You are on page 1of 11

लघु वित्त

लघु वित्त भने को थोरै आय आर्जन गर्ने वा प्रचलित बै ङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय
से वा हो। लघु वित्त से वाको धारणा अनु सार न्यून आय भएका मानिसहरूको वित्तीय से वासम्म पहुँच पुर् ‍याउन सकियो भने
यसले गरिबीबाट माथि उठ् न सहयोग पुर् ‍याउँ छ। लघु वित्त से वाले सर्वसाधारणलाई गरिबीबाट माथि उठाउन सक्ने भए पनि
यो आफैंमा गरिबी निवारणको साधन भने होइन। लघु वित्त अन्तर्गत निम्नलिखित वित्तीय से वा समाविष्ट हुन्छन्ः

लघु -कर्जा
लघु -सापटी
लघु -वीमा
वचत
पै सा हस्तान्तरण
लघु वित्त भने को गरिबहरूलाई कर्जा दिनु , वचत गरिदिनु र अन्य आधारभूत वित्त से वा उपलब्ध गराउनु हो
(http://cgap.org)। लघु वित्त गरिबप्रति लक्षित हुन्छ। गरिबहरूले अनौपचारिक किसिमले वचत गर्दछन् र प्राय: गरी
घरे लु जनवार, सु न, गरगहना तथा पै सासँ ग सजिलै साट् न सकिने वस्तु हरूमा लगानी गर्दछन्। यस्तो अनौपचारिक वचत
सधैं लाभदायक नहुन सक्छ किनभने उनीहरूले लगानी गरे का वस्तु हरूलाई आवश्यकता पर्ने बित्तिकै तत्काल नगदमा
परिवर्तन सकिने सम्भावना कम हुन्छ भने सु न, गरगहना आदिको बजार मूल्य घटबढ भइरहने , घरपालु वा जनवारहरूलाई
रोग लाग्न सक्ने वा आगलागी वा प्राकृतिक प्रकोपका कारण त्यस्ता वस्तु हरू नासिएर जाने सम्भावना भएकाले
नोक्सानी बे होर्नु पर्ने हुन्छ।
ने पालका सन्दर्भमा लघु वित्त
ने पालका लघु वित्त सं स्थाका ढाँचा
ने पालमा लघु वित्तको सफलता

लघु वित्त के हो ? कसरी दिन्छ से वा ? हेर्नुस् विस्तृ तमा

बैं किङ खबर / ने पाल राष्ट् र बैं कले तोके बमोजिम घ वर्गको इजाजतपत्र लिएर काम गरे का
सं स्थाहरु यस सूचिमा पर्दछन् । ‘घ’ वर्गका बैं कहरुलाई माइक् रोफाइनान्स तथा लघु वित्त
विकास बैं क भनिन्छ । लघु वित्त विकास बैं कहरु ग्रामिण क्षे तर् मा थोरै थोरै पुँ जी परिचालन
गरे र सं चालित हुन्छन् । यस्ता बैं कहरु जनताको घर दै लोमै पु गेर वित्तीय चे तनाको विकास
गर्ने एवं थोरै थोरै ऋण प्रवाह गर्ने गर्दछन् । लघु वित्त विकास बैं कहरुबाट बिना धितो ऋण
प्राप्त हुन्छ । लघु वित्त विकास बैं कहरुलाई कार्यक्षे तर् का आधारमा विभिन्न प्रकारमा
छुट्याइएको छ । 

ने पाल राष्ट् र बैं कले लघु वित्त बैं कहरुलाई निम्न काम, कर्तव्य तथा अधिकारहरु प्रदान गरे को
छ:
 राष्ट् र बैं कले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षे प स्वीकार गर्ने तथा
त्यस्तो निक्षे पको भु क्तानी दिने ।
 तोकिएबमोजिम कर्जा प्रदान गर्ने ।
 राष्ट् र बैं कले तोकिदिएको अबधिसम्म नियमित बचत गरी तोकेको बचत कायम राखे का
समु ह वा समु हका सदस्यलाई लघु व्यवसाय सं चालन गर्न कुनै चल अचल सम्पत्ति
सु रक्षण वा जमानत लिई वा नलिई लघु कर्जा दिने ।
 इजाजतपत्र प्राप्त सं स्था वा स्वदे शी तथा बिदे शी सं घसं स्था आदिबाट ऋण वा
अनु दान प्राप्त गर्ने र त्यस्तो ऋण वा अनु दान लघुु कर्जा बितरणमा वा सो कार्यलाई
प्रभावकारी बनाउने कार्यमा प्रयोग गर्ने । कुनै सं घसं स्था आदिबाट ऋण वा अनु दान
लिनु अघि राष्ट् र बैं कको स्वीकृति लिनु आवश्यक भएकोले सो प्रकृया पु रा गर्ने । 
 लघु कर्जा उपलब्ध गराउनु अगाडी जु न कार्यको लागि कर्जा माग भएको हो सोको
मु ल्यांकन र सम्भाव्यता पहिचान गर्ने ।
 न्यु न आय भएका व्यक्तिको आर्थिक स्थितिमा सु धार हुने खालका लघु व्यवसाय गर्ने ।
 लघु व्यवसाय सम्बन्धमा गोष्ठी सं चालन गर्ने, परियोजना तर्जुमा प्रशिक्षण दिने ,
सहयोग गर्ने, प्राविधिक ज्ञान दिलाउने र आवश्यकताअनु सार प्राविधिक सहयोग
जु टाउने ।
 लघु कर्जा परिचालन सम्बन्धमा समु हलाई आवश्यक से वा प्रदान गर्ने ।
 लघु कर्जा समयमा असु लउपर गर्नेतर्फ आवश्यक कारबाही गर्ने ।
 लघु कर्जाको उचित उपयोग भए नभएको सम्बन्धमा अनु गमन गर्ने र उचित प्रयोग
नदे खिएमा आवश्यक निर्दे शन दिने ।

