You are on page 1of 15

नेपाल सरकार

राष्ट्रिय योजना आयोग


केन्द्रीय तथ्याङ्क ष्ट्िभाग

आष्ट्थिक िर्ि २०७६/७७ को राष्ट्रिय लेखा तथ्याङ्क

१. पररचय (Introduction)

अर्थतन्त्रका विविध पक्षहरूलाई मापन गरी आवर्थक नीवत वनमाथ ण गनथ तर्ा आवर्थक
विकासका गवतविवधहरूको अनुगमन तर्ा मूल्ाां कन गनथका लावग केन्द्रीय तथ्याङ्क

विभागबाट वनयवमत रूपमा कुल गाहथ स्थ्य उत्पादन (Gross Domestic Production, GDP),

उपभोग (Consumption), बचत (Saving), लगानी (Investment) आवद जस्ता महत्वपूणथ रावरिय

लेखा ( National Accounts) सम्बन्धी समवरगत आवर्थक सूचकहरू तर्ा त्यससँग सम्बन्धन्धत

तथ्याङ्क तयार गरी सािथजवनक गररँ दै आइएको छ । यस्ता सूचकहरू रावरिय तर्ा
अन्तरावरिय क्षेत्रका विवभन्न सरोकारिालाहरूबाट व्यापक रूपमा प्रयोग हँ दै आएको छ

। नेपालमा रावरिय लेखा अनुमान वि.सां. २०१७ सालदे न्धख शुरु गरी वि.सां. २०२१/२२ दे न्धख

अविन्धिन्न रूपमा तयार गरी प्रकाशन गररँ दै आएको छ । यसै क्रममा चालू आवर्थक
िर्थ २०७६/७७ को सात दे न्धख नौ मवहना सम्मका आवर्थक क्षेत्रहरूसँग सम्बन्धन्धत प्राप्त

आँ कडा तर्ा सूचना एिां बाँ की अिवधको िस्तु तर्ा से िाको उत्पादन अनुमान गरी
२०७६/७७ को प्रारन्धिक अनुमान र प्राप्त सांशोवधत तथ्याङ्कका आधारमा विगत

आवर्थक िर्थ २०७४/७५को अन्धन्तम अनुमान तर्ा गत आवर्थक िर्थ २०७५/७६ को

सांशोवधत अनुमान प्रकावशत गररएको छ । हाल प्रकावशत न्धथर्र मूल्का अनुमानहरू


आवर्थक िर्थ २०५७/५८ को मूल्मा आधाररत छन् । तथ्याङ्कको उपलब्धता सांगसँगै

केन्द्रीय तथ्याङ्क विभागको रावरिय लेखा तथ्याङ्क पररमाजथन नीवत बमोवजम आवर्थक िर्थ

1
२०७५/७६ र आवर्थ क िर्थ २०७६/७७ का अनुमानलाई क्रमशः पररमाजथन सवहत

प्रकावशत गदै लवगने छ । चित्र नं. १ : कुल गार्हस्थ उत्पादन बाचषहक बृचिदर
९. ७.७४
हाल सम्म प्राप्त ८.
६.३५ ६.७५
७. ५.८ ५.७२
अनुमानहरूको अध्ययन ६.
५. ३.९ ४.२६ ३.८५
४.६१
३.७६
४. २.९७
गदाथ चालू आवर्थक िर्थ
२.७५
३. २.२७
२.
२०७६/७७ मा आधारभूत १. ०.२
०.
२०६३/६४
२०६४/६५

२०६६/६७
२०६७/६८
२०६८/६९
२०६९/७०

२०७१/७२
२०७२/७३
२०७३/७४
२०७४/७५

२०७६/७७
२०६५/६६

२०७०/७१

२०७५/७६
मूल्मा २.२७ प्रवतशतले

आवर्थक िृन्धि हने दे न्धखन्छ ।

हाल विश्वमा दे न्धखएको COVID19 को महामारीको असरलाई न्यून गनथको लावग

अिलम्बन गररएको आन्तररक तर्ा बाह्य प्रयासहरूको प्रभाि हाम्रो अर्थतन्त्रमा पवन
पने दे न्धखन्छ । यसको असर कवत अिवधसम्म रहने भन्ने अनुमान गनथ नसवकएको
अिथर्ामा यस आवर्थक िर्थको अनुमान तयार गदाथ होटे ल तर्ा रे ष्टु रेन्ट र अन्तररावरिय

