You are on page 1of 59

कीर्तपुर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय


३ नं. प्रदेश, नेपाल
कीर्तिपुर नगरपालिकाको सक्षि
ं प्त परिचय

भौगोलिक अवस्थिति राजनैतिक विभाजन


नगरको कुल क्षेत्रफल: १४.७६ वर्ग की.मी  प्रदेश नं. – ३
पुर्वि देशान्तर: ८५º१०' पुर्व देखि ८५º३३'  जिल्ला: काठमाण्डौ
उत्तरी अक्षांश: २७१०' उत्तर देखि २७४२'
 निर्वाचन: क्षेत्र नं. १०
उचाई: समुन्द्री सतहबाट १२२४ मी देखि १५२४ मी
 वडा संख्याः- १०
जनसंख्या
सिमाना
विवरण राष्ट्रिय जनगणना २०६८
पर्वु : ललितपरु महानगरपालिका
जनसंख्या ६५६०२
पश्चिम: चन्द्रागीरि नगरपालिका महिला २९१२६
उत्तर: काठमाण्डौ महानगरपालिका परुु ष ३६४७६
घरधरु ी १९४४१
दक्षिण: दक्षिणकाली नगरपालिका
नगरपालिका कार्यालय – पुरानो सामुदायिक भवन

3
नगरपालिका कार्यालय – नयाँ भवन

4
योजना – विवरण

नगर स्तरीय वडा स्तरीय


कुल योजना सख् योजना सख् ं या – १३०
ं या – १२४
सम्झौता भएको – १०२ सम्झौता भएको – ९९
सम्झौता हुन बाँकी – २२ सम्झौता हुन बाँकी – ३१
सम्पन्न – २४ सम्पन्न – २६

5
बजेट सम्बन्धमा

6
फ्लेक्स सम्झौता र भुक्तानी प्रकृया

7
वडा स्तरीय नागरिक वडा पत्र

8
प्रभावकारी सेवा प्रवाहका लागि सक्षम कर्मचारी (People), उपयुक्त प्रकृ या ( Process) र आधुनिक
प्रविधि ( Technology) को सन्तुलन आवश्यक

PEOPLE

PROCESS TECHNOLOGY
कर्मचारी (People)
• पुराना र अनुभवी कर्मचारी Team रहेको

• नियमित स्टाफ बैठक


– वडा सचिव बैठक हरेक महिनाको ६ गते
– कार्यालयको कर्मचारी बैठक हरेक महिनाको ७ गते
– प्रमुख, उप-प्रमुखसँग शाखा प्रमुख बैठक आवश्यकतानुसार
• छोटो अवधि तथा मध्यम अवधिका विभिन्न तालिम एंव गोष्ठी संचालन
• कार्यवोझ र अतिरिक्त कार्यसम्पादनका आधारमा प्रोत्साहनको प्रावधान (शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृ तको सिफारिसमा)
• सवै वडाहरुमा प्राविधिक जनशक्तिको व्यस्था ।
Process
• -वडा र के न्द्रको नागरिक वडापत्र
• योजना, खरिद समिति, पेश्की, भुक्तानीको प्रकृ याबाट सहज जानकारी
-सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी तोकिएको , सहायक सूचना अधिकारी-वडा सचिव
-कार्यपालिका बैठक मासिक २ पटक, हरेक महिना ११ र २६ गते
Technology
• -कार्यालय के न्द्रको Networking मा सबै वडा, स्वास्थ्य संस्था र शाखामा विद्युतीय हाजिरी जडान
-नागरिक वडापत्रलाई Audio-Video Format मा Smart Digital Board मार्फ त Display हुने व्यवस्था
-घटना दर्ता, कर, राजश्व, लेखा, जिन्सी: Software मा विद्युतीय घरनक्सा फारम प्रणाली (EBPS) संचालनमा छ
-E-Bidding
-Webiste Update
-Visit Kirtipur
-Group Sms
-Nepal Telecom: CUG
के हि उल्लेखनिय कार्यहरु

• -Ebps: नेपालमा पहिलो – (Full Phase)


