You are on page 1of 28

/fli6«o :jf:Yo ljQ /0fgLlt

-@)*)–@)()_

x'Dnf

bfr{'nf
aemfª
j}t8L ;'b"/klZrd d'u'
afh'/f

88]Nw'/f h'Dnf
s0ff{nL
8f]Nkf
8f]6L c5fd sfnLsf]6
d':tfª
s~rgk'/
b}n]v hfh/sf]6
s}nfnL
?s'd dgfª
;'v]{t DofUbL
;Nofg u08sL
alb{of afUn'ª sf:sL uf]vf{
/f]Nkf
ndh'ª\
kj{t

/;'jf
Ko'7fg u'NdL
afFs] bfª
:ofª\hf
n'lDagL c3f{vfFrL tgx'F
wflbª
g'jfsf]6 l;Gw'knf~rf]s
kfNkf sf7df8f}+ bf]nvf
gjnk/f;L-k'j{_ eQmk'/ ;+v'jf;ef tfKn]h'ª
slknj:t' ¿kGb]xL gjnk/f;L-klZrd_ jfudtL ;f]n'v'Da'
]s
rf

lrtjg nlntk'/
nf~

dsjfgk'/ sf]zL
e|]k

/fd]5fk
sf

cf]vn9'Ëf
l;Gw'nL vf]6fª ef]hk'/ |y'd y/
k;f{ t]x kfFr
6

af/f
/f}tx

dw]z wgs'6f
dxf]Q/ L
{xL

Onfd
;nf

wg'iff

pbok'/
l;/fxf
;'g;/L df]/ª
;Kt/L emfkf

g]kfn ;/sf/
:jf:Yo tyf hg;ª\Vof dGqfno
/fdzfxky, sf7df8f}
1
3
ष्ट्रवषय-सूची

1. पृष्ठभूतम͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘1

2. रणनीतिको औन्त्चत्य͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘2

3. समस्या र च ुनौिी͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘2

4. स्वास््यमा लगानीको आवश्यकिा͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘3

5. दूर दृष्ट्रि͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘4

6. लक्ष्य͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘4

7. उद्देश्य͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘4

8. रणनीति िथा काययनीति͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘5

9. सुशासन र सं स्थागि सं रचना͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘10

10. जोन्त्िम अनुमान र रयूनीकरण व्यवस्थापन͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘12

11. अनुगमन िथा मूल्याङ्कन͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘13

12. रणनीतिको दायरा र सीतमििा͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘14

अनुसूची १ : नतिजा अनुगमन िाका͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘͘15



5
ृ भतू म
1. पष्ठ
ष्ठभ

नेपालको सं ष्ट्रवधानको धारा ३५ (१) र (३) मा प्रत्येक नागररकलाई राज्यबाट आधारभूि स्वास््य
सेवा तनिःशुल्क प्राप्त गने र कसै लाई पतन आकन्त्स्मक स्वास््य सेवाबाट वन्त्िि नगररने िथा प्रत्येक
नागररकलाई स्वास््य सेवामा समान पहुुँचको हक हुने व्यवस्था छ। त्यसैगरी, सं ष्ट्रवधानको धारा
३८(२) मा सुरन्त्िि मािृत्व र प्रजनन स्वास््यसम्बरधी हक र धारा ३९(२) मा बालबातलकाको
स्वास््यसम्बरधी हकको व्यवस्था गररएको छ। राज्यका नीतिहरूमा स्वास््यमा राज्यको लगानी
वृष्ट्रि गदै जाने, तनजी लगानीलाई तनयमन र व्यवस्थापन गने, स्वास््य बीमामार्यि स्वास््य उपचारमा
नागररकको पहुुँच सुतनन्त्िि गने व्यवस्था गररएको छ।

राष्ट्रिय स्वास््य नीति २०७६, ष्ट्रव.सं . २१०० सम्मको २५ वषे दीर्यकालीन सोच सष्ट्रहिको १५औ ँ
योजना (२०७६/७७-२०८०/८१), नेपाल स्वास््य िेि रणनीति (२०७२-२०७७), अरिरायष्ट्रिय
ष्ट्रवकास सहायिा पररचालन नीति, २०७६, र ददगो ष्ट्रवकास लक्ष्य मागयन्त्चि (२०१६-२०३०)
लगायिका नीतिगि व्यवस्थालाई कायायरवयन गनय जनस्वास््य सेवा ऐन, २०७५ िथा जनस्वास््य
सेवा तनयमावली, २०७७, सुरन्त्िि मािृत्व िथा प्रजनन अतधकार ऐन, २०७५ िथा सुरन्त्िि मािृत्व
िथा प्रजनन अतधकार तनयमावली, २०७७, स्वास््य बीमा ऐन, २०७४ िथा स्वास््य बीमा
तनयमावली, २०७५ लागू गररएको छ।

स्वास््यसम्बरधी सं वैधातनक व्यवस्था, नीति, रणनीति, योजना र कानुन, ददगो ष्ट्रवकास लक्ष्य लगायि
अरिरायष्ट्रिय प्रतिबििा समेिलाई आधार मानी स्वास््यमा सवयव्यापी पहुुँच सुतनन्त्िि गने उद्देश्यका
साथ “समृि नेपाल, सुिी नेपाली” को राष्ट्रिय आकाङ्क्िालाई साकार पानय स्वास््य ष्ट्रवत्त रणनीति
आवश्यक छ। स्वास््य िेिमा आवश्यक स्रोिको सुतनन्त्िििा र कुशल ष्ट्रवत्त व्यवस्थापन जस्िा
मूख्य च ुनौिीलाई सम्बोधन गने गरी सङ्ग, प्रदे श र स्थानीय िहको समरवय र सहकाययमा कायायरवयन
गने प्रतिबििा सष्ट्रहि यो “राष्ट्रिय स्वास््य ष्ट्रवत्त रणनीति २०८०-२०९०” जारी गररएको छ।

स्वास््य िथा जनसङ्क्ख्या मरिालयमा तनदे शक सतमति र प्राष्ट्रवतधक कायय समूहको गठन गरी सं र्,
प्रदे श र स्थानीय िहका नीति तनमायिा, राजनीतिक नेित्ृ व, राष्ट्रिय िथा अरिरायष्ट्रिय ष्ट्रवज्ञ, स्वास््य
िेिका ष्ट्रवतभन्न तनकायका प्रतितनतधहरू, ष्ट्रवकास साझेदारका प्रतितनतधहरू, िथा सम्बन्त्रधि
सरोकारवालाहरूको सहभातगिामा एक अनुशातसि समयवि प्रष्ट्रिया “द्रिु प्रतिर्ल पहल (Rapid
Results Initiative)” अवलम्बन गरी यो रणनीतिको िजुम
य ा गररएको हो।

