन ् र त्यसमा दम भरे को
छ उनको रोचक, व्यंगपूर्ण र बेलाबेलामा मार्मिक सम्वादहरुले। सम्वादहरु प्रसस्त छन लामा छन धेरै छन
विविधतापूर्ण छन ् विरोधपूर्ण छन तर प्राय सबै सम्वादहरुले उपन्यासमा रस र सार्थकता भरे का छन ्। सम्वादलाई
मेरुदण्डको रुप दिएको पल्पसा क्याफे एउटा उपन्यासमा हुने सबै विशेषताहरुले भरिपूर्ण छ। शहरिया र गाउँ ले जीवन
शैली, सम्पन्नता र विपन्नता, प्रकृति, जीवन दर्शन, मिलन र विछोड, हाँसो र खुशी, युवा जोश, वद्ध
ृ मनस्थितिहरु,
आशावादी सपनाहरु तर निराशाजनक यथार्थ अनि समाज र राजनीति - यि सबैको सरसपर्ण
ू वहाव भएको छ
उपन्यासमा। घटनाहरु धेरै छन,् पात्रहरु विवधतापर्ण
ू । गाउँ मा हुर्के र शहरमा पढे को चित्रकार दृश्य, पश्चिममा हुर्कि एर
पनि पूर्वले तानेर अमेरिकाबाट नेपाल फर्क एकी फोटोग्राफर पल्पसा, आमूल परिवर्तन गर्न विद्रोहमा होमिएको
सिद्धार्थदे खि दृश्यकी सेक्रेटरी फुलन, पल्पसाकी हजुरआमा, गायक किशोर, लाहुरे काका, जनसेनामा जान तयार गाउँ ले
किशोरी, मितिनी भेट्न जान लागेकी ५ वर्षिय वालिका, होटे लकी साहुनी, कलापारखी डच युवति क्रिस्टिनासम्मका
पात्रहरुबाट उपन्यासकारले विविधतापूर्ण भूमिकाहरुको समायोजन गर्न सफल भएका छन ्।
युवायुवति बीचको दार्शनिक स्वरुपको प्रेम, दरबार हत्याकाण्डपछिको काठमाण्डु, गाउँ मा माओवादीको जवर्जस्ति,
सिद्धान्तनिष्ठ माओवादीका विचारहरु, विदे श पलायन हुने र नफर्कि ने प्रवत्ति
ृ , हिंशा विना दे शमै केहि गर्ने यव
ु ा चाहना,
पहाड र गाउँ का अथाह विकासका सम्भावनाहरु अनि गोला वारुद लडाईं, विष्फोटन र मत्ृ यह
ु रुको नेपाली यथार्थता
समग्रमा दे शको चित्र सरल भाषामा समेटेका हुनाले नारायण वाग्लेलाई मदन पुरस्कार दिइएको हुनसक्छ। तर पनि
उपन्यासमा मिठासपूर्ण साहित्य र सौन्दर्य रसको अभाव खट्किएको छ। त्यसकारण कतिपय पाठकहरुले पल्पसा
क्याफे साहित्य नभएर घटनाहरुको वर्णन मात्र हो भन्न पनि सक्लान। तर एकजना नवोदित लेखकको पहिलो
कृतिलाई सिद्धहस्त साहित्यकारहरुका उच्चकोटीका सिर्जनाहरुसंग दाँज्नु त्यति उचित पनि नहोला। दे शको बर्तमान
वझ्
ु न र नेपाली साहित्यको सामान्य प्रवत्ति
ृ लाई आत्मसात गर्न पल्पसा क्याफे पढ्नप
ु र्छ भन्ने मेरो ठहर छ।

---------------------------------------------------------

साथै, ग्लोबल जर्नालिस्ट ब्लगका शेखर ले पनि पल्पसा क्याफे को बारे मा आफ्नो ब्लगमा लेखेका छन:्

नेपाली पुस्तक बजारमा पल्पसा क्याफे मात्र एउटा यस्तो उपन्यास हो जसले पर्याप्त समीक्षा र प्रचार-प्रसारविना नै
एक महिनाभन्दा पनि छोटो समयमा हजारौँ पाठकको मनमाथी एकाधिकार रूपमा शासन चलायो ।

पल्पसा क्याफे प्रकासित हुनु भन्दा अगाडि एक आमपाठक वा समीक्षक भएर लेखक श्री नारायण वाग्लेले एक
ठाउँ मा यस्तो चिन्ता व्यक्त गरे का छन-् ” हामीकहाँ समीक्षाको आधारमा पस्
ु तक बिक्तैनन ् । समिक्षक नहुनाको द:ु ख
पाठकलाई छ । तर राम्रै पुस्तक पनि कति पो निस्कन्छन ् र ? असल पुस्तक धेरै नभएको समाज बौद्धिक अर्थमा
दरिद्र नै हुन्छ ।”

