You are on page 1of 9

नेपालको इतिहास मिश्रित प्रश्न उत्तर – १

1. सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?


✓ उत्तर: बैतडी (नासु २०६९)
2. “वैधानिक सध ु ार समिति” को गठन पद्म शरमशेरबाट कहिले भएको थियो ?
✓ उत्तर: वि.सं. २००४ वैशाख १५
3. पूर्णत राजतन्त्रात्मक शासन व्यवस्थामा आधारित नेपालको पहिलो संविधान कुन हो ?
✓ उत्तर: नेपाल अन्तरिम शासन बिधान, २००७
4. नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ?
✓ उत्तर: २०६३ मसि
ं र ०५ (खरिदार २०६८)
5. नेपालको पहिलो सक्रिय राजतन्त्रात्मक संविधान कुन हो ?
✓ उत्तर: नेपालको संविधान, २०१९
6. नेपाल अधिराज्यको संविधान, २०१५ को मस्यौदा आयोगको अध्यक्ष को नियुक्त भएका थिए ?
✓ उत्तर: भगवती प्रसाद सिंह
7. नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?
✓ उत्तर: सेन्सस गोश्वारा (नासु २०७०)
8. नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?
✓ उत्तर: २०६४ चैत्र २८ (खरिदार २०७०)
9. नेपाल अन्तरिम शासन विधान, २००७ कति बटा मौलिक हकहरुको व्यवस्था गरिएको थियो ?
✓ उत्तर: ८ बटा
11. नेपाल अन्तरिम शासन विधान, २००७ कहिलेदेखि जारी गरिएको थियो ?
✓ उत्तर: वि.सं. २००७ चैत्र २९
12. सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ?
✓ उत्तर: क्रीतिनिधी बिष्ट (खरिदार २०६८)
13. नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ?
✓ उत्तर: लोकतन्त्र दिबस (खरिदार २०६८)
14. नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?
✓ उत्तर: २००८ माघ २१ (खरिदार २०६९)
15. नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ् ग्रह कहिले भयो ?
✓ उत्तर: २०३७ बैशाख २० ( नासु २०७१)
16. “ग्राम पञ्चायत” को गठन सम्बन्धी व्यवस्था नेपाल अन्तारम शासन विधानको कुन धारामा गरिएको थियो ?
✓ उत्तर: धारा ६ मा
17. “वैधानिक सध ु ार समिति” को सदस्य सचिव को थिए ?
✓ उत्तर: सवु र्ण शरमशेर ज.ब.रा.
18. नेपाल अधिराज्यको संविधान, २०१५ को मस्यौदा तयार गर्न “संविधान मस्यौदा कमिशन” कहिले गठन गरिएको थियो ?
✓ उत्तर: वि.सं. २०१४ चैत्र ३
19. कुन शाही घोषणाको आधारमा नेपाल अधिराज्यको संविधान, २०१५ को निर्माणको लागि “संविधान मस्यौदा कमिशन” गठन गरिएको थियो ?
✓ उत्तर: वि.स.ं २०१४ माघ १९ को शाही घोषणा,
20. रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ?
✓ उत्तर: नरे न्द्रदेव (खरिदार २०६९)
21. नेपाल अधिराज्यको संविधान, २०१५ राजा महेन्द्रबाट कहिले घोषणा भएको हो ?
✓ उत्तर: वि.सं. २०१५ फाल्गणु १
22. पब्लिक स्भिस कमिशन” को गठन व्यवस्था नेपाल अन्तारम शासन विधान, २००७ को कुन भाग र धारामा गरिएको थियो ?
✓ उत्तर: भाग ५ र धारा ६५ मा
23. नेपालको संविधान, २०१९ को मस्यौदा तयार गरी पेश गर्न कति समयावधि तोकिएको थियो ?
✓ उत्तर: २३ दिन
24. नेपाल अन्तरिम शासन विधान, २००७ को घोषणा कसबाट भएको थियो ?
