You are on page 1of 11

१५ माघ २०८०, सोमबार

होमपेज  'वचार/'वमश- 

वा)वमा दै,नक सं0ाब2न, ,न3कम4 पूजा र सं0ाब2न


,न3कम4 सेवापूजा के हो ?
# BीसDEदानHशमI Jघ'मरे

नेपाली माला 6ारा २०७८ पुष २८ गते बुधबार ०८:४९ मा ?काAशत


:
May be an image of 1 person and outdoors

गुरु पूरोिहतहरूले हाम्रो समाजलाई सभ्य र सुसंस्कृत राख्न यजमानहरूका घर घरमा दै िनक
संध्याबन्धन सेवापूजा नै गनुर् र गराउनु अिनवायर् छ । यो संस्कृित मात्र नभएर ऋिष परम्परा सनातन
धमर्का रुपमा नै रहेको छ । अतः दै िनक संध्याबन्धन िनत्यकमर् पूजा र संध्याबन्धन िनत्यकमर् सेवापूजा
के हो ? यस्तो कमर् अिनवायर् िकन ? पूजा िविध कस्तो हो र कसरी गनेर् ? सबैलाई िजज्ञासा उठ् नु
स्वभािवक नै हो । अतः आज म यसको वैज्ञािनक पक्षलाई समेत दृिष्टगत गिर सरलरुपले संक्षेपमा
चचार् गनेर् प्रयास गदैर् छु ।
सृिष्टको शुरुमा नै मान्छे ले भाषा रहन सहन, वानीव्यवहारहरू सबैकुरा जानेर सभ्य भएका होईनन् ।
वैिदक सभ्यतामा आईपुग्न हज्जारौं वषर् लाग्यो होला । हाम्रा पूखार् ऋिष मुिनहरू प्रित हामी सधैं कृतज्ञ नै
रहनु पदर्छ िकनभने वैिदक सभ्यतामा ल्याउन पिन हज्जारौं ऋिष, महिषर् र तपिस्व मुिनहरूको योगदान
रहेको छ । ऋिष, महिषर् र तपिस्व मुिनहरूको अध्ययन अनुसन्धानबाट खािरएर आएका धेरै उपहार मध्ये
दैिनक संध्याबन्धन िनत्यकमर् सेवापूजा पिन एक महत्वपूणर् उपहार हो । यसमा आफ्नो शुद्धता र अरूलाई
:
गिरने आितथ्य सत्कार सेवालाई िनरन्तरता राख्ने सभ्यताको अभ्यास गिरन्छ । यसले प्रेमपूणर्
सेवाभावलाई किहल्यै िवसर्न नहुने कुराको वारवार स्मरण गराउँ छ ।
िनत्यकमर् सेवापूजाको अथर् ध्यान र िचतशुिद्ध गिर प्रेमपूवर्क सकारात्मक उजार् फैलाउनु नै हो । आफू र
आफ्ना विरपिरको वातावरणको पिवत्र, शुिद्ध गिर सकारात्मक उजार् फैलाउन गरेने सबै प्रकारका काम नै
संध्याबन्धन िनत्यकमर् सेवापूजा हुन् । यसका लािग ईश्वरप्रित भिक्तभाव जगाई यिह लोकमा रहेर पिन
सवर्शिक्तमान परम् परमेश्वरको सािन्नध्य पुगेको अनुभव गिर अिसम प्रेम जगाउने र संसारमा रहेका सबै
िचजमा परम् परमेश्वर व्याप्त रहेको महसुस कायम राखेर ती सबै प्रित िववेकी दयालु भई अिसम प्रेम
जगाई आफैं र आफ्ना संगतमा आएका सबैलाई सभ्य शािलन व्यिक्तत्व बनाई सभ्य सुसंकृत समाजमा
समुन्नत गनेर् अभ्यास हो । संक्षेपमा संध्याबन्धन िनत्यकमर् पूजा भनेको पिन कमर्काण्ड नै हो अथार्त
देखाविट प्रेम सद्भाव मान सम्मान मात्र हो तर संध्याबन्धन िनत्यकमर् सेवापूजा भनेको चािहँ िभत्रैदेिख
दयालु भई प्रेमभाव पैदा गदैर् विरपिरको वातावरणमा नै सकारात्मक उजार् फैलाउन गिरने काम हो सेवा हो
। हामी यस समाजमा देखाविट दयालु िववेकशील भएर मात्र पुग्दैन अतः िभत्रैदेिख दयालु िववेकी भएर
सबैमा प्रेमपूणर् सेवाभाव प्रकट गिर राख्न गिरने अभ्यास साधना नै संध्याबन्धन िनत्यकमर् सेवापूजा हो ।
आफ्नो विरपिरका वस्तु िचजिबज सधैं आफुलाई मन पनेर् मात्र हुन सक्छन् भन्ने छै नन्, मन नपनेर् पिन हुन
