You are on page 1of 11

वण्डे ड वेयर हाउसको इजाजतपत्र प्रदान गने सम्बन्धी

काययवववि२०७६

नेपाल सरकार
अर्य मन्त्रालय
भन्सार ववभाग

२०७६ मंवसर
वण्डे ड वेयर हाउसको इजाजतपत्र प्रदान गने सम्बन्धी काययवववि: २०७६

प्रस्तावना:

मुलकको वनकासी व्यापारमा लाग्ने लागत र समय घटाइय मुलुकको वनकासी व्यापारलाइय
अन्तरायवरिय बजारमा र्प प्रवतस्पिी बनाउने उदे श्यले ववदे शमा वनकासी गररने वा स्वदे शमै
पररवर्त्य ववदे शी मुद्रमा ववक्री गररने मालवस्तु उत्पादन गनय आवश्यक पने कच्चा पदार्य तर्ा
सहायक कच्चा पदार्य वा स्वीकृत कर मुक्त पसलबाट ववक्री गररने मालवस्तु बैंक जमानत
सुवविामा पैठारी गनय आवश्यक पने वण्डे ड वेयर हाउसको इजाजतपत्र जारी गने प्रवक्रयालाइय
व्यवस्थर्त,सरलीकृत र पारदशी बनाउन वाञ्छनीय भएकोले भन्सार ऐन,2064 को दफा
93 को उपदफा (ज) बमोवजम भन्सार ववभागले यो काययवववि जारी गरे को छ ।
पररच्छे द-१
प्रारम्भिक

१. संविप्त नाम र प्रारि:-


(१) यो काययववविको नाम 'वण्डे ड वेयर हाउसको इजाजतपत्र प्रदान गने सम्बन्धी
काययवववि,२०७६ रहेको छ।
(२)यो काययवववि महावनदे शकले तोकेको वमवतदे स्ि लागु हुनेछ।

२. पररभाषा:-ववषय वा प्रसङ्गले अन्य अर्य नलागेमा यस काययववविमा :


(क) "स्थायी लेखा नम्बर" भन्नाले आन्तररक राजश्व ववभाग मातहतका आन्तररक राजश्व
कायाालय वा करदाता कायाालयबाट जारी गरे को नौ अंकको स्थायी लेखा नम्बर सम्झनु
पदाछ। यसलाई अंग्रेजीमा Permanent Account Numberर छोटकरीमा 'PAN' भनननेछ।
(ख) "प्रणाली" वण्डेड वेयर हाउस प्रमाणपत्र जारी गरी सकेपनछ यसको ब्यवस्थापन
गनेकायाका लागग ववभागद्धारा ववकास गरेको स्वचाललत कम््यट
ु राइज सफ्टवेयर प्रणाली
सम्झनुपदा छ।
(ग) "इजाजत पत्र" भन्नाले भन्सार ननयमावली २०६४ को ननयम ९ को उपननयम (३)
बमोजजम प्रदान गररने नम्बर सहहतको वण्डेड वेयर हाउसको इजाजतपत्र सम्झनप
ु दाछ।
(घ) यस कायाववगधले पररभावित नगरे का तर भन्सार ऐन २०६४,र भन्सार ननयमावली २०६४
ले पररभावित गरे का शब्दहरु यस कायाववगधमा प्रयोग भएकोमा त्यस्ता शब्दहरुको अथा
सो
ऐन वा ननयमले पररभावित गरे बमोजजम हुनेछ।

३. बण्डेड वेयर हाउस इजाजतपत्र लिनुपने:-


(१) भन्सार ऐन २०६४ को दफा १० र भन्सार ननयमावली २०६४ को ननयम (९) बमोजजम
वण्डेड वेयरहाउसको सवु वधा ललनचाहने उद्योग वा ब्यजततले अननवाया रुपमा इजाजतपत्र
ललनप
ु नेछ।
(२) उपननयम (१) बमोजजम इजाजतपत्र नललएको उधोग वा ब्यजततले वण्डेड
वेयरहाउससवु वधामा ननकासी वा पैठारी गना पाउने छै न।
पररच्छे द - २

