You are on page 1of 1

१९ श्रावण २०७८ मंगलबार आजको पित्रका

अिहले चचार्मा #एमाले िववाद #बाढीपिहरो #िनषेधाज्ञा #कोिभड १९ #नयाँ सरकार गठन

-ा.

पाँच मिहनाको गभर्वतीले यौनसम्पकर् गनर् िमल्छ ?

312
नागिरक
! " #
SHARES
५ फाल्गुन २०७३
लोक01य
५ िमनेट पाठ
13ा4वत

संग्रह
१. दाचुर्ला सीमा क्षेत्रका
बािसन्दाकेा प्रश्नः
किहलेसम्म सहने
! ईमेल
एसएसवीको दुव्यर्वहार?

िप्रन्ट
"
२. तत्काल कुनै पिन परीक्षा
म िववािहत मिहला हुँ । गभर् व ती भएको पाँ च मिहना भयो
भयो।। श्रीमान्सँ ग स्थगन हुँ दैन, हल्लाकेा
िनयिमतजसो यौन सम्पकर् भइरहे क ो छ । यस्तो अवस्थामा यौन सम्पकर् गनर् पिछ नलागैाँ : स्वास्थ्य
राज्यमन्त्री
हुन्छ िक हुँ दै न ?

३. ‘अध्यक्ष होइन,अिधकार
प्रायः दम्पतीलाई गभार्वस्थामा यौन सम्पकर् राख्नुहुन्छ वा हुँ दैन भन्ने कुरामा अन्यौल चािहन्छ’
हुन्छ। यस िवषयमा परामशर् िलन अप्ठ्यारो मान्ने भएकाले उनीहरू वास्तिवकताबाट
विञ्चत हुन्छन्। अरू अवस्थामा भन्दा गभार्वस्थामा यौन सम्पकर् राख्दा केही ४. मुलुकको िवकास र
समृिद्धका लािग कम्युिनष्ट
सावधानी अपनाएमा यौन आनन्द िलन सिकन्छ। नेतृत्वको सरकारनै
चािहन्छः केपी ओली
गभार्वस्थामा प्रायः मिहलालाई यौन इच्छामा कमी आउन सक्छ। केही मिहलालाई
भने यौन सम्पकर् राख्ने इच्छा बढेको पिन पाइएको छ। त्यितबेला मिहलाको पेट ५. तुईन काट्दा बेपत्ता
धामीको िवषयमा छानिबन
बढ्ने, वाकवाकी लाग्ने, बारम्बार िपसाब लािगरहने आिद हुनाले यौनप्रित त्यित गनर् नागिरक अिभयानको
चाहना हुँ दैन। गभार्वस्थाको पिहलो तीन मिहनामा यौन सम्पकर् राख्नु हुँ दैन। माग, घटना हुनुमा ओली
त्यितबेला गभर्पात हुन सक्ने खतरा हुन्छ। त्यस्तै, सात मिहनापिछ पिन यौन्◌ा सरकारलाई दोष