✓ उत्तर: राजा त्रिभवु न
25. वैधानिक सुधार समितिको सल्लाहकार को थिए ?
✓ उत्तर: कुलनाथ लोहनी
26. नेपाल अन्तरिम शासन विधानको कुन भागमा “राज्य नीतिका निर्देशक सिद्धान्तहरु” को व्यवस्था थियो ?
✓ उत्तर: भाग २ मा
27. नेपाल अधिराज्यको संविधान, २०१५ को मस्यौदा आयोगमा जम्मा कति जना सदस्यहरु थिए ?
✓ उत्तर: ५ जना
28. नेपाल अन्तरिम शासन विधान, २००७ मा कति पटक सश
ं ोधन भएको थियो ?
✓ उत्तर: ६ पटक
29. औपचारिक रुपमा नेपाल सरकार वैधानिक कानून, २००४ कहिले खारेज भएको थियो ?
✓ उत्तर: वि.सं. २००७ चैत्र २९
30. नेपाल अधिराज्यको संविधान, २०१५ मा कति भाग र कति धारा र कति अनुसूचीहरुरहेका थिए ?
✓ उत्तर: १० भाग ७७ धारा
31. नेपालको दोस्रो लिखित संविधान कुन हो ?
✓ उत्तर: नेपाल अन्तरिम शासन विधान, २००७
32. नेपालको संविधान, २०१९ को मस्यौदा गर्न गठित “संविधान मस्यौदा आयोग” को अध्यक्षमा नियुक्त हुँदाका बखत ऋषिके श शाह कुन
सार्वजनिक पदमा थिए ?
✓ उत्तर: अर्थ, आर्थिक कार्य विषय मन्त्री
33. नेपालकों संविधान, २०१९ को मस्यौदा गर्न गठित “संविधान मस्यौदा आयोग” का अध्यक्ष को थिए ?
✓ उत्तर: ऋषिके श शाह
34. नेपाल अन्तरिम शासन विधान, २००७ को कुन धारामा “निवांचन आयोग: के गठन सम्बन्धी व्यवस्था रहेको थियो ?
✓ उत्तर: धारा ६९ मा
35. नेपालको संविधान, २०१९ मा प्रथम संशोधन कहिले गरिएको थियो ?
✓ उत्तर: वि.सं. २०२३ माघ १४
36. नेपालको संविधान, २०१९ को मस्यौदा आयोगमा सदस्य सचिव को थिए ?
✓ उत्तर: कुलशेखर शर्मा
37. नेपालको संविधान, २०१९ मा कति भाग,कति धारा र कति अनुसूचीहरु थिए ?
✓ उत्तर: २० भाग ९७ धारा र ६ अनसु चू ीहरु
38. नेपालको सवि
ं धान, २०१९ कहिले घोषणा भएको थियो ?
✓ उत्तर: वि.सं. २०१९ पौष १ गते
39. नेपालको पञ्चायती सविधान भन्नाले कुनलाई बुझिन्छ ?
✓ उत्तर: नेपालको सविधान, २०१९
40. नेपाल अधिराज्यको संविधान, २०१५ लाई प्रतिसंहरण, कहिले गरिएको हो ?
✓ उत्तर: वि.सं. २०१९ पौष १ गते
41. नेपालको संविधान, २०१९ मा कति पटक संशोधन गरिएको थियो ?
✓ उत्तर: ३ पटक
42. राजा ज्ञानेन्द्रले कहिले प्रत्यक्ष शासन आफ्नो हातमा लिएका थिए?
✓ उत्तर: वि सं २०६१ माघ १९ गते
43. नारायणहिटि छोडि ज्ञानेन्द्र नागार्जुन दरवार कहिले सरे?
✓ उत्तर: वि सं २०६५ जेठ २९ गते
44. नपालकों संविधान, २०१९ को मस्यौदा आयोगमा जम्मा कति जना सदस्य थिए ?