यातायात क्षेत्र यस आवर्थक िर्थको अन्त्य सम्ममा अत्याधिक प्रभाधित रहने तथा अन्य

क्षेत्रहरू जेठबाट क्रमशः धनयधमत हुने धिश्वास गरर अनुमानहरू तयार गररएको छ ।

२. कु ल गाहहस्थ्य उत्पादनको िार्षहक िृधिदर (Annual Growth Rate of GDP)

चालू आवर्थक िर्थ २०७६/७७ को सात दे न्धख नौ मवहना सम्मका आवर्थक क्षेत्रहरूसँग

सम्बन्धन्धत आँ कडा तर्ा सूचनाका आधारमा तयार गररएको तथ्याङ्क अनुसार कुल

गाहथ स्थ्य उत्पादन (GDP) को न्धथर्र मूल् िृ न्धिदर, आधारभूत मूल्मा (Basic Price) २.२७

प्रवतशत हने प्रारन्धिक अनुमान रहे को छ । सोही िृन्धिदर गत आवर्थक िर्थ २०७५/७६ मा

६.७५ प्रवतशत हने सां शोवधत अनुमान र आवर्थक िर्थ २०७४/७५ मा ६.३५ प्रवतशत रहे को

अन्धन्तम अनुमान छ (वचत्र नां. १) ।

2
३. बृहद औद्योधगक समूह अनुसार कु ल मूल्य अधभिृधिको िृधिदर (GVA by Broad
Economic Group)

समग्र औद्योधगक क्षेत्रलाई प्राथधमक क्षेत्र (Primary), धितीय क्षेत्र (Secondary Sector) र सेिा

क्षेत्र (Tertiary Sector) गरी प्रमुख तीन समूहमा धिभाजन गरे र त्याङ्क धिश्लेषण गदाह धिगत

तीन िषहमा कु ल गाहहस्थ्य उत्पादनमा प्राथधमक तथा सेिा क्षेत्रको योगदान के ही बढ्न

गएको देधखन्छ तर धितीयको क्षेत्रको योगदानमा के ही कमी आएको देधखन्छ। (धित्र नं. २)

३.१ प्राथधमक क्षेत्र (Primary Sector)

यस क्षेत्र अन्तगहत कृ धष तथा िन, मत्स्थय र खानी तथा उत्खनन क्षेत्र पदहछन । िालू आर्थहक

िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले २८.२० प्रधतशत योगदान ददएको प्रारधभभक

अनुमान गररएको छ (धित्र

नं. २) । अधिल्लो आर्थहक िषह चित्र नं. २ : बृर्द औद्योचगक समर्ू अनसु ार कुल मल्यू अचबबृचि प्रचिशि

७०.
२०७५/७६ को तुलनामा ६०.
५५.८६ ५६.५६ ५७.४१ ५८.०८

५०.
िालू आर्थहक िषह
प्राथमिक क्षेत्र
४०. ३०.२३ २९.१८ २८.१२ २८.२ मिमिय क्षेत्र
३०.
२०७६/७७ मा यस क्षेत्रको २०. १३.९१ १४.२७ १४.४७ १३.७२
सेवा क्षेत्र

१०.
कु ल मूल्य अधभिृधि (GVA) ०.
२०७३/७४ २०७४/७५ २०७५/७६ २०७६/७७
िृधिदर धस्थथर मूल्यमा २.५४

प्रधतशत हुने प्रारधभभक अनुमान रहेको छ । िालू आर्थहक िषहमा िानको उत्पादनमा कमी

तथा COVID19 को महामारीको असरलाई न्यून गनहको लाधग अिलभबन गररएको प्रयासबाट

आपूर्तह प्रणालीमा आएको रोकािटले गदाह यस क्षेत्रको उत्पादनमा गत आ. ि. को भन्दा

न्यून िृधिदर रहेको छ ।

3
३.२ धितीय क्षेत्र (Secondary Sector)

यस क्षेत्र अन्तगहत धनमाहण, उद्योग र धिद्युत,् गयााँस तथा पानी क्षेत्र पदहछन । िालू आर्थहक

िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले १३.७२ प्रधतशत योगदान ददएको प्रारधभभक