सम्पकर् राख्नु हुँ दैन। यितबेला बच्चाको तौल बढ्ने र हाडहरूको िवकास पिन तीव्र
६. सरकारी सेवासुिवधा
रूपमा भइरहेको हुन्छ। निलने राज्यमन्त्री श्रेष्ठको
घोषणा
तीन मिहनादेिख सात मिहनाका बीचमा बच्चालाई असर नपुर्‍याउने आसनमा मात्र
सम्भोग गनुर्पछर् । मिहला मािथ र पुरुष तल बसेर गनेर् आसन, मिहलालाई
७. माओवादीद्वारा महाकाली
नदीमा भएको घटनालाई
पछािडबाट सम्भोग गनेर् आसन गभर्वती मिहलालाई लाभप्रद हुनसक्छ। यस बेला गम्भीर रुपमा िलन माग
कन्डमको प्रयोग गरेर यौन सम्पकर् राख्दा भ्रूणमा इन्फेक्सन हुन िदँ दैन। योनीबाट
रगत बग्ने, तल्लो पेट दुख्ने आिद भएमा यौन सम्पकर् तत्काल रोक्नुपछर् ।
८. दशवषर्मा बन्यो उत्तरी
गोरखा जोड् ने सोतीखोला
सरसल्लाह एवं समझदारीमा मात्र यौन सम्पकर् राख्नुपछर् । यस बेला पुरुषले पुल
सावधानीपूवर्क यौन सम्पकर् राख्नुपछर् । उत्तेजनामा आएर ख्याल नगरी कदािप
सम्बन्ध राख्नुहुँदैन। पुरुष कुनै पिन हालतमा सभ्भोग गनेर् मनिस्थितमा प्रस्तुत भयो ९. रािष्ट्रय दोहोरीगीत
प्रितष्ठानद्वारा दुगेर्श
भने बच्चालाई चोट पुगेर गभर् तुिहन पिन सक्छ। गभार्वस्थामा उत्तेजनामा आएर मुख थापालाई बिहष्कार गनेर्
मैथुन, गुदा मैथुन गनुर् राम्रो हुँ दैन। सकेसम्म कम उत्तेजनामा र बढी प्रेमपूणर् भएर तयारी
यौन सम्पकर् राखेको राम्रो हुन्छ।
१०. सरकारी िचया बगान
िफतार् ल्याउन जुटे
यिद योभन्दा पिहलेको गभर् तुिहएको हो भने यस वषर् चािहँ अत्यन्त सावधानी स्थानीय सरकार
अपनाउनुपछर् । गभर्वती मिहलाको हेरिवचार गनुर्पछर् । यस्तो अवस्थामा
िचिकत्सकको सल्लाहिवना तीन मिहनादेिख सात मिहनाका बीचमा पिन यौन
सम्पकर् राख्नु हँ ◌ुदैन। यो कुरामा अत्यन्त संवेदनशील भएर ख्याल पुर्‍याउनुपछर् ।
गभर्धारणपिछ पिन तुरुन्तै यौन सम्पकर् राख्नु हुँ दैन। अपरेसन गरेर बच्चा जन्माएको
वा योनी च्याितएर िसजिरङ गरेको हो भने िचिकत्सकको परामशर्िवना यौन सम्पकर्
गनुर् हुँ दैन।

गभार्वस्थामा यौन सम्पकर् राख्न नपाउँ दा श्रीमान्–श्रीमतीबीच फाटो आउन पिन


सक्छ। यितबेला श्रीमान्को भूिमका महŒवपूणर् हुन्छ। श्रीमान्ले श्रीमतीको िनयिमत
सरसफाइ, स्वास्थ्य परीक्षण, सन्तुिलत भोजनमा ध्यान पुर्‍याउनुपछर् । धेरज
ै सो
मिहला प्रसवको बेला सम्झेर िचिन्तत हुने गछर् न्। िचन्ताले स्वास्थ्यमा प्रितकूल
असर पाछर् । त्यसबेला उनीहरूलाई सकारात्मक िवचारको आवश्यकता धेरै हुन्छ।
गभार्वस्थामा आमा र बच्चाको शरीरमात्र नभएर मन, भावना पिन गाँिसएको
मनोवैज्ञािनक बताउँ छन्। यस्तो अवस्थामा आमाले गरेका, सोचेका कुरा बच्चाको
मिस्तष्कमा स्मृितको रूपमा रहने हुँ दा सकारात्मक सोच राखेमा र काम गरेमा
फाइदा पुग्छ।

- डा
डा.. सु ब ोधकु मार पोखरे ल

Follow @nagarik_news Like

प्रकािशत: ५ फाल्गुन २०७३ १४:२४ िबहीबार

मिहनाको गभर्वतीले यौनसम्पकर् गनर् िमल्छ

312 SHARES
! " #

खुशी 59 % दुखी 2.6 % अचिम्मत 12.8 % हास्यास्पद 23.1 %


क्रोिधत 2.6 %

0 Comments Sort by Oldest

Add a comment...

Facebook Comments Plugin

अकोर् समाचार

4वचार

खुसी किहले िमल्छ?