-साप्ताहिक *पुरात्तव नगर सन्देश
-ज्येष्ठ नागरिकलाई नि: शुल्क सुगर-प्रेसर औषधी वितरण
-सबै शहरी स्वास्थ्य शाखा र स्वा. चौकीमा ***** चिकित्सक सेवा
-न.पा.को तर्फ बाट समेत स्वास्थ्य बीमा कार्यसभा* संचालन
-कीर्तिपुर अस्पतालमा ५ वेड/*** डायलायसिस सेवा शुरू गर्न **
-मासिक रूपमा पत्रकार भेटघाट
-जन्म/मृत्यु हरूको सहयोग कार्यक्रम
-पर्यटन प्रवर्धनका लागि Visit Kirtipur Portal संचालनमा
-नयाँ *प्रशासनिक भवनमा अपाङ्गतामैत्री संरचना छ
-न.पा बाट सुविधा सम्पन्न एम्बुलेन्स *जारी गरी संचालन गर्ने ***
-प**** संरचना, जन*** संगठन तथा व्यवस्थापन ******
उल्लेखनीय के ही कार्यहरु
भौतिक पूर्वाधार क्षेत्र
नगरका मुख्य – मुख्य सडकहरुमा अपाङ्गमैत्री सडक पेटी निर्माण,
खेलकु द मैदान निर्माण,
वृहत ढल निकास योजनाको डिपिआर सम्पन्न,
तरकारी बजार निर्माण,
बसपार्क निर्माणका लागि पुर्वाधार तयार ।

सामाजिक क्षेत्र
लक्षित वर्गका लागि विविध सिपमुलक / लोकसेवा / आयमुलक तालिमा
सञ्चालन ।
लैंगिक समानता र समावेशिकरणको लागी जनप्रतिनिधि र सरोकारवालहरुलाई
अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको ।
उच्च रक्तचाप र मधुमेह पिडित जेष्ठ नागरिकहरुलाई औषधी उपचार खर्च
प्रदान । मेसिनबाट ढलान परिक्षण गरिदै
विभिन्न सामुदायिक विद्यालयहरुमा स्वयम् सेवी शिक्षकहरुको व्यवस्थाको
निरन्तरता।
सि.सी.टि.भी. जडान तथा सञ्चालन (बजारका १० स्थानमा)
प्रमख
ु ठोस उपलव्धिहरू(सामाजिक विकास, भौतिक पर्वा
ू धार र अन्य)

अन्य
पर्यटन गुरु योजनाको निर्माण ।
पर्यटन प्रवर्द्धनको लागि बृहत पर्यटन प्रवर्द्धन कार्यशाला गोष्ठि सञ्चालन गरेको ।
न्यायिक समिति मार्फ त विवादहरु मिलान गरिएको ।
व्याक्तिगत घटना दर्ता अनलाईमार्फ त गरिएको तथा सामाजिक सुरक्षा भत्ता बैकमार्फ त वितरण गरिएको ।
दिगो विकासका लक्ष्यहरु स्थानीयकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरिएको ।
राजश्व लगायत नक्सा पास प्रकृ या अनलाईन गरी वडामार्फ त समेत सो सेवा सञ्चालन गरिएको ।
सार्वजनिक, ऐलानि तथा प्रति जग्गाको विवरण संकलन र संरक्षणका लागि गरिएका मुख्य कार्यहरु
• नगरपालिका भित्रको सबै पर्ती जग्गाको विवरण संकलन गरिसके को ।
• जग्गा संरक्षणका लागि बजेट विनियोजन गरी ठाँउ – ठाँउमा जग्गा संरक्षण गरिएको ।
• आ.व. २०७६/०७७ मा रु. १५ लाख बजेट विनियोजन गरिएको ।

स्थानीय राजश्व प्रवर्द्बनको कार्य योजना राजश्व चुहावट नियन्त्रण सम्बन्धी तयार गरिएका कानुन र मापदण्ड

• बहाल/विटौरी कर असुली सम्वन्धी निर्देशिका, २०७५


• बहाल कर कार्यविधी, २०७६
• कीर्तिपुर नगरपालिकाको कर तथा गैर कर राजश्व विधेयक, २०७६
• राजश्व सुधार कार्ययोजना, २०७६

16
/fli6«o ejg ;+lxtf / ejg lgdf{0f dfkb08 kl/kfngfsf] cj:yf
tyf zx/L / ;'/lIft j:tL ljsf; ;DaGwL gLlt tyf of]hgf