✓ उत्तर: ६ जना
45. नेपाल अधिराज्यको सवि
ं धान, २०१५ का धारा ७३ र ७५ बाहेक बाँकी सबै धाराहरुकहिलेदेखि लागू भएका थिए ?
✓ उत्तर: वि.स.ं २०१६ आषाढ ३ देखि
46. नेपालको सविधान, २०१९ को मस्यौदा तयार गरी पेश गर्न ‘सविधान मस्यौदा आयोग” कहिले गठन गरिएको थियो ?
✓ उत्तर: वि.सं. २०१९ वैशाख २६ गते
47. नेपालको सविधान, २०१९ मा तेस्रो संशोधन कहिले गरिएको थियो ?
✓ उत्तर: वि.सं. २०३७ पौष १
48. नेपालको संविधान, २०१९ मा दोस्रो संशोधन कहिले गरिएको थियो ?
✓ उत्तर: वि.सं. २०३२ मार्ग २६
49. नेपालको सबभन्दा पुरानो मन्दिर कुनलाई मानिन्छ ?
✓ उत्तर: स्वयम्भनु ाथ
50. नेपालको इतिहासमा पहिलो ऐतिहासिक जनमत सङ् ग्रह कहिले भयो ?
✓ उत्तर: २०३७ बैशाख २०
51. लुम्बिनीस्थित अशोक स्तम्भको निर्माण कसले गरेका थिए ?
✓ उत्तर: सम्राट अशोक
52. ललितपुरमा मानव बस्ती बसाल्ने राजा को हुन् ?
✓ उत्तर: वरदेव
53. रानी पोखरीको निर्माण कहिले भएको थियो ?
✓ उत्तर: वि.स. १७२७
54. जनमत सङ् ग्रहको घोषणा कहिले गरिएको थियो ?
✓ उत्तर: वि.सं. २०३६ जेठ १०
55. पशुपतिको मन्दिरमा सुनको छाना चढाउने राजा को हुन् ?
✓ उत्तर: शिवदेव
56. अरिदेवले कति वर्ष शासन सञ्चालन गरेका थिए ?
✓ उत्तर: १५ वर्ष
57. सबभन्दा बढी उमेरमा राजा हुने व्यक्ति को हुन् ?
✓ उत्तर: श्री ५ ज्ञानेन्द्र
58. वि.सं. २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले कति स्थानमा जित हासिल गरेको थियो ?
✓ उत्तर: ७४ स्थान
59. ललितपुरमा मानव बस्ती बसाल्ने राजा को हुन ?
✓ उत्तर: वरदेव
60. नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?
✓ उत्तर: २०६४ चैत्र २८
61. सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?
✓ उत्तर: बैतडी
62. ज्ञानेन्द्र पदच्यत कहिले भए ?
✓ उत्तर: २०६५ जेठ १५ मा मल
ु क
ु मा गणतन्त्र घोषणा भएपछी
नेपालको इतिहास मिश्रित प्रश्न उत्तर – २

1. नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ?


✓ उत्तर: वि.स. १९८१
2. काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ?
✓ उत्तर: वि.स.१९१४
3. कोशी सम्झौता हुँदा नेपालका प्रधानमनत्री को थिए ?
✓ उत्तर: मातृका प्रसाद कोइराला
4. पाल्पा जिल्ला के को लागि प्रसिद्द छ?
✓ उत्तर: ढाका टोपी र करुवा
5. नेपालको राष्ट्रिय गानामा कति जना गायक गायिकाको स्वर समेटिएको छ?
✓ उत्तर: २० जना
6. सुचनाको हक नेपालको संविधान-२०७२ को कति औ धारमा रहेको छ?
✓ उत्तर: २७ औ
7. नेपालको जनगणना २०६८ अनुसार नेपालको सबैभन्दा कम साक्षर जिल्ला कुन हो?
✓ उत्तर: रौतहट
8. सन्थाल जातिहरु बसोबास गर्ने जिल्लाहरु कुन कुन हुन् ?