1

1
2. रणनीतिको औन्त्चत्त्य

स्वास््य सम्बरधी सं वैधातनक व्यवस्था, राष्ट्रिय स्वास््य नीति २०७६, पररौँ योजना र ददगो ष्ट्रवकास
लक्ष्यले ददशातनदे श गरे बमोन्त्जम समग्र स्वास््य प्रणालीलाई सबलीकरण गनय आवश्यक ष्ट्रवत्तीय स्रोि
सुतनन्त्िि गरी लगानीलाई थप पारदशी र लागि प्रभावकारी बनाउन, ष्ट्रवत्तीय अनुशासन सुदृढ गनय,
नागररकको स्वास््य सेवामा समिामूलक पहुुँच वृष्ट्रि गरी स्वास््यमा हुने व्यन्त्िगि िचय कम गनय
राष्ट्रिय स्वास््य ष्ट्रवत्त रणनीति आवश्यक दे न्त्िरछ।

या र चनु ौिी
3. समस्स्य

नेपाल सरकारले स्वास््यलाई उच्च प्राथतमकिामा रािेिा पतन राष्ट्रिय बजेटमा स्वास््यको ष्ट्रहस्सा
आवश्यकिा अनुरूप ष्ट्रवतनयोजन हुन सकेको छै न। स्वास््यमा हुने व्यन्त्िगि िचय उच्च रहे को
छ। नसने रोगहरूको बढ्दो भार, जनसङ्क्ख्यामा ज्येष्ठ नागररकको बढ्दो अनुपाि र कोतभड-१९
जस्िा अप्रत्यान्त्शि महामारी िथा स्वास््य आपिकालीन अवस्थाबाट तसन्त्जि
य स्वास््य समस्याहरूलाई
सम्बोधन गने गरी स्वास््य िेिमा िमश͗ वजेट वढाउदै लै जानु पनेछ। 

स्वास््य सं स्थामा दि जनशन्त्िको उपलब्धिा र औजार उपकरण बीच िालमेल नहुन,ु सूचना
प्रणालीको प्रयोग र व्यवस्थापन कमजोर हुन,ु कायय सम्पादनका आधारमा प्रोत्साहन ददने व्यवस्था
नहुन,ु समयमा बजेट िथा काययिम कायायरवयन नहुन,ु िररद प्रणाली जष्ट्रटल हुन ु िथा लागि
प्रभावकारी नहुन,ु सावयजतनक सम्पन्त्त्त व्यवस्थापनमा दििा नहुन ु जस्िा समस्याका कारणले समग्र
स्वास््य प्रणालीको कायय कुशलिामा असर पुयायएको छ। 

आधारभूि स्वास््य सेवाका लातग आवश्यक ष्ट्रवत्तीय प्रबरध गरी प्रत्येक स्थानीय िहबाट तनयतमि
रूपमा गुणस्िरीय सेवाको प्रवाह गनुय र स्वास््य सेवामा समिामूलक पहुुँच वृष्ट्रि गनयका लातग
छररएर रहे का सामान्त्जक स्वास््य सुरिाका काययिमहरूलाई एकीकृि गदै राष्ट्रिय स्वास््य बीमा
काययिममा सबै नागररकलाई आबि गराउनु च ुनौिीपूणय रहेको छ। त्यसैगरी ददगो ष्ट्रवकासका
लक्ष्यहरू समयमै प्राप्त गनुय र अप्रत्यान्त्शि रूपमा हुने महामारी िथा स्वास््य आपिकालीन
अवस्थालाई समयमै प्रतिकायय गनय आवश्यक स्रोि सुतनन्त्िि गरी कुशल ष्ट्रवत्त व्यवस्थापन कायम
गनुय च ुनौिीपूणय छ।

2

2
4. स्स्व
वास्स्््यमा लगानीको आवश्
श्य
य कि ा 

रािको सवाय�ीण ष्ट्रवकास नागररकको स्वास््य अवस्थामा तनभयर रहरछ। मानव ष्ट्रवकास सूचकाङ्कको
ुँ ी सूचकाङ्कमा समेि स्वास््यका सूचकहरू
एउटा प्रमुि सूचक स्वास््य पतन हो। त्यसैगरी͕ मानव पूज
समाष्ट्रवि छन्। 

स्वास््यमा गररने िचय प्रतिर्ल प्राप्त हुने लगानी हो। उदाहरणका लातग बालबातलकालाई ददइने
िोपमा गररने १ अमेररकी डलरको लगानीबाट १६ अमेररकी डलर बराबरको प्रतिर्ल प्राप्त हुने
ु मा स्वास््यमा सरकारी लगानी
अध्ययनले दे िाएको छϭ। कम आय हुने हाम्रो जस्िो मुलक
प्रतिव्यन्त्ि ८६ अमेररकी डलर आवश्यक पने अध्ययनले दे िाएको छϮ। िर नेपालमा हाल
स्वास््यमा सरकारी लगानीबाट हुने प्रति व्यन्त्ि िचय २० अमेररकी डलर माि रहे को छϯ। 

स्वास््यमा आउने समस्याहरू अप्रत्यान्त्शि हुरछन्। सेवाग्राहीलाई उपचार िचय सम्बरधमा कम


जानकारी हुने हुुँदा िचय आङ्कलन िथा व्यवस्थापनको योजना बनाउन कदठन हुरछ। नेपालको
ि्याङ्क हेदाय स्वास््यमा हुने व्यन्त्िगि िचय ५७.२ प्रतिशि रहे को पाइएको छϰ। स्वास््य सेवा
प्राप्त गदाय हुने उच्च व्यन्त्िगि िचयका कारण वाष्ट्रषक
य कररब पाुँच लाि व्यन्त्िहरू गररबीको
दुष्चिमा धकेतलने गरे का छन्ϱ। राज्यले उपयुि सामान्त्जक स्वास््य सुरिाका उपायमार्यि
व्यवस्थापन गरे मा स्वास््यमा हुने व्यन्त्िगि िचय कम गनय सष्ट्रकरछ। 

सं र्͕प्रदे श र स्थानीय िहका बीचमा स्वास््य िेिको लगानीमा सामञ्जस्य कायम गरी भौगोतलक
िथा सामान्त्जक ष्ट्रवष्ट्रवधिालाई समेि मध्यनजर गदै स्वास््यमा अपेन्त्िि प्रतिर्ल प्राप्त गनयका लातग
लागि-प्रभावकाररिामा आधाररि लगानी गनुय आवश्यक छ। हालसम्म नेपालले जनस्वास््यका
िेिमा प्राप्त गरे का उपलन्त्ब्धहरूलाई रिा गदै ष्ट्रवद्यमान समस्या र च ुनौिीहरूलाई समाधान गनय
स्वास््य िेिमा गररने राष्ट्रिय लगानीलाई िमशिः वृष्ट्रि गदै कुशल ष्ट्रवत्त व्यवस्थापन गनय आवश्यक
छ।


