You are on page 1of 26

vfg]kfgL ;'/Iff of]hgf (Water Safety

Plan) lsg rflxof] ?


प्रश्न

तपाईंले प्रयोग गर्ने पानी कत्तिको सुरक्षित


छ?
उत्तर नं १
खै कहिल्लई पानी जाचेको छैन, पानी त खत्तम पो
छ त । कती बेला त लेदै झर्छ । बर्षामा त कु रै नगरौ

उत्तर नं २
योजना बन्नु भन्दा अगाडी नै पानीको गुणस्तर जाचेको थियो, पानी गजब छ । म त पानी
ढु क्क्साथ खान्छु ।

पानी कहिले - कहिले जाच्नु भएको थियो ? बर्षामा ? हिउदमा ? कतिपटक ?

खै थाहा भएन, हिउदमा जस्तो लाग्छ ।


उत्तर नं ३
योजना बन्नु भन्दा अगाडी कैं यन पटक पानीको गुणस्तर जाचेको थियो, पानी धेरै राम्रो छ,
बर्षा, हिउद सधै एकै नास, । म त पानी ढु क्क्साथ खान्छु ।

कहाँको पानी जाच्नु भएको थियो ? मुहानको ? रिजर्भाएरको ? धाराको ? वा गाग्रीको?

त्यो त मुहानको मात्र हो । धारा सारा त बनेकै थिएनन ।


उत्तर नं 4
योजना बन्नु भन्दा अगाडी- पछाडी धेरै पटक बिभिन्न ठाँउ बाट नमुना संकलन गरी
पानीको गुणस्तर जाँचेको थियो, पानीमा कु नै सम्स्या देखिएको थिएन त्यसैले म त पानी
ढु क्क्साथ खान्छु ।

मुहान भन्दा माथी बस्ती बढेको छैन ? बढ्दो बस्ती संगै फोहर मिसिने सम्भावना बड्दैन र ?
हिजो आज पानी जाच्नु भएको छ त ?

बस्ती बढ्नु मात्र हो र, माथी त बङ्गुर पालन सुरु गरेका छन रे, त्यो कु रा
तिर त मेरो ध्यान नै थिएन ।
उत्तर नं 5
हाम्रो योजना को पानी बिभिन्न ठाँउ बाट नमुना संकलन गरी सधैं जाचिन्छ, तर हाल सम्म
त्यस्तो कु नै खराबी देखिएको छैन, त्यसैले म त पानी ढु क्क्साथ खान्छु ।

पानी मा के के कु रा जाचिने गरिन्छ ? योजना को मुहान माथि खेती पाती गर्ने चलन त होला
नै , बिषादी पनि अबस्य प्रयोग हुन्छ होला नि ? पानी मा के त्यस्ता बिषादि को मात्रा पनि
जाचिएको छ त ?
के के जाचिन्छ ? के के ? यि सब हाम्रो
वस को कु रा नै होईन रहेछ । सायद
Canada तिर मात्र सबै जाचेर ढु क्क सँग
पानी खाने गर्छन होला । हाम्रो नेपालमा त
भागवान भरोसा ।
अमेरिकन - मिल्वौकी कृ प्टोस्पोरिडिओसिस
आउट्ब्रेक १९९३
मिल्वौकी कृ प्टोस्पोरिडिओसिस आउट्ब्रेक १९९३
• अमेरिकन इतिहासकै सबै भन्दा ठु लो महामारी ।
• पानी प्रशोधन प्रणाली मा प्रदुषण, प्रसोधित पानी नै धमिलो देखिएको ।
• प्रदुषणका सम्भावना:
– माथी रहेको बस्तु चारण बाट पानी बगेर प्रशोधन प्रणालिमा मिसिएको
– हिँउ पग्लिएर हिमक्षेत्रको प्रदुषण बगाउदै पानीमा मिसिएको
– २ माइल माथी रहेको ढलको पानी प्रशोधन के न्द्रबाट जैबिक प्रदुषण
(कृ प्टोस्पोरिडियम) छिरेको
• २ हप्तामा ५० % भन्दा धेरै ( ४०३,०००) उपभोक्ता बिरामि
• कम्तिमा १०४ जना को मृत्यु
सुरक्षित

अमेरिका
पानी परिक्षण

क्यानडा


असुरक्षित
उत्तर नं

गुणस्तर सुधार नभएको/ भएको सेनिटरी निरिक्षण खा पा सु यो


स्वास्थ्य परिक्षण (Output monitoring)
• स्वास्थ्य परिक्षणमा के के गरिन्छ होला ?
– उचाइ ( Height)
– तौल ( Weight)
– नाडी (Pulsation)
– बी पी (Blood pressure)
– रगत जांच Blood Test (Sugar, Lipid
profile, LFT, KFT etc)
– दिसा जांच (Stool test)
– पिसाब जांच (Urine test)
– खकार (Saliva), Serum, कपाल (Hair),
नङ (Nail). आदी जांच.
– एक्स रे (X-Ray), अल्ट्रा साउन्ड (Ultra
sound), सि टि स्क्यान (CT Scan), एम आर
आइ (MRI)
समस्या ?
• खर्च
• जतततै सुबिधा उपलब्ध नहुने
• टेस्ट रेपोर्ट आउँदा ढिला भैसके को हुने
• के -के कहिले-कहिले मात्र टेस्ट गर्ने ?
सजिलो उपाय (Input Monitoring)

