You are on page 1of 10

शाधना नेपाल ईण्डष्ट्रि

बट
ु वल नेपाला

Butwal Nepal

९८६९५८२६५८
९८४०४२७२०६
E-mailroyalchhopnepal@gmail.com
Fb:royal chhop

!!स्वाद र स्वास्थ एकै साथ!


परिचय उत्पादनहारु

हाम्रो बर्तमान जीवन शैली अस्त बेस्त साथै अपा्रकृतिक बन्दै गएको छ!नाना दे खि खाना सम्म हामी के 1.Royal Chhop
कस्ता र कसरी लगाउछौ र खान्छौ भन्ने कुराको आजको दिनमा कुनै लेखा जोखा छै न!हामी दै निक जसो
प्रयोग गर्ने लग
ु ाफाटोको त परको कुरा ! हामीले खाने खाना पनि यति अस्वस्थकर छन ् कि जसले मानव
स्वस्थ्यलाई प्रत्यक्षरुपमा असर पारी रहे को छ! जसकारण हामी अत्यन्तै मोटाउने अति पातलो हुने गर्छ।
जस कारण हामिहरुलाइ विभिन्न किसिमका रोग लागि निरोगी जीवन बिताउनबाट बिमुख भै रहे का
हुन्छौ! यसको एउटै कारण हो !अन हाइजेनिक खानको प्रयोग गर्नु!जस्तै जङ्ग फुड मम, चाउमिन,
चाउचाउ कुरकुरे ,कोक, बिभिन्न किसिमका जस
ु इत्यादि!यस्ता खाने कुराको प्रयोगले तपाइको ब्यक्तिगत
जिवनमा मात्र यसले प्रभाव पर्दैन यसले त समग्र दे शलाई नै प्रभाव पार्ने गर्छ! त्यसैले साधना नेपाल
इन्डस्ट्रिले आफ्ना विभिन्न किसिमका रिसर्चहरु गरि अब नेपालि हरुलाइ पुराना स्वाद र पुराना शैलीका
खाने कुरा हरु खुवाउदै हाम्रो पुर्बीय वैदिक दर्शन अनुसारको जीवन शैली तपाईं हरुलाइ दिदै स्वस्थ जीवन
शैली अपनाउने अभियान सुरु गरे को छ!जसलाइ असल आहार असल ब्यवहार नाम दिएको छ!!

परिकल्पना !! MK 150g,MD 250g Pouch 90g

सय पचास बर्ष पहिला हाम्रा पुर्खाहरुले हाम्रै खेतबारी काल्नाहरुमा बिना रासायनिक मल, बिना बिषादी
छोप नेपालको प्रचिन टिपिकल खाना मध्य एक हो।बजारमा केमिकलका साथै गलेको अचारको
प्रयोग गरि उत्पादन गरे का खाने कुराहरू खाने गर्नु हुन्थ्यो जसकारण उहाहरुको स्वास्थ एक दम मजबुत
बिगबिगि रहे को र यसले मानब स्वस्थ्यमा प्रतिकुल असर परिरहे कै अवस्थामा साधना लेपाल
थियो!तर आज उत्पादन बढाउने नाममा विभिन्न खालका रासायनिक मल बिषादीहरु प्रयोग गरि उत्पादन
इण्स्ट्रिले मानब स्वस्थ्य र स्वाद दब
ु ैलाई मध्यनजर गरि नेचुरल रोयल उत्पादन गरे को हो ।
बढाउने गरे को पाइन्छ! जसले गर्दा मानव स्वास्थमा प्रतिकुल असार पारी रहे को हुन्छ!र त हामी
बिशेषता
अस्वस्थकर जीवन बिताउन बाध्य छौ!यस्तो अस्वस्थकर खाने कुरा यक् ु त जीवनबाट मक् ु त हुनको लागि  नेचरु ल खाध्य र औसधि गण
ु यक्
ु त जडिबटि
ु हरुको प्रयोग गरिएको हुँदा मानब स्वस्थ्यको लागि
हामिले हाइजेनिक खाने कुराहरु हाम्रो दै निक जिवनमा ल्याइ आफू समाज दे शलाई नै अस्वस्थकर जीवन
फाईदा जनक।
बाट मुक्ती दिलाइ स्वस्थ र खुशी जीवन शैलीमा प्रवेश गराउन र हुन !हामी तिनै हाइजेनिक खानाको
 खानामा स्वाद र स्वास्थ्य दब
ु ै एकसाथ पराप्त गर्न सकिने।
दनि
ु याँमा फर्काइ तपाइँ हरुलाइ स्वस्थ जीवन दिने प्रण गर्छौं !  मसला अचार मसला र अचारको रुपमा प्रयोग गर्न सकिने ।

