You are on page 1of 5

सार्वजनिक बडापत्र : महत्व र आवश्यकता

सार्वजनिक बडापत्रको परिचय:


 सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयहरुले उपलब्ध गराउने सेवा, समयावधि, जिम्मेवार कर्मचारी, प्रक्रिया, दस्तुर आदिसम्वन्धी
विस्तृत विवरण उक्त कार्यालयको पहुँचयोग्य ठाउँमा राखिएको सूचनापत्र नै सार्वजनिक बडापत्र हो ।
 सेवा प्रदायकद्वारा प्रदान गरिने सेवाको विस्तृत विवरण एवं सोको प्रतिबद्धतासम्बन्धी जानकारी वडापत्रमा उल्लेख गरिएको हुन्छ।
 राज्यका तर्फ बाट प्रदान गरिने सेवामा कु नै कमी नहोस्‌साथै सेवा प्रदान गर्ने राज्यका अधिकारी वर्गहरु जवाफदेही बन्न सकु न भन्ने
उद्देश्यका साथ सार्वजनिक सेवा बडापत्रको अवधारणा आएको हो ।
 सेवाग्राहीहरुको सर्वोपरि हितका लागि सार्वजनिक सेवा बडापत्रको अवधारणा ल्याउने व्यक्ति बेलायतका प्रधानमन्त्री जोन मेजर हुन्‌।
उनले 12 जुलाई 1991 मा यो अवधारणा ल्याएका हुन्‌।
 सार्वजनिक सेवा प्रवाहमा प्रमुख दायित्व एवं भूमिका सरकारको रहने हुँदा नागरिक बडापत्र र सार्वजनिक बडापत्रलाई समानार्थीका
रुपमा बुझ्न सकिन्छ।
 नेपालमा नागरिक बडापत्रको सुरुवात वि.सं. 2056 बाट भएको हो।
 नेपालमा क्षतिपूर्तिसहितको नागरिक बडापत्रको व्यवस्था वि.सं. 2070 वैशाख 2 बाट भएको हो ।
 सार्वजनिक बडापत्रबारे सुशासन ऐन, 2064 मा उल्लेख भएको छ ।
 सार्वजनिक बडापत्र जनताको सार्वभौमिक अधिकारको सम्मान गर्ने सिद्धान्तमा आधारित हुन्छ ।
 जनतालाई उपलब्ध गराइने सेवा सुविधामा यथासक्य उच्चस्तरको उपलब्धि हासिल गर्ने प्रतिबद्धता जाहेर गर्नु सार्वजनिक बडापत्रको
लक्ष्य हो ।
सार्वजनिक बडापत्रक सिद्धान्तहरु
1. सेवाको मापदण्ड 2. सूचना तथा खुलापन
3. सौहरदता तथा सहयोगीपन 4. छनोट र परामर्श
5. गल्ति सुधार्ने परिपाटी 6. रकमअनुसारको मूल्य
सार्वजनिक बडापत्रको महत्व:
 सेवाप्रदायक तथा सेवाग्राहीबीच सुमधुर सम्बन्ध स्थापित हुने ।
 पारदर्शिता एवं जवाफदेहिता वृद्धि हुने हुँदा सुशासनमा सहयोग पुग्ने॥
 प्रदान गरिने सेवाको सरलता एवं शीघ्रतामा अभिवृद्धि हुने ।
 सार्वजनिक सेवाको कार्यदक्षता तथा प्रभावकारिता वृद्धि हुने ।
 सार्वजनिक सेवाप्रति नागरिकको विश्वास कायम हुने ।
 गुणस्तरीय सेवा कायम हुने ।
 जनसन्तुष्टि कायम गर्न बल पुग्ने ।
 सूचनाको हक कार्यान्वयनमा सहयोग पुग्ने ।
 झन्झटिलो कार्यप्रक्रियाको सहजीकरणमा सहयोग पुग्ने ।
 अनुमानयोग्य सेवाप्रवाह पद्धतिको विकास हुने ।
 सेवाग्राहीको सन्तुष्टिको मापनको आधार बन्ने ।
 गुनासो न्यूनीकरण एवं गुनासो सुनुवाइमा सहयोग पुग्ने ।
सार्वजनिक बडापत्रका विशेषताहरु
 सेवाग्राहीलाई उपलब्ध गराइने सेवाको प्रकार, परिमाण, समय एवं जिम्मेवार व्यक्तिका बारेमा उल्लेख
 सेवाको प्रकृ ति अनुरूप छु ट्टाछु ट्टै नागरिक वडापत्रको व्यवस्था
 वडापत्र कार्यान्वयन अवस्था हेरी दण्ड तथा पुरस्कारको व्यवस्था
 उजुरी गर्ने तथा सुन्ने निकायको व्यवस्था
 सेवा प्रदान गर्ने निकाय वा व्यक्तिको ठेगाना
 उपलब्धिको सूचाङ् क
 निर्धारण गर्ने निर्देशक सिद्धान्तको उल्लेख
 क्षतिपूर्तिको व्यवस्था हुन सक्ने ।
1. सार्वजनिक बडापत्र भनेको के हो? 6. सेवाग्राहीहरुको सर्वोपरी हितका लागि सार्वजनिक बडापत्रको
(A) जनताले जारी गरेको आदेशपत्र अवधारणा ल्याउने व्यक्ति को हुन्‌?
(B) नागरिक समाजको दस्तावेज (A) रवर्ट बालपोल (B) लर्ड गोडरिच
(C) सेवाग्राहीलाई सुसूचित गर्ने सूचना (C) जोन मेजर (D) जर्ज क्यानिङ
(D) राजनीतिक पार्टीको घोषणापत्र 7. नेपालमा क्षतिपूर्तिसहितको सार्वजनिक बडापत्रको सुरुवात
2. सेवा प्रदायक सार्वजनिक निकायहरुले आफू ले प्रवाह गर्ने सेवा कहिलेदेखि भएको हो ?
र सेवा प्राप्तिको प्रकृ याको सम्पूर्ण जानकारी भएको लिखित (A) वि.सं. 2070 वैशाख 2
प्रतिबद्धतालाई के भनिन्छ? (B) वि.सं. 2070 वैशाख 12
(A) प्रतिवद्धता (C) विसं.2070 वैशाख 15
(B) घोषणापत्र (D) वि.सं. 2070 वैशाख 21
(C) नागरिक वडापत्र वा सार्वजनिक वडापत्र 8. नेपालमा सार्वजनिक बडापत्रको अवधारणालाई कु न प्रशीसन
(D) कार्यविधि सुधार आयोगले आत्मसात गरेको थियो ?
3. विश्वमा सार्वजनिक बडापत्रको सुरुवात कहिलेबाट भएको हो ? (A) प्रशासकीय पुनर्गठन योजना आयोग 2013
(A) सन्‌1980 (B) सन्‌1983 (B) प्रशासन सुधार आयोग 2025
(C) सन्‌1987 (D) सन्‌1991 (C) प्रशासन सुधार आयोग 2032
4. विश्वमा सार्वजनिक बडापत्र सुरुवात गर्ने राष्ट्र कु न हो? (D) उच्चस्तरीय प्रशासन सुधार आयोग, 2048
(A) डेनमार्क (B) बेलायत 9. सार्वजनिक बडापत्रबाट हुने फाइदा देहायको कु न होइन ?
(C) फ्रान्स (D) अमेरिका (A) गुणस्तरीय सेवा प्राप्त हुन जाने
5. नेपालमा सार्वजनिक बडापत्रको सुरुवात कहिले भएको हो ? (B) सेवाग्राहीले छनोट गरी सेवा लिन सक्ने
(A) वि.सं. 2054 (B) वि.सं. 2055 (C) सेवा प्रदानकर्ताको उचित मूल्यांकन भई दण्ड पुरस्कारमा
(C) विसं. 2056 (D) विसं. 2057 प्रभावकारिता आउने
(D) नागरिकलाई निःशुल्क सेवा प्राप्तिको अवसर हुने
1 C 2 C 3 D 4 B 5 C 6 C 7 A 8 D 9 D
10. नागरिक वडापत्रको अवधारणा कसको अध्यक्षतामा गठित 15. सार्वजनिक बडापत्रबाट हुने फाइदाअन्तर्गत देहायको कु न
प्रशासनिक सुधार आयोगको प्रतिवेदनबाट आएको हो? पर्दैन ?
(A) शेरबहादुर देउवा (B) भरतमोहन अधिकारी (A) गुणस्तरीय सेवा प्राप्त हुन जाने
(C) गिरिजाप्रसाद कोइराला (D) पुष्पकमल दहाल (B) सेवाप्रदायकको हित प्रबर्द्धन हुने
11. सार्वजनिक वडापत्रले कु न कु रामा मुख्य जोड दिएको हुन्छ ? (C) सेवाग्राहीले छनोट गरी सेवा लिन सक्ने
(A) दक्षता (B) प्रभावकारिता (D) सेवा प्रदानकर्ताको उचित मूल्यांकन भई दण्ड तथा
(C) मितव्ययीता (D) माथिका सबै पुरस्कारमा प्रभावकारिता आउने