210 SHARES
! " #

लोक01य
डा. नम्रता पाण्डे 13ा4वत

काठमाडौँ सावर्जिनक बस चढेर कायार्लय जाँदै गदार् एक जनाले आफ्नो िसटमा बस्न िदँ दै

६ श्रावण २०७८
भने– बस्नूस्, म उिभन्छु । आश्चयर् लाग्यो, मलाई िसट छोडेर आफू उिभनुपनेर् कारण १. दाचुर्ला सीमा क्षेत्रका
६ िमनेट पाठ िथएन ितनलाई। यसो हेदार् सामान्य जीवनस्तरबाट गुिज्ररहेका जस्तो देिखने उनले बािसन्दाकेा प्रश्नः
किहलेसम्म सहने
ै े उमा खाली भएको िसट भेटे र बसे। तर निजकैको अकोर्
अकोर् स्टेसनबाट मेरछ
एसएसवीको दुव्यर्वहार?
संग्रह
स्टेसनमा एक जना चढे, फेिर उनले िसट छािडिदए।
२. तत्काल कुनै पिन परीक्षा
झण्डै १५ िमनेटको दू रीमा ३–४ ठाउँ मा उनले िसट अरूलाई िदएर उिभए। फेिर स्थगन हुँ दैन, हल्लाकेा
पिछ नलागैाँ : स्वास्थ्य
! ईमेल ै े उको िसट खाली भयो, मैले भनेँ– अब त बस्नूस।् हाँस्दै बसे। सोधेँ– तपाईँ यो
मेरछ
राज्यमन्त्री
िकन गदैर् हुनुहुन्छ ? भने– सर, आजमात्र होइन, म सधैँ यस्तै गछु र् । िकन त ? थपे–
" िप्रन्ट
म सामान्य पिरवारको मान्छे । मेरो जीवनमा अरूलाई िदन सक्ने केही छै न। यही ३. ‘अध्यक्ष होइन,अिधकार
सेवा त हो िदन सक्ने। जब बसमा उिभइरहेको व्यिक्तलाई िसट छािडिदन्छु , सबैले चािहन्छ’

मलाई धन्यवाद भन्नुहुन्छ। उहाँहरूको खुसी र धन्यवाद शब्द मेरो आजर्न महसुस
४. मुलुकको िवकास र
गछु र् । यसले मलाई स्वान्त सुखाय अनुभूत हुन्छ। मेरो तफर्बाट पिन िदन सक्ने क्षण समृिद्धका लािग कम्युिनष्ट
आउँ दा खुसी िमल्छ। नेतृत्वको सरकारनै
चािहन्छः केपी ओली

घटना र प्रसंग सानो छ तर गहन अथर् िछपेको छ। भएर र पुगेर मािनसले किहले
५. तुईन काट्दा बेपत्ता
िदन सक्छ र ? किहल्यै पुग्दैन आफूलाई नै कुनै पिन िचज र सम्पदाले। जीवनका धामीको िवषयमा छानिबन
प्रत्येक क्षणलाई िजउन छाडेर जीवनको उद्देश्य खोज्दा खोज्दै उद्देश्यले भिरपूणर् गनर् नागिरक अिभयानको
माग, घटना हुनुमा ओली
जीवन िरत्तो र खोक्रो महसुस हुन थाल्छ। जीवनमा खुसी खोज्दा÷खोज्दै खुसी िदने
सरकारलाई दोष
क्षण र आफन्त आफूबाट टाढा भइसकेका हुन्छन्। खुसी कुनै िचजबाट र
सम्पन्नताबाट िमल्दैन। खुसी हुने कमर् गरेको क्षण खुसी िमल्छ र त्यो खुसी अरूबाट ६. सरकारी सेवासुिवधा
निलने राज्यमन्त्री श्रेष्ठको
आफूले पाउनु भन्दा अरूलाई आफूले खुसी पानर् सकेको क्षण िमल्छ।
घोषणा

अरूले बािहरबाट देख्ने खुसीले होइन, जीवनमा आफ्नो कमर् र िनणर्यबाट खुसी ७. माओवादीद्वारा महाकाली
प्राप्त भएको छ िक छै न मापनको क्षण त्यही नै हो। तर सामान्यतया मािनस यी नदीमा भएको घटनालाई
गम्भीर रुपमा िलन माग
गुणवत्ता भुलेर बािहरी सम्पदाको आकषर्णमै भुिलरहेको हुन्छ। जीवन नै धान्न त
त्यित धेरै असम्यक र अराजक बन्नु जरुरी छै न। सानोितनो पुरुषाथर् र खुसी िदने ८. दशवषर्मा बन्यो उत्तरी
कमर्ले स्वान्त सुखायको अनुभूित िदलाउन सक्छ। अरूलाई देखाउनकै िनिम्त संसार गोरखा जोड् ने सोतीखोला
पुल
िजत्ने होड पिन जीवनको उत्तराद्र्धमा पश्चाताप बन्न सक्छ।

