You are on page 1of 1

English नेपाली युिनसेफ ग्लोबल उच्च कन्ट्रास्ट

#COVID19 नोभल कोरोना भाइरस: जनचेतनामूलक संदेश नोभल कोरोना भाइरसबाट कसरी आफू र अरूलाई बचाउने ?
दाता बन्नुहोस्

हामी के गछौर् ? अनुयु


सिन्धान
नसेफरबारे जान्नु
िरपोटर् हरूहोस् कथाहरू केप्रे
हीसगरौँ
सेन्टर दाता बन्नुहदाता
ोस् बन्नुहोस्

नेपाल

लेख

गभार्वस्थामा पौिष्टक खाना र हेरचाह


गभार्वस्था र स्तनपान गराउने बेलामा उिचत पोषण भएन भने आमाको स्वास्थ्य तथा जन्मने नविशशुको स्वास्थ्यमा पिन प्रितकूल असर
पदर्छ
युिनसेफ नेपाल

© UNICEF Nepal

30 मे 2019

गभर्मा रहेको िशशुले आफ्नो आमाले खाएको खानाबाट नै पौिष्टक तत्व पाएर हुकर्न्छन् । गभर्धारणदेिख नै आमाले िदनहुँ
खाने सािवक खानाका साथै एकपटक थप पौिष्टक तथा सन्तुिलत खाना खानुपछर् ।

सुत्केरीरस्तनपान गराइरहेकी मिहलालाई स्थानीय स्तरमा उपलब्ध हुने ७ समूहका िविभन्न खाद्यवस्तुहरु (१. अन्न वा
जिमन मुनी फल्ने कन्दमूल, २. गेडागुडी, तेलहन, िबयाँ र , ३. दू ध तथा दू ग्ध पदाथर्, ४. मासु/माछा, ५. अण्डा, ६. िभटािमन
ए पाइने फलफूल र तरकारी जस्तै ९ पाकेको मेवा, आँ प, सुन्तला, गाजर र फसीर्, तथा ७. अन्य फलफूल तथा तरकारी)
मध्येबाट किम्तमा ४ समूहका खानेकुराहरु खुवाउनु पदर्छ। सबै खाना समूहबाट िविवध खाना खानाले सुत्केरी अवस्थामा
सुक्ष्म पोषक तत्वको कमीबाट टाढा रहन सिकन्छ ।

गभर्वती स्वस्थ हुन र तन्दुरुस्त रहन प्रत्येक िदन सािवक भन्दा १ पटक थप खाना
खाएको सुिनिश्चत गनुर्पछर् ।

सुत्केरी मिहलाहरुलाई यस्तो अवस्थामा िवशेष गरी ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला (मेथी, गुद, काजु,
बदाम, छोकडा, बित्तसा, िमश्री, सख्खर), थप पोिषलो खाना खुवाएमा दुध उत्पादन गनर् मद्दत गदर्छ । यसको साथै
सुत्केरीरस्तनपान गराइरहेकी मिहलालाई सािवकको खानाको साथसाथै थप २ पटक पोिषलो खानाहरु खुवाउनु पदर्छ ।

त्यसका साथसाथै रक्तअल्पताबाट बच्न स्थानीय स्तरमा पाइने खाना जस्तै टु सा उमारेको गेडागुडी, हिरयो सागपात,
कुिरलो, च्याउ, आिद पिन खुवाउनु पदर्छ। बालबािलका जिन्मएपिछ आमालाई ४२ िदन िभत्र १ मात्रा िभटािमन ए
क्याप्सुल खुवाउन स्वास्थ्यकमीर्, मिहला स्वास्थ्य स्वंय सेिवकासँग सम्पकर् गनुर्पछर् । िभटािमन ए क्याप्सुल खानाले
आमाको दू ध थप पोिषलो बनाउँ दछ जसले बालबािलकालाई स्वस्थ र बिलयो बनाउँ छ । िभटािमन ए धेरै मात्रामा पाइने
खानेकुराहरु जस्तै अण्डा, कलेजो, पाकेको मेवा, फसीर्, गाँजर पिन खुवाउनु पदर्छ ।

शाकाहारी वगर्को हकमा भने उनीहरुले गेडागुडी, टु सा उमारेको गेडागुडी, दू ध तथा दू ग्ध पदाथर्, भटमास, तेलहन (oil
seeds and nuts) लगायतका खानेकुराहरुमा जोड िदनुपछर् ।