ϭ
Ozawa S, Clark S, Portnoy A, Grewal S, Brenzel L, Walker D.G. Return on investment from childhood immunization in low-
and middle-income countries, 2011-20. Health Affairs. 2016 Feb;35(2): 199–207
Ϯ
Trygve Ottersen, et al. Towards a Coherent Global Framework for Health Financing: recommendations and recent
developments, Health Economics, Policy and Law (23 March 2017).
ϯ
MoHP (2020). Draft Nepal National Health Accounts. Ministry of Health and Population, Government of Nepal
ϰ
MoHP (2020). Draft Nepal National Health Accounts. Ministry of Health and Population, Government of Nepal
5 World Health Organization. Regional Office for South-East Asia. (2021). Monitoring progress on universal health coverage and
the health-related Sustainable Development Goals in the WHO South-East Asia Region: 2021 update. World Health Organization.
Regional Office for South-East Asia. https://apps.who.int/iris/handle/10665/344764.

3

3
5. दूर दृ
दृष्ट्रष्ट्रि

स्वस्थ नेपाली͕समुन्नि नेपाल




6. लक्ष्
क्ष्य
य

स्वास््यमा सवयव्यापी पहुुँचका लातग समिामूलक ष्ट्रवत्त व्यवस्थापन गने।

7. उद्द
द्देश्
श्य
े य

७.१ नागररकको ष्ट्रवत्तीय जोन्त्िम कम गरी गुणस्िरीय स्वास््य सेवामा सहज पहुुँच सुतनन्त्िि गनु।

७.२ स्वास््य सेवाको लातग आवश्यक ष्ट्रवत्तीय स्रोिको प्रवरध गरी कुशल ष्ट्रवत्त व्यवस्थापन गनु।

4

4


8. रणनीति िथा कायन


य ीति

रणनीति काय य नीति

1. स्वास््य िेिको ष्ट्रवत्तीय दायरा १. राष्ट्रिय लगानीको मुख्य स्रोि राजस्व हुनेछ। स्वास््यमा नकारात्मक प्रभाव पाने वस्िुहरूमा स्वास््य
(Fiscal Space for Health) जोन्त्िम करको व्यवस्था गररनेछ। यसका अतिररि थप स्रोि दे हाय बमोन्त्जम हुनेछ :
ष्ट्रवस्िार गने। क) अरिराष्ट्रिय सहायिा पररचालन,
ि) स्वास््य बीमाको ष्ट्रप्रतमयम,
ग) तनजी िेिको व्यावसाष्ट्रयक सामान्त्जक उत्तरदाष्ट्रयत्व,
र्) अरय स्रोि
२. सङ्ग, प्रदे श र स्थानीय िहको बजेटमा कम्िीमा १० प्रतिशि रकम स्वास््य िेिमा लगानी हुने गरी

5
व्यवस्था गनय जोड ददईनेछ।
३. पारस्पररक लगानी र लाभका आधारमा “स्वास््यमा सरकारी-तनजी साझेदारी” को अवधारणालाई
कायायरवयन गररनेछ।
४. औषतध, औजार, उपकरण र औषतधजरय सामग्री िथा स्वास््य सेवा शुल्कलाई वैज्ञातनक, एकरूप र पारदशी
बनाइनेछ।

2. स्वास््यमा गररने लगानीलाई 1. सङ्ग, प्रदे श र स्थानीय िहको बजेट िथा काययिम कायायरवयनको लातग माइलस्टोन प्रणाली लागू गररनेछ।
जवार्दे ही र पारदशी बनाउुँदै 2. प्रवियनात्मक र प्रतिकारात्मक सेवालाई प्रमुि प्राथतमकिामा रािी लगानी गररनेछ। उपचारात्मक,
कुशल व्यवस्थापनमार्यि
पुनस्थायपनात्मक र प्रशामक सेवामा जनसङ्क्ख्या, भूगोल िथा रोगभारको आधारमा लगानी गररनेछ।

5


रणनीति काय य नीति

स्वास््य ष्ट्रवत्त सुशासन सुदृढ 3. आयुवेद र वैकन्त्ल्पक न्त्चष्ट्रकत्सा प्रणालीमा लागि प्रभावकारीिाको आधारमा लगानी गररनेछ।
गने। 4. स्वास््यका काययिमहरूमा आवतधक लागि प्रभावकाररिा ष्ट्रवश्लेषण (Periodic Cost Effectiveness
Analysis) िथा लागि प्रतिर्ल ष्ट्रवश्लेषण (Cost Benefit Analysis) का आधारमा पुनिः प्राथतमकीकरण गरी

लगानी गररनेछ।

5. काययसम्पादनमा आधाररि अनुदान सम्झौिा (Performance-based Grant Agreement) गरे र माि स्वास््य

सं स्थाहरूलाई अनुदान उपलब्ध गराइनेछ।

6. सङ्ग, प्रदे श र स्थानीय िहले औजार, उपकरण, औषतध र औषतधजरय मालसामानहरूको िररद गदाय "केरद्रीय

6
बोलपि-स्थानीय िररद"को अवधारणा लागू गनय नीतिगि व्यवस्था गररनेछ।

7. भूगोल, जनसङ्क्ख्या र रोगभारका आधारमा दोहोरो नपने गरी स्वास््य सं स्थाहरूको पुनिःस्थानारिरण, स्थापना
र सिालन गररनेछ।

8. स्वास््य िेिमा गररने सम्पूणय लगानी पारदशी र लागि प्रभावकारी बनाउन प्रतिवेदन िथा ि्याङ्कलाई
तडजीटलाइज गररनेछ।

9. स्वास््य काययिम र ष्ट्रियाकलापहरूलाई समूहीकृि गदै काययिमगि बजेटको व्यवस्था गररनेछ।

6


रणनीति काय य नीति

10. स्वास््य सं स्थाहरूको काययसम्पादन परीिण (Performance Audit) र सावयजतनक सम्पन्त्त्त लेिाजोिा

(Public Assets Assessment) प्रतिवेदनको आधारमा बजेट ष्ट्रवतनयोजन गनय प्रारम्भ गररनेछ।

