You are on page 1of 27

UNIT-1 INFORMATION

हिरागाना र काताकाना कस्तो ठाउँ मा प्रयोग गने?

काताकाना चाह िँ जापान कोरिया ि चाइनाबा े क अन्य बािँकी दे श रूको नाम लेख्नको लागि प्रयोि िरिन्छ

日本, 韓国 ,中国 बा े क ネパール,アメリカ, インド,パキスタン,アステリア,キャナだ


………………etc

जापानभित्र ि े का ठाउिँ टापु प ाड खोला इत्याहद ि जापाननज नािरिकको नाम लेख्न हिरागानाको प्रयोि िरिन्छ
िने अन्य दे शका नािरिक ि ती दे शका ठाउिँ रूको नाम लेख्न काताकाना को प्रयोि िरिन्छ।

जापानका ठाउिँ रू: 東京,仙台(Tōkyō, Sendai)

Japanese नािरिकका नाम रू: 田中, さくら (Tanaka,sakura)

अन्य दे शकाठाउिँ रूको नाम ि नािरिक रूको नाम: ネパール, フランス, アメリカ,ブラジル, インドネシ

ア………サリータ ラジオ………etc

जन
ु शब्द वाक्यको नाम ामीले English spelling अनस
ु ाि उच्चािण िदद छौँ। त्यस्ता वाक्य शब्दको नाम
काताकानाबाट लेखखन्छ।

ペン, トイレ, コンピューター, テレビ, テーブル, カメラ, ラジオ… etc

यो मागिका वाक्य वा शब्दबा े क बािँकी ि े का सम्पूणद शब्दलाई ामीले ह िािानाबाट लेखखन्छ ि सो ी


ह िािानाबाट लेखखएका शब्दलाई नै खान्जीबाट लेख्न सककन्छ।

私, 川, 山, 日本……………..

कम्पनी ि कामको पोस्टको नाम: ブラジルの社員, 富士大学の学生, 神戸病院の医者, パワー 電気のエン

ジニア…………….

1)
じ जी (✔) ぢ जी (❌)
じてんしゃ (自転車)साइकल ぢ जी (यो जी को प्रयोि निने)
じしょ (辞書)शब्दकोश
ず जु (✔) づ जु (❌)
ちず(地図)नक्सा づ जु (अह ले यो जु को प्रयोि निने)

1
みず पानी
ずっと सधैंिरि, धेिै

2) ます (मास) verb (िो, िौ, छ, छौ, छछन ्, छु, िुनि


ु ु न्छ……….)

行きます जान्छु

食べます खान्छु

します िछुद

書きます लेख्छु।

3) は (िा) यो ा ो ति यसलाई चािवटा ठाउिँ मा िने वा िननन्छ

1) Sub + は (वा) – ले, लाई, चाह िँ

私म
あなた तपाईँ/नतमी
+ は(वा)
彼 ऊ (He)
彼女 उनी(She)
……………इत्याहद

2) こんにちは (Kon'nichiwa) - good afternoon

3) こんばんは (konbanwa) - good evening

4) では (Dewa) – त्यसैले, त्य ी िएि/ では ありません (De wa arimasen) – ोइन,छै न, ु नु ु न्न

4) सानो चु (っ)

यहद शब्द रूको बीचमा आधा अक्षि रू आउिँ छन ् ि नतनी रूको पछाडड や , ゆ , よ आउिँ दै न िने त्यस्तो ठाउिँ मा
सानो चु (っ) लेखखन्छ।

ざっし magazine

につき डायिी

がっこう ववद्यालय

2
いっしょに सिँिै

ろっぴやく 600

はっぴやく 800

5) す (सु): यो सु ो ति यसलाई दईु ठाउिँ मा लेख्दा सु नै लेखखन्छ उच्चािण िदाद िने स उच्चािण

िरिन्छ।

です(दे श) – ो, ौ, छ, छौ, ु नु ु न्छ………………

Noun/ adjective + です (दे श)

鉛筆です एनवपचु दे श – भससाकलम ो (noun)

高いです ताखाई दे श- म िँिो छ (adjective)

UNIT-2 GRAMMAR
यनु नट-२ मा ामीले वस्तुको परिचय कसको, क ािँको, के, को…. िन्ने जस्ता कुिा रूको बािे मा ववश्लेषण िरिन्छ

これ यो यसले वस्तक
ु ो बािे मा जानकािी हदिँ दै SENTENSE को
それ त्यो SUB ु ने काम िदद छ।
あれ उ त्यो
Formula,

これ/ それ/ あれ + は + वस्तक


ु ो नाम + です
Ex: これはエアコンです यो एसी ो

Ex: これは 鞄です यो झोला ो।

Ex: それは携帯ですこれは携帯です (Kore wa keitaidesu) यो मोबाइल ो

これ यो place
それ त्यो person +の+ वस्तक
ु ो नाम + です
+
あれ उ त्यो things

Ex: これはサーパナーさんのコピーです यो सपनाजीको कवप ो

3
Ex: あれは Ashika さんのボールペンです उ त्यो आभशकाजीको पेन ो।

Ex: それはコピーラーさんの本です त्यो कोवपलाजीको ककताब ो।

Ex: あれはネパールの花です उ त्यो नेपालको फुल ो।

Ex: それはコンピューターの雑誌です त्यो कम््युटिको म्यािेजजन ो।

この(यो) यसले चाह िँ वस्तु कसको िनी बताउने काम


その(त्यो) िदद छ वास्तवमा この, その ि あの ले वस्तक
ु ो Unit-8 मा यसको भमननङ ु न्छ।
あの(उ त्यो) ववशेषण बताउनको लागि sub ु ने िदद छ।

Formula,

この
その + things + は+ person+ の + です
あの
Ex: そのぺのは私のです त्यो पेन मेिो ो।

Ex: あのハサミは山田さんのです उ त्यो कैची यामादाजी को ो।

Ex: この自転車は誰のですか यो साइकल कसको ो?

