You are on page 1of 5

वैदेशिक पर्यटन िुल्क सम्बन्धी कार्यववधध, २०८०

आधथयक ऐन, 20८० को दफा 2२ बमोशिम ववदे िमा पर्यटन भ्रमणका लाधि िाने नेपाली पर्यटकले िने
भ ुक्तानी रकममा लाग्ने वैदेशिक पर्यटन िुल्कको प्रिासनलाई सरल र प्रभावकारी बनाउन आधथयक ऐन,
२०८० को दफा 2२ को उपदफा (७) ले ददएको अधधकार प्रर्ोि िरी आन्तररक रािस्व ववभािले प्रविर्ा
धनधायरण िने प्रर्ोिनको लाधि र्ो कार्यववधध बनाई िारी िरे को छ।

1. सं शिप्त नाम र प्रारम्भः


(१) र्स कार्यववधधको नाम “वैदेशिक पर्यटन िुल्क सम्बन्धी कार्यववधध, २०८०” रहेको छ।
(२) र्ो कार्यववधध सम्वत् 20८० साल साउन 1 ितेदेशि प्रारम्भ हुनेछ।

2. पररभाषाः ववषर् वा प्रसङ्गले अको अथय नलािेमा र्स कार्यववधधमा,-

(क) “ऐन” भन्नाले आधथयक ऐन, 20८० सम्झनु पछय।


(ि) “कर अधधकृत” भन्नाले नेपाल सरकारले धनर्ुक्त िरे को कर अधधकृत वा प्रमुि कर अधधकृत वा
प्रमुि कर प्रिासक सम्झनु पछय र सो िब्दले ववभािका िािा अधधकृत, धनदे िक,
उपमहाधनदे िक वा कर अधधकृतको अधधकार प्रर्ोि िनय पाउने िरी नेपाल सरकारले तोकेको
अन्र् कुनै अधधकृतलार्य समेत िनाउँ छ।
(ि) “कार्ायलर्” भन्नाले र्स कार्यववधधको दफा ४ बमोशिमको कार्ायलर् सम्झनु पछय।
(घ) “प्र्ाकेि धबिेता” भन्नाले र्स कार्यववधधको दफा ३ को िण्ड (क) बमोशिमको वैदेशिक पर्यटन
भ्रमण प्र्ाकेि सम्बन्धी सेवा प्रदान िने व्र्शक्त सम्झनु पछय।
(ङ) “ववभाि” भन्नाले आन्तररक रािस्व ववभाि सम्झनु पछय।
(च) “वववरण” भन्नाले र्स कार्यववधधको दफा 3 बमोशिमको कारोबार िने प्र्ाकेि धबिेता र
भ्रमणमा लैिाने फमय वा कम्पनीले पेि िनुपय ने र्स कार्यववधधको दफा 6 बमोशिमको वववरण
सम्झनु पछय।
(छ) “वैदेशिक पर्यटन” भन्नाले ववदे िमा पर्यटन भ्रमणका लाधि प्र्ाकेि िररद िरी िाने र फमय वा
कम्पनीले व्र्वसार् प्रवर्द्यनका धसलधसलामा आफू सम्बद्व प्राकृधतक व्र्शक्तलाई वैदेशिक भ्रमणमा
लैिाने कार्यलाई सम्झनु पछय।
(ि) “िुल्क” भन्नाले ऐनको दफा 2२ बमोशिम असुल तथा दाशिल िनुप
य ने वैदेशिक पर्यटन िुल्क
सम्झनु पछय।
(झ) “स्थार्ी लेिा नम्बर” भन्नाले सेवा प्रदार्क वा धबिेतालार्य प्रदान िररएको स्थार्ी लेिा नम्बर
सम्झनु पछय।

1 वैदेशिक पर्यटन िुल्क सम्बन्धी कार्यववधध, 20८०


3. िुल्क लिाउने आधार र दर सम्बन्धी व्र्वस्थाः

िुल्क लिाउने आधार र दर सम्बन्धी व्र्वस्था दे हार् बमोशिम हुनेछः-

(क) वैदेशिक भ्रमणको प्र्ाकेि धबिेताले प्र्ाकेि धबिीका बित ववदे िमा पर्यटन भ्रमणका लाधि
िाने नेपाली पर्यटकले िने भ ुक्तानी रकममा पाँच प्रधतितका दरले िुल्क लिाई असुल िनुय
पनेछ।
(ि) फमय वा कम्पनीले व्र्वसार् प्रवर्द्यनका धसलधसलामा आफू सम्बद्व प्राकृधतक व्र्शक्तलाई वैदेशिक
भ्रमणमा लैिादा लाग्ने िचय रकममा लेिाङ्कनका बित पाँच प्रधतितका दरले िुल्क असुल िनुय
पनेछ।

