You are on page 1of 3

निर्णय नं.

६७०५ - विक्रिकर फिर्ता

भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४
 फैसला मिति :२०५५/०५/२९  १६२१

निर्णय नं. ६७०५                  ने.का.प २०५६             अङ्क ४


 
संयुक्त इजलास
माननीय  न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
संवत ् २०५१ सालको रिट..नं.... २९३३
फैसला मितिः २०५५।५।२९।२
मुद्दाः विक्रिकर फिर्ता ।
पुनरावेदकः भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ऋषिराम लामिछाने ।
विरुद्ध
विपक्षीः जि. रुपन्दे ही, सिद्धार्थनगर नगरपालिका वडा नं १ वस्ने शिव प्रसाद शर्मा ।
  विक्रि कर लाग्ने नलाग्ने कुरा कानन
ू व्दारा निर्धारित हुने विषय हुँदा विक्री कर दाखिल गरे कै कारण
सम्मले विक्रि कर लाग्ने भन्न नमिल्ने ।
 (प्र. नं. ९)
पन
ु रावेदक तर्फ बाटः
विपक्षी तर्फ बाटः
अवलम्वित नजिरः
फैसला
न्या. लक्ष्मणप्रसाद अर्याल : पुनरावेदन अदालत वुटवलबाट भएको फैसला उपर यस अदालतमा पर्न
आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एबं निर्णय यसप्रकार छः
२.     रा.अ.झ. २५ नं को पिक अप मेटाडोर महे न्द्रा कम्पनीको पुरानो गाडी २०४६।८।२८।४ का दिन
भैरहवा भन्सार कार्यालयमा लिलाम बढावढ हुने भएको जानकारी पाई मैले सवैभन्दा बढी रु १,१५०००।
मा लिन कबुल गरे को २०४६।८।३० मा बुझाउन जाँदा रु १,३८,०००। कोआयल प्रज्ञापन पत्र समेत भराई
असल
ु गरी लिएको यसरी सरकारी कार्यालयले   प्रयोग गरे का पुरानो गाडीको गैरकानूनी तवरले म वाट
लिएको विक्रि कर रकम फिर्ता गरि पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३.     वादीको फिराद दावी सवै कुरा झुट्टा हो । भन्सार ऐन, २०१९ समेतको आधारमा कानूनले
लिनुपर्ने विक्रि कर लिलाम हुँदाको वखत निजलाई पूर्व जानकारी दिई लिएको हुँदा हक अधिकार हनन
भएको छै न । झुट्टा दावी खारे ज गरी पाउ भन्ने भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत
समेतका प्रतिवादीहरुको एकै मिलानको अलग अलग प्रतिउक्त पत्र ।
४.     टे ण्डर निकालेको समयमा विक्रि भन्ने लेखिएको थिएन । जन
ु दिन लिलाम गरियो, हामीले
लिने समयमा लिई सक्दा पनि विक्रि कर लेखिएको थिएन र गाडी लिने समयमा पनि विक्रीकर लाग्छ
भन्ने दे खाएका विक्रि कर वादी शिव प्रसादले फिर्ता पाउनु पर्छ भन्ने वादीको साक्षी प्रकाश शर्माले
तत्कालीन लम्
ु बीनी अन्चल अदालतमा गरे को वकपत्र ।
५.     रा.अ.झ. १५ नं. को उक्त गाडी कहाँ के कस्तो व्यहोराबाट जफत भएको हो । र सामयिक कर
असल ू ी ऐन २०१२ बमोजिम विक्रि कर छुट सम्बन्धमा के कस्तो कारवाही भई सो गाडी दर्ता हुन गएको
हो ? सम्बन्धित कार्यालय संग पत्राचार गरी जवाफ प्राप्त भएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन
अदालत वुटवलको मिति २०५०।६।२७ को आदे श ।
६.     पुन पूर्व आदे श बमोजिम उल्लेखित विवरण पत्राचार गरी मगाई पठाई दिनु भनी पुनरावेदन
सरकारी वकिल कार्यालय वुटवललाई लेखि जवाफ प्राप्त भएपछि नियमानुसार गरी पेश गर्नु भन्ने
पुनरावेदन अदालत वुटवलको मिति २०५०।१२।१८ को आदे श ।
७.     सामयिक कर असल
ु ऐन, २०१२ को दफा ३ को अधिकार प्रयोग गरी श्री ५ को सरकारको
मिति २०४६।२।२६ खण्ड ३७ अतिरिक्त १८(ख) को सूचना आदे शको दफा ३(१४) मा विदे शी कुटनैतिक
नियोग र त्यहाँ  काम गर्ने कुटनैतिक कर्मचारी तथा महसुल सुविधा पाएका व्यक्ति वा संस्थाको नाममा
दर्ता भई नेपाल अधिराज्य भित्र प्रवेश भएको ५ वर्ष पूरा भएका सवारी साधन विक्री गरे मा विक्रिकर
लाग्ने छै न भन्ने स्पष्ट व्यवस्था भएको र फिरादीले लिलाम सकार गरे का गाडी ५ वर्ष भन्दा अगावै
नेपाल अधिराज्यमा प्रवेश गरे को र सरकारी नम्वर प्लेट अन्तर्गत सम्बन्धित भन्सार कार्यालयले उपभोग
गरे को दे खिद
ँ ा भैरहवा भन्सार कार्यालयले अवैधरुपमा विक्रिकर लगाई वादीबाट असुल गरे को दे खिएकोले
