You are on page 1of 2

!

े #$डङ समाचार अथD


#जहाजमा+याउ #युवा3फचर gशलापo
बै2ा3नक स7मे लन बहस खेलकुद
#द:दसापकोटा #यु>कला
ुब / #अ@Aनवे
सा3हXय श अ\तराD3|य 3वचार/}लग English अ\यFriday,18 September, 2020 | २ असोज २०७७

ताजा समाचार लोक3sय


कला / सा+ह-य
ग‘डक‹ _दे शमा थप ३० जनामा कोरोना
संŸमण

यादहCको पो+टमाटD म EरपोटD काकÀकेा उडान : vाभल एजे`सीदे iख एयर


डाइनेLटˆसPम

सुनचाँदˆको मू@य बÁो

झापामा हा>ी धपाउन घरेलु _+वKधको


ब`¤कको _योग बढ् दै

गणेशमान wसxहको २३ आ{ Lमृ+त Žदवस मनाइँदै

कुमार नगरकोटH 199


Shares
यादह1को पोLटमाटF म eरपोटF

अलकVा, बालुवा र +गटˆले टालटु ले काम, १५


Žदनमै उLतै सडक

श+नबारसPम अKधकांश Lथानमा वषाFको


सPभावना

रा¹सङ् घको ७५ आ{ महासभामा _म नेतृ-वको


_म‘डल सहभागी Dँदै

नेकपा सKचवालय बैठक ४ गतेसPमका ला+ग


Lथ+गत

उपयोगी zल{कहC

यु3नकोडमा क\भटD गनुDहोस्

शेयर बजार

आजको राgशफल

मा+नसह1 एकतमासले कतै गइरहेका 9थए । कता गइरहेका 9थए, -यसको भने कुनै अ>ोप>ो 9थएन । कुनै ग@ली 9थयो शायद ।
ग@ली नै DनुपछF । सपनाको GHय केही धूKमल 9थयो ।

-यो धूKमल LवNGHयमा दे खा परेका KछपKछपे मा+नसह1 जPमै पुQष 9थए । पुQषह1को बोके बगालमा एउटै माV प+न LVी नDनु
+वडPबनापूणF 9थयो ।

एक वयLक पुQषको सपनामा कुनै LVी नडु @नु भनेको Yयादै खराब कुरा हो ।

ग@लीको GHय एकाएक बद9लयो । यो LवNGHयमा मैले आफूलाई एउटा सडकको +कनारामा उ]भएको दे ख^ । सडक +वशाल
मQभूKममा लPपसार सुतेको _तीत D`aयो । सडकको प@लो +कनारमा एउटा मा`छे गाडीको पाङ् dा फेeररहेको 9थयो ।

-यो मा`छे को 9थयो ? कहाँबाट आएको 9थयो ? कता जाँदै 9थयो ? एक सुरले गाडीको पाङ् dा ममFत गeररहेको ऊ +नकै बुढो
दे iख`aयो ।

थो+Vएको कालो भjसवागन र पाङ् dा फेeररहेको -यो अपeरKचत मनुवालाई मैले प+ह@यै कताकता दे खेजLतो, कहl कतै पढे जLतो
लाmaयो । तर कता दे खेको 9थएँ ! कहाँ पढे को 9थएँ ?

-यसको बोध मलाई LवNnयूत भइसकेपKछ _ातः pमणमा +नLकँदा माV भएको 9थयो । मेरो LवNमा गाडीको पाङ् dा फेनq -यो मा`छे
जमFन क+व बतqा@त rेsतको क+वतामा 9थयो । मैले सPभवतः उसलाई -यही क+वतामा दे खेको 9थएँ, पढे को 9थएँ ।

म सडक 3कनारामा उIभएर


गाडीको पाङ् Nा फेEररहेको Pाइभरलाई हेEररहेको छु ।

म जुन ठाउँबाट आएँ,


Xयो ठाँउ मलाई मन पदY न ।

र, कुन ठाउँ3तर जाँदै छु ।


Xयो ठाउँ प3न मलाई मन पन[ छै न ।

तैप3न,
गाडीको पाङ् Nा फेEररहेको मा\छे लाई
म 3कन य3त3व]न अधैयDपूवDक हेEररहेको छु ?

यो क+वतालाई मैले _ातः रमणमा सPझेको Dँ । तर अ+हले सपनाकै कुरा गरu jयारे !

ग@ली र मQभूKमपKछ बद9लएको LवNGHयमा vे न 9थयो । wसxगो vे न र vे नको सyपxलो आकारको 9लक होइन, केवल Kडzबा 9थयो ।
Kडzबामा प+न केवल पुQषह1 9थए । ती सबैले एकु`टा ल9लपप चु9सरहेका 9थए ।

ल9लपप चुLदै ती अधब{से पुQषह1 vे नमा कता जाँदै 9थए ?

०००

सदाझ{ _ातः रमणमा +नLक^ । |झसKमसे उYयालोमा । सपनामा दे iखएका कतै न कतै गइरहेका मा+नस एवं rेsतको क+वता सPझँदै
ग@लीमा +ह~ड^ । ग@लीमा मा+नस त के, चरोमुसो केही दे iखएन । बQ एउटा चोकमा _हरीह1को जमात दे ख• ।

एउटा 9सपाहीले सातो झानq +क9समले थकाFयो,'कता +ह~Kड’रा ? क€युF लागेको था' छै न ?'

क€युF ! •ाट न`से`स ? कु‚`न के जा+त नाम गरेको महामारी लागेको त थाहा 9थयो, यो क€युFचाँ+ह क+हले लागेछ ? कसले लगाएछ
? यो क€युF रातारात कहाँबाट झरेछ ? म mवाँच बबुरोलाई कसरी थाहा Dनु ?

म अलम9लएको दे खेर -यही 9सपाहीले भ`यो, 'मƒnछ`„नाथको जाVाले पाटनमा क€युF @याएको हो । फyकxहा@नुस,् क€युF लागेको
बेला यसरी लखरलखर +ह~ड्नु रा…ो Dँदैन ।'

घर फक‡ र सपनामा कतै न कतै गइरहेका ती मा+नसह1 बारे सोच^ । अ+न, एउटा +ह`दˆ क+वता लेख^ । लेsन त लेख,^ तर +ह`दˆ
क+वता सुनाउने पो कसलाई ?