4. वैदेशिक पर्यटन िुल्क प्रिासन िने धनकार् सम्बन्धी व्र्वस्थाः

िुल्कको प्रिासन सम्बशन्धत करदाता सेवा कार्ायलर्, आन्तररक रािस्व कार्ायलर्, मध्र्मस्तरीर्
करदाता कार्ायलर् र ठू ला करदाता कार्ायलर्ले िनेछ।

5. दताय सम्बन्धी व्र्वस्थाः

िुल्क असुल िने र रािस्व िातामा दाशिल िने प्रर्ोिनको लाधि स्थार्ी लेिा नम्बर धलएको व्र्शक्तले
अलग्िै दताय िनुप
य ने छै न।

6. कारोबारको लेिाङ्कन तथा वववरण दाशिल सम्बन्धी व्र्वस्थाः

र्स कार्यववधधको दफा 3 बमोशिमको कारोबारको लेिाङ्कन तथा वववरण दाशिल सम्बन्धी व्र्वस्था
दे हार् बमोशिम हुनेछः-
(क) कारोबारको लेिाङ्कन प्रोदभावी (एिुर्ल) आधारमा िनुय पनेछ।
(ि) कारोबारको माधसक वववरण अको मवहनाको पच्चीस ितेधभत्र अनुसूची-1 बमोशिमको ढाँचामा
सम्बशन्धत कार्ायलर्मा दाशिल िनुय पनेछ। तर दफा ३ को िण्ड (ि) बमोशिमको व्र्शक्तले
र्स्तो िचय लेिाङ्कन निरे को मवहनाको वववरण दाशिल िनुप
य ने छै न।
(ि) तोवकएको समर्धभत्र वववरण दाशिल निरे मा वववरण पेि िनुप
य ने धमधतबाट वववरण पेि नभएको
धमधतसम्म दाशिल िनुप
य ने िुल्कमा ऐनको दफा 2२ को उपदफा (५) बमोशिम वावषयक दुई
दिमलव पाँच प्रधतितका दरले हुने रकम थप िुल्क लाग्नेछ।

2 वैदेशिक पर्यटन िुल्क सम्बन्धी कार्यववधध, 20८०


7. वैदेशिक पर्यटन िुल्क दाशिल सम्बन्धी व्र्वस्थाः

र्स कार्यववधधको दफा 3 बमोशिम असुल िरे को िुल्क दाशिल सम्बन्धी व्र्वस्था दे हार् बमोशिम
हुनेछः-
(क) प्र्ाकेि धबिेता वा भ्रमणमा लैिाने फमय वा कम्पनीले सङ्कलन िरे को िुल्क सम्बशन्धत
कार्ायलर्को कोड र तोवकएको रािस्व िीषयकमा अको मवहनाको पच्चीस ितेधभत्र दाशिल िनुय
पनेछ।
(ि) तोवकएको समर्धभत्र िुल्क दाशिल निरे मा ऐनको दफा 2२ को उपदफा (४) बमोशिम बावषयक
पन्र प्रधतितका दरले ब्र्ाि लाग्नेछ।

8. कारोबारको परीिण तथा िुल्क धनधायरण सम्बन्धी व्र्वस्थाः

र्स कार्यववधधको दफा 3 बमोशिमको कारोबारको परीिण तथा िुल्क धनधायरण सम्बन्धी व्र्वस्था
दे हार् बमोशिम हुनछ
े ः-