सक्छन् । मन नपदार् पिन एकनासको प्रेमले गिरने आदर सत्कारको अभ्यास नै संध्याबन्धन िनत्यकमर्
सेवापूजा हो । दैिनक रुपमा आफुलाई भलो गनेर् व्यिक्तत्व मात्र घरमा आउने, आफ्ना निजक संगतमा
आउने नहुन सक्छन्, किहलेकही आफ्ना िवरोिधहरू मन नपरेका मािनसहरू, वस्तुहरू वा िचजहरू पिन
आफ्ना घरमा वा आफ्ना निजक संगतमा आउँ न सक्छन् त्येितखेर पिन आफुविरपिर नकारात्मक उजार्
बढ्न निदन सकारात्मकता मात्र फैलाउन समान रुपले दयालु िववेिक भई ितिनहरूमा प्रेमपूणर् उिचत
सत्कार मानसम्मान प्रकट गिर सरसफाई आसनािदको िस्थित िमलाई खानपानको व्यवस्था पिन गनेर्
अभ्यास नै संध्याबन्धन िनत्यकमर् सेवापूजा हो । अझ यसलाई संक्षेपमा भन्ने हो भने मानवमा सभ्य
वानीको िवकास गनर् गिरएको दैिनक अभ्यास नै संध्याबन्धन िनत्यकमर् सेवापूजा हो ।
हाम्रा घरमा गिरने दैिनक संध्याबन्धन िनत्यकमर् पूजामा िनिश्चत ठाउँ मा दीयो कलस सिहत मूितर् ,
सािलग्राम भगवान, वेद भागवतािद शास्त्र अथार्त यज्ञािद कुण्ड निजक बसेर गिरएका जप, तप, साधना
दान, पुण्य होमािद, आसन, जल, फूल माला, चन्दन, अघर्, खाद्य प्रसाद वा खुिस, सेकताप आरित, मन्त्र
पाठ, गुणगान भजन दिक्षणािद जस्ता कमर्हरू देखाविट मात्र गिरन्छन् भने कमर् काण्ड हुन् तर त्यही
िविधलाई व्यवहािरक रुपमा घर पिरवार, अितिथ पाहुनाहरू र विरपिर रहेका व्यिक्तहरू तथा
वस्तुभाउसम्म सबैमा आदरपूवर्क मानसम्मान प्रकट गदैर् सत्कार र प्रेमपूणर् रुपमा आसन, जल, फूल
माला, चन्दन, अत्तर, अघर्, खाद्य प्रसाद वा खुिस, सेकताप आरती, मन्त्र पाठ, गुणगान भजन दिक्षणािद
प्रदान गरेर विरपिरको वातावरणमा सकारात्मक उजार् फैलाईन्छ भने संध्याबन्धन िनत्यकमर् सेवापूजा हुन्छ
। िनत्यकमर् सेवापूजाले आध्याित्मक सेवाको माध्यमद्वारा चेतन मानिसकतामा नै आित्मयता, खुिस,
शािन्त प्रेम तथा करुणा जगाउँ छ जस्ले मानव समाजलाई सभ्य र सुसंस्कृत बनाउँ छ । अतः यो वैज्ञािनक
:
छ, स्वथकर छ र मानव समाजलाई आरोग्य र सभ्य राख्न सघाउँ छ ।
यसरी ितनै सन्ध्यामा घरमा िनत्यकमर् सेवापूजा गनार्ले पिरवार िवच आपिस प्रेम कायम रहन्छ, सुवास वा
वासना फैिलनाले घर मिन्दर जस्तो बन्छ । घरमा सधैं सकारात्मक उजार् मात्र पैदा हुन्छ नकारात्मक उजार्
रहन पाउँ दैन । घरमा कथमकदािचत झिु क्कएर खराव कुराहरू प्रवेश गरेछन् भने पिन िटिक रहन सक्तैनन्
। यसले गदार् घरमा बिस रहँ दा पिन आनन्दको अनुभूित भई रहन्छ, जहानमा आपिस प्रेमभाव कायम रिह
रहन्छ । यसो गदार् घरमा झगडा किहल्यै पदैर्न । घरमा बस्नेहरूमा सधैं उत्साह, खुिस, बढाउँ छ, एक्लो र
िनरासा किहल्यै हुन पाउँ दैन, तनाव िडप्रेशन, मिस्तष्कघात, माइग्रेसन, टाउको दुखाई, पागलपन,
मानिसक रोग, उच्च रक्तचाप, नशा च्यािपने, अलजाइमर, िडमेनिसया, िबसर्ने रोग जस्ता आिद रोगहरू
पिन किहल्यै लाग्दैन । वास्तवमा नै घर स्वगर् जस्तो हुन्छ । संध्याबन्धन िनत्यकमर् सेवापूजाको महत्व यिह
हो ।
खास गिर प्रत्येक िदन िवहान िदउस र सायम तीन सन्ध्यामा संध्याबन्धन िनत्यकमर् सेवापूजा गनुर् पनेर्
