You are on page 1of 1

Chorus 90

१. गाऊँ हल्लेलूयाह प्रभुलाई गाऊँ हल्लेलूयाह प्रभुलाई


गाऊँ हल्लेलूयाह गाऊँ हल्लेलूयाह गाऊँ हल्लेलूयाह
प्रभुलाई ।
२. ये शूसंसारको ज्योति हुन् ये शूसंसारको ज्योति हुन,
ये शूसंसारको ये शूसंसारका ये शूसंसारको ज्योति हुन् ।
३. राज गर्न फेरि आउनेछन् राज गर्न फेरि आउनेछन्
राज गर्न फेरि राज गर्न फेरि राज गर्न फेरि
आउनेछन्

Bhajan 506

कोः शिखरहरू हिउँले ढाकेझै,

यो भूमिलाई वचनले ढाक्नैपर्छ


किनारहरू बालुवाले ढाकेझै (२)
यो पुस्तालाई ये शूचिनाउनैपर्छ (२)

१. निराश छन् पहाडमा साइँला-माइलाहरू,


अ न्त छन् तराईमा सानी-ठूलीहरू २
चौबाटोमा सबैजना बाटो खोजिरहेछन्,
(ये शूनपाई मान्छेहरू मृत्यु पर्खिरहेछन्) २
२. रोएका छन् सहरमा घर-घरानाहरू,
भुलेका छन् पापैमा हाम्रा मानिसहरू (२)
दोधारमा सबैजना अल्मलिरहेका छन्
ये शूनपाई मान्छेहरू मृत्यु पर्खिरहेछन् (२)

You might also like