✓ उत्तर: झापा र मोरंग
9. नेपालको जनगणना २०६८ अनुसार जनघनत्व सबैभन्दा कम भएको जिल्ला कुन हो?
✓ उत्तर: मनाङ
10. नेपालको सबैभन्दा कम उचाइमा रहेको जिल्ला सदरमुकाम कुन हो?
✓ उत्तर: जलेश्वर
11. बेल विवाह गर्ने प्रचलन कुन जातिमा रहेको छ?
✓ उत्तर: नेवार
12. शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड् याएर मृत्युदण्ड दिइएको थियो ?
✓ उत्तर: वि.स. १९९७ माघ १२
13. नेपालमा राणाशासनको विरोधमा “जयतु संस्कृ तम” आन्दोलन कहिले प्रारम्भ भएको थियो ?
✓ उत्तर: वि.स.२००४
14. अक्षरांक नामक पस्ु तक निःशुल्क बितरण गर्न ब्याक्ति को थिए?
✓ उत्तर: देवशमशेर
15. शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ?
✓ उत्तर: वि.स. १९९७ माघ १४ गते
16. नेपाल र तिब्बत वीच कहिले के रुङ् ग सन्धि भयो ?
✓ उत्तर: बि.सं १८४६
17. नेपाल अधिराज्यको संबिधान २०४७ कहिले घोसणा गरिएको थियो ?
✓ उत्तर: बि.स. २०४६ फागनु ७ गते
18. त्रिभुवन विश्व बिद्यालयको स्थापनाको घोषणा कहिले भयो ?
✓ उत्तर: २०१२ चैत्र १८ गते
19. यूरोपभ्रमण गर्ने प्रथम प्रधानमन्त्रि को हुन ?
✓ उत्तर: जगं बहादरु राणा वि सं १९०६ मा एक वर्ष
21. पञ्चांगको प्रकाशन कुन प्रधानमन्त्रिको पालामा भएको हो ?
✓ उत्तर: रणोद्दिपसींह वि सं १९४१
22. नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ?
✓ उत्तर: वि.स. १८२२
23. नेपालका राष्ट्रिय विभूति एवं प्रसिद्ध कलाकार अरनिकोको जन्म कहिले भएको थियो ?
✓ उत्तर: बि.स. १३००
24. नेपालमा कहेलेदेखी कमैया मुक्ति घोसणा गरेको हो?
✓ उत्तर: २०५७ साउन २ गते
25. श्री ५ त्रिभुवनको जन्म कहिले भएको थियो ?
✓ उत्तर: बि.स १९६८ असार १७
26. नेपालमा कहेले देखि जातीय छुवाछुत भेदभाव कानुनि रुपमा निषेध गरिएको थियो ?
✓ उत्तर: २०२० भदौ १ गते
27. निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ?
✓ उत्तर: वि.सं. २०१७
28. विरशमसेर कहिले प्रधानमन्त्रि भएका थिए ?
✓ उत्तर: वि सं १९४२ मा
29. इतिहासका पिता कहाँका थिए हेरोडोटस ?
✓ उत्तर: प्राचिन यनु ानका
30. नेपालका इतिहास शिरोमणि भन्नाले कसलाई चिनिन्छ?
✓ उत्तर: बाबरु ाम आर्चाय
31. नेपालको संक्षिप्त वृतान्त कसको कृ ति हो ?
✓ उत्तर: बाबरु ाम आर्चायको
32. अरनिको चीन कहिले गएका थिए ?
✓ उत्तर: वि.सं. १३१७ मा
33. अरनिकोलाई राष्ट्रिय विभूति कहिले घोषणा गरियो ?
✓ उत्तर: बि.स.२०३०
34. नेपालको एक मात्र राष्ट्रिय कलाकार को हुन ?
✓ उत्तर: अरनिको
35. नेपाली प्यागोडा शौलीको विकास गर्ने श्रेय कुन कलाकारलाई जान्छ?