Ans> 山田さんのです यो यामादाजीको ो।

はい…………………………….です अिँ…. ो। はい そうです अिँ यसो ो।

いいえ………………………..じゃありません ोइन, यो ोइन। いいえ そうじゃありません ोइन


त्यसो ोइन

Question

何 के? 何の केको?
Sub + は + question + ですか
誰 को? 誰の कसको?
どこ क ािँ? どこの क ािँको?
Ex: これは何ですか यो के ो?

Ans> これは車です/ 車です यो काि ो /काि ो

Ex: これは誰の車ですか यो कसको काि ो

4
Ans> ディアさんの車です यो हदयाको काि ो।

Ex: これは何の新聞ですか यो के को पत्रत्रका ो

Ans> 車の新聞です कािको पत्रत्रका ो।

Ex: これは椅子ですか यो कुसी ो?

Ans> はいそうです/椅子です अिँ कुसी ो/ त्यसो ो।

Ex: それは机ですか त्यो टे बल ो?

Ans> いいえ そうじゃありません 椅子です ोइन त्यसो ोइन यो कुसी ो।

#confuse question/answer

Ex: これは 1 ですか 7 ですか यो एक ो कक सात ो?

Ans> 7 です

UNIT-3 GRAMMAR
यनु नट-३ मा ामीले ठाउिँ सिँि सम्बजन्धतलाई अध्ययन िदद छौँ।

subject subject
1. ここ य ािँ/यो नयनी रूले ठाउिँ को 1. こちら य ािँ/यतानति यसले पनन ठाउिँ को
2. そこ त्य ािँ/त्यो बािे मा जानकािी हदन्छ। 2. そちら त्य ािँ/त्यतानति बािे मा जानकािी हदन्छ
3. あそこ उ त्य ािँ/उ त्यो 3. あちら ऊ त्य ािँ/ऊ
त्यतानति
Question िदाद,

どこ क ािँ?

どちら क ािँ/कुनचाह िँ/कतानति?

1) Simple sentence formula:

subject
ここ/そこ/あそこ +は +place +です
こちら/そちら/あちら
Ex: ここは教室です Koko wa kyōshitsudesuयो कक्षा कोठा ो
EX: こちらは 事務所です Kochira wa jimushodesuयतानति अकफस छ।

5
2) Simple sentence formula:

subject +は ここ/そこ/あそこ +です


Place, Person, Things
こちら/そちら/あちら
examples
Ex: 木村さんはどこですか Kimura-san wa dokodesu kaककमुिाजजी क ािँ ु नु ु न्छ
Ans> …………ここです य ािँ ु नु ु न्छ
Ans> …………そちらです उ त्यतानति ु नु ु न्छ
Ans> …………会議室です भमहटङ लमा ु नु ु न्छ।
EX: お国はどちらですか कुन दे श ो?
Ans> ネパールです नेपाल ो
EX: 事務所はここです कायादलय य ािँ छ
EX: 学生は教室です ववद्यािी रू कक्षामा छन ्
EX: トイレはどちらですか शौचालय कतानति छ? (कह लेका ीीँ)
Ans> トイレはあちらです शौचालय ऊ त्यतानति छ।

Note: どちら

おくに, うち, 学校, 大学, 会社, 部屋(दे श घि स्कुल युननिभसदटी कम्पनी कोठा…….) नयनी रू क ािँ ो वा
कतानति छ िनी प्रश्न िदाद मात्र どちら को प्रयोि िरिन्छ

Example:

Questions Answers
おくに お国は ネパールです
うち うちは チタンです
学校 +は+どちら+ですか 学校はカトマンズです
大学 大学はプラザです
会社 会社はあちらです
部屋 部屋はそちらです

# なんがい कछत तल्ला?

3, 13, 23, 33……………..question मा がい / अरूमा かい

Ex: カラオケは何がいですか karaoke कनत तल्लामा छ?

Ans> 2 階です/3 階です दईु तल्लामा छ/तीन तल्लामा छ।

6
UNIT-4 GRAMMAR
1) から (बाट) - まで (सम्म)

2) に (ले, लाई, बाट, मा)

1) から (बाट) - まで (सम्म)

यसले कुनै पनन समयबाट कुनै समयसम्म यस्तो िछुद वा ो िन्नुपदाद sentence मा फस्ट समयको पछाडड か
ら ि सेकेन्ड समयमा まで लाग्दछ

EX: 私は 9 時から 12 時まで勉強します (म ९ बजेदेखख ११ बजेसम्म अध्ययन िछुद)

EX: Sarita さんは 8 時から 5 時まで働きます (सरिता जी ८ बजेदेखख ५ बजेसम्म काम िनुद ु न्छ ।)

EX: 銀行は 10 時から 4 時までです (बैंक १० बजेबाट ४ बजेसम्म खल्


ु ला छ।)

EX: 学校は月曜日から金曜日までです (ववद्यालय सोमबािदे खख शक्र


ु बािसम्म ु न्छ)

Question गर्ाा,

何時から何時までですか/ますか कछत बजेर्ेखि कछत बजेसम्म?

何曜日から 何曜日までですか/ますか कुन बारर्े खि कुन बारसम्म?