लघु वित्तको परिभाषा : पैसा र धितो नहुनेका लागि समृ दधि


् को बाटो

 ने पालमा लघु वित्तको विकास र विस्तार तिव्र रुपमा हुदै आएको छ । २०४९ सालमा सरकारी

स्तरबाट र गै हर् सरकारी स्तरबाट लघु वित्त कार्यक् रम सु रु भएको थियो । पछि विश्वसनियता,

संस्थागत स्थायित्व, निरन्तरता आदिको कारणबाट गै हर् सरकारी संस्थाभन्दा छुट्टै वित्तीय

कम्पनीको आवश्यकता महशुस भई तत्कालीन अग्रणी गै हर् सरकारी संस्थाहरुको अगु वाई

तथा प्रवद्र्धनमा लघु वित्त विकास बैं कहरु स्थापना भएका हुन् ।

हाल ने पालमा ६५ वटा लघु वित्त वित्तीय सं स्थाहरु सं चालनमा रहे का छन् । यी सं स्था ने पाल
राष्ट् र बैं कबाट इजाजतपत्र प्राप्त सं स्थाहरु हुन् । पछिल्लो समयमा बैं क तथा वित्त
सं स्थाहरुको विकास जति भएता पनि मानिसहरुको रोजाई लघु वित्ततर्फ बढ्दो रुपमा रहे को छ
। मानिसहरुले लघु वित्तलाई साथीको रुपमा स्थापित गर्दै आएका छन् । 

हाल ने पालका वाणिज्य बैं क, विकास बैं क तथा वित्त कम्पनीहरुले पनि लघु वित्त क्षे तर् मा
आफ्नो कारोबार कार्य सु रु गरे का छन् । शाखारहित बैं किङ, ग्रामीण शाखा, र विभिन्न
आधु निक प्रविधिमार्फ त उपरोक्त सं स्थाहरु लघु वित्त क्षे तर् मा क्रियाशील छन् । विभिन्न
सहकारी सं स्थाहरु र वित्तीय गै ह्रसरकारी सं स्थाहरुबाट पनि ने पालमा लघु वित्त से वाहरु
प्रदान भईरहे का छन् । वाणिज्य बैं क, विकास बैं क र अन्य वित्तीय क्षे तर् ले लघु वित्त
कार्यक् रममा जति नै क्रियाशिल रहे ता पनि घ वर्गका लघु वित्त वित्तीय सं स्थाहरु नै ग्रामीण
र ने तृत्वदायी भु मिकामा अगाडी बढदै आएका छन् । सबै सर्वसाधरणहरुको रोजाईको रुपमा
लघु वित्त वित्तीय सं स्थाहरु रहे का छन् । 

आर्थिकदे खि सामाजिक क्षे तर् को सु धारमा लघु वित्त 


लघु वित्त सं स्थाहरुले आर्थिक दे खि सामजिक क्षे तर् सम्म योगदान पु ¥याउदै आएका छन् ।
धनी, गरीव, दलित , अपाङ्ग, अशक्त र वृ द्धालाई एउटै समु हमा मिलाएर सामजिक भे दभाव
अन्त्य गरे को छ । महिलाहरुलाई आत्मनिर्भर गराउने प्रयास गरे को छ । घरदै लोमा गएर
सहज तरिकाले वित्तिय से वा प्रदान गर्दै आएको छ । ने पाल वित्तिय सस्थां धे रै छन तर पनि
सजिलो सहज र विना धितो से वा प्रदान गर्ने लघु वित्त नै रहे को छ । 
ग्रामीण भे गदे खि सु गम ठाउँसम्म लघु वित्त 
चाउरी परे का बु ढीदे खि सु किला मु किलासम्म, खरको चुु हने छानोदे खि पक्की महलसम्म र
शहरदे खि गाउँ सम्म सवै जनालाई से वा प्रवाह गर्न सफल भएको छ । गाउँ – गाउँ मा गएर
पछाडी परे का विपन्ना , दलित र समाजले नपताउने खालका महिलाहरुको लागि एउटा
असल साथी रुपमा स्थापित भई काम गर्दै आएको छ ।  लघु वित्त गरिबहरुको साथी भएको छ
। दु.ख पर्दा सहयोग गर्ने गरे को छ । 

