You are on page 1of 2

\s येशूले प्रार्थना गर्न सिकाउनुभयो

\r मत्ती ६:९-१३; ७:७-११


\p \v 1 एकदीन येशू एउटा ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। येशूले प्रार्थना गरिसके पछि चेलाहरुमध्यमा एउटाले येशूलाई भने, “हे
प्रभु, यूहन्नाले आफ्ना चेलाहरुलाई सिकाए जस्तै हामीलाइ पनि प्रार्थना गर्न सिकाउनुहोस।”
\p \v 2 येशूले तिनीहरुलाई भन्नुभयो, तिमीहरुले प्रार्थना गर्दा यसो भन्नु,
\p “हे स्वर्गमा बस्नु हुने पिता,
\p तपाईको नाउँ पवित्र होस्,
\p तपाईको राज्य आओस्।
\p \v 3 हामिले दिन पिच्छेन् खानेकु राहरु हामीलाई दिनिहोस्।
\p \v 4 हाम्रा पाप क्षमा गर्नुहोस,
\p किनकी हामीहरुले पनि हाम्रा बिरुद्दमा आपराध गर्ने मानिसहरुलाई क्षमा गरेका छौँ।
\p हामीलाई परीक्षामा गर्न नालैजानुहोस’।”
\p \v 5 अनि येशूले तिनीहरुलाई भन्नुभयो, “मानिलेओ, तिमीहरुमध्ये एउटा साथी छ। तिनी मध्येरातमा उनीकहाँ गएर भन्दछन्, ‘साथी,
मलाइ तीन वटा रोटी सपाटमा दिनुहोस्। \v 6 किनभने मेरो साथी टाढाबाट म भएको ठाउँमा आएको छन्, र त्यसलाई खाने कु रा दिनलाइ
मसँग के ही छैन।’ \v 7 “उनले भित्रबाट भने, ‘मलाइ नझिँज्‍याऊ। ढोका बन्द भइसके को छ, र मेरो बच्चाहरु मसँग सुतिरहेको छन्। म उठेर
तिमीहरुलाई के ही पनि दिन सक्दिन।” \v 8 म तिमीहरुलाई भन्दछु , साथीको नाताले उनले साथि ठानेर तिनलाई के ही नदेलान्, तर तिनले
मागेको मागेकै कारणले त्यो उठेर उनले खाँचो परे जति तिनलाई दिनेछन्।
\p \v 9 “म तिमीहरुलाई भन्दछु , माग, तिमीहरुलाई दिइनेछ, खोज तिमीहरुले भेट्टाउनेछौ, ढकढक्‍याओ गर्यो भने तिमीहरुका निम्ति
ढोका खोलिनेछ। \v 10 किनभने जुन मानिसले माग्छ त्यसले पाउँछ, जुन मानिसले खोज्छ त्यसले भेट्टाउनेछ, र जसले ढकढक्‍याउँछ
त्यसको निम्ति ढोका खोलिनेछ।
\p \v 11 तिमीहरुमध्ये कसको बुबा होला, आफ्नो छोराले रोटी माग्दा त्यसलाई ढुंगा देला, अनि माछा माग्दा त्यसलाई माछाको सट्टामा
सर्प देला? \v 12 अनि अन्डा माग्दा, त्यसलाई बिच्छी देला? \v 13 तिमीहरु पापी भएपनि आफ्ना छोराछोरीहरुलाई असल
थोकहरु दिने मन भए, तिमीहरुका स्वर्गमा हुनुहुने परमेश्वर पिताले उहाँसँग माग्नेहरुलाई बढी गरेर पबित्र आत्मा दिनुहुन्छ।”
\s येशू र भुथारुको राजा बालजिबुल
\r मत्ती १२:२२-२९,४३-४५; मर्कू स ३:२०-२७
\p \v 14 येशूले एउटा भुत निकालिरहनुभएको थियो, त्यो बोल्न सक्दैन थ्यो। भुतआत्मा निस्के पछि त्यो बोल्न नसक्ने मानिस बोल्न
थाल्यो, अनि मानिसहरु छक्क परे। \v 15 तर तिनीहरुमध्ये कु नै कु नैले भने, “भूतहरुको राजा बालजिबुलको शक्तिबाट त्यसले भुतहरु
निकाल्दछ।” \v 16 अरुहरुलेचाहिँ येशूको परीक्षा गर्नका लागि स्वर्गबाट एउटा चिन्ह मागे।
\p \v 17 तर तिनीहरुको मनको कु रा थाहा पाएर येशूले तिनीहरुलाई भन्नुभयो, “जुन राज्यमा आफु आफु मा झगडा हुन्छ, त्यो नाश हुन्छ।
जुन घरमा मानिसहरु झगडा गर्छ, त्यो त्यो घर पनि नाश हुन्छ। \v 18 शैतानपनि आ-आफु भित्र मिलाप भएन भने, त्यसको राज्य कसरी
टिक्न सक्छ? किनभने तिमीहरुले मलाइ बालजिबुल द्वारा भुत निकाल्दछौ भनेर भन्दछौ। \v 19 म बालजिबुलबाट भुतहरु निकाल्द छु
भने, तिमीहरुको छोराहरुले कसबाट तिनीहरुलाई निकाल्द छन्? तिनीहरुलेनै तिमीहरुको न्याय गर्नेछन्। \v 20 तर परमेश्वरको औँलाले
म भूतहरु निकाल्दछु भने, परमेश्वरको राज्य तिमिहरुकहाँ आईसके को छ।
\p \v 21 “हतियारले भरिएको बलियो मानिसए आफ्नो घरको रक्षा गर्छ भने, त्यसको सामानहरु सुरक्षित हुन्छ। \v 22 तर त्यस
भन्दा बलियो मानिस आएर त्यो माथि आक्रमण गरी त्यसलाइ जित्यो भने, त्यसले भर परेको सबै हातियारहरु त्यसबाट खोसेर लैजान्छ, र
त्यसका सामानहरु खोसेर बाँड्छ।
\p \v 23 “जो मसँग छैन, त्यो मेरो बिरोधमा हुन्छ, अनि जसले मसँग बटुल्दैन, त्यसले सबै ठाउँमा छरपस्ट पार्छ।
\p \v 24 “जब नराम्रो आत्मा मनिसबाट निस्के र जान्छ, तब त्यो ओभानो ठाउ खोजेर बिश्राम गर्न खोज्छ, अनि अरु कु नै ठाउँ
नपाउँदा,त्यसले भन्छ, ‘म निस्के र आएको मेरै घरमा फर्के र जान्छु । \v 25 जब त्यो फर्के र आउछ, त्यसले त्यो घर बढ़ारेर राम्रोसँग राखेको
भेटाउछ। \v 26 तब त्यो गएर आफु भन्दापनि धेरै नराम्रो दुष्‍ट, अरु सात वटा आत्माहरुलाई आफै सँग ल्याउछ र तिनीहरु भित्र पस्छ र
त्यहाँ बास गर्छन, र त्यस मानिसको हालत पहिलेको भन्दा पछिको झन् खराब हुन्छ।”
\p \v 27 येशूले यो कु रा बोल्दागर्दा मानिसको भिडबाट एउटा स्त्रीले कराएर भनी, “धन्य त्यो स्त्री जसले तपाईलाई पेटमा राखीन् र
आफ्नो दुत खुवाइ।”
\p \v 28 तर येशूले भन्नुभयो, “बरु तिनीहरु धन्यका हुन्, जसले परमेश्वरको वचन सुनेर पालन गर्दछन्।”

You might also like