सनातन धमर् वा ऋिष परम्परा रहेकोछ । संध्यामा अिनवायर् गिरने िनत्यकमर् सेवापूजा भएकोले नै
“संध्याबन्धन सेवापूजा ” भिनएको हो । यसरी गिरने दैिनक संध्याबन्धन सेवापूजामा खास के के हुन्छ,
कसरी गिरन्छ एक एक गिर संक्षेपमा चचार् गरौं –
संध्याबन्धन िनत्यकमर् सेवापूजा गनेर् मुख्य तीन चरण छन् –
१. िनिश्चत ठाउँ र सामाग्रीहरूको व्यवस्था गनेर् ।
२. आफैंमा सध्याबन्धन िनत्यकमर् सेवापूजा गनर् लायकको व्यिक्तत्व(पात्र) िनमार्ण हुने ।
३. सध्याबन्धन िनत्यकमर् सेवापूजा िवधीद्वारा िचतशुिद्ध गिर प्रेमपूवर्क सकारात्मक उजार् फैलाउने ।
१. िनिश्चत ठाउँ र सामाग्रीहरूको व्यवस्था –
स्थान(ठाउँ )को व्यवस्था –
घर िभत्र भूईंतलामा ईशान िदशा तफर् सकेसम्म पिरवारका सबै सदश्य बसेर योगासन, प्राणायाम, जप,
उपासना, भजन कीतर्न, नृत्य गनर् सिकने खुला कोठाको व्यवस्था गनर् सके धेरै राम्रो हुन्छ । अिहले ठाउँ
अभावका कारण पूजा स्थल धेरै जसो घरको छतमा बनाएको देिखन्छ । छतमा पूजा स्थल छ भने पिन
हरेक पटक आरित, धूप, दीप अत्तर आिदको बासना घरको भूईंतलादेिखकै सबै कोठामा पुर्याई फैलाउनु
नै पछर् ।
पूजा सामाग्रीहरूको व्यवस्था –
सकेसम्म पूजा सामाग्रीमा प्रयोग हुने सबै भाडा वतर्नहरू तामाको धातुले बनेको हुनु पछर् नभए चाँिद वा
िपत्तलको धातुले बनेको हुनु पछर् ।
क. स्थापना गिर राख्न पानी भरेको ठू लो कलश१, पानी राखेको सानो कलस १; जल राखेको पञ्चपात्र
१; हातमुख धुने पानी िदन र जल अचाउन आचमिन २; अघर् जल चढाउन राखेको अघौर्तो १ ।
ख. जल, जौ, ितल, अक्षता, कुशका टु क्रा, बेसारको धुलो, श्रीखण्ड, रक्त चन्दन, सयपत्री फूलको रस,
जाईको फूल गुजोर्का कुड् का समेत राखेको कमर्पात्र कचौरा १ र नैवेद्य फलफूल आिद प्रसाद राखेको
:
कचौरा १
ग. १ खण्डमा सेतो श्रीखण्ड वा पहेलो वेसारको चन्दन, १ खण्डमा रक्त चन्दन, १ खण्डमा सेतो, पहेलो
फूल, १ खण्डमा रातो, गुलािफ फूल, १ खण्डमा जनै, धागो, दिक्षणा, १ खण्डमा जौ ितल, १ खण्डमा
चामल गिर ७ खण्डे थाली १ ।
घ. आरतीको दीयो १, मूल दीयो १
ङ. कपुर, वत्ती र धुप राखेको धुपौरो १
च. शंख १ र घण्ट १ ।
छ. स्थापना गिर राख्ने ठू लो कलश र स्थापना गिर राख्ने दीयो बाहेक उल्लेिखत सबै भाँडा वतर्न अटाउने
ठू लो थाली १ ।
ज. आआफ्नो िवश्वास अनुसार मूितर् , फोटो वा शािलग्राम भगवान, वेद भागवतािद अनुभव ज्ञान भगवान
अथवा होमािद गिरने अिग्न कुण्ड वा दीपलाई सजाएर राखेको पात्र १ । घरमा स्थापना गिरने मुितर् फोटो
१ फीट भन्दा अग्लो स्थापना गनुर् हुँ दैन ।
अिहले रक्तचन्दनको सट्टा अबीर वा िसं दू र, पहेलो वेसारको सट्टा केसरी उपयोग गनेर् चलन गनुर् पूणर्रुपमा
गलत हो । पूजामा प्रयोग हुने सबै चन्दनहरू जिडबुटीबाट बनेको नै हुनुपछर् ।
२. आफैंमा सध्याबन्धन िनत्यकमर् सेवापूजा गनर् लायकको व्यिक्तत्व(पात्र) िनमार्ण हुने िविध –
सामान्यतया हरेक पटक पिरवारका सबै सदश्यहरूले िनत्यकमर् सेवापूजा गनर् लायक हुने कमर् गनर्
आवश्यक छ । सवर् प्रथम रोगी भएर थिलएको, मिहनावािर वा सुत्केरी भएको अवस्थाका व्यिक्तले पिन
