Professional Documents
Culture Documents
Thap Aliya
Thap Aliya
् ोर्क को शहर
न्यृ य् ोर्क को शहर यो, कति राम्रो लाग्यो, बस्दाबस्दै आज मलाई बस्ने रहर जाग्यो, सपनाको
कल्पनामा कल्पिएको दे श, अने क जाति अने क रङ्ग अने क भाषा भे ष सृ र्य ् दे वको उज्यालोमा
चम्किएको धर्ती, चन्द्रमाको प्रकाशमा दे ख्छु उस्तै मृ र्ति् , कहिले काहीं कल्पि बस्दा यो
न्यृ य ् ोर्क नगरी, जादुगरले रचे जस्तै लाग्छ सं धै भरि घरहरु आकाशलाई चु मी बसे जस्तै ,
इष्टरिभर नाची नाची बगीरहे जस्तै , जताततै हे र्न पाइने अप्सराका तांँती दे ख्न पाइने दृष्य
यहाँं अने क नानाभाँं ति गीता खत्री, न्यूयोर्क
Nation od dreams,
Gita Khatri
New York