NOTE: यहर् sentence को sub मा place आएको छ भने obj मा です िुन्छ। यहर् sentence को sub मा

person आएको छ भने obj मा मास िुन्छ।

です/ます example
Sub( place) + です アルバイトは何曜日から 何曜日までですか
Sub(person) + ます 学生は 7 時から 4 時まで来ます

EX; 会社は何時から何時までですか कम्पनी कनत बजेदेखख कनत बजेसम्म खल्


ु छ

EX; 会社は 7 時から 2 時までです कम्पनी ७ बजेदेखख २ बजेसम्म खल्


ु छ।

EX; 学生は 7 時から 4 時まで来ます ववद्यािी रू ७ बजेबाट ४ बजेसम्म आउिँ छन ्

EX; あなたは何曜日から 何曜日まで働きますか तपाईँ कुन बािदे खख कुन बािसम्म काम िनुद ु न्छ

7
Ans> 私は日曜日から金曜日まで働きます म आइतबािदे खख शुक्रबािसम्म काम िछुद

EX; アルバイトは何曜日から 何曜日までですか पाटद टाइम काम कुन बािबाट कुन बािसम्म िनुद ु न्छ

Ans>アルバイトは月曜日から木曜日までです पाटद टाइम काम सोमबािदे खख त्रब ीबािसम्म ु न्छ

2) に (ले, लाई, बाट, मा)

यो に particle ले ( ले, लाई, बाट, मा) िनी अिद हदएतापनन Unit-4 मा िने यसको meaning के ी पनन ि िँ दैन

ामीले に particle लाई बजे, बाि ि verb लाई जोड्नको लागि प्रयोि िरिन्छ

Note: समय, हर्न, ताररक, बार, िप्ता, महिना को पछाडि に लाग्र्छ

じ(時) に particle लाग्दा जह ले पनन ます / ますか ु न्छ


+ に ます / ますか

ょうび(曜日) Note: (कह ले पनन です/ですか ु िँ दैन।)

EX; 毎日何時に起きますか प्रत्येक हदन कनत बजे उठ्नु ु न्छ?

Ans> 5 時に起きます ५ बजे उठ्छु

EX: 毎晩 何時に寝ますか िे क िात कनत बजे सुत्नु ु न्छ?

Ans> 11 時に寝ます ११ बजे सुत्छु।

まいあさ प्रत्येक त्रब ान यसिी समयमा まい आउिँ दछ िने नयनी रूको पछाडड
まいひる प्रत्येक हदउिँ सो कुनै पाटीको लाग्दै न नयनी रूको object जह ले पनन
まいばん प्रत्येक िात(बेलुका) present नै ु न्छ।
まいよる प्रत्येक िात(बेलुका)
いま को पछाडड पनन कुनै पनन पाहटद कल लाग्दै न
今(いま) अह ले いま मा प्रत्येक object です ु न्छ।
(Ex: 今何時ですか अह ले कनत बज्यो?
Ans> 10 時 20 分です १० बजेि २० भमनेट ियो)

8
午前 9 時 त्रब ानको ९ बजे AM ि PM जह ले पनन बजेको अिाडड िाख्नप
ु दद छ।
午後 5 時 बेलुकाको ५ बजे

UNIT-5 GRAMMAR

1) へ (ए)

यो े दाद लेख्दा उच्चािण िदाद े (へ) ो ति यसलाई कुनै ननजश्चत ठाउिँ तोकेि आउिँ छु, जान्छु, फकदन्छु,

िन्नुपदाद ठाउिँ ि आउिँ छु, जान्छु, फकदन्छु को बीचमा へ ( े) ले जोड्नु पददछ त्यनतबेला ए उच्चािण िरिन्छ

行きます Ikimasu जान्छु


……place +へ (ए)
来ます kimasu आउिँ छु
帰ります kaerimasu फकदन्छु।

EX: 私は学校へ行きます म ववद्यालय जान्छु।

EX; 彼女は日本へ来ました उनी जापान आएकी गिइन ्

#यसलाई कोइसन गर्ाा भने “どこへ”भनेर गररन्छ

EX: 毎日どこへ行きますか प्रत्येक हदन क ािँ जानु ु न्छ?

Ans> 町へ行きます स ि जान्छु (都市 TOSI= स ि)

2) で (र्े ): द्वारा/ माध्यम/ बाट

कुनै सवािी साधनबाट आउिँ छु जान्छु फकदन्छु िननन्छ िने सो सवािी साधनको पछाडड で (र्े ) लाग्दछ।

#यसलाई कोइसन गर्ाा なんで (के द्वारा) भनेर गररन्छ

EX; ラズさんは何で家へ帰りますか िाजुजी केद्वािा घि फकदनु ु न्छ?

9
Ans> バイクで帰ります बाइकद्वािा फककदनु ु न्छ

Note: हिँिरे जान्छु भन्र्ा で (र्े ) जोड्नु पर्ै न।

EX: ラズさんなんでここへ行きますか िाजुजी केद्वािा य ािँ आउनु ु न्छ

Ans> 歩いて行きます/歩いてきます/歩いて帰ります ह िँ डिे जान्छु/ ह िँ डिे आउिँ छु/ ह िँ डिे फकदन्छु।

3) と (तो): सँग

को ी व्यजक्तसिँि सम्बजन्धत िएि के ी काम िरिन्छ िने सो सम्बजन्धत व्यजक्तको पछाडड と (तो)
लाग्दछ।

#त्यसलाई कोइसन गर्ाा भने “誰と” (कोसँग) भनेर गररन्छ

EX; ミラーさんは誰と日本に来ましたか भमिाजी कोसिँि जापान आउनुिएको गियो?