पल्पसा क्याफे उपन्यासका रचनाकार नारायण वाग्ले कान्तिपुर दै निकीका प्रधान सम्पादक पनि हुनह
ु ु न्थ्यो तर अहिले
उहाँ व्यावसायिक रूपमा कान्तिपुर छोडेर धुम्बाराही प्राइभेट लिमिटे डवाट प्रकासित हुने दै निकीमा प्रधान सम्पादकको
रूपमा कार्यरत हुनह
ु ु न्छ ।

“पल्पसा क्याफे” मा उहाँले उठाउनुभएको विषयवस्तुले एकातिर युद्ध पिडित पक्षलाई सहानुभुति प्रकट गरे को छ भने
अर्कोतिर युद्धपक्षधरप्रति आक्रोस व्यक्त गरे को छ । सन 2005 मा मदन परुस्कार जस्तो गरिमामय पुरस्कारबाट
पुरस्कृत यस उपन्यासले पाठकहरुबीच एउटा भिन्न र एतिहासिक स्थान कायम गरे को छ । खास गरे र माओवादीको
दसवर्षे जनयद्ध
ु को परिवेलाई समेटेर यस उपन्यासको विषयवस्तु अझ रोचक र सुचनामुलक पनि साबित भएको छ ।
“म” पात्रको अन्तरमनबाट निरन्तररुपमा उजागर भएका भावना र असन्तुष्टिका वाणीहरूबाट उपन्यासको प्रारम्भ
हुन्छ । आफ्नो मिहिनेत र कलाले चार्‍हैतिरबाट प्रशँसा पाइरहे को बेला संचार जगतमा स्थापित हुने प्रवल सम्भावना
भएकोले “म” पात्रको निधारमा आशाका किरण अटल रहे को महसुस गर्नसकिन्छ ।

जीवनका उकाली ओराली चढ्‍दै जाँदा थप्र


ु ै संजोगहरु आइपर्छन्‍। पल्पसा भन्ने एउटी तरुणी केटीसंग म पात्रको भेट
हुन्छ । यिनीहरुको सम्बन्ध सानो गफबाट शुरु हुन्छ तर पछि यस्तो गहिरो र पवित्र सम्बन्ध स्थापित हुन्छ जो
यौन र विलासिता जस्ता तुक्ष् तत्वभन्दा धेरै माथि हुन्छ । यी दर्इु पात्र बीचका संवाद एकदम मनछुने खालका
हुन्छन्‍र ती संवादबाट वर्तमान, भुतमा दबेका कहानीहरूको उद्‍गम हुन्छ । जीवनका प पष्ृ टभूमिहरू साटासाट हुन्छन्‍
। यद्ध
ु का चपेटामा परे का निर्दोषा पात्रहरूको कहानी उक्सन्छन्‍। यूवा वर्गको जोश र जागर, कला र प्रतिभाको, सिर्जना
र मिहिनेतको सदप
ु योग गर्ने वातावरण नभएको गन
ु ासो पोख्नक
ु ा साथसाथै यव
ु ाको पलायनको समस्यालाई
टड्‍कारोरुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।

दे शमा सँविधान छ, मौलिक हक छ तर जीवन प्रतिफल असुरक्षित छ । यस्तो भयप्रद वातावरणमा प्रमुखपात्र यो
दे शको कला-सँस्कृतिको उन्नति गर्न, पश्चिमी पहाडको एउटा रमणीय पाखामा इन्टर्नेट लगायतका अन्य अत्याधुनिक
सुविधायुक्त एउटा ग्यालेरी बनाउने निर्णय गर्दछ । त्यस कल्पित ग्यालरीले युक्त रिजोर्टको नाम राख्तछ- पल्पसा
क्याफे तर लेखकलाई लाग्छ- उसको साथी यतिबेला त्यस्तो खाका कोर्दैछ जसलाई फीक्का पार्न दे शले बन्दक
ु भिरे को
छ । र ऊ बन्दक
ु विरुद्ध उभिन आँटिरहे को छ । यसरी दे श र कालको पष्ृ टभूमि प्रष्ट हुन्छ, र जीवन दर्शनको,
दे शबारे का चिन्ताको, सङ्घर्षको कथाहरू लेखिन्छन ् ।