✓ उत्तर: अरनिको
36. अरनिको चिन जादाँ कति बर्षका थिए ?
✓ उत्तर: १७ बर्षका
37. कति जना कलाकारको नेतृत्व गरि अरनिको चिनतर्फ लागेका थिए ?
✓ उत्तर: ८० जना
38. चिनमा गई नेपाली कलाको प्रचार गर्ने को हुन ?
✓ उत्तर: अरनिको
39. अरनिको नेपालको कुन ठाउँमा जन्मेका थिए ?
✓ उत्तर: पाल्पामा
40. अरनिको चिन कहिले गएका थिए ?
✓ उत्तर: बि.स.१३१७
41. अरनिकोलाई चिनमा कुन उपाधि दिईएको थियो ?
✓ उत्तर: क्यानल्यु नाईफ, नासथु
42. अरनिकोको वास्तविक नाम के थियो ?
✓ उत्तर: बलवाहु
43. अरनिको बाबुको नाम के थियो ?
✓ उत्तर: बलदेव
44. श्री ५ विरेन्द्रको वंशनाश हुनेगरी विभत्स नरसंहारकारी नारायणहिटि हत्याकाण्ड कहिले भएको थियो ?
✓ उत्तर: वि सं २०५८ जेठ १९ मा
45. नेपालको पहिलो वैङ्क नेपाल वैङ्क लिमिटे डको स्थापना कहिले र कस्को पालामा भएको हो ?
✓ उत्तर: वि सं १९९४ कार्तिक २० जद्ध
ु शमसेरको पालामा
46. नेपाल सम्वत कहिलेदेखि प्रचलनमा आएको हो ?
✓ उत्तर: बि.स. ९३६
47. बंगालका शासक समसुद्दीन इलियास ले नेपाल उपत्यकामा कहिले आक्रमण गरेका थिय ?
✓ उत्तर: वि सं १४०६ मा
48. दिपेन्द्र लाई महाराज धिराज घोषणा कहिले गरीएको थियो ?
✓ उत्तर: वि सं २०५८ जेठ २० अचेत अवस्थामा
49. दिपेन्द्रको मृत्यू कहिले भएको थियो ?
✓ उत्तर: २०५८ जेठ २२ मा
50. ज्ञानेन्द्र लाई नेपालको महाराज धिराज घोषणा कहिले गरीयो ?
✓ उत्तर: २०५८ जेठ २२
51. नेपालमा कगजि नोटको निश्कासन कहिले र कुन प्रधानमन्त्रीको पालामा भएको थियो ?
✓ उत्तर: वि सं २००२ अशोज १ गते जद्दु शमसेरको पालामा
52. सदर चिडिया खानाको स्थापना कहिले र कस्को पालामा भएको थियो ?
✓ उत्तर: वि सं १९९८ मा जद्दु शमसेरको पालामा
53. भण्डारखाल पर्व कहिले घटे को थियो ?
✓ उत्तर: वि सं १९०३ कार्तिक १२
54. रणोद्दिपसिंहको हत्या कहिले भएको थियो ?
✓ उत्तर: वि से १९४२ मा ४२ सालको पर्वमा डम्वर शमशेरद्धारा गोलीहानि हत्या गरे र धिरशमसेरका छोराहरुले सत्ता हत्याएका थिए ।
55. गोर्खापत्रको प्रकाशन कहिले र कसको पालामा भएको थियो ?
✓ उत्तर: वि सं १९५८ बैशाक 24 मा
56. नेपालमा पहलो सस ं दिय निर्वाचन कहिले भएको थियो ?
✓ उत्तर: वि सं २०१५ मा
57. राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरीयोस भनि विश्व सामु कहिले प्रश्ताव राखेका थिए?
✓ उत्तर: वि स २०३१ फागनु १३ मा राज्याभिसेक को अवसरमा
58. डोय राज्य कति वर्ष चलेको पाइन्छ ?