सकेसम्म सन्ध्याबन्धन िनत्यकमर् त गनुर् पछर् तर पिन ितनले सेवापूजा गरेर सकारात्मक उजार् फैलाउन
सक्तैनन् । अतः मिहला वा पुरुष जे भए पिन त्यस्ता व्यिक्तहरू सेवापूजा प्रसारणका लािग चाहीं योग्य
हुँ दैनन् ।
िनत्यकमर् सेवापूजाको लािग योग्य हुनका लािग गिरने सन्ध्याबन्धन िनत्यकमर् िविध –
क. प्रतः जागरण –
प्रातः काल ब्रह्म मुहूतर् अगावै (सूयोर्दयभन्दा ४८ िमनेट अिघ ) िबउँ िझनु र ईश्वरलाई धन्यवाद िदं दै
ब्यूँझनासाथ सयनमा नै मन्त्र साथ स्मरण गनुर् –
ॐ प्रातरिग्नं प्रतःिरन्द्र ◌् ◌ँ हवामहे, प्रातः िमत्रा वरुणा प्रातः रिस्वना, प्रातभर्गं पूषणं ब्रह्मणस्पित, प्रातः
सोम मुत रुद्र ◌ँ ◌् हुवेम ।
*प्रात: कर-दशर्न मन्त्र –
ॐ कराग्रे वसते लक्ष्मी:, करमध्ये सरस्वती ।
कर मूले ‘िस्थतो ब्रह्मा’ (तु गोिवन्द:), प्रभाते करदशर्नम् ॥१॥
* पृथ्वी क्षमा प्राथर्ना गदैर् ढोग्ने मन्त्र –
ॐ समुद्रवसने देिव ! पवर्तस्तन (मंड्ले)मिण्डते ।
िवष्णुपित्न! नमस्तुभ्यं पादस्पशर् क्षमस्वे ॥२॥
:
* १ िगलास पानी उषापान गनुर् –
* मलमुत्र त्याग शौचािद कमर् –
उित्तष्ठन्तु चये देवा य चात्र च िनवािसनः ।
मल मुत्र किरष्यामी आज्ञादिह वसुन्धरे ।।
* दितवन लगाई दाँत माझ्नु भन्ने मन्त्र-
आयुबर्लं यशो वचर्: प्रजा: पशुवसूिन च।
ब्रह्म प्रज्ञां च मेधां च त्वं नो देिह वनस्पते।।
ख. स्नान नुहाउने संकल्प-
(सत्य दयालु परमात्मा परब्रह्म ! यो श्रृिष्ट कसको आज्ञा वा किहलेदेिख कसले चलायो, आज कुन कल्प
चिलरहेको छ, कुन मनुको पालो छ, कुन युगमा, कुन लोकमा देश, प्रदेश, िजल्ला गाउँ स्थानमा बसेर
कुन ससंवतसर र अयनमा, ऋतु, मिहना, चन्द्रमानुसार मिहना पक्ष ितथी नक्षत्र, बार ग्रहहरु कुन राशीमा
बसेका छन् आज आफ्नो गोत्र प्रवर नाम के हो, के कामना िलएर यो यज्ञ, पुजा, दान, संस्कार, श्राद्ध जे
कमर् गनर् लािगएको हो गदैर् छु भनेर मनको भाव ब्यक्त गनुर् प्रितज्ञा संकल्प गनुर् हो ।
संकल्प मन्त्रको मुख्य उदेश्य मन र बुिद्घलाई एक ठाउँ मा केिन्द्रत गिर आफ्नो लक्ष्यमा ध्यान िदनु नै हो ।
संकल्प मन्त्रलाई संकल्प शिक्त पिन भन्न सिकन्छ िकन भने यो मन्त्रले हाम्रो भौितक शरीरमा उजार् प्रभाव
गदर्छ। संकल्प एक माग वा प्राथर्ना होइन, यो गिहरो व्यविस्थत तथ्यको एक बयान हो र हालको क्षणमा
सत्य हो। यस कारणले हामीले गरेको संकल्प वतर्मान कालमा हुनु पदर्छ। )
हिर: ॐ ! तत्सत् ३ । ब्रह्मणो िद्वतीय पराधेर् सप्तम वैवस मनुमन्तरे अष्ट िवं सिततमे श्वेत बराह कल्पे
बौद्ध अवतारे किलयुगे प्रथम चरणे आयार्वतर् अन्तगर्त नेपाल गोरक्षा देशे, पाशुपत क्षेत्र दिक्षण िद्वभागे,
बागमती प्रदेशे, लिलतपुर जनपथे बागमती अन्तगर्त इकुडोल ग्रामे / नगरे यह पुन्य भुमौ, सष्ठी
संवतसराणाम् मध्ये राक्षस नाम संवत्सरे श्री सूयर् दिक्षणायने, वषार् ऋतु भाद्र मासे चाद्रेण श्रावण शुक्ल
पक्ष पुिणर् मा ितथौ धिनष्टा नक्षेत्रे रिव वासरे अद्य काश्यप गोत्र काश्यप अवत्सार नै ध्रुवचेित ित्रप्रवरस्य