गभर्वती भएको चौथो मिहनादेिख सुत्केरी भएको ४५ िदनसम्म िदनको एक चिक्क आइरन फोिलक एिसड खानुपछर् ।
आइरन फोिलक एिसड चिक्क सरकारी स्वास्थ्य संस्थामा िनशुल्क पाईन्छ ।

पिहलो गभर्वती जाँचमा स्वास्थ्यकमीर्सँग जुकाको औषधी (एलबेन्डाजोल) िलनुपछर् । गभर्वती मिहला र िशशुलाई
िटटानस र भ्यागुते रोगबाट बचाउन स्वास्थ्यकमीर्को सल्लाह अनुसार िटिट खोप पिन िलनुपछर् ।

गभर्वती आमाले आयोिडनयुक्त नुन खाएर िशशुलाई सुस्त मनिस्थित, होचोपुड्को,


छाला र कपालको समस्या, गलगाँड आिद हुनबाट बचाउनु पदर्छ ।

िकशोरी/गभर्वती मिहला र स्तनपान गराई रहेकी मिहलाले धुम्रपान, मद्यपान गनुर् हुदैन तथा धुवाँमा बस्न हुदैन । आमा र
बालबािलकालाई स्वस्थ राख्न श्रीमान्ले सुत्केरी श्रीमतीले िदनको थप २ पटक पोिषलो खाना खाएकी िछन् भन्ने कुरा
सुिनिश्चत गनुर्पछर् ।

खानेपनीलाई शुिद्धकरण गरेर मात्र पानी िपउनुपछर् । पानीलाई उमालेर, क्लोिरन झोल हालेर वा िफल्टर गरेर शुिद्धकरण
गरेर िपउनुपछर् ।

सम्बिन्धत िवषयहरू
प्रारिम्भक बालिवकास स्वास्थ्य पोषण नेपाल

थप खोज्नुहोस्

कथन प्रेस िवज्ञिप्त लेख लेख

02 अगस्ट 2021 31 जुलाई 2021


"के तपाईं स्वस्थ हुनुहुन्छ?" बालबािलका र कोिभड-१९
िवश्व स्तनपान सप्ताहको अवसरमा खाद्य प्रणाली रूपान्तरणको केन्द्रिबन्दुमा
जीवन चक्र टेली श्रृंखला कोिभड-१९को संक्रमण भएका
युिनसेफका कायर्कारी िनदेर्शक हेनरीएटा बालबािलका र युवाको उपिस्थित जरुरी
बालबािलकाको घरमा कसरी हेरचाह
फोर र डब्ल्युएचओका महािनदेर्शक डा.
गनेर् ?
टेड्रोस अडानोम गेिब्रयससद्वारा जारी गिरएको
संयुक्त वक्तव्य

अिहले पढ् नुहोस् पानामा जानुहोस् कथा पढ् नुहोस् कथा पढ् नुहोस्

गृह पृष्ठ हाम्रो बारे कथाहरु


दाता बन्नुहोस्
नेपालमा बालबािलका हामी कहाँ र कसरी काम गछौर् युिनसेफ दिक्षण एिसया
बालबािलकामा लगानी िकन ? भ्याकेन्सी युिनसेफ प्रकाशनहरु
हामी के गछौर् ? खरीद युिनसेफ डाटा
हाम्रो वेवसाइटको उच्चतम अनुभवका लािग हामीलाई सघाउनका लािग हामीले कुकीहरू र अन्य पिहचानकतार्को प्रयोग गछौर्ं। हामीले कुकीहरू र अन्य पिहचानकतार्को कसरी प्रयोग गछौर्ं, र तपाईंको कानुसे
न िटङहरू
सम्पकर् ठे गाना
कसरी पिरवतर्न गनेर् भन्ने बारेमा थप जानकारी हाम्रो कुकीहरू नीितमा थाहा पाउन सक्नुहुन्छ। तपाईंको सेिटङहरू पिरवतर्न नगरी हाम्रो वेवसाइट प्रयोग जारी गदार् तपाईंले हामीलाई कुकीहरू र अन्य
पिहचानकतार्हरू प्रयोग गनर् सहमत हुनुभएको छ। यिद तपाईंले कुकीहरू र पिहचानकतार्हरूको हाम्रो प्रयोग िसिमत गनर् चाहनुहुन्छ भने, तपाईंको कुकीहरू सेिटङमा पिरवतर्न गनर् सक्नुहुन्छ।

You might also like