९. रािष्ट्रय दोहोरीगीत
हामी हृदयबाट भन्दा बढी मिस्तष्कबाट चल्छौँ। मिस्तष्कले हामीलाई यित प्रितष्ठानद्वारा दुगेर्श
घुमाइसक्यो िक के गदैर्छु र िकन थाहा पाउन छोिडसक्यो मािनसले। यसैको थापालाई बिहष्कार गनेर्
पिरणित हो आज राष्ट्र, व्यिक्त र समाजले भोगेको दुदर्शा। प्रकृितले हामीलाई तयारी

मिस्तष्क र हृदय दुवै िदएको छ भने िकन हामी हृदयको प्रयोग कम गछौर्ँ? िबहान
१०. सरकारी िचया बगान
उठे देिख राित सुत्ने बेलासम्म हाम्रा कमर् र िक्रयाकलापको स्मरण गर्‍यैां भने िफतार् ल्याउन जुटे
हामीलाई थाहा हुन्छ हामी मिस्तष्ककै इशारामा बढी चलेका हुन्छौँ। मािनसले स्थानीय सरकार

अचम्म मान्नुपनेर् कुरा छै न मिस्तष्कको पिछ नलागौँ भन्दा िकनिक इितहास साक्षी
छ। मेडम क्युरीले जब आफ्नो अनुसन्धानबाट थिकत भएर िवश्राममा बस्नुभएको
िथयो तब रेिडयम पत्ता लगाउनुभएको िथयो।

हाम्रा सन्त, ऋिषमुिनहरूले मनको पार गएर नै ज्ञान प्राप्त गरेका िथए। एउटा
किवले मन भन्दा पर गएर, हृदयको तलबाट मात्र किवता लेख्न सक्छ। कुनै
नृत्यांगना होउन् या गायक, खेलाडी होउन् या गायक, मन भन्दा पर पुगेर हृदयको
तलबाट ध्यान केिन्द्रत भएर आफ्नो प्रितभामा केिन्द्रत भएका हुन्छन्। त्यितबेलाको
िस्थित शान्त, प्रेमल र करुणादायी हुन्छ। नकारात्मक काम उसले गनर् सक्दैन।

प्रत्येक व्यिक्तको िभत्र शािन्त घिटत नहुँ दासम्म राष्ट्र र समाज अिन िवश्वमा शािन्त
आउँ दैन। प्रेमको ऊजार् नबग्दासम्म हृदय सिक्रय नहुँ दासम्म शािन्त अनुभूत गनर्
सिकन्न। तर आजको मािनस टाढाबाट खुसी छ, निजक आउँ दा दुःखी छ,
क्याक्टसको झाडीझैँ भएको छ मान्छे । मािनस आफ्नो मानवीयताको गुण भुल्दैछ
अिन सम्पन्न र धनवान बन्न खोज्दैछ। स्वयं िभत्रको प्रितभा र स्वभाव गुमाउँ दैछ
आयाितत इष्र्या र लोभमा बाँचेको छ। मानवीयता नै सबै भन्दा ठू लो सम्पन्नता हो
भनेर पाठ िसक्ने किहले ? जीवनको उत्तराद्र्धमा पछु ताउनेहरूको कमी छै न यहाँ।
पञ्चतत्वको शरीर कुन सेकेन्डमा पञ्चतत्वमै िमल्छ ठे गान छै न र पिन सेकेन्डको
महत्व छ भन्दै अनैितकता र अराजकता अिन अरूलाई दुःख िदन पिछ परेको छै न
मािनस। अरूलाई दुःख िदएर भए पिन, अरूको लुटेर भए पिन सम्पन्न बन्नु नै छ
मािनसलाई।