िकशोरानन्द शमर्णः अहं मम श्रुितस्मृित पुराणोक्त फल प्राप्त्याथर्ं िनत्यकमर् अन्तगर्त स्नानम् कमर् अहं
किरष्यामी ।
* अंग न्यास –
ॐ वाकवाक – मुखमा । ॐ प्राणः प्राणः – नाकमा । ॐ चक्षु चक्षु – आँ खामा । ॐ श्रोत्रम् श्रोत्रम् –
कानमा । ॐ नाभ्यम् – नािभमा । ॐ हृदय – छाितमा । ॐ कण्ठ – घाँिटमा । ॐ िशरः – िशरमा ।
ॐ बाहुभ्यम् यसोबलम् – पाखुरामा । ॐ करतल करपृष्टे – हातको तल र पछािडमा ।
*. अंग पिवत्रता मन्त्र –
ॐ भू पुनातु – िशरसे। ॐ भुवःपुनातु – नेत्रयो । ॐ स्वः पुनातु – कण्ठे । ॐ महः पुनातु – हृदये ।
ॐ जनः पुनातु – नाभ्याम् । ॐ तपः पुनातु – पादयो । ॐ सत्यम् पुनातु – पुनः िशरशे । ॐ खंब्रह्मः
पुनातु – सवर्त्र ।
:
*. पाप क्षमा माग्ने मन्त्र –
ॐ ऋत्यञ्च सत्यञ्चा िभध्यत तपसो ध्यजायतः,
ततो रात्र्या जायेते ततः समुद्र अणर्वः ।।
ॐ समुद्रा दणर्वा दिध संवतसरो अजायत,
अहो रात्र्यिण िवधदत् िवस्वस्य िमसतो मिस ।
ॐ सूयार्चन्द्रमिस धाता यथा पूवर्ं अकल्पयत् ।
िदवञ्च पृथ्वीञ्चान्तिरक्ष मथो स्वः ।।
“हे ईश्वर ! यस संसारमा जित पिन ऋतु वा पदाथर्हरू छन्,ती सबै तपाईले रचना गनुर् भएको हो ।
तपाईंले नै सूयर् चन्द्र आिद नक्षत्रहरूलाई अनािद कालदेिख रचना गरेर धारण गदैर् रहनु भएको छ । हाम्रा
सबै पापहरू क्षमा गनुर् होस् ।”
*. स्नान मन्त्र –
सेती भेरी महाकाली गण्डकी कौिशकी अिन
कणार्ली शुद्ध पादर्िछन् जित पाप भए पनी।।
ॐ गण्डकी, कौिशकी चैव गोदावरी च बागमाती ।
कणार्ली चैव ितथेर्ष,ु जलेिस्मन् सिन्निधम् कुरु ।।
ॐ पुनन्तु मा देवजनाः पुनन्तु मनसा िधयः ।
पुनन्तु िवश्वा भूतािन जातवेदः पुनीिह मा ॥
ॐ आपो िहष्ठा मयो भुवस्ता न ऊजेर् दधातन। महे रणाय चक्षसे॥
अब स्नान गनेर् ।
*. केशको पानी िवरुवामा खसाल्ने मन्त्र (मिहलाहरूले नछु ने भएर नुहाई चोिखदा केशको सुन पानी
िवरुवामा छनेर् मन्त्र पिन यही हो) –
ॐ लता वृक्षेषु गुल्मेषु वतर्िन्त िपतरो मम
तेषां आप्यानाथार् तु इदमस्तु िशखोदकम् ।।
लहरा वृक्ष झाडीमा रहेका पूखार् जो मेरा ।
ितन्का ितखार् िमटाउने, हुन सकुन् ियनै िछटा ।।
*.सूयर्लाई अध्यर् िदं दाको मंत्र –
ॐ यही सूयर् सहस्रांसो तेजो राशी जगत्पते ।
अनुकम्पाय मांभक्त्या गृहनाघ्यर् िदवाकर !८ ।।
ॐ भूः भुवः स्वः । तत्सिवतुवर्रण्य
े म् ,भगोर् देवस्य धीमिह, िधयो यो नः प्रचोदयात् । इदम् अघ्यर्म्
समपर्यामी ब्रह्म/ रुद्र / िवष्णु स्वरुिपणे श्री सूयर्नारायणे नमः । ( तुलसीमा पनेर् गिर िवहान ब्रह्म, िदउस
रुद्र र साँझ िवष्णु रुपका सूयर्लाई जल चढाअ◌ौ◌ं )
नुहनउने िविध सिकयो ।
:
ग. अब लुगा लगाउनु िनत्यकमर् सेवापूजा सामाग्रीहरू िलएर आआफ्ना िवश्वास अनुसार फोटो, मूितर् ,
पञ्चायन शािलग्राम वा भागवत वा अिग्न कुण्ड रहेको पूजा स्थल सामू जानू ऐना हेररे श्रीखण्डािद टीका
ितलक अत्तर लगाई भोजन गरेको किम्तमा ३ घण्टा भएपिछ मात्र कुशको आसनमा रहेर सूक्ष्म व्यायाम
गनुर् –
िशरदेिख पाउसम्म सबै अंग संचाल हुने गिर १०/१० सेकेण्डका दरले व्यायाम गनुर् ।
घ. पञ्चश्रद्धा साधना-