✓ उत्तर: २३० बर्ष
नेपालको इतिहास मिश्रित प्रश्न उत्तर – ३
1. पाटनको पुरानो नाम के हो ?
✓ उत्तर : यल
2. पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ?
✓ उत्तर : भोग
3. अरनिको वास्तवीक नाम के हो ?
✓ उत्तर: बलबाहु
4. नेपालको प्रथम राजदरबार कुन हो ?
✓ उत्तर: मानगृह
5. कोत पर्वकी आमा भन्नाले कसलाई चिनिन्छ ?
✓ उत्तर: राज्यलक्ष्मी
6. कोत पर्व हुदाँ नेपालका प्रधानमन्त्री को थिए ?
✓ उत्तर: फत्तेजगं चौतारीया
7. जनताका राजा भरनेर कुन राजा लाई चिनिछ ?
✓ उत्तर: त्रिभवु न
8. जंगबहादुरका बाबु को थिए ?
✓ उत्तर: वाल नरसींह कुवर
9. जंगबहादुर को वास्तविक नाम के थियो ?
✓ उत्तर: विर नरसींह कुवर
10. लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ?
✓ उत्तर: पाली
11. अधिकबर्ष कति दिनको हन्ु छ?
✓ उत्तर: ३६६
12. गणगौर पर्व कुन जातिले मनाउदछ ?
✓ उत्तर: मारवाडी
13. राष्ट्रिय संग्रहालय कहाँ छ ?
✓ उत्तर: काठमाण्डौ छाउनीमा
14. कै लासकुट भवनको महिमा कहाको शिलालेखमा उल्लेख गरिएको छ ?
✓ उत्तर: सागाको सिलालेखमा
15. अभिरवंशका अन्तिम राजा को हुन् ?
✓ उत्तर: भवु न सिंह
16. राई जातिको पुरोहितलाई के भनिन्छ?
✓ उत्तर: डोपा
17. पाण्डिकी अड् डा काहाँ थियो ?
✓ उत्तर: सिंहदरवार
18. उपत्यका बाहिर सबैभन्दा पहिले मुद्रा निस्काशन गरिएको ठाउँ कहाँ हो ?
✓ उत्तर: दोलखा
19. प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो?
✓ उत्तर: वाइसे राज्य
20. बस्नेत पर्व भन्नाले कुन पर्वलाई चिनिन्छ ?
✓ उत्तर: भण्डारखाल पर्व
21. नेपाली भाषाको पहिलो मौलिक उपन्यास कुन हो?
✓ उत्तर: रूपमती
22. मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ?
✓ उत्तर: दिगबन्धन सेन
23. तलेजु भवानिको जिवित स्वरुप कसलाई मानिन्छ ?
✓ उत्तर: कुमारीलाई
24. नेपालमा द्रविड परिवारको एकमात्र भाषा मात्र छ त्यो कुन हो?
✓ उत्तर: झागड
25. नेपाल शब्दको पहिलो उल्लेख कहाँ भएको थियो ?
✓ उत्तर: अर्थव परिशिष्टमा
26. नालापानीको यद्धु मा नेतत्ृ व कसले गरेका थिए?
✓ उत्तर: बलभद्र कँु वर
27. भृकुटिलाइ हरीततारा भनिन्छ भने उनको तिब्बति नाम के राखिएको थियो ?
✓ उत्तर: ढिचङु
28. काठमान्डौ टे कुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ?
✓ उत्तर: माथवरसिहं थापा
29. नेपालको कुन वंशको शासनकललाई अध्यारो यूग भनिन्छ?
✓ उत्तर: सर्यु वसं
30. महाराजधिराज र परमभट्टारकको पदवी धारण गर्ने राजा को हुन ?
✓ उत्तर: नरे न्द्र देव
31. मरु सत्तल बनाउँदा प्रयोग गरिएको कल्पवृक्षको नाम के हो ?
✓ उत्तर: सरु तरु
32. काष्ठमण्डप कति क्षेत्रफलमा फौलिएको छ ?