(१) प्र्ाकेि धबिेता वा भ्रमणमा लैिाने फमय वा कम्पनीको कारोबार परीिण िरी कार्ायलर्ले िुल्क
धनधायरण िनय सक्नेछ।
(२) कार्ायलर्बाट कारोबारको परीिण िदाय कुनै प्र्ाकेि धबिेताले िुल्क असुल निरे को पार्एमा वा
वास्तववक कारोबार भन्दा घटी कारोबार घोषणा िरी न्र्ून िुल्क असुल िरे को पार्एमा ऐनको
दफा 2२ को उपदफा (६) बमोशिम पच्चीस प्रधतित अधतररक्त िुल्क लाग्नेछ।
(३) कार्ायलर्बाट कारोबारको परीिण िदाय भ्रमणमा लैिाने फमय वा कम्पनीले िुल्क असुल एवं
दाशिल निरे को पार्एमा वा वास्तववक कारोबार भन्दा घटी कारोबार घोषणा िरी न्र्ून िुल्क
असुल एवं दाशिल िरे को पार्एमा ऐनको दफा 2२ को उपदफा (६) बमोशिम पच्चीस प्रधतित
अधतररक्त िुल्क लाग्नेछ।
(४) िुल्क धनधायरणको प्रविर्ा दे हार् बमोशिम हुनेछः-
(क) कारोबार रकम घटी घोषणा िरी, िुल्क असुल वा दाशिल निरी वा कारोबार लुकार्य
धछपार्य िुल्क घटाएको भन्ने सूचना तथा प्रमाण प्राप्त भएमा कर अधधकृतले त्र्स्तो प्राप्त
प्रमाणको आधारमा प्रारशम्भक िुल्क धनधायरणको धलशित सूचना ददनु पनेछ।
(ि) िण्ड (क) बमोशिमको सूचना प्र्ाकेि धबिेता वा भ्रमणमा लैिाने फमय वा कम्पनीको
कमयचारी वा प्रधतधनधधलाई बुझाएको, प्र्ाकेि धबिेता वा भ्रमणमा लैिाने फमय वा
कम्पनीको ठे िानामा फ्र्ाक्स, र्मेल वा त्र्स्तै अन्र् ववद्युतीर् माध्र्म माफयत पठाएको वा
राश्िर्स्तरको कुनै पत्रपधत्रकाबाट तत् सम्बन्धी आदे िको सूचना प्रकािन िरी िानकारी
िराएमा सूचनाको तामेल भएको माधनने छ।

3 वैदेशिक पर्यटन िुल्क सम्बन्धी कार्यववधध, 20८०


(3) िुल्क धनधायरण सम्बन्धमा सफार्को सबुत प्रमाण पेि िनय पन्र ददनको म्र्ाद ददनु
पनेछ।
(4) प्र्ाकेि धबिेता वा भ्रमणमा लैिाने फमय वा कम्पनीबाट पेि भएको सफार्को सबुत
प्रमाण समेतको आधारमा कर अधधकृतले अशन्तम िुल्क धनधायरणको सूचना िारी िनय
सक्नेछ।

९. प्रचधलत कानून बमोशिम हुनेः र्स कार्यववधधमा भएका व्र्वस्था प्रचधलत कानूनसँि बाशझएमा बाशझएको
हदसम्म अमान्र् हुनेछ।

4 वैदेशिक पर्यटन िुल्क सम्बन्धी कार्यववधध, 20८०


अनुसूची-1
(कार्यववधधको दफा ६ को िण्ड (ि) सँि सम्बशन्धत)
नेपाल सरकार
अथय मन्त्रालर्
आन्तररक रािस्व ववभाि

वैदेशिक पर्यटन िुल्क वववरण


स्थार्ी लेिा नम्बर नाम

ठे िाना आर् बषय

मवहना कार्ायलर्

रकम रु.
िुल्कको िणना
िुल्क लाग्ने मूल्र् XXX
िुल्कको दर ५%
िुल्क XXX
िुल्क वढला बुझाए बापतको ब्र्ाि XX
वववरण वढला बुझाए बापतको थप िुल्क XX
िम्मा दाशिल िनुप
य ने िुल्क XXXX

वववरण
ि.सं . िेता वा भ्रमणमा िाने स्थार्ी लेिा नं ठे िाना िुल्क लाग्ने मूल्र्
व्र्शक्तको नाम (उपलब्ध भएकोमा)

नोटः (एक्सेल फार्लमा अपलोड िनय सवकने)

माधथ उपलब्ध िराएका सूचना दठक, साँचो र पूण य रहेको प्रमाशणत िदयछु।
आधधकाररक व्र्शक्तको नामः- दस्तितः-
पदः- ठे िानाः-

5 वैदेशिक पर्यटन िुल्क सम्बन्धी कार्यववधध, 20८०

You might also like