4. वण्डेड वेयर हाउस इजाजतपत्रलिन चाहने उधोग वा व्यक्ततिे दे हाय


बमोक्जमकाकागजातहरु संिग्न राखी ववभाग समक्ष ननवेदन ददनुपनेछ:-
(1) अनुसूची-1 मा उल्लेखखत ढााँचाको वववरण भररएको दरखास्त फारम
(2) उद्योग दताा प्रमाणपत्रको प्रनतललवप
(3) पान (PAN) दतााको प्रमाणपत्रको प्रनतललवप
(4)कर चुतताको प्रमाणपत्र
(5) वेण्डेड वेयरहाउस रहने गोदाम घरको नतसा (नगरपाललका भए सो कायाालयबाट पास
भएको प्रनतललवप
(6) भाडाको सम्झौतापत्र (वेयरहाउस भाडामा ललएको भए)
(7) उद्योगले ननवेदकलाई हदएको अजततयारी
(८) सम्बजन्धत आ.व. को आगथाक ऐन वा भन्सार ऐन, ननयमावलीले तोकेको प्रनतशत
वा रकम वरावरको ननकासी गने व्यहोराको कवुललयतनामा (संचालनमा आएको एक
विा नपुगेको उद्योगको हकमा)
(९) अन्य ।

5. वण्डेड वेयर हाउस इजाजतको िागग ननवेदन प्राप्त भएपनछ भन्सार


ववभाग वा सम्बक्न्धत भन्सार कायााियिे इजाजत मााँग गने उद्योगको
कारखाना तथा वण्डेड वेयर हाउस रहने गोदाम घर समेतको स्थिगत
ननरीक्षण गनेछ।
पररच्छे द -३

6. उधोग तथा वण्डेड वेयरहाउस ननरीक्षणको तररका:-वण्डेड वेयर हाउसको


इजाजतपत्र मााँग गने उद्योगको ननवेदन प्रा्त भएपनछ भन्सार ववभाग आफैले वा सम्बजन्धत
भन्सार कायाालयबाट उद्योगको कारखाना र वण्डेड वेयर हाउसको स्थलगत ननरीक्षण गना
आवश्यक अगधकृत तथा कमाचारीहरु खटाउनेछ ।
7. वण्डेड वेयरहाउसको इजाजतपत्र मााँग गने सम्बक्न्धत उद्योगको
कारखाना तथा गोदाम ननरीक्षण गना खदिने अगधकृत तथा कमाचारीहरुिे
सो उधोगको कारखाना तथा गोदाम ननरीक्षण गरी दे हाय बमोक्जमको
वववरण उल्िेख
(१) कारखाना भएकोवववरण:
सम्बन्धी ननरीक्षण प्रनतवेदन पेश गनप
ुा ने छ:-
• घरधनीको नाम र ठे गाना
• भवनको संतया
• मेलशनको वववरण
• कामदारको संतया
• सञ्चालनको अवस्था
• उत्पादन हुने मालबस्तु
• कारखानाको क्षेत्रफल
• अन्य ब्यवस्था.......
(२) वण्डेड वेयरहाउस सम्बन्धी वववरण।
• वण्डेड वेयरहाउस रहने स्थान
• घर धनीको नाम र ठे गाना
• घरको तला र मोहडाको वववरण
• कोठाको लम्वाई, चौडाई र उचाईको वववरण
• झ्याल र ढोकाको वववरण
• गोदामको क्षमता
• अन्य........
8. दफा 7 बमोक्जमको ननरीक्षण प्रनतवेदन प्राप्त भएपनछ ववभागिे
ननवेदक उधोगिाइा वण्डेड वेयर हाउस सुववधाको िागग इजाजत पत्र ददन
मनालसब हुने दे खखएमा अनुसूची-2 मा उल्िेखखत ढााँचाको इजाजतपत्र
ददनेछ ।

पररच्छे द:४
9नववकरण गनप
ुा ने र िाग्ने समय र िाग्ने दस्तुर
(1) उधोगले आफूले ललएको इजाजतपत्र नवीकरण गराउन चाहे मा प्रत्येक आगथाक विाका
लागग सो आगथाक विा शरुु हुनु अगावै ननयमानसु ारको दस्तरु नतरी भन्सार ववभागबाट
नवीकरण गराउनु पनेछ ।
(2) कुनै कारणवस आगथाक विा शरु ु हुनु अगावै इजाजत पत्र नववकरण गराउन नसतने
उधोगले ननयमानस ु ारको थप दस्तरु नतरी इजाजतपत्र नवीकरणगराउन सतनेछ ।
(3) जन स
ु ु कै कु रा लेखखएको भएतापनन इजाजतपत्र नवीकरण नगरे को अवगधमा उधोगले
वण्डेड वेयर हाउसको सुववधा उपभोग गना पाउने छै न ।

