You are on page 1of 1

सि.न.

विषय जलस्रोत ऐन २०४९ को व्यवस्था जलस्रोत ऐन २०७७ को प्रस्ताव


१ प्रस्तावना मानव सभ्यताको अस्तित्व र निरन्तरताको लागि जलस्रोतको
दिगो विकास र संरक्षण गर्दै जलवायु परिवर्तनबाट सृजना हुने
न्यून वा अधिक वर्षा, बाढी, सुख्खा जस्ता विपद्को व्यवस्थापन
र सोको प्रभावलाई न्यूनिकरण गर्न एवम् नदि प्रणालीसँग
सम्बन्धित जैविक विविधता, जलाधार र पयावरणको सुरक्षा गर्न,
जलस्रोत उपयोगबाट प्राप्त लाभको न्यायोचित वितरण गरी
भावि पुस्ताले समेत सोको प्रयोग गर्न पाउने आधार
सुनिश्चित गर्न र जलस्रोतको एकीकृ त विकास एवं व्यिस्थापन
र तत्सम्बन्धी आिश्यक व्यिस्था गन निाञ्छनीय भएकोले; सङ्घीय
संसिले यो ऐन बनाएको छ ।




You might also like