Ans> 家族と来ました परिवािसिँि आएको ु िँ

एक्लै केिी काम गछुा भन्र्ा 一人で ます िुन्छ

EX: 木村さん昨日の夜 誰と 映画館へ行きましたか ककमुिाजी ह जोको बेलुका (िानत) कोसिँि कफल्म ल

जानुिएको गियो? (Kimura-san kinō no yoru dare to eigakan e ikimashita ka)

Ans> 友達と行きました म सािीसिँि िएिँ

UNIT-6 GRAMMAR
1) …….で (…बाट/मा)

कुनै ठाउँ को प्रयोग गरे र सो ठाउँ मा/ठाउँ बाट केही काम गररन्छ भने सो ठाउँ को पछाडि で पाडटि कल लाग्दछ

EX; ミラーさんは IMC で働きます डमराजी आइ एम सीमा काम गनुिहुन्छ।

EX; ミラーさんはデパートで買い物します हामी सबैजनाले डिपाटि मेन्ट स्टोरबाट डकनमेल गछौं।

#यसलाई question गर्ाा चाह िँ どこで प्रयोग गरिन्छ।

10
Ex: Qst: あなたはどこでダンスをしますか तपाईँ कुन ठाउँ मा/कहाँ िान्स गनुिहुन्छ?

Ans: ダンスセンター

2) ......ませんか (…..गि िँ न / ….नगने त )

यसले कुनै पडन काम गर ँ न अथवा नगने त भनी request गने काम गर्ि छ। यसले कुनै पडन कामसँ गै गने अनु रोध पडन
गर्ि छ।

Ex: Q) 一緒にお茶を飲みませんか (सँगै डिया डपऔन?)

Ans: ええ...ましょう(गर )ँ

Ans: ええ.... いいですね(अँ हुन्छ।)

Q) 一緒に映画を見ませんか(सँगै डिल्म हे र ँ न?)

Ans: ええ 見ましょう。(अँ हे र ँ न)

Ans: ええ...いいですね。(अ हुन्छ ।)

Neg. Ans हर्िँ र्ा

すみません ちょっと.... गररन्छ (माि गनुिहोस् अडल डमल्दै न डक)

3) …..を (noun ि verb रू जोड् नको लाहग)

यसको नेपाली अथि छै न तर यसलाई noun र verbहरू जोि् नको लाडग प्रयोग गररन्छ।

१) तरल पर्ाथि औषडध डपउँ छु भन्दा を飲みます。

२) खाना िलिुल वा कुनै पडन ठोस वस्तु खान्छु भन्दा を食べます。

३) िुरोट तान्छु भन्दा タバコを吸います。

४) डकताब कपी नोट िायरी इत्याडर् पढ् छु भन्दा を読みます。

५) कुनै पडन सब्जेक्ट जापाडनज भाषा ,अङ्ग्रेजी भाषा, म्यानेजमेन्ट, एजुकेसन ,कम्प्युटर आइटी, डबजनेस म्यानेजमेन्ट,
इत्याडर् पढ् छु भन्दा を勉強します。

६) डटभी मोबाइल डिल्म िरामा इत्याडर् हे छुि भन्दा を見ます。

७) मोबाइल रे डियो डिल्म गीत िरामा इत्याडर् सुन्छु भन्दा を聞きます

८) होमवकि िायरी कथा डिठी ररपोटि कडवता इत्याडर् लेख्छु भन्दा を書きます。

९) photoखखच्छु ,केही सामान डिक्छु ,िस्मा खोल्छु , टोपी खोल्छु ,भन्नुपर्ाि を取ります。

(..........めがねを取ります िश्मा खोल्नु 。)

11
१०) कुनै पडन गेम वा केही पडन काम गछुि भन्नुपर्ाि をします。

११) कम्मरभन्दा माडथको कपिा लगाउँ छु भन्नुपर्ाि を履きます

१२) कुनै पडन कामको अध्ययनको इत्याडर् अभ्यास गछुि भन्नुपर्ाि を練習します

१३) टोपी लगाउँ छु भन्नुपर्ाि 帽子をかぶります

१४) िस्मा लगाउँ छु भन्नुपर्ाि िोन गछुि भन्नुपर्ाि पडन めがねをかけます。/ 電話をかけます。

१५) कपिा जुत्ता िप्पल मोजा खोल्छु भन्नुपर्ाि を脱ぎます

१६) लाइट पङ्ग्खा एसी अन गछुि भन्नुपर्ाि をつけます。

१७) झ्याल ढोका कुनै पडन ठाउँ खोल्छु भन्नुपर्ाि を開けます

१८) लाइट पङ्ग्खा एसी अि गछुि भन्नुपर्ाि を消します。

१९) झ्याल ढोका कुनै पडन ठाउँ बन्द गछुि भन्नुपर्ाि を閉めます

२०) कुनै पडन ठाउँ मा मडनि ङ्ग इडभडनङ्ग walk गछुि भन्नुपर्ाि を散歩します。

21) कुनै पडन सवारी साधनबाट िछुि कुनै पडन ठाउँ बाट ओलिन्छु भन्नुपर्ाि をおります。

🤩२२) सवािी साधनमा चढ् छु भन्नुपर्ाा に乗ります


🤩२३) प ाड भयााङ हलफ्ट इत्याहर् चढ् छु भन्नुपर्ाा に登ります
UNIT-7 GRAMMAR
1. …..で (…..द्वािा, माध्यम, बाट)

कुनै वस्तुको प्रयोग गरे र केही काम गररन्छ भने त्यो प्रयोग गररएको वस्तु को पछाडि で लाग्दछ यसलाई question गर्ाि
भने なんで भनेर गररन्छ

Ex: きょうは てで ごはん を たべます。(आज हातबाट खाना खान्छु ।)

せんせい なんで かみ を きりますか。(सर के द्वारा कागज काट् नु हुन्छ?)

ans.→ はさみで切ります。

#कुनै र्े शको भाषाबाट कुनै शब्द अथवा वाक्यलाई ...... भडनन्छ भन्नुपर्ाि पडन सो भाषाको पछाडि で लाग्दछ।

Ex: さようならは英語で good bye です (सायोऊनारालाई अङ्ग्रेजी भाषाबाट गुिबाई भडनन्छ।)

EX: Thank you は 日本語でありがとうございますです。(thank you लाई जापानीज भाषाबाट आररगातोउ


गोजाईमास भडनन्छ।)

12
2. ….に (…..लाई,बाट)

कोही व्यखिलाई केही वस्तु डर्ँ र्ा वा कोही व्यखिबाट केही वस्तु डलँर्ा सो अवस्थामा डर्ने र डलने व्यखिलाई 2nd
subject बनाएर सो डर्ने र डलने व्यखिको पछाडि に particle लाग्दछ।