10. वण्डेड वेयर हाउस प्रमाणपत्र नवीकरणको िागगआवश्यक


कागजातहरुुः
(1) अनस
ु च
ू ी-3 बमोजजमको दरखास्त फारम,
(2) वण्डेड वेयर हाउस इजाजतपत्रको प्रनतललवप,
(3) स्थायी लेखा नंम्वर दताा प्रमाणपत्रको प्रनतललवप,
(4) कम्पनी रजजष्टार,उद्योग र वाखणज्य ववभागले जारी गरे को प्रमाणपत्रको
अद्यावगधक गरे को प्रनतललवप,
(5) गत आगथाक विाको ननकासी /पैठारी भन्सार प्रज्ञापनपत्रको प्रनतललवप,
(6) आयकर/मल् ू य अलभवद् ृ गध कर वववरण ननयलमत रुपमा पेश गरे को दे खखने
वववरण,
(7) ववदे शी मद्र
ु ा भत
ु तानीप्रा्त भएको कागजातको प्रनतललवप,
(8) सम्बजन्धत उद्योगको अजततयारी पत्र,
(9) पनछल्लो आगथाक विाको कर चुतता प्रमाणपत्र,
(10) स्थानीय ववक्री तथा ननयाात समेत खुलेको प्रमाखणत कागजात (सम्बजन्धत
आन्तररक राजस्व कायाालयबाट)
पररच्छे द: ५
ववववध

11. यस कायाववगधको कायाान्वयनमा कुनै द्ववववधा उत्पन्न भएमा वा कुनै वाधा अड्काउ परे मा
वा यसमा उल्िेख भएको कुनै ववषयको व्याख्या गनप
ुा ने भएमा महाननदे शकिे आवश्यक ननणाय
गरी त्यस्तो द्ववववधा हिाउन वा वाधा अड्काउ फुकाउन वा व्याख्या गना सतनेछ ।
अनुसुची - १