अनुमान गररएको छ (धित्र नं. २) । अधिल्लो आर्थहक िषह २०७५/७६ को तुलनामा िालू

आर्थहक िषह २०७६/७७ मा यस क्षेत्रको कु ल मूल्य अधभिृधि (GVA) िृधिदर धस्थथर मूल्यमा

३.३६ प्रधतशतले िृधि हुने प्रारधभभक अनुमान रहेको छ । खासगरी ऊजाह क्षेत्रको धिस्थतार

भएतापधन, COVID19 को महामारीको असरलाई न्यून गनहको लाधग अिलभबन गररएको

प्रयासबाट आपूर्तह प्रणालीमा आएको अिरोि तथा उत्पादनमा आएको कमी आददले यस

क्षेत्रको कु ल मूल्य अधभिृधि (GVA) िृधिदर मा प्रभाि पारे को पाइन्छ ।

३.३ सेिा क्षेत्र (Tertiary Sector)

यस क्षेत्र अन्तगहत थोक तथा खुद्रा व्यापार, होटेल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा

भण्डारण, धित्तीय मध्यस्थथता, ररयल स्थटेट तथा व्यािसाधयक सेिा, सािहजधनक प्रशासन तथा

रक्षा, धशक्षा, स्थिास्थ्य र अन्य सामुदाधयक, सामाधजक तथा व्यधिगत सेिा पदहछन । िालू

आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले ५८.०८ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ (धित्र नं. २) । अधिल्लो आर्थहक िषह २०७५/७६ को

तुलनामा िालू आर्थहक िषह २०७६/७७ मा यस क्षेत्रको कु ल मूल्य अधभिृधि (GVA) िृधिदर

धस्थथर मूल्यमा १.९९ प्रधतशत हुने प्रारधभभक अनुमान रहेको छ । यस क्षेत्र अन्तगहतका

होटेल तथा रे ष्टुरेन्ट तथा हिाई यातायातमा COVID19 को महामारीले गदाह प्रत्यक्ष असर

पारे को पाइन्छ ।

4
चित्र नं. ३ : औद्योचगक वगीकरण अनसु ार कुल मल्यू अचबबृचि
९.

१०.
९.
७.७४
८. ७.३७

६.४१
७. ५.८२
५.८८
६. ५.३९
५.२ ५.०६
४.५१ ४.६३
४.५३ ४.५५
५. ४.३६ ४.३४
३.८९
३.६४ ५.०१
४. २.८२ २.५९
३. २.०१ २.२७

२. ०.९७ १.१ १.१


३.०२
१. ०.३८
०.२३

०.

कृषि क्षेत्र गैर कृषि क्षेत्र

४. औद्योधगक िगीकरण अनुसार कु ल मूल्य अधभिृधि (GVA by Industry Classification)

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा कृ धष क्षेत्रको २७.६५ प्रधतशत तथा गैर कृ धष

क्षेत्रको ७२.३५ प्रधतशत योगदान रहेको प्रारधभभक अनुमान गररएको छ । िालू आर्थहक

िषहको कृ धष क्षेत्र (कृ धष, िन तथा मत्स्थय) को कु ल मूल्य अधभिृधि (GVA) २.५९ प्रधतशतले

िृधि हुने प्रारधभभक अनुमान रहेको छ (धित्र नं. ३) । त्यसैगरी गैर कृ धष क्षेत्रको २.२७

प्रधतशतले िृधि हुने प्रारधभभक अनुमान रहेको छ (धित्र नं. ३) । आर्थहक क्षेत्रहरूको धिस्थतृत

िगीकरण अनुसार िार्षहक िृधिदर धनम्नानुसार हुने प्रारधभभक अनुमान गररएको छ ।

४.१ कृ धष तथा िन (Agriculture and Forestry)

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले २७.०८ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । यसै गरर यस क्षेत्रको कु ल मूल्य अधभिृधि (GVA) िार्षहक

िृधिदर २.४८ प्रधतशत रहने प्रारधभभक अनुमान गररएको छ । िानको उत्पादनमा आएको
5
कमी, COVID19 को महामारीको असरलाई न्यून गनहको लाधग अिलभबन गररएको

