You are on page 1of 3

विपद् व्यवस्थापन सम्बन्धी प्रतिवेदन २०७६।०४।०१

विपद्का घट्नाहरुको विवरण

आज मिति २०७६-०४-०१ यस जिल्लाका प्रमुख खोलाहरु खासगरि लोहोन्द्रा, के शलिया, सिंघिया, रतुवा, बक्राहा
मिक्लु खोलामा बढेको पानीको बहाव अघिल्लो दिनको भन्दा पनि कम भएको छ। अधिकांस विस्थापित घर
परिवारलाई स्थानीय तहको संयोजनमा आ-आफ्नो घर फ्रकिसेका छन् भने लगभग ४८ घरपरिवार विस्थापित छन्।
प्रभावित घर परिवारलाई आज पनि खाद्यान्नको प्रबन्ध स्थानीय तहद्वारा गरिएको छ र त्यस कार्यमा विभिन्न संघ-
संस्था, माननीय सांसद ज्यूहरु तथा प्रदेश मन्त्रालय तथा माननीय मन्त्रीज्यूहरुले पनि सहयोग गरेका छन्। अखाद्य
राहत सामग्रीहरु आज पनि जिल्ला विपद् व्यवस्थापन समिति बाट आपूर्ति गरिएको छ।

मिति २०७६।०३।२९ गते फे ला परेको लाश मिति २०७६।०३।२६ गते जिल्ला मोरङ कानेपोखरी गापा -२
गेउरिया खोला तर्ने क्रममा बेपत्ता भएको नाम थर, वतन नखुलेको ब्यक्ति नै रहेको भन्ने बुझिएको छ। हाल
सम्मको अवस्था अनुसार यस जिल्लामा बाढी तथा डुबानका कारण ४ जानको मृत्यु, ३ जना बेपत्ता र ३ जना
घाईते भएका छन्। साथै आज थप कोही पनि विस्थापित भएका छैनन्।

यस सम्बन्धी विस्तृत जानकारी तल टेबलमा दिईएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा भएका गतिविधिहरु

 जिल्ला विपद् व्यवस्थापन समितिद्वारा स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृ त तथा विपद् फोकल
पर्सनलाई सम्पर्क गरि एवं DEOC, स्थानीय प्रहरी युनिट, संघ-संस्था मार्फ त् बाढी, डुबान तथा राहत सम्बन्धी
वास्तविक जानकारी लिईएको।
 राजमार्गको अवरोध हटाउन र भएको क्षति मर्मत गर्न डिभिजन सडक कार्यालय , विद्युतको आपूर्ति सहज तथा
ढलेका बिजुलीका पोल मर्मत गर्न विद्युत प्राधिकरण र विपद् पछि हुने महामारी नियन्त्रणका लागि स्वास्थ्य
कार्यालयले कार्य गरिरहेको।
 विपद् बाट भएको वास्तविक क्षतिको मूल्याङ्कन गर्न स्थानीय तहमा वडा अध्यक्षको नेतृत्वमा नेपाल रेडक्रस
सोसाईटी, सरकारी कार्यालयको कर्मचारी समेतको टोली बनाई प्रारम्भिक मूल्याङ्कन गर्ने कार्य भईरहेको।
 बाढी तथा डुबानबाट पिडीतहरुका लागि राहत संकलन गर्न स्थानीय तह, नेपाल रेडक्रस सोसाईटी, वर्ल्ड भिजन
ईन्टरनेशनल, RRN Nepal, लायन्स क्लब तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय सँग समन्वय
गरिएको।
 आन्तरिक मामिला तथा कानून मन्त्रालय बाट त्रिपाल मध्ये ३० थान ग्रामथान गा.पा.-६ मा स्थानीय
जनप्रतिनिधी मार्फ त् वितरण गरिएको।
 संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाद्वारा विपद्को समयमा प्रभावित परिवारमा पानीजन्य रोगको
रोकथामका लागि खानेपानी शुद्धिकरणका औषधी तथा सामग्री वितरण गरिएको।
 कोशी तथा बक्राहा नदी नियन्त्रण आयोजनाले कटान भएका स्थानहरुमा नदीको कटान नियन्त्रण गर्न तटबन्ध
तथा नदी नियन्त्रण सम्बन्धी कार्य निरन्तर गरिरहेको।
 मिति २०७६/०३/३१ गते बिराटनगर म.न.पा. १२ मा माननीय मन्त्री लालबाबु पण्डितले बाढीबाट प्रभावित
१७० घर परिवारलाई प्रति घर १/१ थानका दरले त्रिपाल, म्याट्रे स, झुल र चार्जर लाईट राहत स्वरुप बितरण
गरिएको।