वण्डेड वेयर हाउस प्रमाणपत्र प्राक्प्तका िागग ददनुपने दरखास्तको नमूना


श्रीमान ् महाननदे शकज्यू,
भन्सार ववभाग
त्रत्रपुरेश्वर, काठमाण्डौं ।
ववियः बण्डेड वेयर हाउसको सुववधा पााँऊ ।
महोदय,
मेरो/हाम्रो ननम्न उल्लेखखत उद्योगले भन्सार ननयामवली, २०६४ को ननयम ९ बमोजजम बण्डेड वेयरहाउसको सवु वधा
पाउन योग्य भएकोले सो सुत्रबधा उपलब्ध गराई हदनु हुन यसै ननवेदनको खण्ड १४ मा उल्लेखखत कागजातहरु संलग्न गरी
यो ननवेदन पेश गरे को छु ।
१. उद्योगको नामः
२. उद्योगको ठे गानाः
३. पान नम्बरः
४. उद्योगको प्रमखु व्यजततको नाम, उद्योगसाँगको सम्बन्धः
५. उद्योग दताा नम्बर र लमनतः
६. उद्योग दताा भएको ननकायः
७. वण्डेड वेयर हाउस रहने स्थानः
८. उद्योग संचालनमा आएको लमनतः
९. उत्पादन हुने मालवस्तःु
१०. ववदे शमा ननकासी हुने मालवस्तःु
११. ननकासी गना चाहे को मल ु क
ु ः
१२. कुल उत्पादन मध्ये ववदे शमा ननकासी गना चाहे को उत्पादनको अंक (प्रनतशत)-
१३. ववगत एक विाको अवगधमा भएको प्रमाखणत कारोवार मूल्य (म. ू अ.कर वाहे कको नेपाली रुपैया)-
(यस खण्डमा उजल्लखखत वववरणलाई प्रमाखणत कागजात संलग्न गनप ुा ने)
(क) कूल ववक्री मूल्यः (ख) स्वदे शमा भएको ववक्री मूल्यः (ग) ववदे शमा
ननकासी भएको मूल्यः
१४. यस ननवेदनका साथ संलग्न गररएका कागजातहरु (पेश गररएका कागजातमा गचन्ह लगाउनु पने)
(क) उद्योग दतााको प्रमाणपत्रको प्रनतललवप
(ख) पान दतााको प्रमाणपत्रको प्रनतललवप
(ग) आयकर तथा मू.अ. कर वववरण पेश गरे को प्रमाणको प्रनतललवप
(घ) वेयरहाउसको नतसा (नगरपाललकामा भए सो कायाालयबाट पास भएको हुनुपने) को प्रनतललवप
(ङ) उद्योगले ननवेदकलाई हदएको अजततयारी
(च) सम्बजन्धत आ.व. को आगथाक ऐन वा भन्सार ऐन, ननयमावलीले तोकेको प्रनतशत वा रकम वरावरको ननकासी
गने व्यहोराको कवुललयतनामा (संचालनमा आएको एक विा नपग
ु ेको उद्योगको हकमा)
(छ) अन्य ..............
मागथ उल्लेख भएको वववरण सबै ठीक छ । फरक ठहरे वण्डेड वेयरहाउसको सवु वधा खारे ज गरी कानन
ू वमोजजम
कारवाही भएमा मञ्जुर छ ।
ननवेदकको नामः-
उद्योगसाँग सम्बन्धः-
दस्तखतः-
लमनतः-
अनस
ु ूची - २
वण्डेड वेयर हाउस प्रमाणपत्र नववकरणको लागग हदनुपने दरखास्तको नमूना
श्रीमान ् महाननदे शकज्यू,
भन्सार ववभाग
त्रत्रपुरेश्वर, काठमाण्डौं ।
ववियः बण्डेड वेयर हाउसको इजाजतपत्र नववकरण गरी पााँऊ ।
महोदय,
मेरो/हाम्रो ननम्न उजल्लखखत उद्योगले वण्डेड वेयर हाउसको इजाजतपत्र प्रा्त गरी सो सुववधा उपभोग गरररहे कोम र सो
इजाजत बहाल रहने म्याद लमनत मा समा्त
हुने भएकोले आगथाक विा
..........................
.................................. का लागग इजाजतपत्र नववकरण पाउन भन्सार ननयमावली, २०६४ को
ननयम१५.९ को उपननयम
उद्योगको नामः(४) वमोजजम तोककएको म्यादलभत्र यो ननवेदन पेश गरे को छु।
१६. इजाजतपत्र प्रा्त नम्बर र प्रा्त गरे को लमनतः
१७. पान नम्बरः
१८. उद्योगको ठे गानाः
१९. उद्योगको प्रमखु व्यजततको नाम, उद्योगसाँगको सम्बन्धः
२०. उद्योग दताा नम्बर र लमनतः
२१. उद्योग दताा भएको ननकायः
२२. उद्योग संचालनमा आएको लमनतः
२३. उत्पादन गरे को मालवस्तुः
२४. ववदे शमा ननकासी गरे को मालवस्तुः
२५. ननकासी गररएको मुलक ु ः
२६. कुल उत्पादन मध्ये चालु आ. व. मा हालसम्म ववदे शमा ननकासी गरे को उत्पादनको अंश (प्रनतशत)-
२७. ववगत एक विाको अवगधमा भएको प्रमाखणत कारोवार मूल्य (म. ू अ.कर वाहे कको नेपाली रुपैया)-
(यस खण्डमा उजल्लखखत वववरणलाई प्रमाखणत कागजात संलग्न गनप ुा ने)
(ख) कूल ववक्री मूल्यः (ख) स्वदे शमा भएको ववक्री मूल्यः (ग) ववदे शमा
ननकासी भएको मूल्यः
• भारतमा ननकासी भएको मूल्यः
• तेस्रो मुलक
ु मा ननकासी भएको मल्
ू यः
(यस खण्डमा उजल्लखखत वववरण खुल्ने गरी सम्बजन्धत कर कायाालयबाट प्रमाखणत गराई पेश गनप ुा ने)
२८. यस ननवेदनका साथ संलग्न गररएका कागजातहरु (पेश गररएका कागजातमा गचन्ह लगाउनु पने)
(ज) उद्योग दताा तथा पान दतााको प्रमाणपत्रको प्रनतललवप
(झ) ववगत एक विाको पैठारी तथा ननकासी प्रज्ञापनपत्र र ववदे शी मुद्रा प्राज्तको प्रमाणको प्रनतललवप
(ञ) आयकर तथा मू.अ. कर वववरण पेश गरे को प्रमाणको प्रनतललवप
(ट) उद्योगले ननवेदकलाई हदएको अजततयारी
(ठ) वण्डेड वेयरहाउसको इजाजतपत्रको प्रनतललवप
(ड) अगधकारनामा
(ढ) अन्य ..............
मागथ उल्लेख भएको वववरण सबै ठीक छ । फरक ठहरे वण्डेड वेयरहाउसको सुववधा खारे ज गरी कानून वमोजजम
कारवाही भएमा मञ्जुर छ ।