प्रयासबाट आपूर्तह प्रणालीमा आएको रोकािटले गदाह तरकारी, मासु तथा दुगि उत्पादनमा

के ही कमी आउने भएतापधन गहुाँ तथा फलफू ल बाली उत्पादनमा सामान्य िृधि हुने अनुमान

रहेको छ ।

४.२ मत्स्थयपालन (Fishery)

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले ०.५७ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । िालू आर्थहक िषह २०७६/७७ मा अधिल्लो आर्थहक िषह

२०७५/७६ को तुलनामा यस क्षेत्रको कु ल मूल्य अधभिृधि (GVA) िार्षहक िृधिदर ७.१७

प्रधतशत रहने प्रारधभभक अनुमान गररएको छ । सरकारले धलएको लक्ष्य अनुरूप सरकारी

तथा गैर सरकारी प्रयासहरू सफल हुाँदै गएका कारण मत्स्थय उत्पादनमा िृधि भएको

अनुमान गररएको छ ।

४.३ खानी तथा उत्खनन (Mining and Quarrying)

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले ०.५५ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । खानी तथा उत्खनन क्षेत्रमा अधिल्लो आर्थहक िषह

२०७५/७६ को तुलनामा यस िषहको कु ल मूल्य अधभिृधि (GVA) िृधिदर -०.६९ प्रधतशतले

कधम हुने प्रारधभभक अनुमान गररएको छ । धनमाहण क्षेत्रमा आएको संकुिन तथा COVID19

को महामारीको असरलाई न्यून गनहको लाधग अिलभबन गररएको प्रयासबाट आपूर्तह

प्रणालीमा आएको रोकािट तथा उत्पादनमा आएको ह्रासले ले गदाह यस क्षेत्रको

मूल्यअधभिृधि िृधिदर ऋणात्मक रहने अनुमान छ ।

४.४ उद्योग (Manufacturing)

6
िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले ५.०९ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । उद्योग क्षेत्रमा आर्थहक िषह २०७५/७६ को तुलनामा

आर्थहक िषह २०७६/७७ मा कु ल मूल्य अधभिृधि (GVA) -२.२७ प्रधतशतले कधम आउने

प्रारधभभक अनुमान गररएको छ । COVID19 को महामारीको असरलाई न्यून गनहको लाधग

अिलभबन गररएको प्रयासबाट आपूर्तह प्रणालीमा आएको रोकािट तथा उत्पादनमा

आएको अिरोिले गदाह यस क्षेत्रको मूल्यअधभिृधि िृधिदर ऋणात्मक रहने अनुमान छ ।

४.५ धिद्युत, गयास तथा पानी (Electricity, Gas and Water)

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले १.४१ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । यस क्षेत्रको कु ल मूल्य अधभिृधि (GVA) अधिल्लो आर्थहक

िषह २०७५/७६ को तुलनामा यस आर्थहक िषहमा २८.७५ प्रधतशतले िृधि हुने प्रारधभभक

अनुमान रहेको छ । िालू आर्थहक िषहमा धिद्युत उत्पादन गत िषहको तुलनामा िृधि भएका

कारण यस क्षेत्रको मूल्य अधभिृधि िृधि भएको देधखन्छ ।

४.६ धनमाहण (Construction)

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले ७.२३ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । अधिल्लो आर्थहक िषह २०७५/७६ को तुलनामा िालू

आर्थहक िषह २०७६/७७ मा धनमाहण क्षेत्रको कु ल मूल्य अधभिृधि (GVA) -०.३१ प्रधतशतले

कधम आउने प्रारधभभक अनुमान रहेको छ । COVID19 को कारण धनमाहणािीन आयोजनामा

धिश्व बजारबाट उपकरण लगायत सामाग्रीको आपूर्तहमा आएको अिरोिले गदाह यस

क्षेत्रको मूल्यअधभिृधिको िृधिदर ऋणात्मक रहने अनुमान छ ।

४.७ थोक तथा खुद्रा व्यापार (Wholesale and Retail Trade)

7
िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले १३.८९ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । थोक तथा खुद्रा व्यापार क्षेत्रमा आर्थहक िषह २०७५/७६