• यस नगरपालिकामा Electronic Building Permit System (EBPS) लागु गरी राष्ट्रिय भवन संहिता र भवन मापदण्ड पुर्णरुपमा
परिपालन गरिएको ।
 मिति २०७३ साल साउनबाट लागु गरिएको ।
 करिव ९,००० नक्सा पास गरिएको ।
• भवन तथा वाटो सम्वन्धी (संशोधित) मापदण्ड, २०७४ तयार गरी लागु गरिएको ।

ljkb\ hf]lvd Go"lgs/0f / Joj:yfkgsf If]qdf ul/Psf gd'gf


sfo{x?
!. वडा १ – १० सम्म र नगरपालिकाको Disaster Preparedness Master Plan तयार गरिसकेको
२. ने पाल सरकारको निर्णयानु सारका नगर र वडास्तरमा Disaster Management Committee गठन गरी
कृयाशिल रहे को ।

17
सेवा प्रवाह/सुशासनको लागि गरिएको उल्लेखनिय प्रयासहरुः

१. प्रत्येक वडा- वडाबाट नै नगदी तथा सम्पत्ती कर विद्युतिय प्रणालीबाट लिईएको ।


२. सामाजिक सुरक्षा भत्ता निवेदन तथा व्यक्तिगत घटना दर्ता कार्य वडा- वडामा नै सञ्चालन भएको ।
३. नक्सा पास प्रकृ या अनलाईन गरिएको ।
४. ई-बिडिङ्ग मार्फ त निर्माण कार्यको खरिद गर्ने कार्य भइरहेको
नवीनतम कार्य (Module Work)

 विद्युतिय नक्सा पास प्रणाली (EBPS) मार्फ त नक्सा पास प्रक्रिया भईरहेको ।
 उच्च रक्तचाप, मधुमेह जस्ता रोग भएका बिरामीहरुलाई औषधि खरिद गरी वितरण गरिएको ।
 पुष्पलाल-चम्पादेवी के बलकारका लागि निशुल्क पुर्व सम्भाव्यता अध्ययन भईरहेको
 जग्गा एकीकरण कार्यक्रम (२९२९ रोपनी) को डिपिआर निर्माणका लागि सम्झौता गरी कार्य भईरहेको ।
 कीर्तिपुर पर्यटन प्रवर्द्धनका लागि Website, visitkirtipur.com तयार गरी कीर्तिपुर Brand Development Workshop
सम्पन्न ।
 युद्धस्मारक पार्क निर्माण

पर्यटकीय वेवसाईट Visitkirtipur.com सञ्चालनमा


gu/kflnsfsf k|d'v r'gf}tLx? -a9Ldf % j6f_

विषय क्षेत्रगत कर्मचारीहरुका (कानुन, प्राविधिक, लेखा लगायत) व्यवस्था सम्वन्धी ।

स्थानीय तहमा कार्यरत वढुवा योग्य कर्मचारीहरुको वृत्ती विकास सम्वन्धी ।

अव्यवस्थित शहरीकरण ।

आन्तरिक श्रोतसाधनको न्युनता ।

भौतिक पुर्वाधारको न्युनता (वडा कार्यलय भवन, सडक, ढल, पर्यटन पुर्वाधार आदि) ।
;+3÷k|b]z÷cGo lgsfo;+usf] ck]Iff -% j'Fbfdf_

ठु ला भौतिक पुर्वाधार निर्माणमा सहकार्य गर्नुपर्ने ।

पर्याप्त अनुदानको संघ र प्रदेशबाट व्यवस्था हुनुपर्ने ।

प्राविधिक कर्मचारीहरुको व्यवस्था ।

दिर्घकालिन योजनाहरुको डि.पि.आर. लगायत निर्माण कार्य ।

ऐन कानुनको निर्माण “ स्थानीय कर्मचारी सम्वन्धी ” (स्थानीय सरकार सञ्चालन नियमावली, खरिद नियमावली आदी) ।

स्थानीय निर्माण कम्पनिको प्रावधान हुनुपर्ने ।


फोटोहरु
Electronic Building Permit System – (e-BPS)
ऐतिहासिक पृष्ठ भुमि

 कीर्तिपरु नगरपालिकाले बि. स. २०७१ भाद्र देखि नेपाल


राष्ट्रिय भवन सहि
ं ता लागु गर्यो ।

 २०७२ सालको महाभक ू म्प पछि बिपत व्यवस्थापन


प्रभावकारी होस भनी, कीर्तिपरु नगरपालिकाले २०७२
पौष ९ गते २२औ ं नगरपरिषद बाट भवन तथा बाटो
सम्बन्धि मापदण्ड जारी गर्यो ।
E-BPS - ऐतिहासिक पृष्ठभुमि