लक्ष्य  उच्च पहाडि तथा हिमालि भेगका जडिबुटि र खाध्य जडिबुटिहरुलाई केमिकलको प्रयोग बिना नै
तयार गरिएको प्रकतिक “Veg & Natural pickle”
कृषि र कृषको बिकाशको लागि हाम्रो दे श जति गरा गर्छ र कामको गर्नको लागि त्यो भन्दा कयौं गुणा
Why To Using Royal chhop
बढी समस्या छन जस्तो किस ्(पुर्वाधारको,कमि दक्ष जनशक्तिको अभाव आवश्यक अन्य जन शक्ति
सरकारी नीति कृषकहरु बिच एकरुपता........र युवा बर्गको बिदे श पलायन आदि यश क्षेत्रको बिकाश हुन  सबै प्रकारका खाना तथा फलफुल,सलाद,पप कर्न आदिमा प्रयोग गर्न सकिने।
नसक्नुका पहिला कारण हुन ् !भने दोस्रो कारण कृषि क्षेत्रको बैज्ञानिक ब्यवस्थापन र कृषि जन्य  सबै प्रकारका अचार बनाउदा अचार मसलाको रुपमा प्रयोग गर्न सकिने।
उत्पादनको बजार ब्यवस्थापन,उचित मल्
ु य जस्ता बिषयहरुमा कठिनाई हो!यसै बिषय हरुलाइ मध्यनजर  आवश्यकता अनस
ु ार तातो पानिमा घोलि तरु
ु न्तै अचार बनाउन सकिने।
गर्दै!यश क्षेत्रको बिकास र बिस्तारका लागि हामी यश कृषि क्लबको जन्म गराएका है !जसले दक्ष  आवश्यकता अनुसार टमाटर काक्रा,मल
ु ा आलु संगै मिसाई अचार बनाउन सकिने।
जनशक्ति उत्पादन त्यसको प्रयोग उसबाट जन्मिएका कृषि जन्य बस्तु हरुको बिक्रीबितरणका लागि  खनामा रुचि बढाउनका साथै पचाउन सहयोगि ।
दोहोर ब्यापार पद्धतिको निर्माण गरि आधुनिक कृषि प्रदान दे श बनाउने
मिश्रण

हर्रो,बर्रो,अमला,तिल,टिमुर,पद
ु े ना,तुल्सि,ल्वाङ्ग,बिरे लुन खुर्सानि,लसुन आदि
2.Lekali Chhop मिश्रण बस्तुको बारे जानकारि

१.तिल

तिल नेपालमा प्रयोग गरिने एक तेलहन बाली हो।तिललाई धार्मिक रूपले पनि उच्च मर्यादा दिइएको
पाइएको छ।