Formula,

をもらいます。म प्राप्त गछुि ।


Sub 1+ は+ sub 2+に things を習います。डसक्छु ।
を帰ります。िडकिन्छु
をかけます。िोन गछुि ।

をあげます。डर्न्छु
Sub 1+ は+ sub 2+に things を教えます。डसकाउँ छु ,भन्छु ।
を貸します。सापट डर्न्छु
をかけます。िोन गछुि ।

#हयनी रूलाई question गर्ाा だれに ि なに गिे ि गरिन्छ।

Ex; 木村さんはミラーさんにプレゼントをもらいます。(डकमराजी िाडहँ डमराजीबाट उपहार प्राप्त गनुिहुन्छ)

EX; 木村さんはミラーさんにプレゼントをあげます。(डकमुराजीले डमराजीलाई उपहार डर्नुहुन्छ)

EX; りたさんは誰にこの本をあげますか (ररताजी कसलाई यो डकताब डर्नु हुन्छ?)

→サビなさんにあげます सडबनाजीलाई डर्न्छु

EX; この けいたいは誰にもらいましたか。(यो मोबाइल िाडहँ कोबाट प्राप्त गनुिभयो?)

→先生にもらいました。(डशक्षकबाट प्राप्त गरे को हुँ ।)

EX; あなたの誕生日に誰に何をもらいましたか。 (तपाईँको जन्मडर्नमा कोबाट के पाउनुभएको डथयो?)

→友達に時計をもらいました。(साथीबाट घिी प्राप्त गरे को डथए।)

UNIT-8 GRAMMAR
1)
1. present Present Neg.

い adj ……. い adj + です .... い adj くない + です

13
2. present Present Neg.
な adj
...な adj+ です ...な adj + じゃありません

Formula

sub + は + い/な adj + です

ex: ふじさんは たかい です(い adj +です)िुजी पहाि अग्लो छ।

ex: ふじさんは きれい です(な adj +です)िुजी पहाि सुन्दर छ।

ex: ふじさんは きれいじゃありません िुजी पहाि सुन्दर छै न।

यसलाई question गर्ाा चाह िँ どう कस्तो ले गर्ा छ।


Q. .......どう ですか A. ........い/な +です

ex: さくらは どうですか 。(साकुरा िूल कस्तो छ?)

2) वस्तु ,व्यखि, साधन..... इत्याडर्को रूप ,रङ्ग, आकार, प्रकार ,गुण, अवस्था, मूल्य इत्याडर् बताउँ र्ै शब्दको अन्त्यमा

な आउँ छ भने त्यसलाई な डवशेषण भडनन्छ।


Note: きれい(िाम्रो, सुन्दि)、きらい(मन नपनुा )、ゆうめい(प्रख्यात) यो तीनवटा हवशेषणको अन्तमा い
आएतापहन हयनी रू भने な हवशेषण हुन्।

Ex; いちがつは にちばん さむいです。(January िाडहँ सबैभन्दा जािो छ हुन्छ।)

EX; 1 月は暑くないです。(January िाडहँ गमी छै न)

यडर् कुनै वस्तु ,व्यखि ,साधन ,ठाउँ को डवशेषण जनाउँ र्ा adj को पछाडि noun छ भने

い adj + noun + です गरिन्छ


EX; 富士山は高い山です。( िुजी पहाि अग्लो पहाि हो।)

14
な adj सँग noun हुँ र्ा

な adj+ な+ noun + です गरिन्छ


Ex: 富士山はきれいな山です。(िुजी पहाि सु न्दर पहाि हो।)

# यसलाई question गर्ाा चाह िँ とんな (कस्तो)ले गरिन्छ।

Ex: 日本語の先生はどんな人ですか(जापाडनज भाषाको डशक्षक कस्तो व्यखि हुनुहुन्छ?)

Ans: 親切な人です(भलार्मी (र्यालु) व्यखि हुनुहुन्छ।)

3) Yes / No question

QUESTION ANSWER
い .....はい、 暑いです。हजुर गमी छ
adj チタワンは 暑いですか。डितवनमा गमी छ ? .....いいえ 、暑くないです होइन गमी छै न

美味しいですか डमठो छ? とても美味しいです。(एकर्मै डमठो छ।)


あまり美味しくないです。(त्यडतको डमठो छै न)
QUESTON ANSWER
な ......はい 有名です。
adj ネパールは有名ですか。 ......いいえ 有名じゃありません。

UNIT-9 GRAMMAR
1) が

2) から
わかります。
noun +が あります。
い/な adj +です。

यडर् あります、わかります、い/な adj +です को अगाडि noun आउँ र्छ भने त्यसलाई が ले जोि् नुपछि ।
त्यडतबेला が को डमडनङ्ग भने केही पडन रहँ र्ैन।

EX: かのじょは インドご が じょうず です。(उनी इखियन भाषामा जान्ने डछन् )

EX; ミラーさんは ド イジョご が わかります。(डमराजीले जमिन भाषा बुझ्नुहुन्छ।)

EX; 私は車があります。(मसँग कार छ)

15
Note: यडर् आिूसँ ग केही वस्तु ,साधन, समय, पैसा,...... इत्याडर् छ भन्नुपर्ाि

वस्तु
साधन
समय
पैसा ....इत्याडर् ) + が + あります हुन्छ।

ようじ(कसैलाई टाइम डर्नु ) + が + あります Ex: 私は ようじが あります(मैले कसैलाई समय डर्एको छु ।)

やくそく(वािा गनुि )→ が +あります Ex: 私はやくそくが あります मैले कसैलाई वािा गरे को छु ।

2) .......です/ます) +から... ます/ません /まし た/ませんでした。


(यसले........भएकोले यस्तो गछुि वा गडर्ि न भन्ने डमडनङ्ग डर्न्छ।)

