Professional Documents
Culture Documents
सार्वजनिक व्यवस्थापन
सार्वजनिक व्यवस्थापन
व्यवस्थापनका विशेषताहरु
i. विशिष्ट प्रक्रिया (Management is a Distinct Process) ii. सिर्जनात्मक (Creative)
iii. कला र विज्ञान दुवै (Both Act & Science) iv. सामूहिक प्रयास (Group Effect)
v. व्यवसाय एक पेशा (Management is a Profession) vi. पृथक अस्तित्व (Separate identity)
vii. गतिशील प्रक्रिया (Dynamic Process) viii. अदृश्य/अमूर्त (Intangible)
ix. संगठनको आवश्यकता (Need of Organization) x. उद्देश्यमुखी (Objective Oriented)
xi. बहु-आयामिक विषय (Multi-dimensional subject)
xii. व्यवस्थापनको विश्वव्यापी प्रयोग (Universal Application)
व्यवस्थापनको महत्त्व
i. समूहगत लक्ष्यहरू हासिल गर्नु (Achivement of Group Goals)
ii. स्रोतहरूको अधिकतम सदुपयोग (Optimum Utilization of Resources)
iii. लागतलाई न्यून गर्नु (Minimization of Cost)
iv. नियन्त्रण (Controlling)
v. समन्वय (Coordination)
vi. समस्या समाधान तथा प्रवर्तन (Problem solving and innovation)
vii. परिवर्तन तथा वृद्धि (Change and Growth)
ix. व्यवसायको दक्षतापूर्वक सञ्चालन (Efficient Operation of Business)
ix. व्यक्तित्व विकास (Personality Development)
x. सुदृढ संगठन संरचना (Sound Organization Structure)
xii. गतिशील प्रक्रिया (Dynamic Process)
xiii. सामाजिक फाइदाहरू (Social Benefits)
xiv. राष्ट्रको विकास (Development of the Nation)
निर्देशनका विशेषताहरू (Characteristics of Direction)
i. निर्देशन एक मानवीय कार्य (Human Function) हो।
ii. निर्देशन व्यवस्थापकीय कार्य (Managerial Function) हो ।
iii. निर्देशन एक सर्वव्यापी कार्य (Pervasive Function) हो।
iv. निर्देशन निरन्तर कार्य (Continuous Function) हो ।
v. निर्देशन व्यवस्थापन शृंङ् खलाले सृजना गरेको आदेश तथा अधिकारसँग सम्बद्ध हुन्छ ।
vi. निर्देशन एक उत्प्रेरणात्मक कार्य (Motivative Function) हो ।
vii. निर्देशन एक सिर्जनात्मक कार्य (Creative Function) हो ।
viii. निर्देशक एक लक्ष्यउन्मुख कार्य (Goal Oriented Function) हो ।
निर्देशनका सिद्धान्तहरू (Principles of Direction)
i. उद्देश्यमा सामान्जस्यताको सिद्धान्त (Principle of Harmonizing Objectives)
ii. आदेशमा एकताको सिद्धान्त (Principle of unity of command)
iii. अधिकतम योगदानको सिद्धान्त (Principle of Maximum Contribution)
iv. प्रभावकारी नेतृत्वको सिद्धान्त (Principle of Effective Leadership)
v. प्रभावकारी सञ्चारको सिद्धान्त (Principle of Effective Communication)
vi. आदेशबोधको सिद्धान्त (Principle of Comprehension)
vii. सूचना प्रवाहको सिद्धान्त (Flow of information)