फाइदा

 कुनैपनि घाउ, खटिरा वा काटे कोमा

राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर
सिसीमा हालेर राख्ने आवश्यकता अनस
ु ार कुनै पनि घाउमा ,कान दख
ु ेमा कानमा हालेर निको पार्न
सकिन्छ ।
LMD 250g LK 150g
 कानको रोगमा
छोप नेपालको प्रचिन टिपिकल खाना मध्य एक हो।बजारमा केमिकलका साथै गलेको अचारको
सिमालीको जरा तिलको तेलमा राम्ररी पकाउनु र छानेर राख्नु । २\२ थोपा कानमा हालेमा कान पाक्ने,
बिगबिगि रहे को र यसले मानब स्वस्थ्यमा प्रतिकुल असर परिरहे कै अवस्थामा साधना लेपाल
बसहरोपन, खटिरा, घाउ सारा निको गर्छ ।
इण्स्ट्रिले मानब स्वस्थ्य र स्वाद दब
ु ैलाई मध्यनजर गरि नेचुरल लेकालि छोप उत्पादन गरे को हो
। २.पतेना
बिशेषता
मा क्यान्सरसँग लड्न अद्भत
ू क्षमता हुन्छ । शरीरभित्र भएको कतिपय ब्याक्टे रिया र ढुसीको वद्धि
ृ दर
 नेचुरल खाध्य र औसधि गुण युक्त जडिबुटिहरुको प्रयोग गरिएको हुँदा मानब स्वस्थ्यको लागि
रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पतेना ज्यादै उपयोगी मानिन्छ । यसमा पेरिलिन, अल्कोहल
फाईदा जनक।
नामक एउटा फाइटो न्यूटि्रन्टस हुन्छ । जसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ । यसले
 खानामा स्वाद र स्वास्थ्य दब
ु ै एकसाथ पराप्त गर्न सकिने।
गाँठा, गँुठीको रक्तकोषिकामा प्रहार गर्दछ । ताजा हरियो र अर्गेनिक पुमा भिटामिन 'ए' प्रशस्त पाइन्छ ।
 मसला र अचारको रुपमा हरे क खानामा प्रयोग गर्न सकिने ।
यसको स्वाद र सग ु न्धले भोजन रुचिकर हुन्छ । पदे ना कटु उष्ण, दीर्घ, दीपक तथा कफ वायु उल्टी,
 उच्च पहाडि तथा हिमालि भेगका खाध्य,जडिबुटिहरुलाई केमिकलको प्रयोग बिना नै तयार
पेटको दर्द, वातनाशक गुण यसमा पाइन्छ । आमाशयलाई शक्ति दिन्छ । गर्भाशयलाई सक्रिय पार्ने,
गरिएको प्रकतिक “Veg & Natural pickle”
मासिक धर्मको अवरोध हटाउँ छ । पतेनाले उच्च र निम्न रक्तचापसमेत नियन्त्रण गर्छ । फोक्सोमा
Why To Using Royal chhop जम्मा भएको कफ बाहिर निकाल्नमा पदे नामा अत्यन्त राम्रो गुण हुन्छ । त्यसैले पतेना वद्ध
ृ अवस्थाका
 सबै प्रकारका खाना तथा फलफुल,सलाद,पप कर्न आदिमा प्रयोग गर्न सकिने। लागि पनि नित्य सेवन योग्य औषधि मानिएको छ ।
 सबै प्रकारका अचार बनाउदा अचार मसलाको रुपमा प्रयोग गर्न सकिने।
३.टिमुर
 आवश्यकता अनुसार तातो पानिमा घोलि तुरुन्तै अचार बनाउन सकिने।
 आवश्यकता अनस
ु ार टमाटर काक्रा,मल
ु ा आलु संगै मिसाई अचार बनाउन सकिने। आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने , दाँत दख
ु ेको निको गर्ने , तागत दिने , जरो निको गर्ने ,
 खनामा रुचि बढाउनका साथै पचाउन सहयोगि । अजिर्ण र है जा इत्यादि रोगहरूमा प्रयोग गरिन्छ। यो माछाको विषमा पनि प्रयोग गरिन्छ।

मिश्रण ४.मरिच
सग
ु ंधित, उत्तेजक र स्फूर्तिदायक वस्तु हो। आयर्वे
ु द र यन
ू ानी चिकित्साशास्त्रहरूमा यसको उपयोग कफ,
हर्रो,बर्रो,अमला,टिमुर,पुदेना,तल्सि
ु ,ल्वाङ्ग,बिरे लुन खुर्सानि,लसुन आदि
वात, श्वास, अग्निमांद्य उन्निद्र इत्यादि रोगहरूमा भनिएको छ। भोक बढाउने र ज्वरो कम गर्न लाई
दक्षिण भारतमा यसको विशेष प्रकारको 'रसम' खाना सँग पिइन्छ। भोजनमा मसलाको रूपमा यसको
उपयोग सर्वत्र हुन्छ। पाश्चात्य दे शहरूमा यसको विशिष्ट उपयोग विविध प्रकारको मासुहरूको लागि पनि सुकुमेल लाभदायक मानिन्छ । मुटुको गति तीव्र हुने, हाइपरटे न्सनलगायत मुटुसम्बन्धी
डिब्बाबंदीमा, खाद्य पदार्थहरूको परिरक्षणको लागि र मसलाको रूपमा गरिन्छ। समस्या भएकाहरूले चियामा सुकुमेल हालेर पिउँ दा राम्रो हुन्छ ।

