सुख दख ु भन्नु, यस्तै रै छ। पनि। को आफ्नो विदे शमा, को पराई। ठुला शहर यहाँ, बेग्लै सोचाई। मेरो तन, अहिले यहाँ भएनी।
आइपुगें म पनि, केहि गर्नलाई। मन भने सान्नानी उतै छ, हाम्रो
सबैलाई सम्झना, मनबाट नै। नेपालमा।
आशा छ माया यो, नमरोस है । हाम्रो नेपालमा।
मेरो तन, अहिले यहाँ भएनी। माया मेरी तिमी, नरुनु है ।
मन भने सान्नानी उतै छ, हाम्रो आउने छु म, अलि, पर्खनु है ।
नेपालमा। जिन्दगी मा मेरो, तिमी बाहे क।
हाम्रो नेपालमा। कोही छै न चित्त, नदख
ु ाउनु है । सन्चै छु म, पिर नलिनु है । मन थिएन, यहाँ आउनलाई। समयले कहाँ पुर्याई दियो खै। मरिमेटी, धन कमाउनलाई। के गर्नु दे शभरि, बेरोजगारी। [मेरो तन, अहिले यहाँ भएनी।
थाम्न सकिएन, ऋणको भारी। मन भने सान्नानी उतै छ, हाम्रो