You are on page 1of 3

बरबुझारथ

म, यस गुणस्तर अनुसन्धान तथा विकास के न्द्र अन्तर्गत रही बिगत १ (एक) बर्ष देखि प्रयोगशालामा
कार्यरत रहेकोमा मेरो जिम्मामा रहेका र आगामी दिनमा गर्नुपर्ने थप कार्यहरु तपशिल बमोजिम रहेका
व्यहोरा अनुरोध छ :
1. गुणस्तर, अनुसन्धान तथा बिकास के न्द्रको भवन निर्माण :
ठे क्का नं. QRDC/3370174/2075/76-01 मार्फ त ठे क्का व्यवस्था भई भवन निर्माणाधीन रहेको छ:
 प्लिन्थ क्षेत्रफल: ~1200 Sqft
 कु ल तल्ला: ३.५ तल्ला
 सम्झौता रकम: १४,७८७,००७.७४
 सम्झौता मिति: २०७६/०३/०९
 सम्पन्न हुने मिति: २०७७/०९/०९
 हालसम्मको भुक्तानी : प्रथम IPC सम्ममा ५,८००,१२२.१५, मूल्य समायोजन भुक्तानी
नभएको (DPC level सम्म को भुक्तानी भएको)
 निर्माण व्यवसायी: श्री पचली भैरब एण्ड मनकामना निर्माण सेवा प्रा.लि., भक्तपुर
 संलग्न सब-इन्जिनियरहरु: श्री प्रकाश न्यौपाने , श्री शिला न्यौपाने
Design तथा Drawings हरु हस्तान्तरण भएको | हालसम्म तेस्रो तल्लाको Slab तयार भैसके को
र भुक्तानी हुन बाकि रहेको | ठे क्का सम्बन्धि सम्पूर्ण फायलहरु आर्थिक प्रशासन शाखामा रहेको
| Sanitary Drawings तथा Electrical Drawings हरु design मा नभएको |
हाल भवन निर्माण भैरहेको स्थान वाट पुल्चोक क्यम्पसको 11 kVA बिद्युत लाईन स्थानान्तरण
गर्ने क्रममा PS item (A.1) को कु ल रु. १०,००,०००/- मध्ये रु ९,३७,०३८.९६ बिद्युत
प्राधिकरणमार्फ त खर्च भएको |
Sanitary provision का लागि Septic Tank को design/ estimate गर्नु पर्ने, Aggregate lab
संग जोडिएको स्थानमा आवस्यक waterproofing गर्नु पर्ने, Phone तथा इन्टरनेटको लागि
आवस्यक Networking गर्नु पर्ने र पुल्चोक क्याम्पससंग साँध जोडिएको (पश्चिम) तर्फ
Hydrolab वाट आउने पानी व्यवस्थापन गर्न नाली निर्माण गर्नु पर्ने | यी कार्य गर्न PS item मा
समेत रकम अभाव रहेकोले ठे क्का व्यवस्थापन गर्न उचित हुने |

बुझाउने: ई. निरन्जन थापा बुझिलिने:

.............................. ..............................

2. गुणस्तर, अनुसन्धान तथा विकास के न्द्रको कार्यविधि निर्माण:


कार्यविधिको ड्राफ्ट तयार भईसके को | रणनीतिक लक्ष्यहरु मात्र ड्राफ्टमा समाबेश भएको हुँदा
खास कार्यविधि संलग्न गरि थप परिमार्जन गर्न आवस्यक रहेको |
बिभागमा प्रस्तुतीकरण गरि प्राप्त सुझावको आधारमा आवस्यक परिमार्जन गरि स्वीकृ तिको लागि
पेश गर्नु पर्ने |
3. Rate Analysis सम्बन्धि Web-based software: Software तयार भई संचालनमा रहेको
http://188.166.225.179:1668 मा गई प्रयोग गर्न सकिने | विभागको DataCenter मा
स्थानान्तरण गर्न बाकि रहेको | विभागको DataCenter मा सो कार्यको लागि space, OS तथा
RAM को व्यवस्था भई सके को | Software को प्रयोगको लागि Sub-Engineer तथा Engineer
हरुलाई तालिम दिन आवस्यक रहेको | Admin Account को Username/ Password
कार्यालयको इमेल (dorqrdc@gmail.com) मा रहेको |
4. Calibration तथा Lab उपकरण खरिद सम्बन्धमा: Calibration (विशेषगरी CTM) को लागि
सडक बिभाग अन्तर्गतका विभिन्न कार्यालयवाट समय समयमा पत्र प्राप्त हुने गरेकोमा
प्रयोगशालामा रहेको २००० kN को Calibration Loadcell को तार काम नलाग्ने अवस्थामा
रहेको हुँदा Calibration सम्बन्धि कार्यहरु गर्न नसकिएको | उक्त तार मात्र खरिद गर्ने वा नया
Loadcell खरिद गर्ने भन्ने सम्बन्धमा:
 तार खरिद Loadcell निर्माता कम्पनि वटा नै खरिद गर्नु पर्ने | तार मात्रको खराबीवाट
Loadcell नचलेको भन्ने यकिन गर्न नसकिएको हुँदा तार खरिद पश्चात Loadcell ले काम
गर्ने/ नगर्ने यकिन गर्न नसकिएको | तार खरिद गरिएको अवस्थामा समेत Loadcell लाई
calibration गर्न पुनः निर्माता कम्पनि वा सो संग सम्बन्धित संस्थामा पुर्याउन पर्ने अवस्था
रहेको |
 नया Loadcell खरिद गर्ने सन्धर्भमा गुणस्तरीय तथा नाम चलेका कम्पनिको Loadcell र
भारत मा निर्माण हुने Loadcell को मुल्यमा धेरै फरक हुन जाने देखिएको | यस्तै कम मूल्य
जाने Transducer Loadcell खरिद गर्दा सबै कार्य Manually गर्नु पर्ने |
माथि उल्लेखित कु राहरुको आर्थिक पक्षलाई मध्यनजर गर्दै Loadcell खरिद गर्ने वा पुरानो
Loadcell मर्मत गर्ने भन्ने आवस्यक निर्णय गरि Calibration कार्यलाई सुचारु गराउन आवस्यक
रहेको | साथै, विभिन्न डिभिजन/ योजना/ आयोजनामा रहेका उपकरणहरुको समेत लागत राखी
calibration भए/ नभएको समय-समयमा monitor गर्ने तथा बिभाग अन्तर्गतका निकायवाट बन्ने
Lab report हरु विश्वसनीय बनाउन आवस्यक रहेको |
प्रयोगशालावटा Calibration certificate जारी गर्ने/ नगर्ने सम्बन्धि दुबिधा रहेको | यस सम्बन्धमा
गुणस्तर बिभाग संग आवस्यक समन्वय गर्न आवस्यक रहेको |
Lab उपकरण खरिद गर्न RoadBoard को बजेट शीर्षक बाट थप रकम माग गरिएको |
5. MCA नेपाल बाट हुने अस्फल्ट lab निर्माण र bitumen lab strengthening: Millennium
Challenge Account Nepal बाट के न्द्रीय सडक प्रयोगशालाको लागि निर्माण हुन लागेको
Superpave Asphalt design lab (हालको cement ल्याब संगै) तथा Falling Weight Deflectometer
सहितका उपकरण हरुको लागि Design तयार गरि MCA नेपाल लाई हस्तान्तरण भएको | खरिद
प्रक्रिया MCA Nepal बाट नै हुने |
MCA Nepal तर्फ सम्पर्क :
(क) सुदन श्रेष्ठ, योजना प्रमुख, सडक मर्मत तथा प्राबिधिक सहायता
(सम्पर्क नं. ९८५१०३६५६९; इमेल: sudhan.shrestha@mcanp.org)
(ख) प्रविन जंग थापा , सडक मर्मत बिशेषज्ञ,
(सम्पर्क नं. ९८५१२२१०५५६; इमेल: prabin.thapa@mcanp.org)
6. Strain Gauge Load Cell, Ultrasonic Pulse Velocity Testing apparatus तथा Laptop
हस्तान्तरण
तपशिल बमोजिमका उपकरण हस्तान्तरण गरिएको:
सि.नं. उपकरणको विवरण बुझाउने बुझिलिने कै फियत
१ Strain Gauge Load Cell calibration
(Brand: Control, Capacity: certificate,
300kN) digital readout,
२ Strain Gauge Load Cell printer तथा अन्य
(Brand: Control, Capacity: accessories सहित
100 kN) हस्तान्तरण भएको |
३ Ultrasonic Pulse Velocity ई. निरन्जन थापा
Concrete Testing Machine

४ Laptop (HP Envy i5/8th Gen/


8Gb/ 500 Gb SSD)
(Model No.: 13-ad133TU)

ई. निरन्जन थापा

..............................
२०७६/११/०२

You might also like