viii. प्रभावकारी उत्प्रेणाको सिद्धान्त (Principle of effective motivation)
ix. सहभागिताको सिद्धान्त (Principle Participation)
x. अनुगमनको सिद्धान्त (Principle Follow-UP)
निर्देशनका तत्त्वहरू
i. नेतृत्व (Leadership) ii. सुपरीवेक्षण (Supervision)
iii. उत्प्रेरणा (Motivation) iv. संचार (Communication)
v. समन्वय (Co-ordination)
निर्देशनको महत्त्व - भूमिका (Importance/Role of Direction)
i. काममा पहल ii. समन्वयको सुनिश्चितता
iii. साधनम्रोतको अधिकतम प्रयोग iv. कार्यकु शलतामा अभिवृद्धि
v. कर्मचारी स्थिरता र विकासमा सहयोग vi. निपुर्णतामा वृद्धि गर्न
vii. परिवर्तन व्यवस्थापन गर्न सहज viii. उत्पादकत्वमा वृद्धि
ix. मैत्रीपूर्ण मानवीय सम्बन्धको विकास x. संगठनभित्रका विभिन्न पक्षहरूबीच सन्तुलन कायम
xi. संगठनको सफलताको ग्यारेन्टी ।
नियन्त्रण प्रक्रिया (Controlling Process)
i. कार्यसम्पादन स्तर निर्धारण ii. वास्तविक कार्यसम्पादन मापन
iii. सम्पादित कार्यको कार्यमानसँग तुलना iv. भिन्नताका कारणहरूको विश्लेषण
v. सुधारात्मक कदम
नियन्त्रणको महत्त्व (Importance of Controlling)
i. कार्यसम्पादन स्तर निर्धारण गर्न ii. योजनाको सही कार्यान्वयनबाट लक्ष्य प्राप्ति गर्न
iii. समन्वय गर्न iv. प्रभावकारी सुपरीवेक्षण गर्न
v. कर्मचारीहरूमा नैतिकता तथा इमान्दारिता वृद्धि गर्न vi. उत्कृ ष्ट योजना तर्जुमा गर्न
vii. कर्मचारीलाई उत्तरदायी बनाउन viii. जटिलताहरूको व्यवस्थापन गर्न
ix. उत्पादकत्वमा बृद्धि गर्न x. पुरस्कार तथा दण्ड सजायको व्यवस्थापन गर्न ।
नियन्त्रणका कार्यहरू (Functions of Controlling)
i. सेवाको गुणस्तरमा वृद्धि गर्दछ ।
ii. कार्यसम्पादनको स्तर निर्धारण गरी कार्य प्रभावकारीता बढाउँछ ।
iii. संगठनका मानवीय, वित्तीय तथा अन्य स्रोतसाधनहरूको अधिकतम उपयोग गर्दछ ।
iv. कर्मचारीको कार्यप्रतिको जवाफदेहितामा वृद्धि गर्नुका साथै कार्यसम्पादन मापनको आधार निर्माण गर्दछ ।
v. कार्य सरलीकरण गराउनुका साथै निश्चित कार्यविधिले सूचना प्रवाहलाई व्यवस्थित गर्दछ ।
नियन्त्रणका विशेषताहरू (Characteristics of Controlling)
i. व्यवस्थापकीय कार्य (Managerial Function) ii. नियमित प्रक्रिया (Continuous Process)
iii. गतिशील प्रक्रिया (Dynamic Process) iv. भविष्योन्मुख (Forward Looking)
v. योजनासँग सम्बन्धित (Related to Planning) vi. सुधारात्मक कार्य (Corrective Action)
vii. मापन तथा तुलना (Measurement & Comparison)
समन्वयका विशेषताहरू (Characteristics of Co-ordination)
i. समन्वय लक्ष्य तथा उद्देश्य प्राप्त गर्ने प्रयासबीचको एकता, सामञ्जस्यता, तालमेल स्थापना गर्न एक विशिष्ट
प्रक्रिया हो ।
ii. समन्वय एक गतिशील प्रक्रिया हो जसले आन्तरिक तथा बाह्य वातावरणीय प्रभावसँगै सांगठनिक कार्यहरूलाई