12. सार्वजनिक बडापत्रको सिद्धान्त कु न होइन ? 16. सार्वजनिक बडापत्रको समुचित कार्यान्वयन भए नभएको
(A) सेवाको मापदण्ड (B) छनोटर परामर्श अनुगमनका लागि गठन हुने एकाइलाई के भनिन्छ ?
(A) Political Audit Panel
(C) गोपनीयता (D) माथिका सबै
(B) Social Audit Panel
13. देहायमा उल्लेखितमध्ये सार्वजनिक बडापत्रको विशेषता कु न (C) Public Audit Panel
होइन ? (D) Economical Audit Panel
(A) सेवाग्राहीलाई उपलब्ध गराइने सेवाको प्रकार 17. सार्वजनिक बडापत्रको महत्वअन्तर्गत देहायको कु न पर्दैन ?
(B) सेवाको प्रकृ तिअनुरुप छु ट्टाछु ट्टै सार्वजनिक बडापत्रको (A) सूचनाको हक कार्यान्वयनमा सहयोग
व्यवस्था (B) सेवामा नागरिक सहभागिताको न्यूनता
(C) उजुरी गर्ने तथा सुन्ने निकायको व्यवस्था (C) झन्झटिलो कार्यप्रक्रियामा सहजीकरण
(D) सेवाग्राहीलाई दण्ड तथा पुरस्कारको व्यवस्था (D) सरकारी निकाय र अधिकारीको दायित्व एवं जिम्मेवारी
14. सामान्यतया सार्वजनिक बडापत्रमा देहायका कु न कु रा सिर्जना
समेटिएको हुन्छ ? 18. सार्वजनिक बडापत्रले पुर्‍याउने योगदान देहायकामध्ये कु न
(A) उपलब्ध गराइने सेवा होइन ?
(B) समयावधि (A) सेवाप्रति गुनासोमा न्यूनता एवं गुनासो सुनुवाइमा सहयोग
(C) जिम्मेवार कर्मचारी एवं प्रक्रिया र दस्तुर (B) अनुमानयोग्य सेवाप्रवाह प्रणालीको विकास
(D) माथिका सबै
(C) गुणस्तरीय सेवा प्रवाहमा न्यूनीकरण (D) सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन

19. देहायको कु न भनाइ बेठीक छ ? (A) सार्वजनिक बडापत्रले सेवा प्रवाहलाई सरल र शीघ्र बनाउन सहयोग पुर्‍याउँछ। (B) सार्वजनिक
बडापत्र सेवाग्राहीको सन्तुष्टिको मापन गर्ने आधार बन्न सके को पाइँदैन । (C) सार्वजनिक बडापत्रले सेवाप्रति जनविश्वास कायम गर्न मद्दत पुर्‍
याएको छ। (D) सार्वजनिक बडापत्रले सुशासन प्रबर्द्धन एवं विधिको शासन कायम गर्न सहयोग पुर्‍याएको छ।
20. कु नै सेवाग्रहिलाई नागरिक वडापत्रमा उल्लेख भएबमोजिम सेवा सुविधा उपलब्ध हुन नसके मा जिल्ला स्तरिय कार्यालयमा क्षतिपुर्ति
उपलब्ध गराउन क्षतिपर्ति निर्धारण समितिको अध्यक्ष को रहने व्यवस्था रहेको छ? (A) जिल्ला समन्वय अधिकारी (B) सम्बन्धित
पालिकाको प्रमुख (C) जिल्लाको प्रहरी प्रमुख (D) सम्बन्धित कार्यलय प्रमुख
21. नेपालमा 2073 असोज 16 गते पहिलो डिजिटल बडापत्रको सरुवात कन कार्यलयबाट भएको हो? (A) जि.वि.स., रुकु म (B)
जि.वि.स., काठमाडौं (C) यातायात कार्यालय, ललितपुर (D) जिल्ला प्रशासन कार्यालय, भक्तपुर
22. नेपालमा 2073 मंसिर 8 गते पहिलो अडियो बडापत्रको सुरुवात कु न कार्यलयबाट भएको हो? (A) जि.प्र.का. तेह्रथुम (B) जि.प्र.का.
झापा (C) जि.प्र.का. काठमाडौं (D) जि.प्र.का. कास्कि
23. नेपालमा कन कार्यक्रमबाट बडापत्रको सुरुवात गरिएको थियो? (A) विपन्नलाई आय निमुखालाई न्याय (B) विपन्नलाई न्याय
निमुखालाई आय (C) विपन्न र निमुखालाई न्याय (D) विपन्न र निमुखालाई आय
24. जोन मेजरले नागरिक बडापत्र लागु गर्न तयार गरेका ६ सिद्धान्तहरु मध्ये कु न पर्दैन? (A) Quality and Choice (B) Standard and Value
(C) Accountability and Transparency (D) Compensation

25. नेपालको संविधानमा कति धारामा सूचनाको हकको व्यवस्था गरिएको छ? (A) धारा 24 (B) धारा 25 (C) धारा 26 (D) धारा 27
26. सुशासन नियमावली अनुसार जिल्लास्तरीय क्षतिपुर्तिको निधारण समितिमा कतिजना सदस्य रहने व्यवस्था रहेको छ? (A) 3 (B) 5
(C) 6 (D) 7

You might also like