You are on page 1of 13

आन्तरिक भ्रमण प्रतिवेदन

(प्रदेश निजामती कर्मचारीहरूको आन्तरिक भ्रमण कार्यक्रम (सञ्चालन निर्देशिका) २०७७ को अनुसूची–२ बमोजिम)

प्रतिवेदन पेश गरिएको


डिभिजन वन कार्यालय धनगढी
कै लाली

प्रतिवेदक
स.व.अ (आठौँ) श्री भिम प्रशाद ढकाल
स.व.अ (सातौँ) श्री मनोज ढकाल
व.र श्री दिपेन्द्र कुँ वर

२०७९ फाल्गुन महिनाको १७ गते


१.परिचय

प्रदेशमा रहेका विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृ तिक एवं प्राकृ तिक महत्वका क्षेत्रहरूको प्रचार
प्रसार तथा आन्तरिक पर्यटनको प्रवर्द्धन गर्नका लागि प्रदेश निजामती कर्मचारीहरूको लागि
आन्तरिक भ्रमण कार्यक्रम सञ्चालन गर्न मनासिव ठानी प्रदेश सरकारले प्रदेश निजामती
कर्मचारीहरूको लागि आन्तरिक भ्रमण कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ स्वीकृ त गरेको छ।
स्वीकृ त निर्देशिकामा उल्लेखित व्यवस्था बमोजिम आन्तरिक भ्रमण गरी सो भ्रमणको प्रतिवेदन
सम्बन्धित कार्यालय, डिभिजन वन कार्यालय कै लाली, धनगढीमा प्रस्तुत गर्ने हेतुले तयार गरी पेश
गरिएको छ।

विश्वव्यापी रूपमा फै लिएको कोरोना (कोभिड–१९) को महामारीका कारण विश्व अर्थ जगतमा असर
परेसँगै नेपालको अर्थतन्त्रको प्रमुख अंगको रूपमा रहेको पर्यटन उद्योग पनि नराम्रो सँग प्रभावित
भएको सन्दर्भमा प्रदेश सरकारले आफ्नो प्रदेशमा आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले बनेको
प्रदेश निजामती कर्मचारीको आन्तरिक भ्रमण (कार्यक्रम सञ्चालन) निर्देशिका, २०७७ बमोजिम मिति
२०७९।११।१७ को स्वीकृ त निवेदन र भ्रमण आदेशानुसार मिति २०७९।११।१७ देखि
२०७९।११।२३ गते सम्ममा सुदूरपश्चिम प्रदेशको कै लाली र कञ्चनपुर को विभिन्न पर्यटकीय
स्थलहरूको भ्रमण गरियो।

२. भ्रमणको उद्देश्य

 पर्यटकीय महत्वका संस्कृ ति एवं क्षेत्रहरूको अवलोकन, नयाँ क्षेत्रप्रति जानकारी वा परिचित
तथा प्रचार प्रसार गर्न।
 आन्तरिक पर्यटनको प्रबर्द्धनमा टेवा पुर्याउने।
 पर्यटकीय क्षेत्रहरुको स्थलगत अवलोकन गरी बस्तुस्थितिको अध्ययन, सम्भावना, महत्व
बोध चुनौती र निकट भविष्यमा चाल्न सकिने कदमहरुको पहिचान गर्ने।
 पर्यटन क्षेत्रमा पारस्परिक सम्वन्धको विकासमा समेत टेवा पूर्‍
याउने।
 दैनिक कार्यालयको कामकाजबाट अलिकति पर भर्इ परिवारसँग घुमघाम गर्ने ।
 भर्इ कर्मचारीमा थप कार्यप्रतिको उत्प्रेरणा र चुस्त दुरूस्त रूपमा सेवा प्रभाव प्रदान गर्ने।
३. भ्रमण स्वीकृ त गर्ने पदाधिकारी
डिभिजन वन कार्यालय धनगढी, कै लालीका डिभिजनल वन अधिकृ त श्री के शव पराजुली ।

४. भ्रमण गरिएका प्रमूख स्थलहरू

जिल्ला कै लाली कञ्चनपुर


स्थानहरू घोडाघोडी ताल दोधारा चाँदनी झोलुंगेपूल
गोदावरी धाम बेतकोट ताल
झिल्मिला ताल