सोहिअनुकु ल समायोजन गर्दै लक्ष्य के न्द्रित क्रियाकलापहरू सम्पादन गर्दछ ।
iii. समन्वय एक कार्यकारी कार्य (Executive Function) हो जसले संगठनको नेतृत्व तहको उत्तरदायित्व, कार्य
व्यक्ती वा विभागहरूको कार्यमा आवश्यक सामञ्जस्यता कायम गर्दै क्रियाकलापहरूलाई लक्ष्य प्राप्तितर्फ मुखरित
गर्दछ ।
iv. समन्वय सामूहिक कार्यको प्रतिफल हो । यसले साझा उद्देश्य बोके का व्यक्ति तथा समूहहरूको सामूहिक
प्रयत्नलाई आपसमा मिलाउन महत्त्वपूर्ण योगदान पुर्याउँछ ।
v. समन्वय प्रयासहरूबीचको एकता हो ।
vi. समन्वय उद्देश्य प्राप्तिको मानवीय एवं संरचनात्मक संयन्त्र भएकाले यो सधैँ रचनात्मक, उद्देश्यमूलक र
लक्ष्यमुखि हुन्छ ।
समन्वयको महत्व (Importance of Co-ordination)
i. लक्ष्य प्राप्ति (Achievement of Goal)
ii. लक्ष्यहरूबीच मिलान (Goals Harmony)
iii. व्यवस्थापनको अभिन्न अंग (Essence of Management)
iv. असल मानवीय सम्बन्ध (Good Human Relation)
v. कार्यदक्षता र मितव्ययीता (Efficiency & Economy)
vi. व्यवस्थापकीय कार्यको आधार (Basis of Managerial Function)
vii. संगठनको अस्तित्व (Survival of Organization)
समन्वयका प्रकारहरू (Types of Co-ordination)
१. कार्यविधिगत एवं स्वतन्त्र समन्वय
२. व्यवस्थापकीय स्तरको आधारमा समन्वय : ठाडो समन्वय र समतल/तेर्सो समन्वय
३. क्षेत्रको आधारमा समन्वय: आन्तरिक समन्वय र बाह्य समन्वय
समन्वयको भूमिका (Role of Co-ordination)
i. कार्यमा दोहोरोपन हटाउन
ii. स्रोत तथा साधनको उच्चतम प्रयोग
iii. कार्य प्रभावकारीतामा वृद्धि
iv. द्वन्द्वलाई न्यूनीकरण
v. समग्र सँगठनको उद्देश्य प्राप्ती ।
समन्वयका सिद्धान्तहरू (Principles of Coordination)
i. प्रत्यक्ष सम्पर्क (Direct Contact)
ii. शीघ्र सुरुवात (Early Initiation)
iii. निरन्तर समन्वय (Continuous Co-ordination)
iv. प्रभावकारी सञ्चार प्रणाली (Effective Communication System)
v. पारस्परिक सम्बन्ध (Reciprocal Relation)
vi. अख्तियार र उत्तरदायित्व (Authority and Responsibility)
vii. स्पष्ट लक्ष्य (Clear Goal)
viii. नेतृत्वर सुपरीवेक्षण (Leadership and Supervision)
निर्णयको उद्देश्यहरु (Importance of Decision Making)
i. संगठनलाई लक्ष्यमुखी तथा कार्यमुखी बनाउन
ii. निर्दिष्ट जिम्मेवारी तथा उत्तरदायित्व पुरा गर्न
iii. व्यवस्थापकीय कार्य तथा संगठनात्मक गतिविधिहरु सञ्चालन गर्न
iv. समस्याको सही समाधान गर्न
v. आवश्यकताहरु प्रभावकारी रुपमा पुरा गर्न
vi. मामिला तथा मुद्दाहरुको सही सम्बोधन गर्न
vii. परिवर्तनलाई आत्मसाथ गर्ने गराउन
viii. स्रोत साधनको अधिकतम परिचालन गर्न
ix. घोषित कार्यक्रमहरु संचालन गर्न
x. वर्तमान कार्य प्रकृ यामा सुधार ल्याउन
xi. न्याय सम्पादन गर्न