Ex: まいにち いそがしい ですから、どこも いきません。(प्रत्येक डर्न व्यस्त भएकोले कोही पडन
जाँ र्ैन।)

EX: おかねが ありますから、この けいたい を かいます。(पैसा भएकोले यो मोबाइल डकन्छु ।)

すこし (थोरै ) ぜんぜん (डबल्कुलै)


1) だいたい (लगभग)
Positive मा प्रयोग
2) あまり (त्यडतको)
Negative मा
हुन्छ प्रयोग हुन्छ
とても (एकर्मै, धेरै)

Ex: にほんごが すこし わかります。(जापानीज भाषा थोरै बुझ्छु ।)

EX; にほんごが ぜんぜん わかりません。(जापानीजभाषा डबल्कुलै बुखझ्र्न।)

UNIT-10 GRAMMAR
に and ガ

1) ….+に (……लाई,बाट,मा)
केही वस्तु , कोही व्यखि, कोही साधन……. इत्याडर् कुनै ठाउँ मा छ भन्नुपर्ाि Sub+は हुन्छ भने object मा place+ いま
す/あります हुन्छ

16
Formula,

あります
Sub は + place +に +
います

EX: ミラーさんは事務所にいます डमराजी अडिसमा हुनुहुन्छ Mirā-san wa jimusho ni imasu

EX: ほんは 本棚にあります बुक शेल्फमा छ Hon wa hontana ni arimasu

# यसलाई question गर्ाा भने “どこに” भनेि गरिन्छ

EX: 猫はどこにいますか डबरालो कहाँ छ nekowa dokoni imaska

Ans > 猫は椅子の下にいます डबरालो कुसी मुडन छ Neko wa isu no shita ni imasu

EX: 辞書はどこにありますか शब्दकोश कहाँ छ Jisho wa doko ni arimasu ka

Ans> 辞書は鞄の 中にあります dictionary िोलाडभत्र छ। Jisho wa kaban no naka ni arimasu

2) …...ガ (…चाह िँ )

यसले िाडहँ कुनै ठाउँ मा केही वस्तु , साधन, व्यखि छ भन्नुपर्ाि sub+に गररन्छ । जुन अवस्थामा sub मा place रहे को हुन्छ
भने object मा person/things/animals +が います/あります गररन्छ

# Question गर्ाा 誰がいますか (Dare ga imasu ka) को हो?

Formula,

Person います (living)


sub+に+ Things が
Animals あります (non-living)

EX: 会議室に誰がいますか डमडटङ्ग रूममा को छ khaigi shicuni darega imasuka

Ans> 部長がいます manager हुनुहुन्छ buchyouga imasu

Ans> 誰もいません कोही छै न daremo imasuka

3) や (ि, store)

यडर् र्ु ईवटा भन्दा बढी सामान कुनै ठाउँ मा छ भडनन्छ भने सो अवस्थामा र लेख्नु पर्ाि や ले जोडिन्छ भने नाउनको
पछाडि など गनै पर्ि छ

17
EX: 箱の中に何がありますか बक्समा के छ Hako no naka ni nani ga arimasu ka

Ans> 古い手紙や写真などがあります पुरानो डिठी िोटो इत्याडर् छ। Furui tegami ya shyashin nado ga arimasu

など= etc

UNIT-12 GRAMMAR
い and な

Adjective Past Past negetive

い …..かたです …くなかたです

な …..でした …..じゃありませんでした

Sub+は い/な adj+past/past neg.

EX:この ほんは重かったです kono honwa omokatta desu यो डकताब िाडहँ गरुङ्गो डथयो।

EX: この鞄は軽くなかったです kono khabanwa kharu kunakatta desu यो िोला हलुङ्गो डथएन

EX: 東京は綺麗でした tokyowa kirei deshita टोडकयो सुन्दर डथयो

EX: インドは綺麗じゃありませんでした indowa kirei jyaarimasendesitaभारत सुन्दर डथएन

2)より(भन्दा)

र्ु ईवटा वस्तुबीि तुलना गनुिपर्ाि より को प्रयोग गररन्छ जुन वस्तुसँग तु लना गररने हो सो वस्तुलाई 2nd sub बनाइन्छ

Sub1 は + sub2 より+い/な adj + です


EX: 東京はネパールより大きいです टोडकयो ने पाल भन्दा ठूलो छ

EX: 山田さんは田中さんより上手です yamada sanwa tanaka san yori jyouju desuयामार्ाजी िाडहँ
तानाकाजी भन्दा जान्ने हुनुहुन्छ।

3) どちらが (कुन चाह िँ )


यसले र्ु ईवटा वस्तु, व्यखि, ठाउँ , साधन, समय, इत्याडर्मा कुन िाडहँ डठक छ राम्रो छ इत्याडर् भनी question answer गने
काम गर्ि छ।

18
Formula,

question N1 + と N2(ि) +と(मा) + どちらが+い/な adj+ですか

answer N1/N2 のぼうが+い/な adj+です

EX; サッカーとテニス とどちらが面白いですか sakka to tedisu to dochiraga omosiroi desukaिुटबल र


टे डनसमा कुन िाडहँ रमाइलो छ

Ans> サッカー のぼうが面白いです sakka nobouga omoshiroi desu िुटबल रमाइलो छ

र्ु वै मनपछि भनी ans डर्नुपरे मा どちらも भनी ans डर्इन्छ।

EX: どちらも面白いです dochiramo omoshiroi desu र्ु वै रोिक छन्

4) で + なかで (मध्ये)/ が+いちばん (सबैभन्दा)


यसले खेल, ठाउँ , समय, व्यखि, वस्तु ,…….. इत्याडर्मा कहाँ , को, के, कडहले, र कुनिाडहँ सबैभन्दा डठक छ/ राम्रो छ…
इत्याडर् भनेरquestion answer गने गर्ि छ