को तुलनामा िालू आर्थहक िषह २०७६/७७ मा कु ल मूल्य अधभिृधि (GVA) २.११ प्रधतशतले

िृधि हुने प्रारधभभक अनुमान रहेको छ । COVID19 को महामारीको असरलाई न्यून गनहको

लाधग अिलभबन गररएको प्रयासबाट आपूर्तह प्रणालीमा आएको रोकािटले यस क्षेत्रको

मूल्यअधभिृधि िृधिदरमा असर गरे को छ ।

४.८ होटेल तथा रे ष्टुरेन्ट (Hotel and Restaurant)

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले १.४१ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । होटेल तथा रे ष्टुरेन्ट क्षेत्रको कु ल मूल्य अधभिृधि (GVA),

अधिल्लो आर्थहक िषह २०७५/७६ को तुलनामा िालू आर्थहक िषह २०७६/७७ मा -१६.३०

प्रधतशतले कधम हुने अनुमान रहेको छ । अधिल्लो आर्थहक िषह २०७५/७६ को नौ मधहना

(िैत्र सभमको) तुलनामा िालू आर्थहक िषह २०७६/७७ को नौ मधहनामा पयहटकको

आगमनमा -१३.८२ प्रधतशतले कमी आएको छ । COVID19 को महामारीको कारण

धिश्वव्यापी तथा आन्तररक पयहटकको आितजाितमा आएको अिरोिले गदाह यस क्षेत्रको

मूल्यअधभिृधि िृधिदर ऋणात्मक रहने अनुमान छ ।

४.९ यातायात, संिार तथा भण्डारण ( Transportation, Communication and Storage )

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले ६.४२ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । यस क्षेत्रको कु ल मूल्य अधभिृधि (GVA) अधिल्लो िषह

२०७५/७६ को तुलनामा यस आर्थहक िषह २०७६/७७ मा -२.४५ प्रधतशतले कधम आउने

प्रारधभभक अनुमान रहेको छ । COVID19 को महामारीको कारण धिश्वव्यापी तथा

8
आन्तररकरूपमा आितजाितमा आएको अिरोि तथा यातायात प्रणालीमा आएको

अिरोिले गदाह यस क्षेत्रको मूल्यअधभिृधि िृधिदर ऋणात्मक रहने अनुमान छ ।

४.१० धित्तीय मध्यस्थथता (Financial Intermediation)

धित्तीय मध्यस्थथता क्षेत्र धभत्र बैंदकङ समूहमा नेपाल राष्ट्र बैंक, िाधणज्य बैंक, धिकासबैंक,

धित्त कभपनीहरूको साथै सहकारी संस्थथाहरूको कारोबार रहेका छन् । बीमा समूहमा बीमा

सधमधत, जीिन बीमा र धनजीिन बीमा कभपनीहरूको कारोबारहरू रहेका छन् । त्यसै गरी

सामाधजक सुरक्षा योगदान समूहमा नेपाल धितो पत्र बोडह, नेपाल स्थटक एक्सिेन्ज, कमहिारी

संिय कोष, नागररक लगानी कोष आददका कारोबारहरू रहेका छन् । िालू आर्थहक िषहको

कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले ६.६२ प्रधतशत योगदान ददएको प्रारधभभक अनुमान

गररएको छ । समग्र रूपमा यस क्षेत्रमा भएको दक्रयाकलाप बढेको कारणले अधिल्लो

आर्थहक िषह २०७५/७६ को तुलनामा िालू आर्थहक िषह २०७६/७७ मा ५.१५ प्रधतशतले

कु ल मूल्य अधभिृधि (GVA) मा िृधि हुने प्रारधभभक अनुमान रहेको छ ।

४.११ ररयल स्थटेट रे नन्टंग तथा व्यािसाधयक सेिा (Real Estate, Renting and Business
Activities)

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले ११.८५ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । यस क्षेत्र अन्तगहत िरपररिारले उपभोग गरे को आफ्नै

िरको आिासीय सेिालाई समेत गणना गररने हुाँदा कु ल मूल्य अधभिृधि (GVA) िृधिदर

अधिल्लो िषह २०७५/७६ को तुलनामा िालू आर्थहक िषह २०७६/७७ मा ३.२५ प्रधतशतले

बढ्ने प्रारधभभक अनुमान गररएको छ ।

9
४.१२ सािहजधनक प्रशासन तथा रक्षा (Public Administration and Defense)

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले ३.१७ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । यस क्षेत्रमा िालू आर्थहक िषह २०७६/७७ को कु ल मूल्य

