You are on page 1of 1

श्रीमान् प्रमु ख ज्यु ,

विशे ष ब्यु रो प्रदे श नं . १ विराटनगर

विषय :- कालो वजारी सम्बन्धी अनु सन्धान गरी पाउँ।

महोदय,

प्रस्तु त विषयमा जिल्ला मोरङ्ग, वे लवारी न पा वार्ड ३ स्थित वे लवारी चोकमै रहे को फुलवारी आयल
ट् रेडर्स (भ्याट नम्बर ३००१००६४२)मा विगत केहि वर्ष दे खी व्यापक रुपमा पे ट्रोलियम पदार्थमा मिसावट गरी
अनियमितता गरी कालो धन आर्जन गर्ने कामहरु भै रहे को र सो सम्बन्धमा स्थानिय प्रशासनहरुमा मौखिक रुपमा
जानकारी दिँ दा कतै वाट पनि चासो नभएपछि, यस्तो प्रकारको मु लुकको शासन व्यवस्था र प्रचलित नियम
कानु नको वर्खिलाप गरी दिन दहाडै कालो वजारि, राजस्व छ्ली जस्तो गम्भिर अपराध, काला कर्तुत दे खेर एक सचे त
नागरिकको है सियतले ठु लो आशाले यो निवे दन सहित उजु री गर्दछु।

भै राखे का अनियमितताहरु :-

हवाई इन्धन वोक्ने ट्याँकरबाट चोरी गरी पे ट्रोलडिजे लमा मिसावट गरी विक् री वितरण गर्ने गरे को र सो
वापत राज्यले प्राप्त गर्नुपर्ने राज्स्व गु मेको। सो कार्यमा प्रयोग हुने ट्याँकर नं . निम्न छन्:- ६९३०, ७२७८,
७४५६, ७४५८। र यि टयाँकरहरुको फुलवारी पे ट्रोल पम्पमा कालो धन्दा गर्ने समय सम्पर्क मा हुने ट्याँकर
चालकको निजी फोन नम्बर ९८२५३७८३२० हो। र यि ट्याँकरहरु ल्याउँ दा स्थानियहरुले सं खा गर्छन भने र रातको
१० बजे दे खी उता बिच बाटोमै वा टयाँकर चालकको घरमै टयाँकर बाट ड्रममा अनलोड गरी फुलबारी पु राएर पम्पको
अन्डरग्राउन्ड ट्यां किमा मिसावट गर्ने गरे को पनि जानकारी पाइएको छ।
यि माथी उल्ले खित टयाँकरहरु ने पाल आयल निगमबाट इजाजत प्राप्त गरी सिलगु डिबाट हावाई इन्धन
भरी विराटनगर ल्याउने क् रममा बाटै मा पर्ने फुलवारी आयल ट् रेडर्स वे लवारिमा रातको १० बजे पछी मात्र चोरी गरी
विक् री गर्ने गरे को हुँदा उक्त्त कार्यको सु क्ष्म निगरानी गरी सत्यतत्य पत्ता लगाई सं लग्न दोषिहरु उपर प्रचलित
कानु न वमोजिम कानु नी कारवाही होस यती भनि यो निवे दन पे श गर्दै छु।
उक्त पे ट्रोल पम्प दोस्रो पक्षले ठे क्कामा चलाई राखे को सो पम्पका प्रोप्राईटरलाई जानकारी विना नै
३४ वर्ष दे खी कर कार्यालयमा आय विवरण पे श नभएको समे त जानकारीमा आएको हुँदा उक्त फर्मले वार्षिक आय
विवरण नवु झाए सम्म करकार्यालयबाट कुनै पनि खाता पाता उपलब्ध नहुने हुँदा सो पम्पले कर कार्यालयबाट भ्याट
खरिद विक् री खाता समे त प्रमाणित नगरे को र भ्याट छ्ली गरे को छ कि भन्ने सं का गरिएको छ। साथै कर चु क्ताको
प्रमाण पत्र विना कुनै पनि सरकारी कागजपत्र वार्षिक नविकरण नहुने हुँदा उक्त फर्मले वाणिज्य विभागको
कार्यालयबाट नविकरण दे खी ने पाल आयल निगमको वार्षिक नविकरणमा समे त नक्क्ली कागज पत्र तयार गरी
निगमबाट पे ट्रोलियम पदार्थको सप्लाई लिई रहे को छ कि भनि अनु सन्धान गर्नु पर्ने दे खिन्छ। साथै यस बारे मा
विस्तृ त जानकारी आवश्यक परे मा यो नं । ९८०३५२७७२०मा फोन गरे र सम्पर्क राखी थप जानकारी लिन सकिन्छ।
अन्त्यमा यस पत्रमा उल्ले खित फोन नम्बर र नाम कृपया गोप्य राखिदिनु हुन अनु रोध गर्दछु।

निवे दक,
धु र्व निरौला,
९८०३५२७७२०

You might also like