५. भ्रमण गरेको स्थलहरूको संक्षिप्त जानकारी

क- कै लाली जिल्ला अन्तर्गत

1. गोदावरी धाम

कै लाली जिल्लाको गोदावरी नगरपालिका अन्तर्गतको वडा न. ०४, चुरे पहाडको फे दमा, गोदावरी
नदीको किनारमा तथा सुदूरपश्चिमप्रदेश को पहाडी जिल्लाहरुको प्रवेश मार्ग भीमदत्त राजमार्गको

छेवैमा अवस्थित छ गोदावरी धाम . सुदुरपस्चिम प्रदेशको प्रस्तावित राजधानी क्षेत्र नजिकै पर्ने यो
धाम सुदूरपश्चिमकै के न्द्र अत्तरिया बजार बाट करिब ७/८ किलोमिटर को दुरीमा उत्तरी क्षेत्रमा

अवस्थित यो क्षेत्र यस प्रदेशकै प्रमुख धार्मिक स्थल मध्ये एक मानिन्छ .


प्रसिद्ध गौतम ऋषिको तपस्या स्थल एबं गौतम ऋषिले भगवान बरुण देवतासंग पानि माग्दा
बरुण देवताले एक घन मिटर खाल्डो खनि पानि भरि दिएको तथा जलकु ण्ड को रुपमा पानि प्रदाङ
गरेको भनाइ छ . कालान्तरमा त्यस कु ण्डको पानीले पूर्ति हुन नसकी फे री गौतम ऋषिले भगवान
शंकर संग पबित्र गङ्गा गोदावरी मागेको भन्ने भनाइ छ . भगवान शिब महादेव एक लिङ्ग स्थापित को
रुपमा बसेर गंगा नदि बगाई दिएको पछी यसैको नाम बाट गोदावरी नदि रहन गएको भनाइ छ र
सो नदीको नाम बाट यस धार्मिक क्षेत्रलाई गोदावरी धाम नामकरण गरिएको हो .
बिशेष गरि भगवान शिव को धाम भनेर चिनिने यस क्षेत्रमा आर्यघाट समेत रहेको छ
मानिसले जन्मे देखि मृत्युपर्यन्त सम्मका कर्महरु जस्तै चुडाकर्म ,ब्रतबन्ध, बिबाह, काजक्रिया तथा
श्राद्ध सम्मका सबै कर्महरु यस क्षेत्रमा गरिने गरिन्छ . गोदावरी धाम मा बिभिन्न देवीदेवता हरुको
मन्दिर तथा मुर्तिहरु स्थापना गरिएको छ आम जनमानसमा यस क्षेत्रमा पुजा अर्चना तथा स्नान
गर्नाले मुक्ति पाइन्छ भन्ने मान्यता छ . मन्दिर परिसरमा बिभिन्न देविदेवताहरुको पुजाको लागि
मन्दिर तथा घरहरु निर्माण गरिएको देखिन्छ . अखण्ड धुनी समेत बाल्ने व्यवस्था रहेको देखिन्छ,
तर गाइ बस्तुहरुको उचित व्यवस्थापन नहुनाले यस क्षेत्रमा गोबर तथा फोहरमैला रहेको देखिन्छ .

पर्यटकीय दृष्टिकोणले पनि यस क्षेत्रको निकै महत्व रहेको पाइन्छ . सुन्दर र हरियाली
डाडापाखाको काखमा अवस्थित यस क्षेत्रमा सहरिया व्यस्त जीवनबाट बिश्राम लिनका लागि दैनिक
रुपमा सयौ आन्तरिक तथा बाह्य पर्यटकहरु जाने गर्दछन . सुन्दर, शान्त र स्वच्छ वातावरणमा
अवस्थित गोदावरी धाम मा बिभिन्न मन्दिरहरु जस्तै रामजानकी मन्दिर, हनुमान मन्दिर , शिव मन्दिर
साथै देवीदेवता का मुर्तिहरु पानि रहेका छन् . हनुमानको बिशाल मुर्ति ले यस क्षेत्रको महिमा बढेको
पाइन्छ. पर्यटक हरुलाई खानपिन तथा बस बस्नका लागि यस क्षेत्र वरपर खाजा घर , होटल रिसोर्ट
तथा लजहरु रहेका छन . यस क्षेत्रको उचित संरक्षण, सम्बर्धन र व्यवस्थापन गर्नका लागि गोदावरी
धाम व्यवस्थापन समिति को पनि गठन भएको छ . यस क्षेत्र मा मकरसक्रान्ति मेला , महाशिवरात्री
मेला लाग्ने गर्दछ . यस धाममा प्रतेक १२ बर्षमा महाकु म्भ मेला लाग्ने गर्दछ बि.स.२०७२ सालमा
यस गोदावरी धाम मा कु म्भ मेला लागेको थियो .