 नक्सा पास प्रकृयालाई थप प्रभावकारी एवं पारदर्शी


बनाउन नगरपालिकाले २०७३ साउन देखि नक्सा पास
बिद्दुतीय प्रणालि (e-BPS) बाट सरुु गर्यो ।

 संयक्त
ु राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गत वहृ द विपद
जोखिम व्यवस्थापन कार्यक्रम मार्फ त संस्थागत तथा
काननु ी व्यवस्थालाई लक्षित गरि पहल गरिएको
परियोजना ।
E-BPS शुभारम्भका के हि झलकहरु
E-BPS शुभारम्भका के हि झलकहरु
http://www.ebps.kirtipurmun.gov.np:81/log-in
E-BPS – उद्देश्य

बिद्यतु ीय नक्सा पास प्रणाली (E-BPS) ले सरु क्षित निर्माण


परिपाटि र योजनाबद्द शहरी विकासलाइ प्रबर्दन तथा राष्ट्रिय
भवन संहिता र भवन तथा बाटो सम्बन्धि मापदण्ड पर्णु रुपमा
कार्यान्व्यन गर्ने लक्ष्य लिएको छ ।
E-BPS कार्यको चार्ट प्रबाह

छैन सबै छ
डिजाइनर डेस्क रजिस्ट्रेसन डेस्क विवरण टेक्निकल डेस्क
ठिक

छैन
सबै
विवरण
ठिक
लिगल डेस्क


आर्काइभल डेस्क
राजश्व डेस्क

ऐक्ज्युके टिभ डेस्क फिल्ड डेस्क वडा डेस्क


डिजाइनर डेस्क
डिजाइनरले यस डेस्कमा गर्नु पर्ने कार्य हरु: -
 नक्सा पेश आवेदन फारम अनलाइन भर्ने ।
 निवेदक / घरधनिको व्यक्तिगत विवरण हाल्ने ।
 जग्गा को विवरण हाल्ने ।
 चार किल्ला विवरण हाल्ने ।
 घरको क्षेत्रफल हाल्ने ।
 भवन तथा बाटो सम्बन्धि मापदण्ड हाल्ने ।
 नेपाल राष्ट्रिय भवन संहिता अनरुु प डाटा हाल्ने ।
 सम्पर्णु कागजात स्क्यान गरे र अपलोड गर्ने ।
 सिस्टम बाट कम्पल्लाइन्स चेक गरि ठिक भए रजिस्ट्रेसन डेस्क मा
पठाउने ।
रजिस्ट्रेसन डेस्क
की.न.पा. को कार्मचारीले यस डेस्कमा गर्नु पर्ने कार्य हरु :-

 डिजाइनरले पेश गरे को विवरण अनलाइन चेक जाँच ।


 आवश्यक कागजात रहे नरहेको चेक जाँच ।
 भकू म्प पिडितको विवरण (राजश्व छुट ९०%) ।
 सामान्य गल्ति भए मिलाउने ।
 विवरणमा धेरै त्रटि
ु भए मात्र डिजाइनर डेस्कमा फाइल फिर्ता ।
 सबै विवरण ठीक भए टेक्निकल डेस्कमा फाइल पठाउने ।
टे क्निकल डेस्क
टेक्निकल डेस्कका कार्मचारीले यस डेस्कमा गर्नु पर्ने कार्य हरु :-

 डिजाइनरले भरे को सम्पर्णु टेक्निकल विवरणका साथै भईु क्षेत्र अनपु ात


(FAR), जग्गा उपयोग प्रतिशत (Ground Coverage), बाटो
सम्बन्धी मापदण्ड आदि. ठिक भए नभएको चेक जाचँ ।
 सामान्य गल्ति भए सोहि डेस्क बाट सच्च्याउने ।
 विवरणमा धेरै त्रटि
ु भए डिजाइनर डेस्कमा पठाउने ।
 सबै विवरण ठीक भए राजश्व डेस्कमा पठाउने ।
राजश्व डेस्क
राजश्व डेस्कका कार्मचारीले यस डेस्कमा गर्नु पर्ने कार्य हरु :-

 डिजाइनरले भरे र टेक्निकल डेस्कले रुजु गरे को घरले चर्चेको


क्षेत्रफलका आधारमा, सिस्टमले स्वत राजश्व हिसाब गर्छ ।

 सोहि राजश्व लिइ बिल नम्वर र मिति सिस्टमा हालेर बडा डेस्कमा
पठाइन्छ ।
वडा डेस्क

वडा डेस्कका कार्मचारीले यस डेस्कमा गर्नु पर्ने कार्य हरु :-

 सधि
ं यारको नाम मा १५ दिने सचु ना सिस्टमबाट प्रिन्ट गरे र टाँस्ने ।
 १५ दिने सचु ाना टाँस मचु ल्ु का उठाउने ।
 सर्जमिन मचु ल्ु का उठाउने ।
 सबै विवरण स्क्यान गरे र सिफारिस चिठि सहित फिल्ड डेस्क मा
पठाउने ।
फिल्ड डेस्क