अब पुजा सामाग्रीहरू तयारी राख्नु अिन कुशको आसनमा तुलसाको मठ वा मिन्दर निजक नै बसेर
पञ्चश्रद्धा साधना गनुर्-
१. गुरु मन्त्र :-
ॐ गुरुब्रर्ह्मा गुरुिवर् ष्णु: गुरु देवो महेश्वर: ।
गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।
२. कुशको आसनमा रहेर ब्रह्म गायत्री साधना गनुर् –
*. गायत्री प्राणन्यास :-
ॐ प्रणवस्य परब्रह्म ऋिष: । परमात्मा देवता । देवी गायत्री छन्दः । प्राणायामे िविनयोगः । प्राणायाम
गनुर् –
ॐ भूः – ॐ भुवः – ॐ स्वः – ॐ महः – ॐ जनः – ॐ तपः – ॐ सत्यम् – ॐ तत्सिवतुवर्रण्य
े म्
,भगोर् देवस्य धीमिह, िधयो यो नः प्रचोदयात् । ॐ आपोज्योती रसोमृतम् ब्रह्मभूभुर्वः स्वरोम् –
*. गायत्री करन्यास गनुर् :-
ॐ भूः – अंगुष्ठाभ्याम् नमः ।
ॐ भुवः – तजर्िनभ्याम् नमः ।
ॐ स्वः – मध्यमाभ्याम् नमः ।
ॐ तत्सिवतुवर्रण्य
े म् – अनािमकाभ्याम् नमः ।
ॐ भगोर् देवस्य धीमिह – किनष्ठीकाभ्याम् नमः ।
ॐ िधयो यो नः प्रचोदात् – करतल करपृष्ठाभ्याम् नमः ।
*. गायत्री अंगन्यास गनुर् :-
ॐ भूः – हृदयाय नमः ! (छातीमा हात तेसोर् ) ।
ॐ भुवः – िशरसे स्वाहा ! ( िनधारमा हत्केला ठाडो) ।
ॐ स्वः – िशषायैवषट् ( टु प्पीमा बुढी अंगुठा) ।
ॐ तत्सिवतुवर्रण्य
े म् – कवचायहुम् ( दुवै पाखुरा च्याप्ने ) ।
ॐ भगोर् देवस्य धीमिह – नेत्र त्रयाय वौषट् ( ३आँ खा)
ॐ िधयो यो नः प्रचोदात् – अस्त्राय फट् ( िशरमा ३ चुड्कीमा घुमाई तजर्नी र मध्यमाले बायाँ हतमा
पड् काउने )
:
*. गायत्री जप अिघका मुद्रा गनुर् :-
ॐ सुमुखं संपुटं चैव िवततं िवस्तृतं तथा ।
द्वीमुखं ित्रमुखं चैव चतुष्पंच मुखं तथा ।।
षन्मुखा$धोमुखं चैव व्यापकाञ्जिलकं तथा ।
शकटं यमपासं च ग्रिथतं चोन्मुखोन्मुखम् ।।
प्रलम्बं मुिष्टकं चैव मस्य कुमोर् बराहकम् ।
िसं हाक्रान्तं महाक्रान्तं मुद्गरं पल्लबं तथा ।।
एता मुद्रा चतुिबर्ं शज्जपादौ पिरकीितर् ता ।
आचमन गनुर् –
ॐ सन्नो देवी रिभष्टये आपोभवन्तु िपतये । संयो रिभश्रवन्तुनः स्वाहा ।( आचमन गनुर् )
*. १ माला ब्रह्म गायत्री जप गनुर् –
ॐ भूः भुवः स्वः । तत्सिवतुवर्रण्य
े म् ,भगोर् देवस्य धीमिह, िधयो यो नः प्रचोदयात् । १० देिख १०८ पटक
जित सिकन्छ जप गनुर् ।
आचमन गनुर् –
ॐ सन्नो देवी रिभष्टये आपोभवन्तु िपतये । संयो रिभश्रवन्तुनः स्वाहा ।( आचमन गनुर् )
*. गायत्री जप पिछका मुद्रा गनु-र्
ॐ सुरभीः ज्ञान वैराग्यौ योनीः शंखो च पंकजम् ।
िलं गम् िनमार्ण मुद्राष्टौ जपान्तश्च प्रदशर्यामी ।।
इित ब्रह्म गायत्री साधना
३. नवग्रह स्मरण प्रणाम गदैर् मन्त्र भन्नु –
ॐ ब्रह्मा मुरारीिस्त्रपुरांतकारी भानु: शाशी भूिमसुतो बुधश्च ।
गुरुश्च शुक्र: शिन-राहु-केतवः कुवर्न्तु सवेर् मम सुप्रभातम् ॥३॥
४. ऋिष र िपतृ नमन मन्त्र :-
ॐ काश्यपोत्री भारद्वाजो िवश्वािमत्रोथ गौतम: ।
जमदिग्नवर्िशष्ठश्च सप्तैते ऋषयः स्मृतः ।।
ॐ अिचर् तानाममूतार्नां िपतृणां दीप्ततेजसाम्।
नमस्यािम सदा तेषां ध्यािननां िदव्यचक्षुषाम्।।
दहन्त पापं सवर्ं गृहनन्त्वघर्ं नमोनमः !!
