Professional Documents
Culture Documents
NT Rules and Regularetion 2071 - Engineer
NT Rules and Regularetion 2071 - Engineer
6
Fundamentals of a Financial Regulation
of Nepal Telecom
Budget
Audit Expenditure
Responsibl
e
भाग-३ परिच्छेद-१ योजना तर्जुमा, वार्षिक कार्यक्रम र बजेट
Payment Qualification
Procedure
Delivery Purchase
Cycle
Tender
Limit
Evaluation
Master Plan
• खरिदको गुरुयोजना
• खरिद आदेश
• Cost Estimate
• मालसामान आपूर्ति, निर्माण, परामर्श सेवा
•२९ मालसामान खरिद सम्बन्धी व्यवस्था: ५ लाख सोझै, प्र.नि बाट १० स्वोदेस, २५ बिदेस बाट, ५० समितिबाट
•३० ढु वानी, क्लियरिङ्ग तथा फर्वार्डिङ्ग सम्बन्धी कार्य गराउने व्यवस्था: सोझै ३ लाख, हवाईबाट ५ , प्र.नि.-२०
•३१ निर्माण, जडान, मर्मत सम्भार तथा सुधार सम्बन्धी काम गराउने व्यवस्था:१० लाख सोझै, ५० सम्म सि.ब.
•३२ दुरसंचार सम्बन्धी बिशेष सेवा खरिद सम्बन्धी व्यवस्था: : ५ लाख सोझै, प्र.नि बाट १० लाख, ५० समितिबाट, ५० सम्म सि.ब.
•३३ प्राविधिक सेवा प्राप्ति तथा खरिद व्यवस्था : १ करोड सम्म प्र.नि.,सो भन्दा माथि स.जानकारी – प्र.नि.
•३४ कार्यालयको लागि घर जग्गा र उपकरण भाडामा लिने व्यवस्था: सोझै बार्षिक २ लाख, ५ रेन्ट कमिटि
•३५ सोभै खरिद सम्बन्धी विशेष व्यवस्था : एक मात्र आपुर्तिकर्ता र बिकल्प नभएको, प्रोप्राइटरी, unique
•३६ विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था: हानी नोक्सानी हुने, आकास्मिक, बिशेष परिस्थिति (प्र.नि.)
मालसामान खरिद
तर, एक पटकमा स्थलमार्गबाट पाँच लाख रुपैयाँसम्म र हवाईमार्गबाट बीस लाख रुपैयाँसम्म ढु वानी गराउँदा प्रबन्ध निर्देशकको पूर्व स्वीकृ ति लिई सोभै खरिदबाट ढु वानी
• भि– स्याट तथा रिपिटर स्टेशन जडानको लागि निर्माण कार्य गर्न प्रबन्ध निर्देशकको पूर्व स्वीकृ ति लिई
• रकमभन्दा बढी पचास लाख रुपैयाँसम्मको हकमा समितिको स्वीकृ ति लिनु पर्नेछ ।
• विज्ञापन सेवा, व्यापार प्रवद्र्यन तथा बजार व्यवस्थापन सेवा तथा अन्य प्रशासनिक सेवाहरु
Procedures
Direct
Purchase
Sealed
Tender
Quotation
सिलबन्दी दरभाउपत्र
• ५१ सिलबन्दी दरभाउपत्र फाराम तयार गर्नुपर्ने
• तर, मूल्य अभिवृद्धि कर र स्थायी लेखा दर्ता प्रमाणपत्र नभएका स्वीकार गर्न सकिने छैन
• सिलबन्दी दरभाउपत्र स्वीकृ त भएको सात दिनभित्र खरिद सम्झौता गर्न आउन सूचना दिनु पर्ने
• दरभाउपत्रदाताले सो सूचना पाएको मितिले सात दिनभित्र - कबोल गरेको अङ्कको पाँच % हुने नगदै वा कार्य सम्पादन जमानत पेश गरी खरिद सम्झौता गर्नु पर्नेछ ।
परिच्छेद–६ पूर्वयोग्यता सम्बन्धी व्यवस्था
• ५७ पूर्व योग्यता निर्धारण
• सार्वजनिक रुपमा प्रकाशन गरी सबै आवेदकलाई पठाउनु पर्नेछ । छनौट भएका पूर्वयोग्यताको आवेदक बोलपत्र पेश गर्न योग्य भएको मानिनेछ ।
बोलपत्र सम्बन्धी व्यवस्था
• ६४ बोलपत्र सम्बन्धी कागजात तयार गर्नुपर्ने
• ६५ बोलपत्र सम्बन्धी कागजातको दस्तुर
• ६६ बोलपत्र आह्वान
• ६७ अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान
• ६८ दुई चरणको बोलपत्र आह्वान
• ६९ बोलपत्र वा पूर्वयोग्यता सम्बन्धी कागजातमा भएको द्विविधा बारेको जानकारी
• ७० बोलपत्र पेश गर्नु पूर्वको बैठक
• ७१ बोलपत्र पेश गर्ने तथा खोल्ने
• ७२ विदेशीले बोलपत्र पेश गर्दा खुलाउनुपर्ने कु राहरू
• ७३ बोलपत्र फिर्ता वा संशोधन
• ७४ बोलपत्र मान्य हुने अवधि
• ७५ बोलपत्र जमानत तथा कार्य सम्पादन जमानत
बोलपत्र सम्बन्धी कागजातको दस्तुर
• (क) एक करोड रुपैयाँ सम्मको पाँच हजार रुपैयाँ,
• (ख) एक करोड रुपैयाँभन्दा माथि पाँच करोड रुपैयाँसम्मको दश हजार रुपैयाँ र,
• (ग) पाँच करोड रुपैयाँभन्दा माथिको न्यूनतम पन्ध्र हजार
र अधिकतम एक लाख रुपैयाँ सम्ममा (प्रबन्ध निर्देशकले तोकिदिएको रकम )
विदेशीले बोलपत्र पेश गर्दा खुलाउनुपर्ने कु राहरू
• (क) एजेण्ट /प्रतिनिधिको नाम र ठेगाना,
• (ख) एजेण्ट /प्रतिनिधिले पाउने कमिशनको अङ्क, मुद्राको किसिम र भुक्तानीको तरिका,
• (ग) एजेण्ट र प्रतिनिधिसँग भएको कु नै शर्त,
• (घ) स्थानीय एजेण्टको PAN दर्ता प्रमाणपत्र र निजले एजेण्ट हुन स्वीकार गरेको पत्र ।
• (२) विदेशी बोलपत्रदाताले बोलपत्र पेश गर्दा नेपालभित्र आफ्नो कु नै एजेण्ट वा
• प्रतिनिधि नियुक्त नगरेका भएमा
• (क) बोलपत्र साथ दाखिला गर्नुपर्ने धरौटी रकम स्थानान्तरण, हस्तान्तरण र विदेशी मुद्रा सटही गरेको प्रमाण,
• (ख) विदेशी मुद्रा सटही गर्दा कु नै नेपाली व्यक्ति वा संस्थाको बैङ्क खाता प्रयोग गरेको भए त्यस्तो व्यक्ति वा संस्थाको नाम तथा ठेगाना र आपैंले ल्याई सटही गरेको
भए बैङ्कको प्रमाण ।
बोलपत्र जमानत तथा कार्य सम्पादन जमानत
• बोलपत्र जमानत वापत स्वीकृ त लागत अनुमान रकमको दुई देखि तीन प्रतिशत रकमको सीमाभित्र रही गणना गरिएको निश्चित रकमको
माथिल्लो हजार अङ्क