You are on page 1of 2

फारम नं.

अनुसूची ४५
(मुलुकी देवानी कार्यविधि नियमावली, २०७५ को नियम ६८ को उपनियम (१) सँग सम्बन्धित)

श्री ............... जिल्ला अदालतमा पेस गरेको


निवेदन पत्र
विषय : अधिकृ त वारिसनामा प्रमाणित गरिपाऊँ ।

..................................................................................................................... निवेदक
म निवेदक........................................................ ले देहायको.............................................. व्यक्तिलाई
देहायको ................................................................... .विषयमा अधिकृ त वारिस नियुक्ति गर्न चाहेकोले मुलुकी
देवानी कार्यविधि संहिता, २०७४ को दफा १५३ को बमोजिम निम्न विवरणसहित निवेदन गर्दछु ।
अधिकृ त वारिसनामाको कागज दुई प्रति र लाग्ने दस्तुर रु. ५००।- यसैसाथ संलग्न छ ।
(१) अधिकृ त वारिसनामा दिनेको
(क) नाम,थरः
(ख) लिङ्गः (ग) उमेरः घ) ठे गानाः

(ङ) नागरिकता नम्बर र जारी भएको मिति र जिल्ला


(च) बाबु, आमाको नामः
(छ) बाजे, बज्यैको नामः
(२) अधिकृ त वारिस हुनेको
(क) नाम, थरः
(ख) लिङ्गः (ग) उमेरः घ) ठे गानाः
(ङ) नागरिकता नम्बर र जारी भएको मिति र जिल्ला
(च) बाबु, आमाको नामः
(छ) बाजे, बज्यैको नामः
(३) अधिकृ त वारिसनामा दिने विषयः
(४) बेहोरा पुष्टि गर्ने संलग्न कागज प्रमाणः
(क) (ख)
(ग) (घ) अधिकृ त वारिसनामा दिने र हुनेको हालैको २/२ प्रति फोटो
३. लेखिएको बेहोरा ठिक साँचो हो फरक ठहरे कानूनबमोजिम सहुँला बुझाउँला।
निवेदक

नोट : (१) यो निवेदनको ढाँचा सेवाग्राहीको सहजताको लागि अदालतबाट नि:शुल्क रूपमा उपलब्ध हुने र बेहोरा भर्न नसक्नेहरूलाई
अदालतबाटै भरिदिने व्यवस्था छ ।
(२) असहाय पक्षलाई निःशुल्क कानूनी सेवा उपलब्ध छ।
फारम नं. १

इति संवत् ...............साल......................महिना......... गते रोज शुभम्

...............................।

नोट : (१) यो निवेदनको ढाँचा सेवाग्राहीको सहजताको लागि अदालतबाट नि:शुल्क रूपमा उपलब्ध हुने र बेहोरा भर्न नसक्नेहरूलाई
अदालतबाटै भरिदिने व्यवस्था छ ।
(२) असहाय पक्षलाई निःशुल्क कानूनी सेवा उपलब्ध छ।

You might also like