2. घोडाघोडी ताल क्षेत्र


3.

घोडाघोडी ताल कै लाली जिल्लाको घोडाघोडी नगरपालिका अन्तर्गतको सुखड बजार नजिकको वन
क्षेत्रभित्र पर्ने एक रमणीय ताल हो।करिव ४ मिटर औसत गहिरार्इ भएको यस तालको क्षेत्रफल
करिव १३८ हेक्टर छ।यस तालमा १८ वटा औला भएको हत्के ला आकारमा रहेको छ भने यस
क्षेत्रका आसपासमा रहेका अन्य १३ वटा साना तालहरू समेत गरी उक्त सिमसार क्षेत्रमा
तालैतालले ओगटेको क्षेत्रफल मात्र २४८ हेक्टर रहेको छ। यसको कू ल क्षेत्रफल भने २५६३
हेक्टर रहेको छ।ताल र सिमसार क्षेत्र वरपर अति लोपन्मुख मानिने जंगली धान समेत पाइन्छ।
अत: यस सिमसार क्षेत्रमा पाइने वनस्पति, चराचुरूङ्गी तथा जीवजन्तु लगायतका जैविक विविधतामा
धनी भएकाले नै यस सिमसार क्षेत्रलार्इ सन् २००३ मा रामसार सूचीमा सुचिकृ त गरिएको थियो।
अध्ययन अनुसार यस क्षेत्रमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११
प्रजातिका गोही, ७ प्रजातिका घस्रने जन्तु र ४५० भन्दा बढी प्रजातिका वनस्पति पाइने उल्लेख छ।
यस तालबाट योगी नरहरीनाथले पौराणिक काललार्इ स्मरण गराउने के ही चिन्हहरू पत्ता लगाएर
यो ताल महाभारत कालभन्दा पनि पहिलेबाट नै एक पवित्र तिर्थस्थल थियो भन्ने सावित गरेको
पाइन्छ।यो तालको इतिहास थारू समुदायसँग पनि गाँसिएको छ।स्थानीय किम्वदन्ती अनुसार यो
ताल सातवटा थारू जातिको बसोबास रहेको गाँउ डुवेर बनेको मानिन्छ।अझै यस तालको
नामाकरणमा पनि एउटा किम्बदन्ती रहेको छ, जस अनुसार प्राचीन कालमा यो स्थानमा एउटा सुन्दर
गाँउ थियो तर पछि एक रातभर परेको पानीले उक्त स्थान तालमा परिणत भयो।त्यसपछी त्यहाँका
राजाले पहिले भाले र के ही समय पछि पोथी घोडालार्इ त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन्।तर
दुवै घोडाहरू त्यहाँ मरेछन् र त्यसपछी ती राजाले उक्त स्थानमा कु नै दैवीशक्ति रहेको भनी त्यस
स्थानमा मन्दिर निर्माण गर्न लगाए र तिनै मृत घोडाघोडीको सम्झनामा त्यो मन्दिर र ताललार्इ
घोडाघोडी भन्न थालिएको रहेछ।साथै, यस क्षेत्रमा भगवान् शिवको मन्दिर रहेको छ र यहाँ माघे
संक्रान्ती, शिव रात्री, मंसिर पञ्चमीका दिनमा ठू ला धार्मिक मेला हुने हुँदा धार्मिक पर्यटनको महत्व
रहेको छ।