अधभिृधि (GVA) िृधिदर ६.९१ प्रधतशत हुने प्रारधभभक अनुमान गररएको छ । तीन तहको

सरकारको सािहजधनक प्रशासन तथा रक्षामा गररएको खिहको आिारमा यस क्षेत्रमा उि

िृधिदर हाधसल हुने अनुमान छ ।

४.१३ धशक्षा (Education)

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले ७.६७ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । यस क्षेत्रमा अधिल्लो आर्थहक िषह २०७५/७६ को

तुलनामा िालू आर्थहक िषह २०७६/७७ मा कु ल मूल्य अधभिृधि (GVA) ४.८८ प्रधतशतले

िृधि हुने अनुमान गररएको छ । धनजी तथा गैरसरकारी क्षेत्रहरूबाट संिाधलत शैधक्षक

गधतधिधिहरूमा भएको पररिर्तहत सूिकको आिारमा तयार गररएको अनुमान अनुसार

पधछल्लो िृधिदर हाधसल हुने प्रारधभभक अनुमान गररएको छ । मध्यिती उपयोग कम

भएको तर आयमा बढोत्तरी भएका कारण धनजी शैधक्षक संस्थथाहरूको कु ल मूल्य अधभिृधि

(GVA) िृधिदर बढेको हो, तथाधप धिद्याथी संख्या उल्लेख्य रूपमा नबढेका कारण यस

क्षेत्रको मूल्य अधभिृधि पधन सामान्य रूपमा मात्र िृधि भएको देधखन्छ ।

४.१४ स्थिास्थ्य तथा सामाधजक कायह (Health and Social Work)

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले १.८६ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । यस क्षेत्रतफह आर्थहक िषह २०७५/७६ को तुलनामा िालू

आर्थहक िषह २०७६/७७ मा ७.०७ प्रधतशतले कु ल मूल्य अधभिृधि (GVA) बढ्ने प्रारधभभक

10
अनुमान गररएको छ । स्थिास्थ्य सेिाको पहुाँि धिस्थतारका साथ साथै माधनसहरूमा स्थिास्थ्य

सभबन्िी िेतना अधभिृधि हुनु तथा धनजी स्थिास्थ्य संस्थथाहरूको आयमा पधन क्रधमक रूपमा

िृधि भएको तथा COVID19 को महामारीको रोकथामका लाधग सरकारबाट स्थिास्थ्य

सेिा तथा सामग्रीमा गररएको खिह बढेका कारण यस प्रकारको प्रगधत देधखएको हो ।

४.१५ अन्य सामुदाधयक, सामाधजक तथा व्यधिगत सेिा (Other Community, Social and
Personal Services)

िालू आर्थहक िषहको कु ल गाहहस्थ्य उत्पादनमा यस क्षेत्रले ५.१८ प्रधतशत योगदान ददएको

प्रारधभभक अनुमान गररएको छ । यस क्षेत्रमा कु ल मूल्य अधभिृधि (GVA) िृधिदर अधिल्लो

आर्थहक िषहको तुलनामा िालू आर्थहक िषह २०७६/७७ मा ४.७१ प्रधतशत हुने प्रारधभभक

अनुमान रहेको छ । के न्द्रीय तथा स्थथानीय सरकारको सामुदाधयक, सामाधजक क्षेत्रमा

गररएको खिहको आिारमा र धनजी क्षेत्रहरूबाट संिाधलत एफ.एम. रे धडयो तथा टेधलधभजन

जस्थता मनोरञ्जनात्मक सेिाको आर्थहक गधतधिधिहरूको आिारमा यस क्षेत्रको गाहहस्थ्य

उत्पादनमा िृधि हुने अनुमान गररएको छ ।

५. औद्योधगक िगीकरण अनुसार कु ल गाहहस्थ्य उत्पादनको अंश तथा कु ल मूल्य

अधभिृधिको िृधिदर (Weight and Growth Rate of Value Added of Various Industries in
GDP)

11
िालू आर्थहक िषह २०७५/७६को कु ल गाहहस्थ्य उत्पादनमा सबैभन्दा बढी अंश धिगत

िषहहरु जस्थतै कृ धष क्षेत्रको रहेको अनुमान गररएको छ । गत आर्थहक िषह २०७५/७६ कृ धष