पात्रको दृष्टिकोणले हे र्दा लेखक(दृश्य), उसको साथी सीद्धार्थ (मावोवादी कार्यकर्ता), पल्पसा (एक युवती), पल्पसाकी
हजुरआमा, छिरिङ्ग (फोटोग्राफर), शङ्कर (सङ्गीतकार), क्रिस्टिना (डच पत्रकार), जेमिना (पल्पसाकी साथी), जस्ता
सहर केन्द्रित पात्र छन ् भने सान,ु मितबा, जस्ता गाउँ का व्यक्तिपात्र छन ् । यस उपन्यासमा सबै पात्र वौद्धिकरुपमा
स्थापित रहे का छन्‍। उपन्यासमा ती सबैको आ(आफ्नो व्यग्लै सन्दे श, विचार र भूमिका बोकेका हुन्छन्‍।
उदाहरणबाट प्रष्ट पार्नुपर्दा पल्पसाले एउटा हिम्मत र पराक्रमकी दे वीको रुप लिएकी छिन्‍जो अमेरीका छोडेर
नेपालमा वत्ृ तचित्रको क्षेत्रमा आफ्नो सिर्जनाले स्थापित कलाकार हुन चाहन्छिन्‍। त्यस्तै गरी छिरिङको फोटोग्राफी
कला उत्क ृष्ट भने किशोरको गायन कलामा रुचीले सबैलार्इ प्रेरित गरे का पाइन्छ । सबै जीवनपष्टि
ृ भूमीलाई
कलात्मक ढङ्गले प्रस्तत
ु गरिएको छ । यस्ता अनेकौ विषेशता बोकेको उपन्यास “पल्पसा क्याफे” दोहोर्‍यार्इ-तेहेर्‍यार्इ
पढ्‍नु पाठकको अभिरुचिभन्दा पनि कमजोरी साबित भएको छ भन्न गाह्रो नपर्ला । भिन्न-भिन्नै पात्र र
तिनीहरुबीचका संवादबाट उपन्यासकार नारायण वाग्लेले नेपाली संस्कृति, मान्यताको चर्चा पनि फरक शैलीमा
समालोचना गरे का छन्‍। पाश्चात्य संस्कृतिको नाङ्गो हस्तक्षेपको विरोध भन्दा पनि व्यङ्ग्यको तीक्ष्ण वाण हान्दै
यव
ू ा पलायनलाई गम्भिररुपमा आत्मसात गरी स्वदे शमै रोजगारी होस्‍भन्दै सम्बन्धित निकायलाई अपिल पनि
गरे का छन वाग्लेले यस उपन्यासमा । साथै उपन्यासले विदे श पढे र र त्याहाँ नयाँ कुरा सिकेर आफ्नो मातभ
ृ ूमिको
चौतर्फी विकासमा टे वा पुर्‍याउने पात्रहरूको मुक्तकण्ठले प्रशंसा पनी गरे को भान हुन्छ । जनयद्ध
ु कोवेला बम-बारुद
पट्‍केको आवाज, श्रीमान गुमाउदा एउटी नारीको वेदनाको चिच्याहट, टुहुराको विरह कहानीको स्वर यस उपन्यास पढ्‍दा
कानमा गुञ्जिने गर्दछ । आफ्ना नातेदार र शुभचिन्तकहरुको वियोगको परिकल्पना गर्न सकिन्छ यस उपन्यासका
घटनालाई सुक्ष्मरुपले अध्यन गर्दा, एउटा बच्चादे खि वुढासम्मका वर्गलाई मनोवैज्ञानिकरुपमा कस्तो नकारात्मक छाप
पार्छ भन्ने पक्षलाई पनि यस उपन्यासले प्रष्टरुपमा समेटेको छ । साथै धेरै जस्तो ठाउँ मा साधारण भाषा र
बीचबीचमा अङग्रजी शब्दको प्रयोगले यस उपन्यासले नेपाली वाङमयको ढुकुटीमा नवीनता प्रदान गरे कोले होला, अन्य
समालोरकहरू पल्पसा क्याफेलाई उत्तर-आधुनिक उपन्यासको नाउले पुकार्ने गर्छन ।

नेपालको इतिहासमा सधै ज्वलन्तरुपमा रहने जनयद्ध


ु को प्रभावलाई यस उपन्यासले युगौयग
ु सम्म अजम्बरी प्रधान
गर्नेेछ भन्ने मलार्इ लागेको छ । अन्त्यमा सुन्दर शान्त विशाल नेपाललाई शान्ति र विकासको स्वर्ग भुमि बनाउन
सबैलाई विनम्र अपिल गरिएको यस उपन्यास पढे पछि मैले अनभ
ु व गरें ।

You might also like