+कन हो कु‚`न ! भू+षता व9श‰लाई सPझ• ।

भू+षतालाई फोन गदाF उसले सुQमै भनी, 'कुमारजी, +कन हो कु‚`न ! म तपाŠलाई नै सƒPझरहेक‹ 9थएँ । फोन गनुFभयो, गYजब
भयो । फोन च{ बQ +कन पो गनुFभयो ?'

मैले भन•, 'क+वता सुनाउन।'

'-यसो भए सुनाउनुस् न त !'

'लौ सु`नुस् ।'

'क+वताको शीषFक च{ के हो +न ?'

'शीषFक छै न, अ`टाइट@ड पोयम हो ।'

'अnछा–अnछा, अनटाइट@ड पे|`टङजLतै अनटाइट@ड पोयम ?'

'हो हो, -यLतै केही हो, सुनाऊँ त ?'

'सुनाउनुस, सुनाउनुस् ।'

'क+वता च{ +ह`दˆ हो +न !'

'तब् तो बDत खुब, सुनाइहा@नुस् जनाब !'

लौ सु`नुस,् है त ?

'ओके ओके, इरशाद !'

सुबह कa !े न से
कुछ यादb ◌ँ चले गए है ।

eवाब सोया था कमरे मे


जाग कर गgलयh से गुजर गया है ।

कुछ सपने भी थे मेरे


अब राह3गरो के हमसफर बन गए है ।

एक मन iवा करता था
जो नदH मे अ#+थयj के साथ बह गया हे ।

kज\दगी
च\द :दनोका मेहमान था
कl मे 3फर से लौट गया है ।

सब–के–सब चले गए है ।

सोnता iँ,
मै भी 3कसी
+oी कa कोख मे चला जाउँ ।।

मलाई लाmछ, -यो Žदन सपनामा कतै न कतै गइरहेका मा+नसह1 हालसालै Žदवंगत भएका मृता-माह1 9थए । +वपनामा मरेका ती
मा+नसह1 मेरो सपनामा आएका Dँदा Dन् । Lप• अनुहार नदे iखएका ती मृता-माह1को भीडमा भखFरै दे हा`त भएका क+ववर
KघKमरे Dँदा Dन् । +पटर j Dँदा Dन्, र-नशमशेर थापा Dँदा Dन् ।

डीपी भ‘डारी Dँदा Dन । इरफान खान Dँदा Dन् ।

ल9लपप चुLदै vे नमा कतै गइरहेका मृत याVीह1माझ माननु बालकुमारी म|`दरको पुजारी Dँदा Dन् र Dँदा Dन् गुण 9सनेमा हलको
गेट+कपर ।

भू+षता व9श‰लाई सुनाएको +ह`दˆ क+वता, जसलाई भखFरै तपाŠले प+न पढ् नुभयो, -यो क+वता म +तनै मा+नसह1_+त समyपxत
गछु F , जो यस धरतीबाट अलप भएर कु‚`न कता गए ।

ती जाने मा+नसह1बारे अब म केही लेsनेछु । सो’“ा”को मौसम छ । यLतो बेला मृतकह1लाई सPझनु बेसै होला । यो Lमृ+त–
लेखलाई तपाŠ “ा”–अपFण प+न भ`न सjनुD`छ । आज मैले सPझने ती मा+नसह1 यस _कार छन् : मंगललाल महजFन,
र-नशमशेर थापा, +पटर j काथFक, इरफान खान र राजेश कमाFचायF ।

मु+नका हरफह1मा, केही समयअKघ Žदवंगत भएका यी पाँच मा+नसह19सत म कसरी जोKडएको 9थएँ भ`नेबारे चचाF गनqछु ।
उनीह1लाई शzद–याद गनqछु । शzदह1बीच दे iखइने खाली Lपेसमा उनीह1को सPझना भनqछु । यादह1को पोLटमाटF म eरपोटF
तयार पानqछु ।

ओभरकोट, भोड् का र gसनेमा हल

५० हाराहारीका मंगललाल महजFन एक रात बाथQम Kछरे । दमका रोगी KमLटर महजFन बाथQममै +बते । उनी +बतेको पeरवारका
सदLयह1लाई थाहा सुइँको नै भएन । +बहान ढोका फोनुFपर्यो । बाथQममा उनको लास दे sनुपर्यो ।

उनको आक–Lमक मृ-युले म ममाFहत भएँ ।

बालकुमारी म|`दर छे वैमा रहेको Kचयापसलमा उनले मलाई आइ`दा Lवागत गनq छै नन्, आ€नै हातले बनाएको कडक चाय मलाई
सभF गनq छै नन् भ`ने क@पनाले म झ‚Lकएँ ।

मंगललाल भला मानुष 9थए । लोक भ`छः भला मानुष हामी बाँचेको यो जमानामा +नकै असा`द—भxक D`छ । तसथF उनीह1को
Lथान र आवHयकता यो जगत्मा कम पराजगत्मा बढˆ D`छ ।

बह>रे महाभूकPपको बेला यी भला मानुषले कमाल गरे । पसलमा आउने जोसुकैलाई उनले '˜‹’मा Kचया बाँडे । को टोलवासी, को
अपeरKचत, सबैलाई कैयैाँ Žदन मु€तमा Kचया +पलाए । +कन यसो गरेको साDजी भनी सो”ा उनले मलाई भने, 'मजा आउँछ +न त
ओभरकोट सर !'

मलाई उनी ‘ओभरकोट सर’ भनी सPबोधन गथq ।

म भने उनलाई साDजी भ`ने गथ‡ । बालकुमारीमा म बLन थालेको १७ वषF भयो । म उनलाई १७ वषFदेiख Kच`थ^ । मेरो
+वडPबनाचा+ह~ के भने बाँचु`जेल मैले उनको नाम जा+ननँ । या भनुँ जा`ने चे•ा–_यास नै गeरनँ ।

एउटा मा+नसलाई मैले उसको नाम+बना नै Kचन^ । ऊ बाँचुšजेल मैले उसको नाम काŽढनँ । उसलाई केवल साDजी भनेर बोलाएँ ।
मा`छे मeरसकेपKछ माV मैले उसको नाम थाहा पाएँ ।

प-नीले एक +बहान 'मंगललाल +ब-नुभएछ' भ`दा मैले सोधेको 9थएँ, 'मंगललाल ? को मंगललाल ?'

'मंगललाल jया मंगललाल ।’

'-यही त ! को मंगललाल ?'