ख- कं चनपुर जिल्ला अन्तर्गत

१. दोधारा चाँदनी क्षेत्र


नेपालको सुदुरपस्चिम जिल्लाको कं चनपुर जिल्ला अन्तर्गत महाकाली नदि पारीको क्षेत्र
नै दोधारा चादनी क्षेत्र हो . यस क्षेत्रमा विविन्न धार्मिक स्थल , पिकनिक स्पोट, पार्क तथा झोलुंगे
पुल रहेको छन् . कञ्चनपुर जिल्लाको महाकाली नदीमा रहेको दोधारा चाँदनी पुल नेपालको
सबैभन्दा लामो झोलुङ्गे पुल यस क्षेत्रको प्रमुख आकर्षण हो। वि.सं. 2061 सालमा निर्मित यो पुल
1452.96 मि. लामो र 1.6 मि. चौडा रहेको छ। यो पुलले कञ्चनपुलको दोधारा र चाँदनीलाई
महेन्द्रनगरसंग जोडेको छ। बर्षेनी हजारौ स्थानीय र बाह्य पर्यटकहरु दोधारा चाँदनी पुलको
अवलोकन गर्न आउने गरेका छन्। यो पुल नेपालकै आकर्षणको के न्द्रमा रहदै आएको छ।
पर्यटकको आगमन दिनप्रति दिन बढ्दो छ। यसले कञ्चनपुर जिल्लाको महिमा बढाएको छ।
कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्न सकिन्छ भने कोही
पर्यटकहरु नदी किनारामा पौडी खेल्दै आनन्द लिईहेका हुन्छन।यस स्थान मा बर्षेनी स्थानीय
तथा बाह्य गरि हजारौ पर्यटक हरु पुलको अवलोकन गर्दै पिकनिक खान आउने गरेको पाइन्छ
.यस पुल बाट महाकाली पारीको दोधारा र चाँदनी गाबिस जोडी बनाइएको महाकाली
नगरपालिका मा जानको को लागि प्रयोग गरिन्छ . यो क्षेत्रमा नेपालको सबैभन्दा लामो झोलुंगे
पुल भएकाले पर्यटक हरुको आकर्षणको के न्द्र बनेको पाइन्छ .
२. a]tsf]6 tfn

a]tsf]6 tfn s+rgk'/ lhNnfsf] a]tsf]6 gu/kflnsf df kb{5 . of] tfn b}hL
ahf/af6 sl/a !! lsnf]ld6/ pQ/df cjl:yt 5 . 88]nw'/f / s+rgk'/ lhNnfsf] l;df
5'6ofpg] r'/] kxf8sf] km]bdf /x]sf] 5 . tfnsf] glhs} dlGb/ 5 . of] tfn
plrt ;+/If0f gkfpbf pRr hf]lvddf k/]sf] 5 . tfnsf] ulx/fO klg k'l/b} hfg
nfu]sf] 5 . xl/ofnL r'/] kj{tsf] km]bLdf ;fgbf/ cjl:ytL ePsf] of]
tfnsf] ;'Gb/tfn] oxfF cfpg] ;a}sf] dg 5'g] ub{5 . aif]{gL xhf/f} sf] ;
+Vofdf cfGtl/s tyf afXo ko{6sx? 3'Dg cfpg] u5{g . clxn] s+rgk'/ cfpg]
sf] ko{6ssf] d'Vo /f]hfOdf a]tsf]6 tfn kg]{ u/]sf] 5 .
k|s[tLsf] ;'Gb/tf tyf tfnsf] dgf]/d b[Zo ;Fu /Db} zfGt dgn] dlGb/df
bz{g ug{ kfOg] ePsf]n] o;sf] dxTj cem} a9fPsf] 5 . /d0fLo tyf zfGt
a]tsf]6 If]qdf kl5Nnf] ;do wfld{s cf:yfsf b[i6Lsf]0f ;d]t >4fn'
eQmhgx? cfpg] ub{5g . o; If]qdf laleGg laBfno, SofDk; Snax?af6
lbgx? w]/} ;+Vofdf cjnf]sg ug{ cfpg] ub{5g . tfn glhs} cf/Wo b]j
eujfg lzjsf] k'hfkf7, laafx, a|taGw nufotsf z'esfo{x? ul/g] xFbf o;
If]qdf dflg;sf] cfjfudg al9/x]sf] 5 . k/fk"j{sfndf agaf;sf qmddf kf08jx?
n] o; If]qdf cfP/ a]bw'gL hufPsfn] o; If]qsf] gfd a]tsf]6 /xg uPsf] xf] .
of] If]q k|flrgsfndf >ifLd'gLx?sf] tkf]e'dL sf] ?kdf ;d]t kl/rt 5 . o;
If]qdf lgld{t ^) kmL6 cUnf] 6fj/ af6 s+rgk'/ lHfNnfsf] cjnf]sg
ug{ ;lsG5 . xfn tfnsf] jl/k/L laleGGf d7dlGb/, wd{zfnf, af6f]3f6f] sf]
lgdf{0f eO/x]sfn] cfufdL lbgx?df o;sf] lasf; x'g uO{ ko{6g k|a4{g df
cem} 6]jf k'Ug] b]lvG5 . /fd|f] Joj:yfkg ;Fu} of] If]qsf] k|a4{g ug{ ;s]
a]tsf]6 tfn s+rgk'/ lhNNffs} cfsif{s uGtJo aGg ;S5 .
@= झिल्मिला ताल
कन्चनपुरको भीमदत्त नगरपालिका चुरे पहाडमा घना जंगलको बिचमा रहेको सफा सुन्दर झिलमिला
ताल ओझेलमा परेको छ | हरेक प्रहर रं ग फे र्दै आफ्नो अलौकिक दृश्य देखाउने बिचित्रको
झिलमिला ताल उचित प्रचार प्रसार अभावमा परेको हो |
कन्चनपुरको भीमदत्त नगरपालिका ९ को चुरे पहाड महाभारत शृंखलाको कान्छो पहाडको मध्य
भागमा रहेको छ