५.लसुन फाइदा
लसन
ु मा औषधीय गण ु हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रूपमा प्रयोग समेत गर्ने गरिएको
 सक
ु ु मेलमा पाइने माइक्रोन्यट्रि
ु एन्ट्सले रगतमा खराब कोलेस्ट्रोलको मात्रा कम गरिदिन्छ ।
छ।आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ र जोर्नीको दखु ाई कम गर्ने
 सुकुमेलको तेललाई डिप्रेसनविरुद्धको औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
औषधिको रूपमा पनि लसुनलाई नै लिइन्छ ।
 विभिन्नखालका पिसाबसम्बन्धी इन्फेक्सनको उपचारमा समेत सुकुमेल प्रयोग हुने गर्छ ।
फाइदा  एसिडिटी, ग्यासट्रिकलगायत पेटसम्बन्धी समस्या भएकाहरूले समेत सुकुमेल खानु राम्रो हो ।
 दम र श्वासप्रश्वाससम्बन्धी अन्य समस्या भएकाहरूका लागि पनि सक
ु ु मेल खानु लाभदायक
लसन
ु सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम
हुन्छ ।
तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ । कोलेस्टे रोलको समस्याबाट पीडित
मानिसहरूका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा ८.बिरे नुन
रगतको कोलेस्टे रोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो
पहिलेपहिले गाउँ घरतिर घरका सानासाना केटाकेटीको पेट घोच्दा वा दख्
ु दा आफ्ना नानीहरुलाई बिरे नुन
रगत हुने समस्याबाट पीडित हरूका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने
चुस्न दिने गर्दथे । अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरे नुन सहितको पानी बनाएर
र रक्त प्रवाह सच
ू ारु गर्नमा मद्दत गर्छ ।
औषधीका रुपमा दिने गर्थे । तर यो घरे लु ओखतीको ठाउँ आजभोली आधनि
ु क औषधीले दिइसकेको
दमका रोगीहरूका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दध
ु मा लसुनका पाँच केश्रा उमालेर भएता पनि बैज्ञानिकहरुले बिरे नुनमा दर्जनौ रोगहरुबिरुद्ध लड्नसक्ने क्षमता रहे को औंल्याएका छन ् ।
दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदव
ु ा मिसाएको चियामा अनुसन्धानले के दे खाएको छ भने बिभिन्न थरिका रोग निको पार्न बिरे नुन संसारमा सबैभन्दा उत्तम
लसुनका केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि समेत नुन साबित भएको छ । प्राचिन काल दे खिनै मानव सभ्यतामा बिरे नुनलाई अति मूल्यवान मानिदै
लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक आइएको छ । त्यसैलाई आधार मानेर हुनसक्छ कतिपय खानेकुरामा यो नुनको प्रयोग आजभोली पनि
हुने भएकाले यसले क्षयरोगका किटाणल
ु ाई समेत नष्ट गर्ने बताइन्छ । गर्ने गरिन्छ । त्यसो त बिरे नन
ु को स्वादका कारणले पनि हुनप
ु र्छ यसका पारखीहरु धेरै छन ् । जस्तै
चनाचटपटी, पानीपुरी, समोसाको अचार लगायतका चटपटे स्वादका खानेकुरामा यसको मीश्रणकै कारण
सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले सरीरको विभिन्न भागको दख
ु ाइ कम
मानिसहरुको मन लोभ्याउन बिरे नुन सफल भएको हो
हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँ छ । लसुनले
कब्जियतको समस्या पनि टाडा भागाईदिन्छ । सुन्निएको, जोर्नी दख्
ु ने, खोकी जस्ता समस्याको उपचारमा ९.ल्वाङ
पनि लसन ु लाभदायी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसन ु पोलेर खानहु ोस ् हामीले प्राय दिनहुँ प्रयोग गर्ने मसला हो । प्राय भान्सामा मात्र प्रयोग गरिने ल्वाङ औषधीका रूपमा
त्यसले चिसो र अपच हटाइदिन्छ । दिनहु एक पोटी लसुन खाना संगै खानाले वायु विकार हटाउनमा निकै उपयोगी हुन्छ भन्ने हामी प्राय धेरैले थाहा नहोला । ल्वाङमा कार्बोहाइड्रेड, प्रोटिन, बोसो जस्ता तत्व
पनि उत्तिकै मद्धत गर्छ । हुने गर्छ साथै ल्वाङमा खनिज पदार्थ, क्यालसियम, फास्फोरस, आइरन, सोडियम, पोटासियम, भिटामिन ए र
सी पनि प्रचुर मात्रामा पाइन्छ ।
६.बेसारमा
बेसारमा हुने 'कुरकुमिन' नामक जैविक रसायनका कारण नै बेसार पहेँ लो दे खिएको हो। यस रसायनमा फाइदा
विभिन्न औषधिय तत्त्व पाइन्छ। पौष्टिक तत्वहरूको रूपमा यस बेसारमा भिटामिन 'ए' १७५ प्रति सय
रुघाखोकीको ज्वरोमा
ग्राममा, केही मात्रामा भिटामिन 'बि', 'बि-२', 'सि' र खाद्य ऊर्जा -क्यालोरी) ३९० क्यालोरी प्रति एक
सयग्राममा पाइन्छ।  एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी
उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरे मा ठिक हुन्छ ।
७.सुकमेल
सुकुमेल खाने व्यक्तिमा कोलोन क्यान्सर लाग्ने जोखिम कम हुन्छ । मुटुसम्बन्धी रोग लागेकाहरूका
१०.हर्रो त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै
कारण अमलालाई हिन्द ु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा
हरड अथवा हर्रोको नामबाट हामी सबै परिचित छौ। यस्को बोट जत्रतत्र पाइने गर्दछ। यस्को रङ्ग कालो
१ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक
तथा पहें लो हुन्छ। यस्को स्वाद खट्टा, नमीठो तथा मुखबाध्ने कसैला हुन्छ। आयुर्वेदिक मतानुसार हरडः
रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले यव
ु ाहरुमा यौबन
हर्रोमा पाँचै रस- मधरु , तीखा, कडुवा, कसैला तथा अम्ल पाइन्छ। वैज्ञानिक मतानस
ु ार हरड को रासायनिक
शक्ति प्रदान गर्नुका साथै बद्ध
ृ हरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ
संरचनाको विश्लेषण गरे र ज्ञात भएको छ की हर्रोको फलमा चेब्यूलिनिक एसिड ३०%, टै निन एसिड ३०-
सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य
४५%, गैलिक एसिड, ग्लाईकोसाइड्स, राल तथा रं जक पदार्थ पाइन्छ। ग्लाईकोसाइड्स कब्जियत निर्मुल
कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।
गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर
शरीरलाई प्राकृतिक रुपमा संचालन हुन मदत गर्दछ। फाइदा