11. अस्पिालहरूमा मौजुदा नगदमा आधाररि लेिा प्रणालीलाई थप पारदशी बनाउुँदै पररमान्त्जि
य नगदमा
आधारीि लेिाप्रणाली (Modified Cash Basis Accounting) र सम्भाव्य स्वास््य सं स्थामा प्रोदभावी (
Accrual Basis) मा िमशिः रूपारिरण गदै लतगनेछ।

12. सेवाग्राहीको से वा सरिुष्ट्रिको मूल्याङ्कन, न्त्ललतनकल अतडष्ट्रटङ र जोन्त्िमका आधारमा स्वास््यकमीहरूको


प्रोत्साहन भत्ता प्रदान गने व्यवस्था गररनेछ।

7
13. स्िरीय उपचार पिति एवं मापदण्डको िजुम
य ा िथा समयानुकूल पररमाजयन गरी स्वास््य सेवाको गुणस्िर
अतभवृष्ट्रि गदै लतगनेछ।

3. सामान्त्जक स्वास््य सुरिाको 1. स्वास््य बीमासम्बरधी ष्ट्रवद्यमान नीति, ऐन, तनयम र अरय व्यवस्थालाई समयबि कायय योजना बनाई सम्पूणय
अवधारणा अनुरूप गुणस्िरीय नागररकलाई स्वास््य बीमामा आबि गररनेछ।
स्वास््य सेवा प्रवाहका लातग स्रोिको
2. स्वास््य बीमासम्बरधी समयबि कायय योजनाको तनयतमि अनुगमन िथा मूल्याङ्कन गररनेछ।
सङ्कलन र सेवा िररद स्वास््य
3. स्वास््य बीमाको दायरा ष्ट्रवस्िार हुुँदै जाुँदा स्वास््य बीमा बोडयको सं स्थागि िमिा अतभवृष्ट्रि गदै बोडयलाई
बीमामार्यि सुतनन्त्िि गने।
ष्ट्रवत्तीय रूपमा आत्मतनभयर बनाउुँदै लतगनेछ।

7


रणनीति काय य नीति

4. व्यन्त्िको स्वास््य िथा सेवा उपयोगको ष्ट्रववरण अनुगमन गनय तमल्ने गरी स्वास््य बीमा काडयलाई राष्ट्रिय
पररचयपिसुँग आवि हुने गरी व्यवस्थापन गररनेछ।

5. सेवाको भि
ु ानीका लातग सम्भाव्यिाका आधारमा प्रति व्यन्त्ि/सेवाग्राही (Capitation Based), केसमा
आधाररि (Case Based), तनदानमा आधाररि (Diagnostic Related GroupingsͿ भ ुिानी पिति लगायिका

नवीनिम ष्ट्रवतधहरू अवलम्बन गदै लतगनेछ।

6. आमा सुरिा काययिम, ष्ट्रवपन्न नागररक स्वास््य उपचार काययिम लगायिका राज्यबाट सिातलि सम्पूणय
सामान्त्जक स्वास््य सुरिाका काययिमहरूको भ ुिानी स्वास््य बीमा वोडय मार्यि हुने गरी एकद्वार
प्रणालीबाट व्यवस्थापन गररनेछ।

8
7. स्वास््य बीमाको दायरा ष्ट्रवस्िार गदै औषधी िथा ष्ट्रवन्त्शष्ट्रिकृि रोगका लातग उपलब्ध गराउुँदै आएको
ष्ट्रवत्तीय स्रोि िमशिः बीमाबाट ब्यहोदै लतगनेछ।

8. स्वास््य बीमाको दावी भि


ु ानीलाई भरपदो आरिररक तनयरिण प्रणालीको माध्यमवाट परीिण गने
व्यवस्था तमलाईनेछ।

4. जनसङ्क्ख्या, भूगोल, र रोगभारको 1. आधारभूि स्वास््य सेवा प्रवाहका लातग आवश्यक बजेट समानीकरण अनुदानमा समाष्ट्रहि गरी प्रदान गने
आधारमा प्रति इकाईका दरले व्यवस्था गररनेछ।
आधारभूि स्वास््य सेवाको लातग 2. आधारभूि स्वास््य सेवा प्रवाह अनुगमनको मुख्य न्त्जम्मेवारी प्रदे श सरकारको हुनेछ।
स्रोि व्यवस्थापन गने।

8


रणनीति काय य नीति

3. आधारभूि स्वास््य सेवा प्रवाह सुतनन्त्िि गने न्त्जम्मेवारी स्थानीय िहको हुनेछ।

5. आपिकालीन िथा आकन्त्स्मक 1. लन्त्िि वगयका लातग तनिःशुल्क आकन्त्स्मक स्वास््य सेवा प्रदान गनय लाग्ने िचय अस्पिालको आय र प्राप्त
स्वास््य सेवा प्रणाली सुदृढीकरण अनुदानबाट बेहोररनेछ।
गनय ष्ट्रवत्तीय स्रोिको व्यवस्था 2. पूव-य अस्पिाल आकन्त्स्मक सेवा प्रणाली सुदृढीकरण गनय आवश्यक पने श्रोि सङ्ग, प्रदे श र स्थानीय िहद्वारा
गने। सं यि
ु रूपमा व्यवस्थापन गररनेछ र सोको कायायरवयनको मुख्य न्त्जम्मेवारी स्थानीय िहको हुनेछ।
3. आकन्त्स्मक िथा आपिकालीन स्वास््य सेवाका लातग जनस्वास््य सेवा ऐन, २०७५ को दर्ा ३३
बमोन्त्जम "आकन्त्स्मक स्वास््य उपचार कोष " स्थापना गरी सिालन गररनेछ।

9
9


ु ासन र संस्स्थ
9. सश थागि सं रचना

ष्ट्रवत्तीय श्रोिहरूको समिामूलक ष्ट्रविरण र उन्त्चि प्रयोग, पारदन्त्शि


य ा, तनष्पििा, जवार्दे हीिा र गुनासो
व्यवस्थापनका माध्यमबाट सुशासन कायम गररनेछ। सङ्ग, प्रदे श, र स्थानीय िह बीचको समरवय
र सहकाययमा यस रणनीतिमार्यि ष्ट्रवत्तीय सुशासनको प्रत्याभूति गररनेछ। यो रणनीतिका उद्देश्यहरू
हातसल गनय तनजी िेि, गैरसरकारी र सामुदाष्ट्रयक सं स्थाहरूको महत्त्वपूणय भूतमका रहनेछ।

९.१ राष्ट्रिय स्स्व


वास्स्््य ष्ट्रवत्त रणनीति कायारय वयनका लातग संस्स्थ
थागि सं रचना
यस रणनीति कायायरवयनको लातग सं र्, प्रदे श र स्थानीय िहमा दे हाय बमोन्त्जमको काम, कियव्य र
अतधकार सष्ट्रहिका सतमतिहरू यसप्रकार रहनेछन् :-