क्षतिको विवरण

 आज थप कतै कु नै परिवार विस्थापित नभएको।

 थप कु नै मृत्यू, घाईते र बेपत्ता नभएको।


आगामी योजना
 उद्धार टोली तैनाथ अवस्थामा राख्ने र आवश्यकता अनुसार परिचालन गर्ने।
 विपद् बाट भएको क्षतिको प्रारम्भिक दुर्त मूल्याङ्कन शीघ्र सम्पन्न गर्ने।
विपद् बाट प्रभावित भएकाहरुको हाल सम्मको तथ्यांकीय विवरण
मिति विस्थापित परिवार आश्रित संख्या
२०७६-०३-२७ १०६४ ४५३४
२०७६-०३-२८ १०९ ४६३
२०७६-०३-२९ ३४३ १५३८
२०७६-०३-३० २३ १०९
२०७६--३-३१ ० ०
२०७६-०४-०१ ० ०
जम्मा १५३९ ६६४४
बेपत्ता भएका व्यक्तिहरुको  २०७६।०३।२९ गते कानेपोखरी गा.पा. १ होक्लाबारी बस्ने वर्ष १८ को
जम्मा संख्याः ३ सचिन मुर्मु ।
 २०७६-०३-२८ गते कटहरी गा.पा. वडा नं. ४ बस्ने अन्दाजी ५० वर्षका
शोमा सोरेन लोहोन्द्रा खोलाले बगाएर बेपत्ता भएको।
 २०७६-०३-२८ गते जहदा गा.पा.-५ मझारेमा लोहोन्द्रा खोलाले बगाएर
अन्दाजी १६ वर्षको आदर्श पोदार बेपत्ता नै रहेको।
मृत्यु भएको व्यक्तिको  २०७६।०३।३१ गते पथरीशनिश्चरे न. पा ६ बस्ने राजिब तामाङको छोरी
संख्याः ४ बर्ष अ. ११ की सृजना तामाङ र जिल्ला ईलाम दानाबरी ९ बस्ने कृ ष्ण
तामाङको छोरी बर्ष अं. ८ कि प्रिति तामाङ साईकल द्वारा सुनवर्सी न.पा ४
सुरत स्थित फु पुको घर जाने क्रममा ऐ. २ स्थित कलभट बाट लडि पैनिमा
खसी डुबि मृत अवस्थामा लास फे ला परेको ।

 मिति २०७६/०३/२९ गते अ.१५:४० बजेको समयमा जि.मोरङ रतुवामाई नपा


६ कजला खोलामा ऐ.ऐ. बस्ने मंगल हेमरमको छोरा वर्ष-१२ को अमित हेमरम
पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएकोमा प्रहरी तथा सशस्त्र प्रहरी
बलद्वारा खोज तलास पश्चात आज मिति २०७६/०३ /३१ गते मृत अवस्थामा
फे ला परेको ।

 १ जनाको आज सम्म पनि सनाखत हुन नसके को।

        मिति २०७६।०३।३० गते    


मिति २०७६।०४।०१ गते 
 सिन मिति समय बाढि प्रभाबित क्षेत्र सम्म। राखिएको स्थान कै .
बिस्थापित आश्रित बिस्थापि आश्रित
परिवार संख्या त परिवार सख्
ं या
- फर्की
१ २०७६।०३।२७ २०:०० जहदा-१,२ बिरपरु २५ १०० सन्थल प्राबि र गोदामघरमा - सके का
घरमा 
उर्लाबारी-८ बगरटोल (बक्रा १६
२ २०७६।०३।२८ ११;१५ खोलाको पानी पस्न सक्ने ५ १६ बादरु बाबा निमाबि बिधालय ५
सम्भावना भएको)
फर्कि ने
३ २०७६।०३।२८ ११;४५ जहदा-३ जयरामपरु १८ ८२ ईटाभट्टाको अफिसमा
क्रममा  
फर्कि ने
४ २०७६।०३।२८ १२;४५ जहदा-५ २२ ९० डनबस्को स्कुल
क्रममा  
फर्की
५ २०७६।०३।२६ २०;३० बढि
ु गगं ा-७ डंग्राहा खदम खोला १३ ५० प्रगति सिल बिद्यालय सके का
घरमा 
फर्की
कटहरी-४ नयाबजार सक ु ु म्बासि
६ २०७६।०३।२७ ८:०० ८० १५३ हनमु ानमन्दिर र सरु क्षित स्थान सके का
बस्ति(लोहान्द्रा खोला ओभर फ्लो)
घरमा 
फर्की
बिनमनपा-७ हरियालि सक
ु ु म्बासि
७ २०७६।०३।२७ १०:३० ५० २५० सरस्वति मन्दिर,गायत्रि स्कुल ०३।३१ - सके का
बस्ति
घरमा 
८ २०७६।०३।२७ १२:०० कटहरी-१ ४० १६० नारि बिकास कार्यालय भवन ४ घर २०
९ २०७६।०३।२७ १५:०० बिनमनपा-८ ब्रम्हपरु ा,रामपरु १५० ६०० शिक्षासदन सरोचिया ८।१० घर ५०
फर्की
१० २०७६।०३।२७ ०:०० जि.मोरङ धनपालथान गापा ५,६,७ २५० १२५० स्थानिय स्कुल,मस्जिद सके का
घरमा 
११ २०७६।०३।२६ बिराटनगर ८, सक ु ु म्बासी बस्ती ५० २०० हाटखोलाको खाली स्थान ८/१० घर ४५
१२ २०७६।०३।२७ बिराटनगर १६, दरै याबस्ती २० ९० मिल्स मा.वि. २० ९०
कानेपोखरी-७, चिसाङ् ग खोला
१३ २०७६।०३।२८ ४ १४ छिमेकीको घरमा ४ १४
छे उ
जम्मा ६५३ २७५१

जिल्ला मोरङ्गमा बाढी तथा डुबानका कारण विस्थापित भएका र तिनका आश्रयस्थलको विवरण

You might also like