फिल्ड डेस्कका कार्मचारीले यस डेस्कमा गर्नु पर्ने कार्य हरु :-

 फिल्ड निरिक्षण गरि नक्सा अनरुु प भए नभएको चेक जाँच गर्ने ।


 नक्सा अनरुु प नभएमा के कति घट वढ भएको हो स्पश्ट सगं सिस्टममा
राख्ने र सोहि अनरुु प सिस्टमले तोके को जरिवाना तिराउने ।
 प्राविधिक प्रतिवेदन बनाई ऐक्ज्यकु े टिभ डेस्कमा पठाउने ।
ऐक्ज्युकेटिभ डेस्क

ऐक्ज्यक
ु े टिभ डेस्कका कार्मचारीले यस डेस्कमा गर्नु पर्ने कार्य हरु :-

 नक्सा पाश सम्बन्धि सम्पर्णु विवरण र कागजात रुजु गरी, ठिक भएको
खण्डमा अस्थाई भवन निर्माण ईजाजत पत्र प्रिन्ट गर्ने ।

 भवन निर्माण ईजाजत पत्र प्रदान गरिसके पछि सो फाइल आर्काइभल


डेस्कमा पठाउने ।
आर्काइभल डेस्क

आर्काइभल डेस्कका कार्मचारीले यस डेस्कमा गर्नु पर्ने कार्य


हरु :-

 भवन निर्माण ईजाजत पत्र लिइसके पछि स्थाई इजाजत वा


निर्माण सम्पन्न पत्र लिन पेश भएको निबेदनका आधारमा
फाइल कारवाही अगाडि बढाउने ।
लिगल डेस्क

आर्काइभल डेस्कका कार्मचारीले यस डेस्कमा गर्नु पर्ने कार्य हरु :-

 घर नक्सा सम्वन्धीत कुनै पनि काननु ी वाधा अड्चन आइपरे मा


सो को निवारण गर्ने र पनु : प्रकृयामा अगाडि बढाउने ।
बिशेषताहरु

 अनलाइन रजिष्ट्रेसन

 ट्रयाक पर्मीट

 कम्प्लाइन्स चेक

 नक्सा अभिलेख
e-BPS बर्तमान अवस्था
e-BPS बर्तमान अवस्था
e-BPS बर्तमान अवस्था

भुकम्प पिडित नामावलि


e-BPS बर्तमान अवस्था - सर्भर
पुरानो नक्सा डिजिटाइजेशन

 नगरपालिका गठन भएदेखिका सम्पर्णु फाइल ।

 करिव ७००० परु ाना फाइल डिजिटाइजेशन गरिएको छ ।

 सर्भर मा सरु क्षित रहेको ।

 जतिसक
ु ै बेला पानि सजिलै खोज्न र हेर्न सकिने ।
डिजिटाइजेशन अगाडि
डिजिटाइजेशन अगाडि
डिजिटाइजेशन गर्दै
डिजिटाइजेशन पछाडि
डिजिटाइजेशन पछाडि
डिजिटाइजेशन पछाडि
डिजाइनर सहभागिता
 सचि
ु कृत डिजाइनर – ७१
सचि
ु कृत डिजाइनरहरु

 कुल सख्यां – ७१

 क र ख वर्गको लागि – ४३

 ग र घ वर्ग को लागि – २८
e-BPS मा थप गरिरहेको कार्य

SMS प्रणाली

 GPS Coordinate

 Field Based Application Software


e-BPS मा थप गर्नु पर्ने काम

 डिजिटल सिग्नेचर

 GIS Based –
Municipal
Information System
(GMIS)
हाम्रो चाहाना?
नेपाल राष्ट्रिय भवन सहिं ता
पर्णु रुपमा कार्यन्वयन

भवन निर्माण मापदण्ड सवै स्थानीय तहमा?


कार्यान्वयन
के सम्भव छै न त?
प्रश्न e-BPS
सल्लाह
सझ
ु ाब
पष्टृ पोशण
?
धन्यवाद !!!

You might also like