Formula,

Game, なに’
Person, で (なかで) + だれ’ が + いちばん+ (noun + が ) い/な adj + ですか
प्रश्न Place, どこ’
Time, いつ’….. Note:(यडर् noun आउँ छ भने noun को पछाडि が लाग्दछ)
Things…

Game, で ( なかで) + Game, が + いちばん+ (noun + が ) い/な adj + です


उत्तर Person, Person,
Place, Place, Note:(यडर् noun आउँ छ भने noun को पछाडि が लाग्दछ)
Time, Time,
Things… Things…
EX: スポーツで何か一番面白いですか supochude naniga ichiban omoshiroi
desukaस्पोटि मध्ये कुन िाडहँ सबैभन्दा रमाइलो छ

And> テニスが一番面白いです टे डनस सबैभन्दा रोिक छ

EX: 季節でいつが一番いいですか kisechude ichuga ichiban ii desuka? ऋतु मध्ये कडहले को


सबैभन्दा राम्रो हो

19
Ans> 夏が一番いいです nachuga ichiban ii desuरीष्म ऋतु सबैभन्दा राम्रो छ।

EX: 家族で誰が一番料理が上手ですか khajokude darega ichiban ryouriga


jyoujudesukaपररवारमध्ये को िाडहँ सबैभन्दा खाना बनाउन जान्नेछ।

Ans>母が一番料理が上手です chichiga ichiban ryouriga jyouju desuआमा िाडहँ सबैभन्दा


खाना बनाउन जान्ने हुनुहुन्छ।

EX: ネパールでどこが一番静かな街ですか neparude dokoga ichiban shijukana machi


desukaनेपालको सबैभन्दा शान्त सहर कुन हो?

Ans>チタワンが一番静かな街です chitawan ga ichiban shijukana machi desuडितवन


सबैभन्दा शान्त सहर हो

Unit 13
Verb 3 प्रकािको हुन्छ। 1st Group Verb – I, 2nd Groups Verb-II, 3rd Groups
Verb-III
1) 1st Group:

हामीले भबहरू डिन्नको लाडग ます Verb बाट सुरु गररएकोले यडर् 1st Group Verb डिन्नु पर्ाि Verb हरूमा लागेको ま

す लाई हटाएपडछ बाँ की रहे को Verb हरूको अन्त्यमा い, ち, り, に, み, び, き, し, ぎ आउँ र्छ भने त्यस्तो
Verb लाई First Group Verb भडनन्छ

Example: すいます, 働きます, 休みます, 帰ります………etc.

2) 2nd Groups Verb:

2nd Group Verb डिन्नको लाडग Verb मा लागेको ます लाई हटाएपडछ प्राय उच्चारण गर्ाि “い/え”उच्चारण हुन्छन्
भने त्यसलाई 2nd Group Verb भडनन्छ।

उच्चािण गर्ाा = い/え sound आउने तर अक्षर い/え नहुने

Example: 寝ます, 食べます, 見ます, あげます…..etc.

अपवार् : केही त्यस्ता भव छन् जुन हुनुपने 1st Group मा तर अपवार्को रुपमा 2nd Group मा राखखएको छ N5 ma
only 9 ota xa 👇👇👇

20
起きます उठ् छु । 足ります पयाि प्त छ
借ります सापट はります टाँ स्छु
डलनु
貸します सापट
डर्नु
できます गनि
सक्छु
おります ओडलिन्छु
浴びます नुहाउँ छु
いります(入れま हाल्छु ।
す)
3) 3rd Group को Verb र्ु ईवटा मात्र छन्।👇👇👇

きま आउँ छु

しま गछुि

तर यडर् यही 2 वटा Verb लाई Main verb बनाएर कुनै वस्तु , साधन Verb सँगै जोडिएर आउँ र्छ भने ती सबै 3rd Group
Verb हुन्। example👇👇👇

Verbs (वस्तु, 3rd Group Verbs


साधन)
勉強 अध्ययन 勉強します अध्ययन गछुि ।
洗濯 washing 洗濯します वाडसङ्ग
machine मेडसनमा कपिा धुन्छु ।

STEM OF ます

1ST / 2nd/3rd Group को verb मा लागेको ます लाई हटाएपडछ बाँ की जुन verb रहन्छ ती सबै Steam of ます verb
हुन्। Steam of verb Example:👇👇👇👇👇

verb Stem of ます verb (मास हटाउँ र्ा)


書きます लेख्छु । 書き लेख्नु
します गछुि し गनुि
寝ます सुत्छु 寝 सुत्नु

21
Formula of steam of ます

1) SOM +に (गनाको लाहग)

STEAM OF ます + に = SOM+に
(गनिकोलाडग)
書き लेख्नु + に = 書きに लेख्नको लाडग
し गनुि + に = しに गनिको लाडग
寝 सुत्नु + に = 寝に सुत्नको लाडग

2) SOM +たいです (गना चा न्छु ।)

STEAM OF ます + たい = SOM+たいです
です (गनि िाहन्छु ।)
書き लेख्नु + たい = 書きたいです लेख्न
です िाहन्छु

し गनुि + たい = したいです गनि


です िाहन्छु

寝 सुत्नु + たい = 寝たいです सुन्न


です िाहन्छु

3) SOM +ながら (गर्ै )

STEAM OF ます + な = SOM+ながら(गर्ै )


書き लेख्नु + な = 書きながら लेख्र्ै


し गनुि + な = しながら गर्ै


寝 सुत्नु + な = 寝ながら सुन्दै

22
UNIT-13 GRAMMAR
1) SOM たいです चा न्छु

2) ……..ガ+ ほしいです चा न्छु

3) SOM + に……..ます गनाको लाहग

1) SOM たいです:

यसले कुनै पडन कामको िाहना गर्ि छ

EX; 私は日本へ行きたいです म जापान जान िाहन्छु

EX; 私は先生になりたいです म डशक्षक बन्न िाहन्छु

2) ……..ガ+ ほしいです

यसले पडन िाहना नै व्यि गर्ि छ तर कामको नभएर वस्तुको िाहना व्यि गर्ि छ।

EX; 私はコンピューターが欲しいです म कम्प्युटर िाहन्छु

EX; 私は車が欲しいです म कार िाहन्छु

EX; 私はコンピューターが買いたいです म कम्प्युटर डकन्न िाहन्छु

3) SOM + に……..ます

यसले कुनै पडन काम गनिको लाडग अको कामको आवश्यकता पर्ि छ वा कुनै अको काम गछुि भन्ने पक्ष हो

EX; 私は日本へ行きに日本語を勉強します म जापान जानको लाडग जापाडनज भाषा पढ् छु।

EX; 私は薬を買いに病院へ行きます म औषडध डकन्नको लाडग हखस्पटल जान्छु

EX; 私は電車に乗りに駅へ行きます म टर े न िढ् नको लाडग टर े न स्टे सन जान्छु ।

……たぃです िाहन्छु
……たくないです िाहना छै न ँ ही ँ यसको अगाडि が
N4 मा कहीक
काम を पडन लाग्छ।
…….たかったです िाहना डथयो
…….たくなかったです िाहना
डथएन

23
……ほしいです िाहन्छु
…….ほしくないで िाहना छै न
वस्तु が
……ほしかったです िाहना डथयो
……ほしくなかったです िाहना
डथएन

How to change “て” Verb??


1st/2nd/3rd Group को Verb लाई て Verb मा लैजाने तररका:

1st Group Verbs:

1st Group verb लाई て Verb मा लैजाँ र्ा ます हटाएपडछ बाँ की रहे को い, ち, り, に, み, び, き, し, ぎ को

लाइनहरूलाई पररवतिन गरी”て”Verb मा लडगन्छ

Line Change Example


い かい= かって(डकनेर)
ち って たち=たって(उडभएर)
り カえり=カえって(िकेर)
に しに=しんで(मरे र)
み んで のみ=のんで(डपएर)
び よび=よんで(बोलाएर)


いて かき=かいて(लेखेर)

はなし=はなして(कुरा

して गरे र)
いそぎ=いそいで

いで (हताररएर)

2nd and 3rd Group:

2nd and 3rd Group लाई て Verb मा लैजाँ र्ा ます लाई हटाउने र “て” लाई जोि् ने

24
たべます たべて(खाएर)
ねます ねて(सुतेर)
きます きて(आएर)
します して(गरे र)
結婚します 結婚して(डववाह गरे र)
Kekkon shimasu Kekkon shite
अपवार्: 行きます= いいて(👎) हुनुपने तर यो हुँ र्ैन いって(गएर👍) हुन्छ

UNIT-14 GRAMMAR
1)………..いて+ください

2)………... して+います

3) SOM+ ましょう

1)………..いて+ください (…… ोला / ोस्)

यसले कोही पडन व्यखिलाई आर्रपूविक कुनै पडन काम गनिको लाडग अनुरोध गर्ि छ।

水を飲んでください(Mizu o nonde kudasai) पानी डपउनुहोस्

学校へ来てください(Gakkō e kite kudasai ) डवद्यालय आउनुहोस्

明日休んでください(Ashita yasunde kudasai) भोडल आराम गनुिहोस्

2)………... して+います (…..गर्ै )

यसले कुनै पडन काम भइरहे को अवस्थालाई जनाउँ र्छ।

私たちは日本語を勉強しています हामी जापानी अध्ययन गर्ै छ ौं

テレビを見ています(डटभी हे र्ैछु)

यसले कोइसन गर्ाि िाडहँ 何をしていますか गररन्छ

Q: フルパクさんは何をしていますか रूपकजीले के गर्ै हुनुहुन्छ

A: IMC で働いています आइएमसीमा काम गरररहे को छु ।

A: 英語を教えています अङ्ग्रेजी भाषा पढाइरहे को छु ।

3) SOM+ ましょう (गि िँ)

25
今日は料理を作りましょう आज खाना पकाऔ/बनाऔँ

パーティをしましょう पाटी गर ौं

UNIT -15 GRAMMAR


1) ……………..て/で + も いいですか

यसले कुनै पडन कामको अनुमडत माग्ने काम गर्ि छ।

Ex: ここにすわってもいいですか यहाँ बस्न सक्छु ?

Ex: ボールペンで書いてもいいですか कलमद्वारा लेख्न सक्छु ?

यसलाई answer डर्ँ र्ा,

はい answer हुँ र्ा………………ええいいでしょう どうぞ

いいえ answer हुँ र्ा……………… すみません ちょっと…………..

2)…………… て/で +は いけません

यसले कुनै पडन काम गनि मनाइन्छ वा डनषेध गररएको छ भन्दा प्रयोग गररन्छ।

Ex: ここでお酒を飲んではいけません (Koko de o sake o nonde wa ikemasen) यहाँ रक्सी डपउन मनाइछ

Ex: この部屋に靴を履いてはいけません (Kono heya ni kutsu o haite wa ikemasen) कोठामा जुत्ता लगाउन
मनाइछ।

3)…………… て/で +います

यसले कुनै पडन काम भइरहे को वा अडहले आिू कुनै ठाउँ मा बस्छु । काम गछुि भन्दा प्रयोग गररन्छ

Ex: 私はチタワンに住んでいます(Watashi wa chitawan ni sunde imasu) म डितवनमा बस्छु

Ex: ミラーさんは IMC で働いています(Mirā-san wa IMC de hataraite imasu) डमराजी आइ एम सीमा काम
गनुिहुन्छ।

EX: 今日本語を教えています(Ima nihongo o oshiete imasu) अडहले जापानी भाषा डसकाउँ र्ै छु

26
27

You might also like