& e|d0fsf cg'ejx? M


;j{k|ydtM ;'b'/klZrd k|b]z ;/sf/af^ cfGtl/s e|d)f lgb{]lzsf hf/L u/L lghfdlt sd{rf/Lx?sf
nfuL o; k|b]zsf] e|d)f ug{ k|]l/t u/]sf]df k|b]z ;/sf/k|tL xflb{s cfef/ k|s^ ug{ rfxfG%' . ;'b'/klZrd
k|b]z cGtu{t /x]sf ljleGg 9 lhNnfx?dWo] s}nfnL / s+rgk'/ lhNNffsf s]xL dxTj wfdL{s tyf
ko{^sLo :ynx?sf] e|d)F ug{] cj;/ ldNof] . o; af^ e|d)f ul/Psf :yfgx?sf] a:t'l:yltsf] cWoog ug{] /
s]xL l;Sg] cj;/ k|fKt eof] . vf; u/L h}las lalawtfsf ljljw kIfx?, wfld{s tyf ;f+:s[lts kIf / ko{^sLo
uGtJox?sf] :ynut hfgsf/L kfpg] cj;/ k|fKt eof] . o; e|d)f sf cGo s]xL cg'ejx?nfO lgDgfg';f/
pNn]]v u/]sf] %'
 :ynut e|d)faf^ gof+ ko{^sLo :ynx?sf] ef}uf]lns cjnf]sgaf^ Toxfsf af/]df w]/} s'/fx?
b]Vg] / l;Sg] cj;/ k|fKt eof],
 gof+ gof :yfgx?df k'Ugf;fy cfkm'nfO ?rL nfu]sf] If]qx?sf af/]df s'g} klg P]ltxf;Ls jf
k'/ftflTjs dxTjsf ;Gbe{df hfgsf/L lng] cj;/ k|fKt eof],
 ko{^sLo :ynx? £f'Dg kfpbf /dfOnf] cg'ej eof], wfld{s :yndf k'hf ug]{ cj;/ kfOof],
 :yfgLo kl/sf/x?sf] :jfb lng kfOof],
 ko{^sLo tyf wfld{s :ynx? jl/kl/sf] ef}uf]lns, cfly{s, ;fdflhs tyf ;f+:s[lts nufot ljljw
ultljlwx?sf] hfgsf/L xfl;n eof],
 /d)fLo ko{^sLo If]qdf kmf]^f] lvRg], ;]NkmL lng kfOof],
8. ;'emfjx? :