'तपाŠको भोड् का राiखŽदने मंगललाल jया !'

भोड् काको _संग चलेपKछ ब@ल मैले चाल पाएँ, 'अnछा ? -यसो भए उनको नाम मंगललाल पो रहेछ !'

मा9थ जुन Kचयापसलको चचाF भयो, -यो पसल उनले आ€नो का`छा पुV सुनील महजFनका +न›Pत खो9लŽदएका 9थए । उनको आ€नै
पसल त गुण 9सनेमा हलमा 9थयो । +फ@मको मœया`तरमा उनी 9सने दशFकह1लाई पानपराग–रजनीग`धा, 9सdेट–पानी, को@ड
•žxjसलगायत अगडम–बकडम +बŸ‹ गथq ।

मंगललाल महजFन 9सनेमा हलका गेट+कपर 9थए ।

उनी मलाई Žटकट+बना नै हल]भV KछराइŽद`थे र भ`थे, 'कुन +फ@म हेनq ओभरकोट सर ? जुन +फ@म हेनF मन लाmछ भ`नुस्, -यही
9थएटरमा घुसाइŽद`छु ।'

नभ`दै उनी -यसै गथq । झुर +फ@म च@दा, म एउटा 9थएटरबाट अकqा र अकqाबाट अकqामा चहाeररह`थ^ । रा…ा +फ@मह1को हकमा
भने एकपKछ अकqा लगालग हेeरहा@थ^ ।

म _ायः ओभरकोटमा D`थ^ । -यसैले उनी मलाई ‘ओभरकोट सर’ भ`थे ।

मैले आ€नो जीवनको मह वपूणF उमेर दाQमहल, घाट, पुLतकपसल एवम् 9सनेमा हलह1मा +बताएको छु । 9सनेमा हलको कुरा गदाF
mवाकqामा रहेको गुण 9सनेमा हलको _संग Lवतः आइहा@ने भयो, जहाँ म +नराश Dँदा Kछथ‡, जहाँ म खुसी Dँदा Kछथ‡ । वषाFतमा
् मेरो
ओत लाmने ठाउँ -यही 9थयो, जाडोमा भोड् काको चुLक‹ 9लने ठाउँ -यही ।

ओभरकोटको ]भVी ख@तीमा भोड् काको jवाटF र बोक‹ म हल]भV Kछथ‡ । +फ@म मन मनq खालको भए पूरै बोतल 9सœयाउँथ,^ झुर
भए बीचैमा +नLक`थ^ । गेट+कपरलाई बोतल |जPमा लगाउँदै भ`थ^,' साDजी, यसलाई तपाŠको पसलमा जतन9सत राiखŽदनुस,् ल !
अकqा +फ@म हेनF आउँदा मलाई +फताF Žदनुहोला ।'

अकqा पटक प+न -यLतै D`aयो । उनलाई अकqा बोतल Žद`थ• र हलबाट +नLक`थ• । यो Ÿम धेरै समय च@यो । च9ल नै र¢ो ।

ती Žदनह1मा म कुsयात मŽदराभोगी 9थएँ । +ववाहप£ात् सPभोगी भएँ । हल+तर लगभग जान छाKडŽदएँ । मंगललाल महजFनलाई
‘जतनसँग राsन’ Žदएको भोड् का प+न +बस‡ ।

एक Žदन नव+ववा+हत ¤लहीलाई +फ@म दे खाउन लग• । +फ@म हेरेर +नLकन लाmदा मंगललाल9सत जPकाभेट भयो । उनले मुLकुराउँदै
भने, 'तपाŠ त अचेल यता आउनै छाड् नुभयो ओभरकोट सर । आएको बेला Pयाडमलाई अकqा +फ@म प+न दे खाउनुस् ।' उनले
हामीलाई अकqा 9थएटर]भV KछराइŽदए ।

चार–पाँच जना माV दशFक भएको बा@कोनीमा प-नीले भनी, 'गेट+कपर तपाŠको साथी हो ?'

मैले 'हो' भन• । -यो +फ@म प+न अ`ततः समा›¥तपKछ हामी बा+हeरयu । पुनः गेट+कपर9सत भेट भयो । यस पटकचा+ह~ उनको हातमा
एउटा झोला 9थयो । कपडाको हाते झोला मलाई सुPपँदै उनी बोले, 'तपाŠको सामान ओभरकोट सर, लानुस् ।'

मैले सामान 9लएँ ।

झोलामा भोड् काका 9ससीह1 रहेछन् । ती 9ससीह1लाई मैले त +ब¦सxसकेको 9थएँ । +तनीह1लाई मंगललाल महजFनले ‘जतनसँग’
राखेका रहेछन् । झोला बोकेर घर फक‡ । -यो रात सु-नुअKघ नव¤लहीले भनी, 'तप{का सबै साथीह1 गेट+कपरजLतै D`छन् ?'

-यो _§को जवाफमा मैले के भन^, अ+हले हेjका भएन ।

9सनेमा हलका गेट+कपर उफF मंगललाल महजFन9सत म यसैगरी जोKडएको 9थएँ । एक रात बाथQम Kछरेका उनी बाथQमबाटै
LवगF+तर _Lथान गeरसकेका छन् । यो लेiखरहँदा सPभवतः उनी LवगFको कुनै म‚@ट¥लेjसमा 9सनेमाको Žटकट चेक जाँच गeररहेका
छन् ।

सोnता i,
मै भी 3कसी
+oी कa कोख मे चला जाऊँ ।
गोरेटो Xयो गाउँको ...।

२४ KडसेPबर २०१८ को एक साँझ गीतकार र-नशमशेर थापालाई वषªपKछ भेट्ने साइत जुर्यो । र, -यो भेट नै अ›`तम Dन गयो ।

उ« मज9लस–ए–शामको साइत जुराएका 9थए साथी +नमFल थापाले ।

र9सयन क@चर से`टरमा +नमFल उफF Lवामीजीको नवीन कथासंdह एकालापको +वमोचन कायFŸम 9थयो । र-नशमशेर थापा र मैले
+कताबको +वमोचन गरेका 9थयu ।

हामी ¤वै जना एउटै ˜ेम]भV अटाएको फोटो Lवामीजी9सत कतै होला । गीतकारको काया पšचत वमा +वलीन भए प+न दे हको
छायाँ उ« फोटोमा अवHय प+न कैद भएको होला ।