फाइदा  प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा दे खा पर्ने
समस्याहरु हुन पाउदै न साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ।
 हरडको टुक्रो चपाएर खानाले भोक बढ्दछ।
 अमलाको सेवन दै निक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ।किड्नी संग
 सानो हर्रोको टुक्रालाई पानिमा घोटे र मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक
सम्बन्धित रोगहरु लाग्दै नन ।
लगाउँ नाले मुखको छाल (मुखमा आउँ ने खटिरा)नष्ट हुन्छ। अवस्था अनुसार यस्लाई जुनसुकै
 अमलाको जस
ु बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दै निक एउटा
बखत खान सकिने भएपनि यस्लाई रातमा भोजन पश्चात चस् ु नु राम्रो हुन्छ।
अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदै नन।
 सानो हरडलाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट
 अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दै निक सेवनले त्वचा
सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ।
लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ।
 काँचो हरडको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा
 दै निक अमलाको जुस अथवा जाम खाएर दध
ु पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण
सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ।
गर्न सक्दै न ।
 हरडको चर्ण
ु एक चम्मचको मात्रामा दई ु किशमिशको साथमा लिनाले अम्लपित्त (एसिडिटी )
 अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँ छ ।
को सिकायत रहन्न। निर्मुल हुन्छ।
 दै निक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।
 हरडको चुर्ण विहान वेलुका कालो नुनको साथमा सेवन गर्नाले कफको सिकायत रहन्न।
 हर्रोलाई पिंधेर यस्मा मह मिलाएर चाट्नाले उल्टी आउँ न बन्द हुन्छ।
१३.तोरीको तेल
११.वर्रो
खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदे खि लोकप्रिय रहँ दै आएको छ । सबैभन्दा पहिले यो ३ हजार
त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको यो एउटा फल हो।जुन पाहाडी बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही
मध्य पहाडी इलाकाको बन जङ्गलमा पाइने गरिन्छ! निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने
ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको
फाइदा
तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ ।
 यस फलको धुलो कब्जियत सफा गर्नमा एकदम उपयोगी मानिन्छ
तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुरेटेड फ्याट (पुफा) र
 यस फलको धल
ु ो दै निक ५० ग्रम पानीसँग खाने गर्नाले मधम
ु ेहका रोगीलाई पनि अत्यन्त
१२ प्रतिशत स्याचुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ
फाइदा गर्ने गर्दछ ।