 धार्मिक तथा ऐतिहासिक क्षेत्रमा पर्यटक प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार विकास
गर्नुपर्ने,
 विभिन्न स्थलहरूमा होमस्टेहरूको निर्माण गरी प्रचार प्रसार गर्नुपर्ने,
 स्थानीय तहरूसँग समन्वय गरी त्यहाँको जनतालाई प्रत्यक्ष फाइदा हुने गरी पर्यटकीय
व्यवसाय सञ्चालन गर्नुपर्ने,
 स्थानीय कलाको संरक्षण र प्रवर्द्धन गर्न स्थानीय बजारीकरणको व्यवस्था गर्नुपर्ने,
 e|d0f ug{ hfg] ko{6sx?sf] nfuL cf/fd ug{] kfs{ sf] lgdf{0f
ul/g'kg{],
 ;jf/L;fwg kfsL{+u :yn sf] Joj:yf ul/g'kg{],
 knf:6Ls hGo kbfy{ tyf kmf]x/d}nf Joj:yfkgsf nfuL cfjZos
Joj:yf ldnfpg'kg]{,
 ko{6sLo :ynx?df ;hfj6sf nfuL au}rf lgdf{0f u/L laleGg lsl;dsf
km'n,lj?jfx? /f]k0f ul/g'kg]{,
 ko{6sLo :ynx?df laleGg :yfgdf z'4 vfg]kfgL / zf}rfnosf] Joj:yf
x'g'kg]{,
 b[Zo cjnf]sgsf nfuL Eo" 6fj/ / cf/fd a]Grx?sf] Joj:yf ul/g'kg]{,
 k|rf/k|;f/ ;fdfu|L lstfj, a'sn]6, kDkn]6, xf]l8+u af]8{ tof/ u/L
Jofks k|rf/ u/L ko{6g lasf;df hf]8 lbg'kg]{,
 ;/sf/L lgsfoaf6 ko{6sLo :ynx?sf] ljsf;df laz]if hf]8 lbg'kg]{,
 ko{6sLo :yndf hfg] af6f]df ko{6sLo :yn hfg] gS;f, b"/L ;lxtsf]
lrGx /fVg''kg]{ .

निश्कर्षः
s'g} klg b]zsf] cfly{s If]qsf] ljsf;df ko{^gn] dxTjk")F{ e'ldsf v]n]sf] x'G% . ko{^sLo If]qx?
sf] lasf; u/L ko{^g k|j${gdf ^]jf k'CofO k|b]z tyf ;du| b]zs} cfly{s If]qsf] lasf;sf] ult b'|t ?kdf
cuf*L a(fpg'kb{% . ko{^g If]qdf /x]sf sdLsdhf]/Lx? klxrfg u/L ko{^g k|j${gsf ;Defjgfx?sf]
vf]hL ug{' xf मी ;a}sf] st{Jo xf] . cfGtl/s e|d)fdf sd{rf/L k&fp+bf sd{rf/Lsf] dgf]an pRr
eO{ sfo{;Dkfbgdf k|efjsfl/tf ;d]t cfpg] x'bf+ cfGtl/s e|d)fdf k&fpg] of] sbd k|b]z ;/sf/sf] Psbd}
;/fxlgo % . ;fy} cfufdL cfly{s aif{x?df cfGtl/s e|d)f nfO lg/Gt/tf Pj+ cGt/ k|b]z e|d)f df k&fO{
k|b]zx? lar cg'ej ;f^f;f^ tyf cGo k|b]zsf] ko{^sLo :ynx?sf] hfgsf/L tyf ko{^g k|a${g sf pkfox?
sf] af/]df hfgsf/L k|fKt u/L /fd|f Pj+ k|efjsf/L kIfx?sf] sfof{Gjog ug{ ;s]df cfGtl/s kof{ko{^g
yk lasl;t / k|efjsf/L x'g] b]lvG% .
६. भ्रमणका अनुभवहरू