र-नशमशेर थापालाई सPझँदा म _ायः उनले पटक–पटक स@काउने चुरोटको ठु टो सPझ`छु । उनी आ€नो कोटको ख@तीमा चुरोटका
ठु टाह1 राsथे । कुराकानीका Ÿममा उनी ती ठु टाह1 स@काउन Qचाउँथे । मैले उनलाई Yयादै कम भेट^, तर ज+त भेट^, चुरोटका
ठु टाह19सतै भेट^ ।

एउटा मशDर गीतकारलाई मैले चुरोटका iखeरला iख@लीह1मा भेट^ ।

एउटै चुरोटलाई मैले प+न कैयu पटक, पटक–पटक स@काएर +पएको छु । यLतो बेला मलाई र-नशमशेर थापाको याद आउँछ । जब–
जब मैले ठु टो चुरोट स@काएको छु , तब–तब मैले ‘गोरेटो -यो गाउँको लौन आज, खोजी–खोजी थाक•’ गीत लेsने गीतकारलाई
सPझेको छु । मैले आफूलाई चुरोटको ठु टो +पउँदै -यही एकलास गोरेटोमा +ह~डेको क@पना गरेको छु ।

आ€ना लेख–रचनाह1मा म चुरोट लेsन कमै Qचाउँछु । _ायः 9सdेटले काम चलाउँछु । जब भुलचुक कहlकतै ‘चुरोट’ लेsछु , म
र-नशमशेर थापाको उYयालो मुहार सPझ`छु ।

र9सयन क@चर से`टरको कोटF याडFमा मैले -यो साँझ उनलाई सोधेको 9थएँ, jयाजुअ@ली, 'गोरेटो -यो गाउँको खोजी–खोजी
थाjनुभएको 9थयो । -यो गीत लेiखएको प+न अब त +कवंद`तीजLतै भइसjयो । -य+तखेर प+ह@याउन नसकेको गोरेटो आज आएर
प+ह@याउनुभयो त दाइ ?'

मेरो अनुहार हेरेर दाइ केही सोचमmन भए ।

'प+ह@याउनु अझै स+कन कुमार बाबु,' उनले भने । ¬णभरको मौनता चपाएर उनी पुनः बोले, '-यो वाLतवमा सा+ह-यको जŽटल
गोरेटो 9थयो, जसलाई मैले अझै प+ह@याउन स+कनँ ।'

य+त भनेर उनी मुLकुराए । उनको -यो _9स” थोते मुLकानमा मैले बालसुलभताको भाव पोiखएको महसुस गर^ । लग>ै उनले भने,
'कुमार बाबु ! -यो गोरेटो प+ह@याउने अब तपाŠको पुLताले हो ।'

यी पङ् 9«ह1 लेiखरहँदा मेरो कानमा उनले रचेको -यही मन+_य गीत गुƒ`जरहेको छ। टाइपको jलेश कुरा त ग-दxन,ँ तर स-य के हो
भने, अँ साँƒnच स-य के हो ?

उनी गएको कुरा स-य हो । ज`म त एक संयोग हो, मृ-यु नै स-य भएको कुरा स-य हो । अ`ततः जीवनभeर खोYदाखोYदा थाकेका
उनले आ€नो गाउँ फेला पारेका छन् । गोरेटो प+ह@याएका छन् । र, -यही गोरेटोमा चुरोटका ठु टाह1 स@काउँदै आ€नो Lव+Nल गाउँ
गएका छन् ।

सोnता iँ
मै भी 3कसी
+oी कa कोख मे चला जाउँ ।

दLतखत र Lमल j ।
+पटर j काथFक । कLतो आकषFक नाम !

कुनै नाम यLतो D`छ, जो +कताबको कभरमा खुब सुहाउँछ । नामले नै +कताबको गुQ-व बढे झ{ लाmने । +पटर वकाथFक मलाई -यLतै
नाम लाmने ।

वाLतवमा _-येक ठाउँ, _-येक मा`छे मैले +पटर j काथFक भ`ने नामकै आकषFणले पढे को 9थएँ । Lकुलको लाइrेरीमा । २७ वषF अKघ

+कताबको नाम र लेखकको नाम, यी ¤वै9सत कुनै समय मेरो +वKचVको लगाव 9थयो । जसलाई तपाŠ मेरो अ@vा पागलपन भ`न
सjनुD`छ । +कताबको नामबारे केही बेरमा चचाF गरuला । अ+हलेलाई भने म लेखकको नाममै अ@झेर मनF चाह`छु । +कनभने
हामी TOM, DICK&HARRY जLतो कुनै ऐरे–गैर–े न-थु खेरै टाइपको लेखकको नाम होइन, बQ +पटर वकाथFक जLतो
Kच>ाकषFक नामबारे कुरा गदF छu ।

यो नाम -य+त सा’ो मन परे प+न, जब म यो नाम +कताबको गातामा या उनका नेपाली लेख तथा कथाह1मा दे sथ^, तब मलाई
कहl–कतै के–के नKमलेको जLतो लाmaयो । यLतो सु`दर एवम् रोचक नाममा TYPOGRAPHIC MISTAKE जLतो केही दे sथ• ।

+पटर तथा काथFकको बीचमा ‘जे’ होइन, j Dनुपaयqा । +पटर जे. काथFक होइन, +पटर j काथFक Dनुपaयqा । -यसो D`aयो त jया
गYजब D`aयो ! नाम र थरबीच दे iखइने j भ¯ दे iख`aयो । TYPOGRAPHICALLYARTISTIC & GRACEFUL D`aयो ।

jया+पटलJ होइन, Lमल j Dनुपaयqा । Lमल j Lमल ! +कनभने Lमल j मा थो¥ला D`छ, जसलाई +कताबको गातामा +_`ट गदाF एPबुस
या Kड–एPबुस गरेर हाइलाइट गनF स+क`aयो । यLतो D`aयो त कLतो काइदा D`aयो !

j को _संगलाई केही बेर थाँती राखी अब उप`यासको नाम sXयेक ठाउँ, sXयेक मा\छे _+तको मेरो लगाव–ए–चचाF गरैा,ँ जुन
लगावले पागलपनको हद नाघेको 9थयो, मेरो जवानीका Žदनह1मा ।