फाइदा
१२.अमला

 तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइन्छ।


अमला (English: amla) नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने
 मट
ु ु का लागि उपयोगी
गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।
 प्राकृतिक शक्तिबद्र्धक
 चिसो र रुघा निको पार्छ १५.सुकुमेल
 जोर्नी दख्
ु ने र बाथ निको पार्छ
खाने व्यक्तिमा कोलोन क्यान्सर लाग्ने जोखिम कम हुन्छ । मट ु ु सम्बन्धी रोग लागेकाहरूका लागि पनि
 दममा उपयोगी
सुकुमेल लाभदायक मानिन्छ । मट ु ु को गति तीव्र हुने, हाइपरटे न्सनलगायत मट ु ु सम्बन्धी समस्या
 मष्तिष्कको कार्यक्षमता बढाउँ छ l
भएकाहरूले चियामा सक
ु ु मेल हालेर पिउँ दा राम्रो हुन्छ ।
 छाला स्वस्थ बनाउन मद्दत गर्छ l
 प्राकृतिक सनस्क्रीनको काम गर्छ l फाइदा

१४.तुलसी  सुकुमेलमा पाइने माइक्रोन्युट्रिएन्ट्सले रगतमा खराब कोलेस्ट्रोलको मात्रा कम गरिदिन्छ ।


 ‍सुकुमेलको तेललाई डिप्रेसनविरुद्धको औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
संसारको जन
ु सक
ु ै भभ
ू ागमा पनि पाईने यो वनस्पति हिन्दह
ू रूको लागि अत्यन्तै पज
ु निय एवम उपयोगि
 विभिन्नखालका पिसाबसम्बन्धी इन्फेक्सनको उपचारमा समेत सक ु ु मेल प्रयोग हुने गर्छ ।
वनस्पति हो| Lamiaceae परिवारमा बर्गिकरण गरिएको तुलसी विश्वको धेरै भागमा नियमित सेवन
 एसिडिटी, ग्यासट्रिकलगायत पेटसम्बन्धी समस्या भएकाहरूले समेत सुकुमेल खानु राम्रो हो ।
गरिन्छ| भारतिय उपमहाद्दिपमा यसको बहु उपयोग गरिन्छ भने पूर्वी एसिया का पकवानको लागि तुलसी
 दम र श्वासप्रश्वाससम्बन्धी अन्य समस्या भएकाहरूका लागि पनि सुकुमेल खानु लाभदायक
अमिन्न मसला हो| पश्चिम गोलार्दमा पनि तल
ु सीको एक प्रकारलाई "Basil"को रूपमा प्रयोग गरिन्छ
हुन्छ ।
जसको राग तल
ु सीको तुलनामा केही मन्द हुन्छ| तर तुलसी बाट तयार गरिएको चीया भने प्रसस्तै खपत
 सुकुमेल खानाले शरीरमा जम्मा भएका विकार कम हुन्छ ।
हुन्छ|
 सास गनाउने गरे को छ भने मखु मा सक
ु ु मेल हाली समय लगाएर चस्
ु ने गर्नुस ् । यसमा पाइने
फाइदा सुगन्धले श्वासलाई ताजा राखी दर्ग
ु न्ध हटाउँ छ ।
 भोक नलाग्ने, बान्ता हुने, अपज हुनेलगायत समस्या छ भने सुकुमेल खानाले कम हुन्छ ।
 धेरै दिशा लागेमा
८/१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।
 आउँ , शुल परे मा
१०/१२ तल ु सीको पात मिश्रीसंग पिनेर खाने गरे मा ठिक हुन्छ र आवश्यकता परे मा एक
हप्तासम्म खानु होला ।
 दिशामा रगत आएमा
१/२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरे मा ठिक हुन्छ

 अल्काई भएमा
तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तल
ु सीको पातको लेदो नरिवलको तेलमा
फिटे र गुद्धद्वारको घाऊमा लगाउने गरे मा ठिक हुन्छ ।
 बालतोड् घाऊ भएमा
पिपलको कोपिला र तल
ु सीको पात पानीमा पिनेर बिहान/बेलक
ु ा लेप गर्नाले बालतोड् घाऊ ठिक
हुन्छ ।
 घाँटी बसेमा
घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको
टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँ छ ।
News Coverage
Testimonial Testing Camp
Office :-
Butwal
Kathmandu –My Mart, Megha Mart,Daraz Online,& 400+ Department Store
Chitwan
Pokhara

Contact As
Hotline:9869582658/9840427206
Fb Royal Chhop
Youtube:-Royal Kitchen

कम्पनिले टे एस्टिङ् क्याम्पको लागि उपस्थिति जनाएका संस्थाबाट प्रदान प्रमाण प


धन्यावाद!

You might also like