मेरो व्यक्तिगत तर्फ बाट निजामती कर्मचारीका लागि यस किसिमको आफ्नो ठाँउको पर्यटकीय महत्व
बोध गराउन उद्देश्यले उत्प्रेरित गरेकोमा प्रदेश सरकार प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यस
कार्यक्रमले दैनिक कार्यालयको कामकाजको व्यस्तता तथा विविध कारणले प्रदेशमा रहेका, सुनेका र
भ्रमण गर्ने इच्छा हुँदा हुँदै पनि जान नसक्ने कर्मचारीहरूको लागि एउटा अनुपम अवसरको रूपमा
रहेको छ।यसबाट मैले भ्रमण गरेको स्थानबाट त्यहाँको वस्तुस्थिति बुझ्ने, अध्ययन गर्ने र जीवनमा
के ही नयाँ सिक्ने अवसर प्राप्त भयो।आफ्नो प्रदेशको ९ वटा जिल्लामध्ये कञ्चनपुर र कै लालीमा
रहेका एकदमै नाम सुनेका र प्रचलित रहेका पर्यटकीय क्षेत्रसँग जोडिएका समग्र धार्मिक, सांस्कृ तिक,
ऐतिहासिक एवं जैविक विविधताका विविध पक्षहरूका बारेमा बुझ्ने अवसर प्राप्त भयो।हाम्रो प्रदेशका
पर्यटकीय क्षेत्रकहरू पनि नेपालका अन्य स्थानमा रहेका नाम चलेका क्षेत्रहरूभन्दा कम छैनन् भन्ने
कु रा बोध भयो, कमी छ त के वल प्रचार प्रसार, यातायात र व्यवस्थापनको।यी कु राहरूलार्इ सुधार
गर्न सकियो भने सुदूरपश्चिम प्रदेशलार्इ सुन्दर पर्यटकीय प्रदेशको रूपमा विश्वमा चिनाउन सकिने
विश्वास मैले लिएको छु ।

७. सुझावहरू

प्रदेशस्थित के ही पर्यटकीय क्षेत्रहरूको अवलोकन र भ्रमण गरे पश्चात् मेरो मन मस्तिष्कले भेट्टाएका
के ही विषयहरू छन्, जसलार्इ हामीले एकीकृ त रूपमा समाधान तथा व्यवस्थापन गर्न सके पर्यटन
विकासमा थप के ही खुड्किलाहरू चाल्न भने अवश्य नै सकिन्छ जस्तो मलार्इ लाग्छ।

 धार्मिक तथा ऐतिहासिक क्षेत्रमा पर्यटक प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार विकास
गर्नुपर्ने, जस्तै सडक स्तर उन्नति, होटल व्यवसाय लगायतका सुविधाहरू।
 महङ्गा होटल भन्दा वातावरयमैत्री विभिन्न स्थलहरूमा होमस्टेहरूको निर्माण गरी प्रचार
प्रसार गर्नुपर्ने।
 PPP model मा विभिन्न साझेदारहरूसँग मिलेर त्यहाँ स्थानीय वासिन्दाको प्रत्यक्ष
जीविकोपार्जन, रोजगारसँग जोड्नु पर्ने।
 स्थानीय कलाको संरक्षण र प्रवर्द्धन गर्न स्थानीय बजारीकरणको व्यवस्था गर्नुपर्ने।
 Packages based tourism products हरूको सम्भावना के के हुन सक्छन्, जोड दिनुपर्ने
हुन्छ।
 पर्यटन क्षेत्रलार्इ Isolation state मा होइन, diversification and value addition मा जोड
दिनुपर्ने।
निश्कर्षः
हामीसँग पर्यटकीय महत्वको प्रोडक्ट छ, सम्भावना प्रचुर छ।यसलार्इ कसरी उपयोग गर्ने र
बजारिकरण कसरी गर्ने भन्ने विषय अलि कमजोर छ। प्रचार प्रसार, अन्तर तह समन्वय र
सहकार्य, बजारिकरण, व्यवस्थापकीय मोडालिटी र प्राइभेट सेक्टरको संलग्नतामा पर्यटन क्षेत्रको
विकासलार्इ शुरूवाती दिनमा प्रदेश सरकारले अलि जोड र कसरत गर्ने हो भने भविष्यमा दीगो
रूपमा गति प्राप्त हुने र प्रदेशको अर्थतन्त्रको बलियो क्षेत्र बन्न सक्ने मेरो व्यक्तिगत धारणा छ।

You might also like