फिराद दावी बमोजिमको विक्री कर उक्त भन्सार कार्यालयबाट वादीले फिर्ता लिन पाउने ठहर्छ भन्ने
पुनरावेदन अदालत वुटवलको मिति २०५१।१०।५।५ को फैसला ।
८.     पुनरावेदन अदालत वुटवलको फैसलामा चित्त वझ
ु ेन । विवादित पिकअप श्री ५ को सरकारले
सूचनामा उल्लेखित  आधार भित्र पर्दैन । मिति २०४१।९।१३ दे खि २०४२।१।६ सम्म सो पिकअप दर्ता
भएको पनि छै न । २०४१।९।१३ मा प्रवेश भएको मितिलाई गणना गर्न मिल्दै न । सो गाडी ०४२।१।६
दे खि दर्ता भई प्रवेश भएकोले सोही मितिबाट मात्र गणना हुँदा  ५ वर्ष पुरा भएको हुदैन । कतिपय
अवस्थामा निकासी वा पैठारी गर्दा लाग्ने महसल ु नवुझाई अवैध कारोवार गरे बाट पक्राउ भई
भन्सार कार्यालयमा दाखिल हुन आएका वस्तह ु रुमा लाग्ने महसल
ु वझ
ु ाएको वा नवझ
ु ाएको भनी छुट्याउने
आधारहरु नहुने पर्याप्त गन्
ु जाइस रहे न गर्दछन ् । यस्तो अवस्थामा राजश्व असलू ीमा एकरुपता हुन
नसक्ने हुँदा भन्सार कार्यालयबाट लिलाम हुँदा सो वस्तम
ु ा लाग्ने विक्री कर असल
ु गर्ने गरिन्छ वादीले
सो गाडी प्रयोग गरे वापत दईु पटक विक्री कर तिर्नु परे को छै न  । प्रयोग गरे वापत वस्तम ु ा पहिलो
पटक विक्रि कर तिरे को हुँदा निजलाई फिर्ता गर्नुपर्ने होइन । विपक्षी वादीलाई भन्सार कार्यालयले
जवरजस्ती गरी लिलाम सकार गर्न लगाएको र कानून बमोजिम लाग्ने कर रकम मात्र असुल गरिएको र
निजले पनि स्वइच्छाले तिर्नु वझ
ु ाउनु भएको हो अत पन
ु रावेदन अदालतबाट प्रतिउत्तर जिकिर तथा
मिसिल संलग्न सम्पर्ण
ू प्रमाणको मल्
ू यांकन नगरी अ.वं. १८४ (क) १८५ तथा प्रमाण ऐन, २०३१ को दफा ५४
को प्रतिवन्धात्मक वाक्याशं समेतको वेवास्ता गरी भएको फैसला त्रटि
ु पर्ण
ू हुँदा सो फैसला उल्टी
गरी  पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा परे को पन
ु रावेदन ।
९.     नियम बमोजिम दै निक पेशी सच
ू ीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तत ु मद्द
ु ामा
पन
ु रावेदन सहितको मिसिल अध्ययन गरी पन ु रावेदक श्री ५ को सरकार अर्थ मन्त्रालयको तर्फ बाट
उपस्थित विद्वान सरकारी अधिवक्ताको वहस जिकिर समेत सुनी विक्री कर रकम वादीलाई नै फिर्ता
दिने ठहर्‍याई पुनरावेदन अदालत वुटवलले गरे को फैसला मिलेको छ छै न निर्णय दिनु पर्ने दे खिन आयो
। निर्णय तर्फ विचार गर्दा भैरहवा भन्सार कार्यालयको मेटाडोर महे न्द्रा पिकअप लिलामी सूचना अनुसार
वादीले लिलाम बढावढमा सकार गरी कवल
ु गरे को रकम वुझाउन जाँदा लिलामी सूचनामा उल्लेख
नभएको विक्रिकर वापत रु २३,०००। समेत थप दस्तुर लिएको हुँदा सो फिर्ता गरी पाउँ भनी तत्कालीन
लुम्वीनी अन्चल अदालतमा फिराद दिएकोमा पुनरावेदन अदालत वट
ु वलबाट विक्री कर लिन नमिल्ने हुँदा
फिर्ता दिनु पर्ने फैसला भए उपर प्रस्तुत पुनरावेदन परे को दे खिन्छ । यसमा श्री ५ को सरकार भन्सार
कार्यालयले प्रयोग गरे का मेटाडोर पिकअप गाडी लिलाम सकार स्वीकृत गर्दा सम्म पनि विक्री कर लाग्ने
वा सो अनुपातको रकम थप हुने भन्ने शर्त रहे को भन्ने नदे खिद
ँ ा वादीले कानून दाखिल गर्नु पर्ने
विक्रिकर रकम दाखिल भएको भन्न मिल्ने दे खिएन । विक्रि कर लाग्ने नलाग्ने कुरा कानूनव्दारा
निर्धारीत हुने विषय हुँदा विक्रि कर दाखिल गरे कै कारण सम्मले  विक्रि कर लाग्ने भन्न नमिल्ने हुँदा
फिराद दावी बमोजिमको विक्रि कर भन्सार कार्यालयबाट वादीले फिर्ता लिन पाउने ठहर्‍याएको पुनरावेदन
अदालत वुटवलको मिति २०५१।१०।५।५ को फैसला मिलेकै दे खिद ँ ा सदर हुने ठहर्छ । पुनरावेदक
प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दै न । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई
दिनु ।
 
उक्त रायमा म सहमत छु ।
 
न्या. कृष्णकुमार वर्मा
 
इति सम्बत ् २०५५ साल भाद्र २९ गते रोज २ शभ
ु म ् .............................।

You might also like