क्षेत्रले कु ल गाहहस्थ्य उत्पादनको २६.९८ प्रधतशत धहस्थसा ओगटेकोमा िालू आर्थहक िषहमा

यो धहस्थसा बढेर २७.०८ प्रधतशत हुन पुगेको अनुमान गररएको छ (धित्र नं. ४) । कु ल १५

िटा औद्योधगक क्षेत्रमध्ये गत िषहको तुलनामा कु ल गाहहस्थ्य उत्पादनको अंश बढ्नेमा कृ धष


27.08
26.98

30
lrq g+= $M cf}Bf]lus juL{s/0f cg';f/ s'n ufx{:Yo pTkfbgsf] c+z
25

20 14.37
13.89

11.85
11.58
15

7.67
7.62

7.08
7.22
7.23

10

6.42

6.62
6.34
5.65
5.09

5.18
4.58
3.17
2.72
1.85

1.86
1.67
1.41

1.41
1.20
0.55
0.57
0.53

0.61

0
चवद्यिु ग् ास र पाचन

थोक िथा खद्रु ा व् ापार


चनमाहण

चवचि मध् स्थिा

अन् सामदु ाच क, सामाचजक िथा व् चिगि


खाचन िथा उत्खनन

रर ल स्टेट िथा व् वसाच क सेवा

सावहजचनक प्रशासन िथा रक्षा

चशक्षा
ािा ाि सञ्िार िथा बण्डारण
र्ोटेल िथा रेष्टुरेन्ट
उद्योग
कृ चष िथा वन

स्वास््
मत्स्

सेवा
२०७५/७६

२०७६/७७

तथा िन, मत्स्थय, धिद्युत् तथा गयााँस र पानी, धित्तीय मध्यस्थथता, ररयल स्थटेट तथा

व्यािसाधयक सेिा, सािहजधनक प्रशासन तथा रक्षा, धशक्षा सेिा, स्थिास्थ्य तथा सामाधजक

सेिा, र अन्य सामुदाधयक सामाधजक तथा व्यधिगत सेिा गरर ९ िटा छन् भने िट्नेमा,

खानी तथा उत्खनन, उद्योग, धनमाहण, थोक तथा खुद्रा व्यापार, होटेल तथा रेस्थटु रेन्ट,

यातायात; सञ्चार तथा भण्डारण, गरी ६ िटा रहेका छन । (धित्र नं. ४) ।

त्यसैगरी गत आर्थहक िषहको तुलनामा िालू आर्थहक िषहको कु ल मूल्य अधभिृधि िृधिदरको

अध्ययन गदाह कु ल १५ िटा औद्योधगक क्षेत्र मध्ये ११ िटा क्षेत्रको अधिल्लो आर्थहक िषहको

िृधिदर भन्दा कम रहने अनुमान रहेको छ भने ४ िटा क्षेत्रको तुलनात्मक धहसाबले िृधिदर

12
बढेको देधखन्छ (धित्र नं. ५) । िालू आर्थहक िषहमा कु ल मूल्य अधभिृधि िृधिदर सबै भन्दा

बढी क्रमशः धबद्युत् गयााँस र पानी, मत्स्थय, स्थिास्थ्य तथा सामाधजक कायह, सािहजधनक

प्रशासन तथा रक्षा, धित्तीय मध्यस्थथता, धशक्षा, अन्य सामुदाधयक सामाधजक तथा व्यधिगत

सेिा, ररयल स्थटेट तथा व्यािसाधयक सेिा, कृ धष तथा बन, थोक तथा खुद्रा व्यापार क्षेत्रमा

रहेको अनुमान गररएको छ (धित्र नं. ५) । तर धनमाहण, खानी तथा उत्खनन, उद्योग, यातायात,

सञ्चार तथा भण्डारण, होटेल तथा रे ष्टुरेण्ट क्षेत्रको िृधिदर ऋणात्मक रहने अनुमान छ ।