✓ उत्तर: २० वर्ग मिटर
33. अरनिको चिन जादाँ त्यहाँका शासक को थिए ?
✓ उत्तर: कुब्ला खाँ
34. अरनिकोले प्रचलनमा ल्याएको प्यागोडा शैलीलाई के भनिन्छ?
✓ उत्तर: पाइतास्ते
35. कै लाशकुट भवन कुन ठाउँमा रहेको थियो ?
✓ उत्तर: देवपतन पशपु ति नजिक
36. नेपालको इतिहासका एक्लो वृहस्पति भनेर कसलाई चिनिन्छ?
✓ उत्तर: नयनराज पन्त
37. नेपाल शब्दको पहिलो उल्लेख कहाँ भएको थियो ?
✓ उत्तर: अर्थव परिशिस्टमा
38. पशुपतिका प्रथम भट्ट पुजारी को हुन ?
✓ उत्तर: स्वामि शेखरानन्द
39. जनताका राजा भनेर कुन नेपाली राजालाई चिनिन्छ?
✓ उत्तर: श्री ५ त्रिभवु न
40. मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए?
✓ उत्तर: चन्द्र शरमशेर
41. नेपालका राइहरुको भासा कुन भाषा परिवार अन्तर्गत पर्दछ?
✓ उत्तर: भोट-बर्मेली
42. राजघरानाको दाहसंस्कारको बेला बजाईने बाजालाई के भनिन्छ?
✓ उत्तर: दीपक राग
43. अभिरवंशका कति राजाले नेपालमा शासन संचालन गरे ?
✓ उत्तर: तीन
44. झ्यालमा बुट्टा राख्ने चलन कसले चलाएका हुन ?
✓ उत्तर: नरे न्द्रदेव
45. “द लिविंग ळिओन ओफ नेपाल” भनेर कसलाई चिनिन्थ्थो?
✓ उत्तर: अमरसिंह थापा
46. पशुपतिनाथलाई स्वर्णमय बनाउने को हुन ?
✓ उत्तर: भास्कर वर्मा
47. नेपाली इतिहासको मुल भक्तपुरमा अभिरवंशी दोस्सों राजा को थिए ?
✓ उत्तर: जय सिंह
48. पटनको परु ानो नाम यल कसको नामबाट राखिएको/रहन गएको हो ?
✓ उत्तर: यलम्बर
49. सबभन्दा बढी उमेरमा राजा हुने व्यक्ति को हुन् ?
✓ उत्तर: ज्ञानेन्द्र
50. भीमसेन थापाले हुलाक लाई कसरी विभाजन गरेका थिए ?
✓ उत्तर: कागजे र थाप्ले हुलाक गरी २ भागमा
51. नेपालको इतिहासमा एक विराङ् गनाका रुपमा कसलाई चिनिन्छ ?
✓ उत्तर: राजेन्द्र लक्ष्मी
52. कसको पालामा नेपालको सिमाना पूर्वमा मेचि देखि पश्चिमामा महाकाली सम्म कायम भयो?
✓ उत्तर: गिर्वाण यद्दु
53. भण्डारखाल पर्वलाई किन बस्नेत पर्व भनिन्छ ?
✓ उत्तर: यस पर्वमा धेरै बस्नेतहरुको हत्या भएकाले
54. नेपालमा महिसपाल वंशका कति जना राजाहरुले जम्मा कति बर्ष शासन गरेका थिए?
✓ उत्तर: जम्मा ३ जना (१११बर्ष)
55. नेपालको इतिहासमा उच्चस्तरीय जाँचबझ
ु आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ?
✓ उत्तर: राजा ज्ञानेन्द्र
56. नेपालभित्र फेला परेको मातृत्व, पितृत्वको ठे गाना पत्ता नलागेको बेवारिसे नाबालक कुन आधारमा नेपालको नागरिक ठहर्दछ ?
✓ उत्तर: वंशज

You might also like