ननवेदकको नामः
उद्योगसाँग सम्बन्धः

अनुसूची - ३

वण्डेड वेयरहाउस ;जाजतपत्रकोनमन


ू ा:
नेपाल सरकार
अथा मन्त्रालय
भन्सार ववभाग
वण्डेड वेयरहाउसको इजाजतपत्र(प्रोप्राइटर)
इजाजतपत्र संतयाः
इजाजतपत्र प्रदान गने ननणाय लमनतः
इजाजतपत्र प्रदान गररएको लमनतः
ननम्न वववरणको उद्योग/फमा/कम्पनीिाई भन्सार ननयमाविी, २०६४ को ननयम १२ मा उक्ल्िखखत शताहरु
पािना गने र सोही ननयमाविीको ननयम १० मा उक्ल्िखखत सुववधाहरु उपभोग गना पाउने गरी सोही
ननयमाविीको ननयम ९ वमोक्जम यो इजाजतपत्र प्रदान गररएको छ ।
इजाजतपत्र पाउनेको नामः
ठे गानाः
स्थायी लेखा नंबरः
उद्योग/फमा/कम्पनी दताा नम्बरः
उद्योग/फमा/ कम्पनी दताा भएको ननकायः
उद्योग/फमा/कम्पनीको प्रमुख व्यजततको नाम र है लसयतः
पैठारी गने मालवस्तःु
वेयरहाउस रहे को स्थानः
वेयरहाउसको क्षमताः

शाखा अगधकृत
(यो इजाजतपत्र भन्सार ननयमावली, २०६४ को ननयम ९ बमोजजम यसै इजाजतपत्रको पष्ृ ठभागमा नववकरण गराउनु पनेछ ।)

अग्र भाग

इजाजतपत्र पाउनेको नामः

शताहरु नववकरण
१ वण्डेड वेयर हाउस अन्तगात बैंक ग्यारे न्टीमा पैठारी गरे को कच्चा पदाथा नववकरण भएको आ.व.को लागग प्रमाखणत
वा सहायक कच्चा पदाथा तोककएको वण्डेड वेयर हाउसमा सुरक्षक्षत लमनत गनेको
ककलसमबाट राख्ने जजम्मेवारी सम्बजन्धत उद्योगकै हुनछ
े । भन्सार ववभाग वा दस्तखत
सम्बजन्धत भन्सार कायाालयबाट वण्डेड वेयर हाउसको ननररक्षण समेत
हुनेछ ।
२ बण्डेड वेयर हाउस अन्तगात कच्चा पदाथा वा सहायक कच्चा पदाथा
आयात गदाा र तयारी सामान ननकासी गदाा यस ववभागबाट तोककएको
पासबुक र खातापत्रहरु अननवाया रुपमा भरी सम्बजन्धत भन्सार
कायाालयबाट प्रमाखणत गराई तत्सम।बन्धी वववरण अध्यावगधक गरी
३ बण्डे डनेछ
राख्नुप वेय।र हाउस अन्तगात पैठारी भएको कच्चा पदाथा वा सहायक
कच्चा पदाथा र सोबाट बनेका सामानहरु हराएमा वा नोतसानी भएमा वा
स्थानीय बजारमा त्रबक्री गरे मा प्रचललत ऐन बमोजजम भन्सार महसुल,

४ श ुल्क वापोशाकको
तयारी करहरु बुझाउनुपनेबण्डे
हकमा छ ।ड वेयर हाउस अन्तगात पैठारी भएका

कपडाको नमन
ू ा र सोबाट बनेको सामान ननकासी गररने भन्सार
कायाालयमा भन्सार प्रज्ञापनपत्र साथ अननवाया पेश गनप
ुा नेछ ।

5 उद्योग ववभागले तोकेको पररमाणसम्मको खपत र जनता प्रनतशतलाई मात्र


मान्यता हदइनेछ ।

नोटः यो इजाजत पत्र प्रत्येक आगथाक विाको आिाढ मसान्तसम्म नववकरण गराई सतनप
ु नेछ
। सो समय लभत्र नववकरण नगराएमा प्रत्येक आगथाक विाको लागग नतन हजार रुपैयााँ थप
दस्तुर लाग्नेछ ।

पष्ृ ठ भाग

You might also like