मािनसले मािनसलाई नै ठग्छ। आत्मसन्तुिष्टको िवज्ञान खोज्दैन। समयअनुसार


चल्दैन। आफ्नो सम्बन्ध र प्रेमको ख्याल गनर् िबसर्न्छ। व्यस्त छ मािनस अनाहकमा
बािहरी सुख अरूलाई देखाउन। िभत्री शािन्त र खुसी अिन प्रेम भुलेको छ। क्षिणक
सफलता र खुसीका नाममा जीवनमा पाएका बहुमूल्य िहराहरू गुमाएको पत्तो छै न।
जुन कुरा पैसा र पदको अभावले महसुस गरेको छ त्यो अभाव दुई कौडी बराबर
पिन छै न। यो थाहा नपाउँ दासम्म भौतािरन्छ मािनस। जब जीवनको भागदौडबाट
थाकेपिछ यी कुराको महसुस हुन् थाल्छ त्यितबेलासम्म जीवनबाट यी कुरा
छु िटसकेका हुन सक्छन्। जीवन कमर्हरूको शृंखला हो, ितनै कमर्को फल जीवनको
भोगाइ हो। कस्ता कमर् रोज्ने, कस्ता सम्बन्ध रोज्ने, दुःखी हुने िक सुखी र आनिन्दत
अिन मन मिस्तष्कले चल्ने िक हृदयले ? रोजाइ आफ्नै हातमा छ।

आफूिभत्र िनयालेर हेदार् हामीलाई राम्रो र िमत्रवत् सम्बन्ध, असल र सांस्कािरक


पिरवार, बािहरी सम्पन्न होइन, िभत्री सम्पन्नता चािहएको छ। तर केका लािग यत्रो
होडबाजी गदैर्छन् मािनस ? राजनीितमा होस् या सामािजक सेवामा, शैिक्षक
सेवामा होस् या धािमर् क सेवामा, िभडन्त र प्रितस्पधार् मात्र भेिटन्छ। कसका लािग
लड् दैछन् ? कसका लािग घुस पैठारी हुँ दैछ ? कसका लािग तानातान र हानाहान
हुँ दैछ ? आिखर के प्राप्त गनर् चाहन्छ मािनस ?

सन्त कवीरले त्यसै भन्नुभएको छ–

बुरा खोजन मै चला, बुरा न िमिलया कोइ।

जो अंतस देखा आपणा, मुझ सा बुरा न कोइ।।

प्रत्येकले आफ्नो िभत्र िनयालेर हेनेर् बेला आएको छ। आफ्नो िभत्र हेनेर् कला िबसर्नु
नै अशािन्त र अन्योल अिन राजनीितक खेल बनेर प्रस्तुत हुनु हो। भाँडभैलो र
तँछाडमछाडको पदीय मयार्दा भन्दा स्वतन्त्र आफ्नो खुट्टामा बाँच्नुको स्वगीर्य
आनन्द उसलाई थाहा छ जसले स्वयं िभत्र हेनेर् कला जानेको छ। आफ्नो जीवनको
गिहराइ पिहचान गनर् नसक्नेले कदािप राष्ट्रको ममर् र गिहराइ बुझ्न सक्दैन। राष्ट्र र
मुलुकलाई झन भन्दा झन अन्योल र गिरबीमा धकेल्ने िजम्मेवारी ितनैलाई जान्छ
जसले आफ्नो जीवन नै क्षिणक व्यिक्तगत स्वाथर्को आडमा राष्ट्रको सावर्भौममािथ
खेलबाड गरेका छन्।

क्याक्टसका झाडी हुन् ितनीहरू जसलाई टाढाबाट देख्दा राम्रो लाग्छ तर निजक
जाँदा छोए काँडा िबझ्छ, न छु न सिकन्छ, न िभत्र सजाउन सिकन्छ। बािहरी सम्पदा
र शिक्त भन्दा धेरै महान् शिक्त हुन्छ िवश्वास, प्रेम र आत्मसम्मानमा। यसलाई
अनुभूत गनर् सके खुसी िमल्छ र यसले जीवनलाई पश्चातापमा होइन धन्यवादको
यात्रामा लैजान्छ। बािहरी पिरचय भन्दा कैयौँ गुणा आनन्ददायक हुन्छ
आत्मपिरचयसँग निजक हुनु। आदशर्वादी र चतुर्‍याइँ भन्दा शिक्तशाली हुन्छ यथाथर्
बोध र स्वाध्याय जान्ने कला। जीवन छोटो छ हाम्रो सोचाइ र आकांक्षा भन्दा।
त्यसैले जीवन्तताका साथ िजउनुमा नै खुसी िमल्छ। यसलाई प्रयोगमा ल्याउन
िढला नगनेर् िक ?