Lमरण के भइजाओस् भने म फगत _-येक ठाउँ, _-येक मा`छे नामको शीषFकबारे कुरा गद° छु , न+क उप`यासको । २७ वषFअKघ
पढे को उप`यासको कथा एवं पाVह1लाई त मैले +ब¦सxसकेको छु । उप`यासको नाम भने मेरो मनमा यसरी गढे र बसेको छ +क
-यसलाई zलेडले खुकqर +नका@न प+न असPभव_ाय: छ ।

+कन यLतो भयो, म जा|`दनँ । तर, एक समय यLतो 9थयो _-येक ठाउँ, _-येक मा`छे , यी चार शzदलाई मैले नोटबुकमा नलेखेको
Žदन Dँदैन 9थयो । नोटबुकको गातामा, प+हलो पाना र अ›`तम पानामा म _-येक ठाउँ, _-येक मा`छे लेsथ^ । +क+नएका हरेक
+कताबमा म _-येक ठाउँ, _-येक मा`छे लेsथ^ ।

शौचालयको ]भ>ा होस् या म|`दरको, मौका Kम@नासाथ _-येक ठाउँ, _-येक मा`छे लेiखहा@थ^ । व±बाराही जंगलमा खोYने हो भने
कुनै Qखमा तपाŠ अझै प+न _-येक ठाउँ, _-येक मा`छे लेiखएको मेरो हLता¬र भेट्नुDँदो हो ।

_-येक ठाउँ, _-येक मा`छे नजा+नदो +क9समले मेरो दLतखतजLतै भएको 9थयो । दLतखत–ए– नगरकोटˆ ! ब²कमा खाता 9थएन,
नV त म चेकमा समेत _-येक ठाउँ, _-येक मा`छे लेiखटोप@दो Dँ ।

+पटर j काथFक9सत सPब–`धत यो Lमृ+त तपाŠलाई केही TECHNOTYPE _तीत भयो होला । TECHNICALMEMOIR झ{
लाmयो होला । अब यसमा के नै पो गनF स+क`छ र ! यी लेखक9सत म यसै गरी जोKडएको छु ।

मन+_य मा+नसह19सत म यLतै अजीव ओ गeरब ढङ् गले जोKड`छु । मेरो सPब`धमा आएका KमV, _ेKमका, शुभKच`तक एवं
¤³मनह19सत मेरो आ€नै ‘नगरकोŽटयन ढङ् ग’ को Lमृ+त होस् भ`ने चाह`छु , जसलाई म मृ-युपयF`त जोगाउन सकूँ । _-येक
सPब`धमा मौ9लक एवम् ‘जरा हट् के टाइप’ को सPझना रहोस् भ`ने ईn´ाउँछु ।

यLतो ढङ् गलाई तपाŠ ‘बेढङ् गको ढµग’ प+न भ`न सjनुD`छ । D केयसF, आ€टर अल ?

खैर, +पटर j काथFक9सत मेरो यLतै TECHNO यादह1 छन् । उनी9सत जीवनमा एकचोटl माV भेट भयो । उनको अ›`तम अं±ेजी
उप`यास KATHMANDRUIDS: MONOMYTHSMEANYMYTHS केा +वमोचन समारोहमा । झ–Pसखेलको मो¬
jयाफेमा ।

jयाफेको बग{चामा z@याक कफ‹ +पउँदै हामीले केही ऐका›`तक फल–¬ण +बताएका 9थयu । मैले उनलाई सPझने ¤ई कारणबारे
स]¬¥त चचाF गर^ । मेरो कुरा œयानपूवFक सुनेर उनले भने, 'KमLटर नगरकोटˆ ! तपाŠ आ€ना लेखह1जLतै +व@कुल
UNWOLDLY DनुDँदो रहेछ । तपाŠ9सत +नकै Žढलो Kचनापच¶ भयो । अफसोचको कुरा होइन र यो ? हामी एकाकाFलाई बरोबर
भेट्नुपनq मा`छे रहेछu ।'

उनले बरोबर भेट्नुपछF त भने, तर कहाँ कता भ`नेबारे केही भनेनन् । मैले प+न सोKधनँ ? उनलाई लाmयो होला, UNWORLDLY
मा`छे हो, थाहा पाइहा@ला ।

-यो Žदन छु Ž·नुअKघ उनले भनेका 9थए, '_-येक ठाउँ, _-येक मा`छे कुनै समय तपाŠको दLतखतजLतै भएको सु`दा खुसी लाmयो ।
-यो उप`यासबारे यLतो अनौठो कुरा मलाई आजसPम कसैले सुनाएको 9थएन ।'

उनको कुरा सुनेर म प+न खुसी भएँ । उनले थप आगे भने, 'But you know mister Nagarkoti ! Your idea of small j
placing in–between my names is worth contemplating !'

म मुLकुराएँ । लग>ै उनी बोले, 'तपाŠको j _संग मलाई अझ बढˆ रोचक लाmयो । भखFरै अंdेजी उप`यास लेiखयो, अब नेपाली
उप`यास लेsने छाँट त छै न, तर लेखी हा9लएछ भने तपाŠको Lमल j बारे आवHयक +वचार ग1ँला । +पटर अ+न काथFकबीच Lमल j
दामी नै होला ।'

मेरा बुक से@फह1मा अचेल _-येक ठाउँ, _-येक मा`छे को एक _+त प+न छै न । अब मलाई -यसको आवHयकता प+न छै न ।
+कनभने आजकल मेरो दLतखत फेeरइसकेको छ । तर जब–जब म पुरानो दLतखत सPझ`छु , तब–तब म +पटर j काथFकलाई
सPझ`छु ।

जहाँसPम Lमल j को कुरा छ, मलाई लाmछ, मेरो स@लाह खेर गएको छै न । उनले यसबारे +वचार गछु F भनेका 9थए । यता म यो
लेiखरहँदा, उता उनी Lमल j बारे सोKचरहेका होलान् । यता बसी नेपाली उप`यास लेsदा समय र |ज`दगी बबाFद Dने ठानी उनी उता
गएका होलान् ।

+पटर j काथFक
तो चले गए है ।

सोnता Dँ
मे भी +कसी
LVी क‹ कोख मे चला जाउँ ।

मकबुल tमयाँ, #+uनvलेर wाx\डyयाम

१७ वषFअKघ एउटा +फ@म eर9लज भयो, जसको नाम 9थयो, हाgसल । +तmमांशु धु9लया¸ारा +नदq 9शत यो +फ@मको ]भलेनमा दे खा
परेको कलाकारले 9सने पारखीह1लाई च+कत–आ–च+कत पाeरŽदयो ।