35.00
lrq g+= %M cf}Bf]lus juL{s/0f cg';f/ s'n d"No clea[l4 a[l4b/
30.00

25.00

20.00

15.00

10.00

5.00

0.00
dT:o

lzIff
lgdf{)f

xf]^n tyf /]i^'/])^


yf]s tyf v'b|f Jofkf/

;fj{hlgs k|zf;g tyf /Iff


vfgL tyf pTvgg\

:jf:Yo
ljB't\, Uof+; / kfgL
pBf]u

ljlTto dWo:ytf

cGo ;fd'bflos, ;fdflhs tyf JolStut


oftfoft, ;+rf/ tyf e)*f/)f

l/on :^]^ tyf Jofj;flos ;]jf


s[lif tyf jg

-5.00

-10.00

-15.00
;]jf

-20.00

२०७५/७६
२०७६/७७

13
६. आ.ब. २०७६/७७ मा के ही प्रमुख आर्थहक सूिकहरूको अिस्थथा (Key
Macroeconomic Indicators)

• धस्थथर मूल्य अनुसार कु ल गाहहस्थ्य उत्पादन िृधिदर (Growth Rate) आिारभूत मूल्यमा

२.२७ प्रधतशत ।

• िालू मूल्य अनुसार कु ल उत्पादन (Gross Output) आिारभूत मूल्यमा ५० खरब ९२


अरब रहेको छ ।
• िालू मूल्य अनुसार कु ल मध्यिती उपभोग (Intermediate Consumption) उपभोिाको
मूल्यमा १७ खरब ४३ अरब रहेको छ ।
• िालू मूल्य अनुसार कु ल गाहहस्थ्य उत्पादन (GDP) आिारभूत मूल्यमा ३२ खरब ९
अरब रहेको छ ।
• िालू मूल्य अनुसार कु ल गाहहस्थ्य उत्पादन उपभोिाको मूल्यमा ३७ खरब ६७ अरब
रहेको छ ।
• िालू मूल्यमा कु ल धस्थथर पुाँजी धनमाहण (Gross Fixed Capital Formation) १० खरब ६०
अरब रहेको छ ।
• िालू मूल्यमा अधन्तम उपभोग खिह (Final Consumption) ३० खरब ८५ अरब रहेको छ
(कु ल गाहहस्थ्य उत्पादनको ८१.९० प्रधतशत) ।
• िालू मूल्यमा िस्थतु तथा सेिाको खुद धनयाहत (Net Export) १२ खरब ७ अरब
ऋणात्मक रहेको छ ।
• धिप्रेषण ७ खरब १६ अरब रहेको छ (कु ल गाहहस्थ्य उत्पादनको १९.०१ प्रधतशत) ।
• प्रधतव्यधि कु ल गाहहस्थथ उत्पादन रु १,२६,०१८ अथाहत १,०८५ यु.एस. डलर ।

प्राधिधिक नोट (Technical Notes)

के न्द्रीय त्याङ्क धिभागले तयार गने राधष्ट्रय लेखा सभबन्िी अनुमानहरू संयुि राष्ट्रसंि, त्याङ्क आयोगले
(United Nations, Statistics Commission) धसफाररस गरेको System of National Accounts, 1993 मा
उल्लेधखत धिधि र िगीकरणहरूमा आिाररत छन ।

के ही शब्दािलीहरू (Glossary)

14
१. उत्पादन (Output): उत्पादनहरूबाट उत्पादन गररएका िस्थतु तथा सेिाहरूलाई उत्पादन (Output) भधनन्छ

२. मध्यिती उपभोग (Intermediate Consumption) : उत्पादनहरूबाट नयााँ िस्थतु तथा सेिाको उत्पादन
गनहका लाधग उपभोग गररएका िस्थतु तथा सेिाहरूको कू ल मूल्यलाई मध्यिती उपभोग (Intermediate
Consumption) भधनन्छ ।

३. कु ल मूल्य अधभिृधि (Gross Value Added, GVA): उत्पादकहरूको कु ल उत्पादनबाट (Gross Output)
मध्यिती उपभोग (Intermediate Consumption) िटाएपधछ बााँकी रहेको िस्थतु तथा सेिालाई कु ल मूल्य
अधभिृधि (Gross Value Added, GVA) भधनन्छ ।

४. कु ल गाहहस्थ्य उत्पादन (Gross Domestic Product, GDP): कु नै आर्थहक क्षेत्रधभत्र धनधित गणना अिधिमा
भएको कु ल मूल्य अधभिृधिको योगलाई नै कु ल गाहहस्थ्य (Gross Domestic Product, GDP) भधनन्छ ।

२०७७ साल िैशाख १७ गते


बुििार

के न्द्रीय त्याङ्क धिभाग,


थापाथली ।

15

You might also like