देही िपतृ पुकादर्छु, िदव्य तेज समानमा ।
ध्यानमा राख्छु यी नेत्र, ढोग्दछु सब िपतृमा ।।
५. समस्त िदशामा प्राथर्ना गदैर् भन्नू –
ॐ प्रािच िदगिग्न रिधपित रिसतो रिक्षतािदत्या ईशवः ।
:
तेभ्यो नमोिधपितभ्यो नमः रिक्षित्रभ्यो नमः ईशुभ्यो अस्तु ।
यो अस्मान् द्वे िष्ट यं वयं िद्वष्मस्तम्भो जम्भे दध्मः ।
ॐ दिक्षणा िदिगन्द्रो िधपितिस्तरिश्चरािज रिक्षता िपतर ईशवः ।
तेभ्यो नमोिधपितभ्यो नमः रिक्षित्रभ्यो नमः ईशुभ्यो अस्तु ।
यो अस्मान् द्वे िष्ट यं वयं िद्वष्मस्तम्भो जम्भे दध्मः ।
ॐ प्रिचित िदक् वरुणोिधपित पृदाकू रिक्षतान्न ईशवः ।
तेभ्यो नमोिधपितभ्यो नमः रिक्षित्रभ्यो नमः ईशुभ्यो अस्तु ।
यो अस्मान् द्वे िष्ट यं वयं िद्वष्मस्तम्भो जम्भे दध्मः ।
ॐ उिदिच िदक् सोमो िधपितः स्वजो शिनिरशवः ।
तेभ्यो नमोिधपितभ्यो नमः रिक्षित्रभ्यो नमः ईशुभ्यो अस्तु ।
यो अस्मान् द्वे िष्ट यं वयं िद्वष्मस्तम्भो जम्भे दध्मः ।
ॐ ध्रुवािदक् िवष्णुरिधपितः कल्माषिग्रभो रिक्षता िवरुध ईशवः ।
तेभ्यो नमोिधपितभ्यो नमः रिक्षित्रभ्यो नमः ईशुभ्यो अस्तु ।
यो अस्मान् द्वे िष्ट यं वयं िद्वष्मस्तम्भो जम्भे दध्मः ।
ॐ उध्वार् दृक् बृहस्पित रिधपित िस्वत्रो रिक्षता वषर्ं ईशवः ।
तेभ्यो नमोिधपितभ्यो नमः रिक्षित्रभ्यो नमः ईशुभ्यो अस्तु ।
यो अस्मान् द्वे िष्ट यं वयं िद्वष्मस्तम्भो जम्भे दध्मः ।
” हे पिवत्र परमेश्वर ! हजुर प्रािच प्रिचित समस्त िदशा ितर िपद्यमान भएर हामी सबैको रक्षा गनुर् हुन्छ ।
हामीले तपाईंको रक्षक स्वरुपलाई वारम्वार प्रणाम गदर्छौं तथा द्वे ष भावहरूलाई तपाईंको न्याय
व्यवस्थामा समिपर् त गदर्छौं ।”
न्यूनतम पिन यहाँसम्म गरे पिछ आफू सेवापूजाको लािग योग्य पात्र भइन्छ ।
३. सध्याबन्धन िनत्यकमर् सेवापूजा िवधीद्वारा िचतशुिद्ध गिर प्रेमपूवर्क सकारात्मक उजार् फैलाउने िविध

वराहपूराणका अनुसार
सधवा िवधवा नारी, सुक्ष्माित सुक्ष्म रूपकम् ।
शालग्राम िशला चक्रं पुजयेत् पाप नाशनम् ।।भन्ने उल्लेख भएकोले मिहला पुरुष सबैले शािलग्राम
भगवान पिन पूजा गनर् हुने देिखन्छ । अशक्त िवरामी, मिहनावािर भएकी वा सुत्केरीले भने सेवापूजा नगनुर्

सूयोर्दय अिघ िवहानको ब्रह्म मुहूतर्मा उषापान गरेर सन्ध्याबन्धन िनत्यकमर् सेवापूजा गिरन्छ भने िदउस
भोजन पिछ मध्याह्न अिघ सन्ध्यावन्धन िनत्यकमर् सेवापूजा गिरन्छ र साँझमा भने रात्रीकािलन भोजन
अिघ सूयार्अस्त पूवर् सन्ध्यावन्धन िनत्यकमर् सेवापूजा गिरन्छ ।
सेवा पूजा गनेर् िविध –
:
क. पूजास्थल तफर् फकार्ई पूवर्ितर राखेको मूल दीयोको पूजा गदार् – नमन गनुर्, हातमुख धुने पानी िदनु,
आसन कुश राखी िदनु, छे स्काले पहेलो रातो चन्दन, कमर् पात्रकै कुशटु क्राले वासना युक्त जल छकर्नु,