Follow @nagarik_news Like

प्रकािशत: ६ श्रावण २०७८ ०९:५० बुधबार

खुसी किहले िमल्छ

210 SHARES
! " #

खुशी 100 % दुखी 0 % अचिम्मत 0 % हास्यास्पद 0 % क्रोिधत 0 %

4 Comments Sort by Oldest

Add a comment...

Yam Lal
अित राम्रो लेख,
Like · Reply · 1 · 1w

Krishna Prasad Neupane


Khusi lagyo yo padhna pauda
Like · Reply · 1 · 1w

Shiv Shankar Yadav


nice article . when peace descends one's heart then only the society, nation and the world can acheive peace . a version
of beyond price . but this is a world . krishna and buddha also couldn't do the world correct . the recent research tells that
we are 99% still having the nature of 'adim manaw' who were brutal . only 1% we all having the nature of homosepians .
this is the cause that we undergoing with very trial and practice of yoga , pranayam and dhyan only can become a real
human . thanks .
Like · Reply · 1 · 1w

Shiv Shankar Yadav


thank you madam for appriciation .
Like · Reply · 1w

Achyuta Dawadi
मननीय लेख । राम्रो लाग्यो ।
Like · Reply · 1w

Facebook Comments Plugin

भख#रको समाचारह,

-ा. १९ श्रावण २०७८ अथ# १९ श्रावण २०७८ -ा. १९ श्रावण २०७८ अथ# १९ श्रावण २०७८

मनाङ र मुस्ताङका १८ वषर् फेवाबजार र पोखरा औद्योिगक दोभानमा सुरु भयो आँ खा उपचार जीवन रक्षा कोषलाई प्रभावकारी
मािथका सबै नागिरकलाई खोप क्षेत्रबीच सहकायर् केन्द्र बनाउँ छौंः मुख्यमन्त्री
िहमाली िजल्ला मनाङ र मुस्ताङले फेवा बजार डटकम ईकमसर्ले पोखरा ताप्लेजुङको मेिरङदेन गाउँ पािलका र कोरानाबाट मारमा परेको साना
१८ वषर् उमेर मािथका सबै औद्योिगक क्षेत्रका उद्योगहरुले आठराइ ित्रबेणी गाउँ पािलकाको उद्योगी व्यवसायीलाई लिक्षत गरी
नागिरकलाई कोरोना िवरुद्धको खोप उत्पादन गरेका सामानहरु िबक्रीमा संगम क्षेत्र दोभान बजारमा आँ खा ल्याइएको जीवन रक्षा कोषलाई
लगाएका छन् । कोिभिशल्डको दोश्रो राख्न शुरु गरेको छ । उपचार केन्द्र सञ्चालनमा आएको प्रभावकारी बनाउने दृढता गण्डकी
डोजको खोप थोरै संख्याका छ। प्रदेश सरकारले व्यक्त गरेको छ ।
नागिरकलाई मात्र लगाउन बाँकी कोरोनाले झण्डै डेढवषर्सम्म व्यापार
रहेको िजल्लािस्थत स्वास्थ्य व्यावसाय ठप्प प्राय छ ।
कायार्लयले बताएका छन् ।

Subscribe
अन्य
प्रकाशन

उपयोगी िलं कहरु मुद्रा िविनमय नेपाल िरपिब्लक िमिडया (प्रा) िल


हाम्रो बारेमा Buying रिजस्टडर् नंः १६३/०५४/०५५
! " $ %
िवज्ञापन जेिडए कम्प्लेक्स
नेपाल िरपिब्लक िमिडया (प्रा) िल.ले नेपाली भाषामा आजको पित्रका 1 Indian Rupee (INR)
सुन्धारा, काठमाडौं
नागिरक रािष्ट्रय दैिनक (गुणराज लुइँटेलको सम्पकर् गनुर्होस् फोनः ४२६५१००
1.6 Nepalese Rupee
सम्पादकत्वमा) काठमाडौँ, िवराटनगर, नेपालगञ्ज, फ्याक्सः ४२५२२६२
पोखरा र बुटवलबाट एक साथ प्रकाशन गदैर् आएको छ। प्रबन्ध िनदेर्शकः िवनोदराज ज्ञवाली
िनदेर्शकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल

Copyright 2021 Nepal Republic Media Pvt. Ltd. All rights reserved. Terms of Use Privacy Policy

You might also like