९.१.१. तनदे शक सतमति


माननीय मरिी, स्वास््य िथा जनसङ्क्ख्या मरिालय : सं योजक
सन्त्चव, अथय मरिालय : सदस्य
सन्त्चव, मष्ट्रहला बालबातलका िथा ज्येष्ठ नागररक मरिालय : सदस्य
सन्त्चव, सङ्गीय मातमला िथा सामारय प्रशासन मरिालय : सदस्य
सन्त्चव, स्वास््य िथा जनसङ्क्ख्या मरिालय : सदस्य
सन्त्चव, श्रम रोजगार िथा सामान्त्जक सुरिा मरिालय : सदस्य
सन्त्चव, राष्ट्रिय प्राकृतिक स्रोि िथा ष्ट्रवत्त आयोग : सदस्य
सन्त्चव, राष्ट्रिय योजना आयोग : सदस्य
प्रमुि, स्वास््य समरवय महाशािा, स्वास््य िथा जनसङ्क्ख्या मरिालय : सदस्य
महातनदे शक, स्वास््य सेवा ष्ट्रवभाग : सदस्य
महातनदे शक, आयुवेद िथा वैकन्त्ल्पक न्त्चष्ट्रकत्सा ष्ट्रवभाग : सदस्य
महातनदे शक, औषतध व्यवस्था ष्ट्रवभाग : सदस्य
प्रमुि, नीति योजना िथा अनुगमन महाशािा, स्वास््य िथा जनसङ्क्ख्या मरिालय : सदस्य सन्त्चव

९.१.२ तनदे शक सतमतिको काम, किव्व्य


य य र अतधकार
1. रणनीति कायायरवयनको लातग आवश्यक तनदे शन, समरवय र सहजीकरण गने।
2. सुपररवेिण, अनुगमन, समीिा, मूल्याङ्कन गने/गराउने।
3. ष्ट्रवत्तीय अनुशासन कायम गने, गराउने।
4. गुनासो व्यवस्थापन गने।

10

10


5. वाष्ट्रषक
य रूपमा भए गरे का काययको ष्ट्रववरण समावेश गरी केरद्रीय सतमतिले प्रधानमरिी िथा
मन्त्रिपररषद्को कायायलयमा प्रतिवेदन पेश गने।
6. िहगि िथा सं स्थागि समरवयमा सहकायय गने।

९.१.३ प्र
प्राादे न्त्शक सतमति
माननीय मरिी, स्वास््य िेि हे ने मरिालय : सं योजक
सन्त्चव, मुख्यमरिी िथा मन्त्रिपररषदको कायायलय : सदस्य
सन्त्चव, आतथयक मातमला िथा योजना मरिालय : सदस्य
सन्त्चव, स्वास््य िेि हे ने मरिालय : सदस्य
सन्त्चव, प्रदे श योजना आयोग : सदस्य
स्वास््य तनदे शक, प्रदे श स्वास््य तनदे शनालय : सदस्य
सं योजकले िोकेको कुनै एक प्रादे न्त्शक अस्पिालको मेतडकल सुपरीटे रडेरट : सदस्य
तनदे शक, प्रादे न्त्शक स्वास््य आपूतिय व्यवस्थापन केरद्र : सदस्य
महाशािा प्रमुि, स्वास््य (नीति िथा योजना) महाशािा, स्वास््य हे ने मरिालय : सदस्य सन्त्चव

प्राादे न्त्शक सतमतिको काम, किव्व्य


९.१.४ प्र य य र अतधकार
1. रणनीति कायायरवयनको लातग प्रदे श र स्थानीय िहमा आवश्यक समरवय र सहजीकरण गने।
2. आफ्नो प्रदे शतभि सुपररवेिण, अनुगमन, समीिा, मूल्याङ्कन गने/गराउने।
3. ष्ट्रवत्तीय अनुशासन कायम गने, गराउने।
4. गुनासो व्यवस्थापन गने।
5. वाष्ट्रषक
य रूपमा भए गरे का काययको ष्ट्रववरण समावेश गरी प्रादे न्त्शक सतमतिले प्रदे शको मूख्यमरिी
िथा मन्त्रिपररषद्को कायायलय र नेपाल सरकार स्वास््य िथा जनसङ्क्ख्या मरिालयमा प्रतिवेदन
पेश गने।

९.१.५ स्स्थ
थानीय सतमति
प्रमुि/अध्यि, स्थानीय िह : सं योजक
उप-प्रमुि/उपाध्यि, स्थानीय िह : सदस्य
प्रमुि प्रशासकीय अतधकृि, स्थानीय िह : सदस्य
प्रमुि, आधारभूि अस्पिाल, स्थानीय िह : सदस्य
बीतमि (स्वास््य बीमामा आवि), मष्ट्रहला : सदस्य
मष्ट्रहला स्वास््य स्वयंसेष्ट्रवका र सामुदाष्ट्रयक सङ्ग सं स्था मध्येबाट सतमतिले
11

11


मनोनीि गरे को िीन जना : सदस्य


लेिा प्रमुि, स्थानीय िह : सदस्य
स्वास््य हे ने प्रमुि, स्थानीय िह : सदस्य सन्त्चव

थानीय सतमतिको काम, किव्व्य


९.१.६ स्स्थ य य र अतधकार
1. रणनीति कायायरवयनको लातग आवश्यक समरवय र सहजीकरण गने।
2. सुपररवेिण, अनुगमन, समीिा, मूल्याङ्कन गने।
3. ष्ट्रवत्तीय अनुशासन कायम गने/गराउने।
4. गुनासो व्यवस्थापन गने।
5. वाष्ट्रषक
य रूपमा भए गरे का काययको ष्ट्रववरण समावेश गरी स्थानीय सतमतिले स्थानीय
काययपातलकामा, प्रदे शको स्वास््य हेने मरिालयमा र नेपाल सरकार स्वास््य िथा जनसङ्क्ख्या
मरिालयमा प्रतिवेदन पेश गने।

९.१.७ सतमतिको बैठकसम्म्ब


बरधी व्व्य
यवस्स्थ
था

1. सबै सतमतिहरूको बैठक कम्िीमा वषयको २ पटक बस्नेछ।


2. सतमतिले आफ्नो काययष्ट्रवतध आर्ै िय गनेछ।
3. सं योजकले बैठकको अध्यििा गनेछ।
4. तनदे शक सतमतिले प्रदे श सतमतिसुँग कम्िीमा वषयको एकपटक बैठक बस्नुपनेछ।
5. प्रदे श सतमतिले स्थानीय सतमतिसुँग कम्िीमा वषयको एक पटक बैठक गनुय पनेछ।
6. कुनै ष्ट्रवषयमा छलर्ल गनुय परे मा आवश्यकिाअनुसार सतमतिको बैठक जुनसुकै समयमा बस्न
सलनेछ।
7. सतमतिको बैठकमा आवश्यकिा अनुसार ष्ट्रवषय ष्ट्रवज्ञ र अरय सरोकारवालालाई आमरिण गनय
सष्ट्रकनेछ।