9सने Pयागे|जनह1मा A NEW VILLAIN IN TOWN टाइपको शीषFकले एकछV राज गर्यो । उ« ]भलेनले +फ@म फेयर अवाडF
प+न हा9सल गर्यो । -यो ]भलेनको नाम 9थयो- इरफान खान ।

इरफान खानलाई हा9सलमा दे खेर मेरो मनले मानेको 9थयो- मेरो अलटाइम फेभरेट एjटर नाना पाटे करको अब दे हा`त भइहालेमा
मलाई कुनै अफसोच Dने छै न । इरफान खानले KमLटर पाटे करको ठाउँ ‘हा9सल’ गनqछ ।

काल–+वडPबना हेनुFस् । KमLटर पाटे कर अझै जी+वत छन् । इरफान खान भने ‘खुदा के ¥यारे’ भइसके ।
हा9सल +तmमांशु धु9लयाको प+हलो +फ@म 9थयो । उनैले पKछ पान wसxह तोमर +नदq शन गरे, जसबाट हा9सलकै ]भलेन इरफान खानले
रा+¹य पुरLकार _ा¥त गरे ।

१७ वषFअKघ एउटा अकqा +फ@म प+न eर|जल भएको 9थयो- मकबुल ।

+वशाल भार¸ाज¸ारा +नदq शन भएकेा मकबुल उनको शेjस+पयeरयन Žvलोजीको प+हलो +ह`दˆ एड¥टे सन 9थयो, जसमा पंकज
कपुर, ओम पूरी, +पयुष Kम“ा तथा न9सQ|”न शाहजLता भारतीय +फ@म उºोगका एक–से–एक Žदmगज कलाकारह1ले
अ]भनय गरेका 9थए । -यसमा9थ तzबु ! मजLतो 9सने–द² -यलाई अQ के चा+हयो ?

तर, +फ@ममा मलाई इरफान खानले म`Vमुmध पाeरŽदए ।

मकबुलप£ात् इरफान खान मेरा +न›Pत इरफान खान रहेनन् । उनी त मकबुल Kमयाँ बने । +यनै मकबुल Kमयाँ हा…ा सुनील
पोखरेलका अ]भ`न KमV रहेछन् । यी ¤ई KमVह1को भेट नयाँ Žद@लीƒLथत NSD अथाFत् नेसनल Lकुल अफ žामामा भएको रहेछ
। मकबुल Kमयाँ अ]भनयका +वºाथ¶ र सुनील पोखरेल +नदq शनका । सन् १९८४ दे iख १९८७ सPम यी ¤ई जना साथ–साथ रहे ।
NSD केा होLटलमा ।

तीनवषq ता9लम स+कएपKछ यी ¤ई आ-मीय KमVह1 आ-आ€नो याVामा एjलैएjलै जानुपनq भयो । छु Ž·नुअKघ मकबुल Kमयाँले
सुनील पोखरेललाई भने, 'नेपाल +कन फकF`छौ सुनील ? य+तका वषF ¤ःखसुखपूवFक साथसाथ र¢u । अब यतै साथसाथ संघषF गरu
। यतैका 9थएटर या +फ@ममा आ-आ€नो नाम र प+हचान खोजu ।'

सुनील पोखरेललाई आ€नो नाम र प+हचान नेपालमा खोYनु 9थयो शायद । तसथF उनी दे श फकq र नेपाली आधु+नक रंगमšचको
+वकासमा अहोराV खटे । यता नेपाली 9थएटरमा उनले आ€नो नाम र प+हचान बनाए । उता +ह`दˆ 9सनेमामा मकबुल Kमयाँले
आ€नो नाम र प+हचान बनाए ।

म Lवयम् प+न 9थएटरमा फसेपKछ तथा नाटक लेखन र मšचनमा फसेपKछ यदाकदा सोnने गथ‡- यी ¤ई +बछKडएका KमVह1लाई
एउटै मšचमा @याउन पाए jया गYजब D`aयो ! मैले नाटक लेsने, सुनील पोखरेलले +नदq शन गनq र मकबुल Kमयाँले अ]भनय गनq ।
सोnदा नै –है दै व– कLतो मsखानुभू+त Dने !

'लु कुमार ! सोnने माV होइन, एउटा नाटक लेiखहाल,' KमLटर पोखरेल म9सत _ायः भ`ने गथq, '-यो नाटकमा मकबुल Kमयाँलाई
खेलाउने |जPमा मेरो भयो ।'

तीन या साढे तीन वषFअKघको कुरा हो । म एउटा +फचर +फ@म +नदq शन गनq मुड र मोडमा पुगेको 9थएँ । -यसको औपचाeरक घोषणा
प+न भइसकेको 9थयो । अखबार एवम् टे 9ल]भजनमा समाचार प+न आइसकेको 9थयो- +फjसन Kडजाइनर नगरकोटˆ +फ@म +नदq शन
गद° ।

+फ@मको ‚LŸन¥ले लेsन पोखरा गएँ । लेकसाइडको होटल Lनो@या`डमा बस• ।


ओप+नङ–GHय लेख,^ जहाँ मृ-युले POETRY RECITATION प£ात् भ`छः I AM DEATH AND I'M THE NARRATOR
OF THIS FILM !

उ« डाइलग (वाLतवमा `यारेसन) लगायत पाँच Kमनेटको GHय (मेरो jया@कुलेसन) लेखेपKछ -यसलाई डे9लभर गनq अ]भनेताको
मुहार मेरो Žदमागमा +बजुलीझ{ चPjयो : मकबुल Kमयाँ, मलाई लाmयो माV होइन, म Lप• भएँ- मेरो +फ@मको NARRATOR
(जो DEATH हो ) मैले भेट^ ।

आ-ममुmधतामा दङ् ग पद° 9सdेट स@काएँ ।

तर 9सdेटको अ`-य Dँदा–नDँदै कता–कता स`दे ह जाmयो । एक मनले भ`यो- मकबुल Kमयाँले नेपाली चलKचVमा अ]भनय गलाFन् ?
अकqा मनले भ`यो- मकबुल Kमयाँले नगरे अQ कसले गलाFन् ?