फूल चढाउनु, अघर् िदनु, फल प्रसाद निजकै राख्नु, आचमनीले जल राखी प्रणाम गिर भन्नु ॐ दीप
नारायण नमः ।
ख. ईशान तफर् स्थापना गरेको कलसको पूजा गदार् – नमन गनुर्, हातमुख धुने पानी िदनु, आसन कुश
राखी िदनु, छे स्काले पहेलो रातो चन्दन, कमर् पात्रकै कुशटु क्राले वासना युक्त जल छकर्नु, फूल चढाउनु,
अघर् िदनु, फल प्रसाद निजकै राख्नु, आचमनीले जल राखी प्रणाम गिर भन्नु ॐ कलसाय नमः । ॐ
बरुणाय नमः ।
घ. शंख घण्ट पूजा गदार् – नमन गनु,र् हातमुख धुने पानी िदनु, आसन कुश राखी िदनु, छे स्काले पहेलो
रातो चन्दन, कमर् पात्रकै कुशटु क्राले वासना युक्त जल छकर्नु, फूल चढाउनु, अघर् िदनु, फल प्रसाद
निजकै राख्नु, आचमनीले जल राखी प्रणाम गिर शंख घण्ट बजाई िदनु रातमा भए शंख नबजाउनु । ॐ
शंखाय नमः । ॐ घण्टस्थ गरुडायः नमः ।
ङ. आआफ्नो िवश्वास अनुसार फोटो, मूितर् वा शािलग्ग्राम भगवान अथवा वेद भागवतािद अनुभव ज्ञानका
पुस्तक अथवा अिग्न कुण्ड वा दीप जे जे सिजसजाउ गिर स्थापना गरेकोछ सोिह सबैलाई नमन गनु,र् हात
गोडा धुने पानी िदनु, आसन कुश राखी िदनु, छे स्काले पहेलो रातो चन्दन, कमर् पात्रकै कुशटु क्राले वासना
युक्त जल छकर्नु, फूल चढाउनु, माला लगाउनु, अघर् िदनु, भोग प्रसादको कचौरा निजकै राख्नु,
आचमनीले जल राखी एक पूष्प अञ्जुलीमा िलएर प्रणाम गदैर् भन्नु।
ॐ करपूर गौरं करुणावतारम् । संसार सारं भुजगेन्द्र हारम् ।।
सदावसन्तं हृदयार िवन्दे । भवं भवानी सिहतं नमामी ।। बोलेर पूष्पापर्ण गनुर् र प्रणाम गनुर् ।
अब दायाँ हातमा आरितको लािग तयार गरेको कपुर वाितको दीप बाली अकोर् हातमा धुपौरोमा धुप दीप
कपूर बािल घुमाई घुमाई आरती गनुर् ।

त्वमेव माता च िपता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव ।
त्वमेव िवद्या द्रिवणं त्वमेव, त्वमेव सवर्ं मम देव देव ।।
शंख घण्ट बजाईिदनु ।
ॐ शािन्तः । ॐ शािन्तः । ॐ शािन्तः । बोलेर यहाँ प्रयोग भएका जस्तै नमन गनु,र् हातमुख धुने पानी
िदनु, छे स्काले पहेलो रातो चन्दन, कमर् पात्रको वासना युक्त जल छकर्नु, फूल चढाउनु, माला लगाउनु,
अघर् िदनु फल प्रसाद निजकै राख्नु, आचमनीले जल राखी प्रणाम गिर दिक्षणा िदई, आरतीको बत्ती,
िपतृहरू, अितथीहरू, पिरवारका सबैमा ईश्वरको बास रहने भएकोले पिन अिनवायर् रुपमा बन्धु बान्धव
वस्तुभाउहरूसम्म एक एक गिर सबैितर डुिलडुिल सबैलाई प्रदान गरी सकारात्मकता फैलाउनु ।
अतः घर घरमा िविध पूवर्क यसरी सेवापूजा गरौं र आफैं िभत्र अिन बािहर सकारात्मक उजार् बढाअ◌ौ◌ं
अझ फैलाउँ दै जाअ◌ौ◌ं । त्यसैले आउनुहा◌े स् िहजा◌े जे भया◌े भया◌े आजबाट चेतनाले भिरपूणर्
:

You might also like