ु ान र रयूनीकरण व्व्य
10. जोन्त्िम अनम यवस्स्थ
थापन

स्वास््य िेिमा गररने लगानी राष्ट्रिय अथयिरिको िमिासुँग तनभयर रहने भएकोले राष्ट्रिय अथयिरिमा
आउने सङ्कुचनले स्वास््य िेिको ष्ट्रवत्तीय दायरामा समेि सङ्कुचन आउन सलछ। राष्ट्रिय स्िरमा
आतथयक सङ्कुचन भएमा हालको प्राथतमकिालाई मूल्याङ्कन गरी उपलब्ध स्रोि साधन र
आवश्यकिालाई आधार मानी काययिमहरुको पुनिः प्राथतमकीकरण गररनेछ। त्यसैगरी, ष्ट्रवपद्,

12

12


महामारीको कारणले रणनीति कायायरवयनमा प्रभाव पानय सलनेछ। ष्ट्रवतभन्न कारणले हुने ष्ट्रवपद् िथा
महामारीको अवस्थामा स्रोि पररचालनसम्बरधी आकन्त्स्मक योजना िजुम
य ा गरी लागू गररनेछ।

स्वास््यमा नकारात्मक प्रभाव पाने वस्िुहरूमा स्वास््य जोन्त्िम करको व्यवस्था गदाय उद्योग
व्यवसायमा लागि वढ्छ भनी पैरवी हुनसलछ। स्वास््य जोन्त्िम करले जोन्त्िमपूणय व्यवहार कम
हुन गई नागररकको स्वास््यमा सुधार आउन सलने ि्यलाई तनररिर पैरवी गररनेछ। अरय
ुँ ी
िेिहरूको स्रोि स्थानारिरण गने जोन्त्िम हुन सलछ, त्यसै ले स्वास््यमा गररने लगानी मानव पुज
तसजयना गनय र नागररकको उत्पादकत्व वढाउन भएको ष्ट्रवषयलाई तनररिर पैरवी गनुय आवश्यक
दे न्त्िरछ। नार्ामूलक स्वास््य सं स्थाहरूसुँग स्वास््य िेिको साझेदारी गदाय स्वाथय बान्त्झन सलने
जोन्त्िमलाई रयूनिम मापदण्डका आधारमा व्यवस्थापन गररनेछ। सं र्, प्रदे श र स्थानीय िहबीचको
समरवय िथा सहकाययमा आउन सलने बाधा अवरोधलाई तनररिर सम्बाद िथा समरवयको
माध्यमबाट समाधान गररनेछ। अनौपचाररक िेिलाई बीमा प्रणालीमा आबि गदाय सामना गनुप
य ने
च ुनौिीको समाधानका लातग राष्ट्रिय पररचयपि प्रणाली लगायि अरय सरकारी से वासुँग
अरिरआवििा कायम गरी स्वास््य बीमामा अतनवायय आवििा गररनेछ। स्वास््य बीमा गनय
प्रवधयनात्मक काययिम सिालन गररनेछ।

ु मन िथा मूल्
1 1 . अन ग ल्ययाङ्क
ङ्कनन

यस रणनीतिले िय गरे का लक्ष्य, प्रभाव, नतिजा िथा प्रतिर्ल एवम् यसले तनधायरण गरे का मुख्य
ष्ट्रियाकलापहरूको कायय सम्पादनको अनुगमन िथा मूल्याङ्कन तनम्न ष्ट्रवतध र सं यरि प्रयोग गरी
तनयतमि रूपमा गररनेछ :
क) नतिजा अनुगमन िाका
ि) मध्यावतध समीिा
ग) तनयतमि प्रगति समीिा

ु मन िाका
(क) नतिजा अनग
वाष्ट्रषक
य रूपमा िेिगि उपलन्त्ब्ध मापन गनयका लातग नतिजा अनुगमन िाका प्रयोग गररनेछ।
नतिजा अनुगमन िाकाले लक्ष्य, प्रभाव, नतिजा एवम् प्रतिर्ल मापनका लातग प्रमुि सूचकहरू
तनधायरण गरे को छ। यस िाकाले उन्त्ल्लन्त्िि सूचकहरूको आवश्यक िण्डीकरण, मापनको समय,
रुजू गने माध्यमका बारे मा पतन उल्लेि गरे को छ। नतिजा अनुगमनका लातग तनयतमि सूचना
प्रणालीहरू, ष्ट्रवतभन्न सवेिणहरू एवम् प्रशासतनक सूचना ि्याङ्कलाई प्रयोग गररनेछ। नतिजा
अनुगमन िाकाको ष्ट्रवस्िृि ष्ट्रववरण अनुसूची १ मा ददइएको छ।

13

13


(ि) मध्ध्य
यावतध समीिा
स्वास््य िथा जनसङ्क्ख्या मरिालयले ष्ट्रवकास साझेदारहरू समेिको सहभातगिामा ५ वषयमा यस
रणनीतिको मध्यावतध समीिा र १० वषयमा पूनरावलोकन गररनेछ। यस समीिाको मुख्य उद्देश्य
रणनीति कायायरवयनको अवस्था िथा यसबाट प्राप्त उपलन्त्ब्धहरूको लेिाजोिा िेस्रो पिमार्यि
गराइनेछ। यस समीिाबाट प्राप्त तनष्कषयको आधारमा रणनीतिमा आवश्यक पररमाजयन गनय
सष्ट्रकनेछ।


(ग) तनयतमि प्र
प्रगगति समीिा
यस रणनीतिले िय गरे का मुख्य ष्ट्रियाकलापहरूको कायायरवयनको अवस्थालाई तनयतमि रूपमा
अनुगमन िथा समीिा गररनेछ र लक्ष्य प्रातप्तमा दे न्त्िएका च ुनौिीहरूलाई प्रभावकारी रूपमा सम्बोधन
गररनेछ।