• पोषण (Diet)
• शारिरिक ब्यायम
• गुणस्तर
– खाना
– पानी
– बायु
• समग्र वातवरण
पानी परिक्षण ( Out put
monitoring) मा मात्र भर पर्दा हुने
समस्या
समस्या ..१
टेस्ट रेपोर्ट आउँदा ढिला भैसके को हुने
An example…

वालके र्टोन (Walkerton) दुखद घटना


समस्या …२
सिमित टेस्टमा मात्र भर पर्नु पर्ने । गुणस्तर अनुसारको पानी को समेत भर नहुने ।
– मिल्वौकी कृ प्टोस्पोरिडिओसिस आउट्ब्रेक १९९३
– ओगासे कृ प्टोस्पोरिडिओसिस आउट्ब्रेक १९९६ (८८१२ रोगी)
जहाँ इ-कोली शुन्य थियो
समस्या …३

पानी परिक्षण के न्द्रको सहज पहुंच नहुनु

– धेरै टाढा र सिमित मात्रमा


– टेष्ट गर्ने सामाननै नहुनु टेष्ट गर्न आबश्यक ज्ञान र शिप
नहुनु,
– परिक्षण गर्ने टेक्निसियन नै नहुनु
Tfflndsf] p2]Zo (Objectives of Training)
!= vfg]kfgL :jR5tfsf] b[li6sf]0faf6 vfg]kfgL k|
0ffnLaf/] pkef]Qmfx?sf] ;'ema'em j9fpg] .
@= vfg]kfgL k|0ffnLnfO{ ;+w} ;'/lIft kfgL ljt/0f
ug{ ;Ifd kfg{ :t/f]Gglt ug{] sfo{nfO{ ;"lglirt
ug{] -kfgL k|zf]wg k|0ffnL, d'xfg ;+/If0f
cflb_ .
#= vfg]kfgL ;'/Iff of]hgf lbuf] ?kdf nfu'
ug{ pkef]QmfnfO{ ;xof]u k'¥ofpg] .
$= vfg]kfgL u'0f:t/ sfod ug{sf nflu lg/Gt/ lgoldt
cg'udg ug]{ / p; nfO{ ;xof]u k'of{pg] .
vfg]kfgL ;'/Iff of]hgf (Water Safety
Plan)
s'g} klg ;fgf 7"nf vfg]kfgL
cfof]hgfsf] lkpg] kfgLsf] u'0f:t/
sfod /fVgsf] nfuL :ynut lg/LIf0f,
lgoGq0f / cg'udg ;DaGwL ljljw
sfo{s|dx? Ps cfk;df Jojl:yt ug]{
u/fpg] of]hgf xf] .
Vffg]kfgL ;'/Iff of]hgf - cfjZostf
! vfg]kfgL k|0ffnLsf] ;+rfng tyf dd{t ;+ef/ k|
efjsf/L jgfpg .
@= kfgL k|b'if0f x'g] :yfgsf] klxrfg ug{ .
#=kfgL k|zf]wg k|0fnLsf] ljsf; ug{ .
$=kfgL k/LIf0f / kfgL k|zf]wgsf pkfox? dfq
kfgL ;'/lIft /fVg ck|of{Kt ePsf]n] .
%= clwsf+z ;–;fgf l:sdx?sf] kfgL k|zf]wg
ug{ dx+uf] x'g] ePsf]n] 3/fo;L z'l4s/0fsf]
ljlw nfu' ug{ .
Vfg]kfgL ;'/Iff of]hgfsf kIfx?
!= hf]lvd d'Nof+sg tyf Joj:yfkg
@= ;+efljt q'6Lx?sf] klxrfg / ltgsf]
lgoGq0fsf pkfox? cjnDag ,
#= z'?s} /f]syfd plrt eGg] l;4fGt,
$= k"0f{ u'0f:t/Lo Joj:yfkg,
%= ax' cj/f]wfTds wf/0ff
^= HACCP (Hazard analysis and critical
control point)
kfgLsf cz'4tf (Water Pollutants)

k|f0fLx?sf] :jf:Yodf xfgL k'¥ofpg]


kfgLdf /x]sf tTjx?nfO{ kfgLsf] cz'4tf
elgG5 .
kfgLdf ePsf cz'4tfnfO{ tLg k|sf/df afFl8Psf]
5.
– ef}lts cz'4tf
– /f;folgs cz'4tf
– h}ljs cz'4tf
vfg]kfgL ;"/Iff of]hgf eg]sf] s] xf] <
• vfg]kfgL ;"/Iff of]hgfsf] kl/efiff w]/} t/Lsfaf^
ug{ ;lsG%, h:t}
– hf]lvdsf] n]vfhf]vf tyf hf]lvd Joj:yfkg k$ltsf] k|of]u u/L
vfg]kfgL cfk"lt{ k|)ffnLsf] ;Dk")f{ efux¿ -;|f]tb]lv
pkef]Qmf;Dd_ df vfg]kfgLsf] u")f:t/sf] k|Tofe"lt lbgsf nflu
pkof]u ul/g] Ps ljlw xf] .
– of] x/jvt kfgLsf] u')f:t/nfO{ ;"lglZrt ug{ k|of]u ul/g] clt k|
efjsf/L dfWod xf] .
– vfg]kfgL ;"/Iff of]hgfn] kfgLsf] ;"/Iffsf] nflu ljleGg tx
h:t}M #/fo;L, ;fd'bflos / ;]jf k|bfos jf lgodg lgsfosf txdf
ul/g] ljleGg ls|ofsnfkx¿ -h'g k|foM vr{ / nfesf] cg'kftdf w]/}
g} plrt b]lvG%g\_ sf] ;+ufnf] eGg] klg a"em\g ;lsG% .
wGojfb

You might also like