यहlनेर मलाई सुनील पोखरेलको याद आयो ।

उनलाई प+न मैले +फ@ममा काLट गरेको 9थएँ, एउटा मह वपूणF भूKमकामा, जसलाई उनले +नकै Qचाएका 9थए । उनलाई फोन गर• र
भन•, 'मलाई मकबुल Kमयाँ चा+हयो ।'

उनले सोधे,' +कन चा+हयो ?'

मैले आ€नो कुरा +बच+तर के पुर्याएको 9थएँ, उनले बीचैमा मलाई भने, 'मेरो रोल +तमीले मकबुल Kमयाँलाई Žदन लाmया त होइन +न
कुमार ?'

मैले 'होइन' भन• र थप•, 'तपाŠह1 ¤ई जना पुराना Žदनका साथीह1लाई नेपाली दशFकह1ले एउटै +फ@ममा दे sन पाएजLतो
D`aयो ?'

'गYजब D`aयो,' उनले हौ9सँदै भने, 'लु कुमार ! मकबुल Kमयाँलाई म फोन गeरहा@छु । +फ@मको ‚LŸ¥ट लेsदै गर । दामी कुरा
सुनायu । यसै खु9सयालीमा एक पेग खाऊँ +क jया हो !'

'खानुस,् खानुस,् ' मैले भने,' मकबुल Kमयाँ9सत कुरा गनF च{ न+बसFनुस् ।'

पोखराको एकम+हने बसाइमा ‚LŸन¥लेको प+हलो žा€ट लेiख9सœयाएर म काठमा‘डू फक‡ । सुनील पोखरेललाई भेट्न जाँदा उनले
Žदलखुश पाeरŽदए, 'मकबुल Kमयाँ9सत मेरो कुरा भइसjया'छ । हामी एउटै +फ@ममा सँगै काम गनq भएपKछ ऊ +नकै खुसी भा’छ ।
बQ कुमार, +फ@मको कुनै GHयमा हामी ¤वैलाई एउटै ˜ेममा राsन Kम@दै न ?'

मैले भने, 'Kम@दै न ।'

'सो zयाड, कुमार !,' उनी थकथकाए । र लग>ै भने, 'खैर, ठ½कै छ । +त…ो +फ@मको सुŽटङ क+हलेदेiख D`छ ? म -यहीअनुसारको
चाँजोपाँजो Kमलाउँछु ।'

-यो +फ@मको सुŽटङ क+ह@यै भएन ।

+कन भएन ? हाललाई -यता नजाआ{ । सुनील पोखरेलले केही काल म9सत सोKधरहे, 'मकबुल Kमयाँलाई म काठमा‘डू क+हले
बोलाऊँ ?'

एक Žदन मैले उनलाई +फ@मको असाम+यक +नधनबारे बताएँ । मेरो +फ@मको दाLतान–ए–मौत सुनेर उनी केही iख`न भए ।

सा`-वनाको लवजमा उनले भने, 'अफसोच नमान कुमार । मकबुल Kमयाँलाई म €याKमली गेट–टु –गेदरमा काठमा‘डू बोलाउँछु।
ऊ9सत भेट नभएको प+न वषª भयो । ऊ यहाँ आएको बेला +तमीसँग भेट गराइŽद`छु । -यसै बेला उसले बो@ने +त…ो +फ@मको
डाइलग उसैलाई Žदनू । आधा घ‘टा]भVै उसले सबै डाइलग क‘ठ गeरसjनेछ । +तमी -यसलाई ¢ा–`डjयामले iखचेर राsनू, भैगो
+न !'

नट अ zयाड आइKडया !

'एक Žदन +त…ो ला+ग छु ¾ाउँला,' उनी आशावादˆ दे iखए, '+तमी सुŽटङ बQ कहाँ गनF चाह`छौ भन । अ+न +तमीसँग ¢ा–`डjयाम त
छ +न ?'

'छ । जाबो एउटा ¢ा–`डjयाम प+न +कन नDनु !,' मैले झुटेा बोल^ ।

अब एउटा ¢ा–`डjयाम +क`नुपनq भयो । प-नी9सत पैसा सापटˆ माmदा उसले भनी, 'भाइले +वदे शबाट पठाइहा@छ +न ! भाइलाई
भ`नुस् ।'

भाइलाई भन• । उसैले पठाइŽदयो ।

-यसपKछ सुनील पोखरेलको फोनको _ती¬ा गनF थाल• । नभ`दै एक Žदन उनको फोन आयो । फोनमा उनले काँतर आवाजमा भने,
'मकबुल Kमयाँको LवाLaय खराब भएछ कुमार । उसलाई अLपताल भनाF गनुFपलाFजLतो छ रे ! केही ŽदनअKघ सुतपा (मकबुल प-नी)
9सत कुरा भएको 9थयो । मेरो साथीको हे@थ +नकै नै +ŸŽटकल भएजLतो छ कुमार !'

समय आ€नै ग+तमा च@यो । मकबुल Kमयाँको रोग र अवLथाबारे समाचाह1 पŽढरह^ । उनी घर –अLपताल, घर–अLपताल भइरहे ।
उनलाई _ेम गनq +वÂका सPपूणF शुभKच`तकह1ले उनको LवाLaयको कामना गरे । तर उनी +नको भएनन् । अ`ततः २९ अ+_ल
२०२० का Žदन, +Vप`न वषFको उमेरमा COLONIN FECTION का कारण उनको दे हा`त भयो ।

संयोग नै मा`नुपछF । -यो Žदन म पोखरामा 9थएँ । उनको +नधन भएको GHय– समाचार लेखक साथी गनेस ‘पैताला’ पौडेलको टˆभी
‚LŸनमा दे खेर म Lतzध भएँ । यसरी पोखराबाट सुQ भएको मकबुल Kमयाँ र मेरो कथाको अ`-य पोखरामै भयो ।

सुनील पोखरेल र मकबुल Kमयाँको पाeरवाeरक गेट–टु –गेदर Dन पाएन । उ« mयादeरङमा ¢ा–`डjयाम 9लई उपƒLथत Dने मेरो
सपना फगत सपना नै र¢ो ।

¢ा–`डjयाम र ‚LŸन¥ले म9सतै छन् । केवल मकबुल Kमयाँ छै नन् । क+हलेकाहÃ ‚LŸन¥लेको -यो ओप+नङ–GHय म आफ{ पढ् ने गछु F
र जोडजोडले उnचारण गछु F , 'I AM DEATH AND I'M THE NARRATOR OF THIS FILM !'