12. रणनीतिको दायरा र सीतमििा

स्वास््य ष्ट्रवत्त रणनीति भएकाले स्वास््यका काययिमगि ष्ट्रवषयहरू समावेश गररएको छै न। मौजुदा
नीति, रणनीति, कानुन र अरय व्यवस्थासुँग सम्भव भएसम्म दोहोरोपन नहुने गरी िजुम
य ा गररएको
छ। यस ष्ट्रकतसमको रणनीति पष्ट्रहलो पटक जारी भएकाले थप सुधार गनुप
य ने ष्ट्रवषयहरूलाई मध्यावतध
समीिाबाट प्राप्त हुने सुझावहरूको आधारमा पररमाजयन गदै लतगनेछ।

14

14


अन स
ु ूची १ : नतिजा अनग
ु मन िाका
राष्ट्रिय स्स्व
वास्स्््य ष्ट्रवत्त रणनीति (२०८०-२०९०)
नतिजा अनग
ु मन िाका (ZĞƐƵůƚƐDŽŶŝƚŽƌŝŶŐ&ƌĂŵĞǁŽƌŬͿ
 सूचक आधार वषय २०८८/८९
ष्ट्रवस्िृिीकरण DŝůĞƐƚŽŶĞϭ DŝůĞƐƚŽŶĞϮ
उपलन्त्ब्ध वषय स्रोि लक्ष्य स्रोि
;ŝƐĂŐŐƌĞŐĂƚŝŽŶͿ ;२०८०/८१Ϳ ;२०८४/८५Ϳ
(ĂƐĞůŝŶĞͿ ;dĂƌŐĞƚͿ
लक्ष्
क्ष्य
य स्स्व
वास्स्््यमा सवव्व्य
य यापी पहुँच यवस्स्थ
ु का लातग समिामूलक ष्ट्रवत्त व्व्य थापन गने।
 अत्यावश्यक ५० २०७७/७८ Monitoring राष्ट्रिय ६५ ८५ 100 Monitoring
स्वास््य सेवामा progress on progress on
सवयव्यापी पहुुँचको universal universal
सं यि
ु सूचकाङ्कमा health health
coverage and coverage and

15
प्रतिशि (UHC
services the health- the health-
coverage index related related
of essential Sustainable Sustainable
health services) Development Development
Goals in Goals in
the WHO the WHO
SEARO SEARO
रणनीतिहरू
१ स्स्व
वास्स्््य िि
े को ष्ट्रवत्त
त्तीीय दायरा ;&ŝƐĐĂů^ƉĂĐĞĨŽƌ,ĞĂůƚŚͿ ष्ट्रवस्स्ि
िार गने।
स्वास््यमा सरकारी २० २०७७ राष्ट्रिय स्वास््य राष्ट्रिय  ३६ ४९ ८६ राष्ट्रिय स्वास््य
लगानीबाट हुने प्रति लेिा लेिा

15



 सूचक आधार वषय २०८८/८९


ष्ट्रवस्िृिीकरण DŝůĞƐƚŽŶĞϭ DŝůĞƐƚŽŶĞϮ
उपलन्त्ब्ध वषय स्रोि लक्ष्य स्रोि
;ŝƐĂŐŐƌĞŐĂƚŝŽŶͿ ;२०८०/८१Ϳ ;२०८४/८५Ϳ
(ĂƐĞůŝŶĞͿ ;dĂƌŐĞƚͿ
व्यन्त्ि िचय
(अमेररकी डलर)
वाष्ट्रषक
य बजेटमा ८.१५ २०७८/७९ रािो ष्ट्रकिाब राष्ट्रिय ९.१५ १० १० रािो ष्ट्रकिाब
स्वास््य िेिको
प्रतिशि

२ स्स्व त्तररदायी͕ज
वास्स्््यमा गररने लगानीलाई जन-उत्त जवार्
र्द यवस्स्थ
देही र पारदशी बनाउुँ दै कु शल व्व्य थापनमार्य ि स्स्व
वास्स्््य ष्ट्रवत्त सश
ु ासन सदृ
दृढ
ु ढ गने।
ष्ट्रवतनयोन्त्जि ८० २०७७/७८ रािो ष्ट्रकिाब राष्ट्रिय ८५ ९० ९५ महालेिा
बजेटको िचय तनयरिक
अनुपाि (प्रतिशि) कायायलयको

16
प्रतिवेदन
िचय भएको E       

बजेटको अतडट
न्त्ललयरे रस
(प्रतिशि)
३ सामान्त्जक स्स्व
वास्स्््य सरु िाको अवधारणा अनरू
रूप
ु प गण
ु स्स्ि
िरीय स्स्व प्रव
वास्स्््य सेवा प्र वाहका लातग स्र
स्रोोिको सङ्क
ङ्कल वास्स्््य बीमामार्य ि सतु नन्त्िि गने।
लन र सेवा िररद स्स्व

स्वास््यमा हुने ५७ २०७६/७७ राष्ट्रिय स्वास््य राष्ट्रिय ४० ३० २५ राष्ट्रिय स्वास््य
व्यन्त्िगि िचय लेिा  लेिा
;प्रतिशिͿ
स्वास््यमा हुने १०.७ २०७३/७४ राष्ट्रिय स्वास््य राष्ट्रिय ६ ४ २ राष्ट्रिय स्वास््य
व्यन्त्िगि िचयका लेिा लेिा 

16



 सूचक आधार वषय २०८८/८९


ष्ट्रवस्िृिीकरण DŝůĞƐƚŽŶĞϭ DŝůĞƐƚŽŶĞϮ
उपलन्त्ब्ध वषय स्रोि लक्ष्य स्रोि
;ŝƐĂŐŐƌĞŐĂƚŝŽŶͿ ;२०८०/८१Ϳ ;२०८४/८५Ϳ
(ĂƐĞůŝŶĞͿ ;dĂƌŐĞƚͿ
कारण आतथयक
सङ्कटमा धकेतलएका
जनसङ्क्ख्याको
प्रतिशि (१०%
थ्रेसहोल्डमा)
स्वास््यमा हुने १.७ २०७३/७४ राष्ट्रिय स्वास््य राष्ट्रिय १ ०.५ ० राष्ट्रिय स्वास््य
व्यन्त्िगि िचयका लेिा लेिा
कारण गररबीमा
धकेतलएका

17
जनसङ्क्ख्याको
प्रतिशि (१.९९
अरिरायष्ट्रिय डलर,
WWWͿ
गररबीको रे िामुतन ९.१६ २०७७/७८ राष्ट्रिय स्वास््य राष्ट्रिय ५० 100 100 राष्ट्रिय स्वास््य
रहेका कुल बीमा बोडय बीमा बोडय
जनसङ्क्ख्या मध्ये
स्वास््य बीमामा
आबि
जनसङ्क्ख्याको
प्रतिशि

17



 सूचक आधार वषय २०८८/८९


ष्ट्रवस्िृिीकरण DŝůĞƐƚŽŶĞϭ DŝůĞƐƚŽŶĞϮ
उपलन्त्ब्ध वषय स्रोि लक्ष्य स्रोि
;ŝƐĂŐŐƌĞŐĂƚŝŽŶͿ ;२०८०/८१Ϳ ;२०८४/८५Ϳ
(ĂƐĞůŝŶĞͿ ;dĂƌŐĞƚͿ
४ जनसङ्क्
ङ्क्ख्
ख्य
या͕भ
भगू ोल͕रर रोगभारको आधारमा प्र ू स्स्व
प्रतति इकाईका दरले आधारभि स्रोोि व्व्य
वास्स्््य सेवाको लातग स्र यवस्स्थ
थापन गने।
सबै आधारभूि (ि्याङ्क   राष्ट्रिय    

स्वास््य सेवाहरू उपलब्ब्ध



प्रदान गने स्थानीय नभएको िर
िहहरूको प्रतिशि  ष्ट्रवतध िय
गरी प्र
प्रााप्त
गने)
५ आपत्त्क
कातलन िथा आकन्त्स्स्म
मक स्स्व प्रण
वास्स्््य सेवा प्र णाली सदृ
दृढ
ु ढीकरण गन य ष्ट्रवत्त
त्तीीय स्र
स्रोोिको व्व्य
यवस्स्थ
था गने।

आकन्त्स्मक सेवा (ि्याङ्क       

18
तलने सेवाग्राही उपलब्ब्ध

मध्ये तबतमि नभएको िर
भएकाहरूको ष्ट्रवतध िय
प्रतिशि गरी प्र
प्रााप्त
गने)

EсEŽƚĂǀĂŝůĂďůĞ

18

राष्ट्रिय स्स्व
वास्स्््य ष्ट्रवत्त रणनीति मस्स्य
यौदा िर् ु ज ा कायद
र्जम ु ल
श्री दे व कजमारी गजरागााँई, सचिव, स्वास््य िथा र्नसङ्ख्या मन्त्रालय
डा. रोशन पोख्रेल, सचिव, स्वास््य िथा र्नसङ्ख्या मन्त्रालय
डा. गजण रार् लोहनी, अतिरीक्त स्वास््य सचिव, स्वास््य िथा र्नसङ्ख्या मन्त्रालय
डा. सं तगिा कौशल तमश्रा, अतिरीक्त स्वास््य सचिव, स्वास््य िथा र्नसङ्ख्या मन्त्रालय
डा. ददपेन्त्र रमण तसं ह, महा-तनदे शक, स्वास््य सेवा ष्ट्रवभाग
डा. कृष्ण प्रसाद पौडेल, महाशाखा प्रमजख, नीति, योर्ना िथा अनजगमन महाशाखा
डा. मदन कजमार उपाध्याय, महाशाखा प्रमजख, गजणस्िर मापन िथा तनयमन महाशाखा
श्री यशोदा अयाुल, प्रमजख र्नस्वास््य प्रशासक, स्वास््य िथा र्नसङ्ख्या मन्त्रालय
डा. दामोदर बसौला, कायुकारी तनदे शक, स्वास््य बीमा वोडु
श्री सं तगिा श्रे ष्ठ, प्रमजख अस्पिाल नतसुङ प्रशासक, वीर अस्पिाल
डा. सृर्ना श्रे ष्ठ, तडन, स्कूल अफ मेतडतसन, पाटन स्वास््य ष्ट्रवज्ञान प्रतिष्ठान
डा. रार्ेश सम्भार्ीराव पाण्डव, नेपाल प्रतितनति, ष्ट्रवश्व स्वास््य सं गठन
डा. सजरेश तिवारी, ष्ट्रवज्ञ सल्लाहकार
डा. गजण तनति शमाु, वररष्ठ स्वास््य प्रशासक, स्वास््य िथा र्नसङ्ख्या मन्त्रालय
श्री तभम प्रसाद सापकोटा, वररष्ठ र्नस्वास््य प्रशासक, स्वास््य िथा र्नसङ्ख्या मन्त्रालय
डा. पोमाविी थापा, वररष्ठ कन्त्सल्यान्त्ट मेतडकल र्नरतलस्ट, स्वास््य सेवा ष्ट्रवभाग
डा. सतमर कजमार अतिकारी, वररष्ठ स्वास््य प्रशासक, स्वास््य िथा र्नसङ्ख्या मन्त्रालय
डा. नरे न्त्र खनाल, वररष्ठ कन्त्सल्यान्त्ट मेतडकल र्नरतलस्ट, स्वास््य सेवा ष्ट्रवभाग
श्री लक्ष्मी चितमरे , कायुक्रम तनदे शक, राष्ट्रिय योर्ना आयोग
श्री उपेन्त्र ढज ङ्गाना, वररष्ठ र्नस्वास््य प्रशासक, स्वास््य सेवा ष्ट्रवभाग
श्री रष्ट्रव कान्त्ि तमश्र, वररष्ठ र्नस्वास््य अतिकृि, स्वास््य िथा र्नसङ्ख्या मन्त्रालय
डा. भजवन पौडेल, प्रमजख, स्वास््य कायाुलय, िाददङ्ग
डा. सचिि भण्डारी, सामाचर्क सजरक्षा कोष
श्री ददतलप खड्का, शाखा अतिकृि, श्रम, रोर्गार िथा सामाचर्क सजरक्षा मन्त्रालय
श्री कृष्ण हजमागााँई, शाखा अतिकृि, सं िीय मातमला िथा सामान्त्य प्रशासन मन्त्रालय
श्री तनरार्न चितमरे , मष्ट्रहला बालबातलका िथा ज्येष्ठ नागररक मन्त्रालय
श्री सजददप आले मगर, र्नस्वास््य अतिकृि, स्वास््य िथा र्नसङ्ख्या मन्त्रालय
श्री िजल्सी राम थापा, र्नस्वास््य अतिकृि, स्वास््य िथा र्नसङ्ख्या मन्त्रालय
श्री तनर्न उपाध्याय, स्वास््य बीमा वोडु
श्री ष्ट्रहमाल ज्ञवाली, स्वास््य बीमा वोडु
डा. ममिा चितमरे , ष्ट्रवश्व बैंक
डा. दे वेन्त्र ज्ञवाली, UKaid, NHSSP
डा. िनश्याम गौिम, UKaid, NHSSP
श्री रोशन कणु, WHO
डा. सजदेश खड्का, WHO
श्री. ष्ट्रवकेश बज्रािायु, GIZ
डा. पजकार मल्ल, Leadership Coach, L4UHC Program

19
20
22

You might also like