मेरो +फ@मको `यारेटर जीवनको रंगमšचबाट +बदावारी भई गइसकेको छ ।

सुबह कa !े न से
कुछ यादे चले गए है ।

सोnता iँ,
मे भी 3कसी
+oी कa कोख मे चला जाउँ ।

साइकलको :!ङ–:!ङ घ$टH

म बLने घरको छतबाट तपाŠले गुलेली ताकेर हा`नुभयो भने बालकुमारी म|`दरको गजुरमा घाम तापेर बLने परेवाह1मा9थ
म¾ाङ् dा खLनेछ । +नशाना चुकेको ख‘डमा -यो म¾ाङ् dा -यही म|`दरमा पूजाआजा गनq पुजारीउपर ब±नेछ ।

ब±नेछ होइन–¬मा गनुFस–् ब±ने 9थयो । +कनभने केही ŽदनअKघ माV पूजारीकेा मृ-यु भइसकेको छ ।
ध`दा नमा`नुस् । उनको मृ-यु तपाŠको म¾ाङ् dा _हारबाट भएको होइन । उनको _ाण हरेको हो Äदयाघातले । जगजाहेर छ,
कसैकसैको Äदय +नकै घाती D`छ । रा+त अnछा खासा सुतेको मा`छे +न„ामै चट D`छ ।

राजेश कमाFचायF प+न +न„ामै चट भए ।

उनी अ`दाजी ५३ वषFका Dँदा Dन् । मोटाघाटा, फ¦सxलो Yयान भा’का । उनलाई मैले लालवLVबाहेक अQ रङको पeरधानमा क+ह@यै
दे iखनँ । पैतालादे iख टु ¥पीसPम उनी लाल 9थए । कKमज र ¥या`ट या धोती त लाल भइहाले, उनले घाँटˆमा लगाउने गPछा प+न लाल
D`aयो । उनको जु>ा त लाल D`aयो नै, टोपीसमेत लाल D`aयो । काँसPम भने पKछ@लो समय उनले नाक मुखमा धारण गनq माLक
प+न लाल D`aयो ।

तपाŠलाई लाmन सjछ, य+त +वÅन लाल भएको मा`छे त अवHय प+न लाल कमरेड DनुपछF , जो लाल Ÿा›`त गनF +ह~डेको छ ।

लाल कमरेड होइन, +तनी त बालकुमारी म|`दरका पूजारी 9थए, जसलाई मैले +वगत १३ वषFदेiख दे sदै आएको 9थएँ, पाटनका
ग@लीह1मा । उनकै मातहतमा मैले बालकुमारी म|`दरमा +ववाह गरेको 9थएँ ।
मजLतो खानाबदोस टाइपको हरफनमौला जोगीको +ववाहमा आशीवाFद Žदने ती पुजारी एक रात हलुवा-पुरी खाएर सुते र सुतेका
सु-यै भए ।

उनको एउटा साइकल 9थयो । ¢ा`डलमा बाLकेट जडान गeरएको । -यो बाLकेटमा उनी पूजाका सामdीह1 राsथे । क+हलेकाहl
-यो बाLकेटबाट फूल +नकालेर उनी मलाई Žद`थे । _ातः रमणमा +नLकँदा उनी9सत कहl–न–कतै जPकाभेट भइहा@aयो ।

मुLकुराएर हामी अ]भवादन गaय°ा:ं

– तारेमाम !
– तारेमाम, तारेमाम !!

मेरो पोशाकका कारण उनी मलाई टाढै बाट Kच`थे । न|जक आएपKछ उनी साइकलको घ`टˆ बजाउथे, Žvङ–Žvङ । -यो घ‘टˆको
आवाज मलाई खुब मन पaयqा । मलाई दे खेपKछ घ‘टˆ बजाउने आइKडया वाLतवमा उनलाई मैले नै Žदएको 9थएँ ।

भनेको 9थएँ, 'मलाई जहाँ–कहÃ दे खे प+न साइकलको घ‘टˆ बजाउनुहोला ल ! तपाŠको घ‘टˆले मलाई परमा-माको याद Žदलाउँछ
।'

अब म +ह~ड्ने बाटाह1मा, पाटनका ता‚`Vक ग@लीह1मा साइकलको -यो घ‘टˆ बYने छै न । मलाई आइ`दा परमा-माको याद प+न
आउने छै न । +कनभने परमा-मा Lवयम् साइकलको Žvङ Žvङ घ‘टˆ बजाउँदै पराजगत्+तर _Lथान गeरसकेका छन् । म माV यतै–
कतै नकFमा छु टे को छु ।

kज\दगी
च\द :दनोका मेहमान था
कl मे 3फर से लौट गया है ।

कुछ सपने भी थे मेरे


अब राह3गरो के हमसफर बन गए है ।

सब–के–शव चले गए है

सोnता iँ, मै भी 3कसी


+oी कa कोख मे चला जाउँ ।

sकाgशत tम3त: शुŸबार, २ असोज २०७७, १०:५०:०० ! s3त3uया :दनुहोस्

स7बx\धत शीषDक

कसरी स€चालन गनD स3क\छ चलtचo अ•य +टारर 'ल‚मी बम' 3तहारमा नीता आफƒ 3नद[ शक
•ेo ? Eरgलज iने

लेखकबाट थप

कुमार नगरकोटH

s3त3uया :दनुहोस्

0 Comments Sort by Oldest

Add a comment...

Facebook Comments Plugin

स7पकD टे gलफोन सोसल tमtडया zल{कह†

gशलापo tमtडया नेटवकD sा. gल. कायाFलय - ९७७ १ ४७ ८६ ७०१ गृहपृ‰ समाचार
+वÈापन - ९७७ १ ४७ ८६ ७००
" Facebook
बु”नगर, काठमाडÆ, नेपाल
अथF +फचर
पो• बjस नंः १३६८६ # Twitter
ई–मेल 9शलापV बहस खेलकुद
सूचना 3वभाग दताD नं. $ YouTube
shilapatramedia@gmail.com
१२०३/०७५-७६ कला / सा+ह-य अ`तराF+¹य
news.shilapatra@gmail.com % Instagram
हा…ो :टम marketing.shilapatra@gmail.com
+वचार/zलग English

© 9शलापV KमKडया नेटवकF _ा. 9ल. - 2020 All rights reserved. Site by: SoftNEP

You might also like