विश्वासिलो माध्यमको रुपमा लघु वित्त 


लघु वित्त कार्यक् रम आपसी विश्वासमा चल्ने एउटा वित्तिय प्रणाली हो । उक्त कार्यक् रममा
विपन्न, कम आय भएका मानीस, सम्पती विहिन, सिमान्तकृत, शोषित, पीडित र पछाडि
परे का वर्गसँ ग कारोवार गर्ने गर्दछ । यसले लक्षित वर्गको सानो कर्जा प्रवाह गरी छिटो र
सहज तरिकाले कर्जा प्रवाह गर्दछ । महिलाहरुको लागि भोलीको भविष्य सु रक्षित गराउँ न स
—साना वचत गराउने गर्दछ । यो कार्यक् रमले छोटो अवधिमा सानो रकमले विविध क्षे तर् मा
कर्जा प्रदान गर्दछ । यसले सामजिक काम सँ गसँ गै सदस्यको लागी  विभिन्न सु विधा प्रदान
गर्दछ

महिलाहरुको जिवनशैली परिवर्तनमा टे वा 


महिला र लघु वित्तबीच नङ्ग मासु को जस्तो सम्वन्ध छ । यसले महिलाहरुको लागी आत्म
विश्वास बढाउदै ने तृत्व गर्ने क्षमताको विकास गरे को छ । लघु वित्तले महिलाहरुलाई उद्यमी
बनाउँ दै आन्तरिक रोजगार सृ जना गरे को छ । सवै जातिका महिलाहरु लाई एउटै समु हमा
राखे र कर्जा प्रवाह गर्दै जातिय भे दभावको  अन्त्य गर्ने प्रयाससमे त लघु वित्तले  गरे को
पाईन्छ । लघु वित्त सं स्थाहरुले महिलाहरुको जीवनशै लीमा परिवर्तण ल्याएको छ । 

ने पालमा लघु वित्तको इतिहास, यसरी भएको थियो सु रुवात

बैं किङ खबर । ने पालमा लघु वित्तको सु रुवात गर्ने श्रेय डा. हरिहरदे व पन्तलाई जान्छ

जो त्यतिबे ला ने पाल राष्ट् र बैं कमा डे पुटी गभर्नर थिए । सु रुवाती अवस्थामा लघु कर्जा भने र
कार्यक् रम सु रु गरिएको थियो । पछि, लघु वित्त भन्न थालियो । सरकारी स्तरबाट ग्रामीण
बैं क र निजी क्षे तर् बाट गै ह्रसरकारी सं स्थाहरुबाट सु रुवात भएको लघु वित्त कार्यक् रम पछि
लघु वित्त विकास बैं क प्रवर्धन गरी सोही बैं क मार्फ त कार्य सु रु गर्न थालियो । 

वि सं . २०३१ सालमा ने पाल राष्ट बै ङ्कले ५ प्रतिशत निक्षे पमा साना व्यवसाय लगानी
गर्नुपर्न व्यवस्था गर्यो । वि.स २०३६/३७ सालमा विश्व खाद्यकृषि सगं ठनले कृषि विकास
बैं कमार्फ त साना किसान विकास आयोना सु रुवात भयो । वि स २०३८ सालमा ने पाल राष्ट
बैं कको निर्दे शनमा राष्ट्रिय बाणिज्य बै ङ्कबाट सघन बै किङ्क कार्यक् रम सु रु भयो । वि. स
२०३९ सालमा ने पाल सरकार महिला विकास विभाग बाट ग्रामिण महिलाको लागि उत्पादन
कर्जा  परियोजन सरु भयो । वि स २०४७ सालदे खि विपन्न वर्गमा कुल कर्जाको ३ प्रतिशतमा
कर्जा लगानी गर्ने व्यवस्था सु रु भयो । लघु वित्त एउटा आन्दोलनको रुपमा विकास र विस्तार
हुनलाई २०४६ को प्रजातन्त्र पु नरवहाली कुर्नुपर्यो । वि स २०४७ सालदे खि विपन्न वर्गमा
कुल कर्जाको ३ प्रतिशतमा कर्जा लगानी गर्ने व्यवस्था सु रु भयो । वि.स २०४८ सालमा गै र
सरकारी सस्था र निजि क्षे तर् बाट लघु वित्त कार्यक् रको सु रुवात भयो ।

२०४९ सालमा ने पाल राष्ट् र बैं कको सकृयता तथा ने पाल सरकार समे तको लगानीमा
बं गलादे शको ग्रामिण बैं क वित्तीय प्रणाली अनु शरण गर्दे पूर्वाञ्चल ग्रामिण विकास बैं क र
सु दरू पश्चिमाञ्चल ग्रामिण विकास बैं क स्थापना भए । त्यस लगत्तै वि.स २०५० सालमा
गै रसरकारी सं स्थाहरु निर्धन, सिएसडी, छिमे क लगायतका सं स्थाहरुबाट लघु वित्त कार्यक् रम
सञ्चालन सु रु भयो । यसै ले आज लघु वित्त से वाले वै कल्पिक वित्तीय से वाको रुप ग्रहण
गर्नुमा सरकारी तथा गै ह्रसरकारी प्रयासको प्रतिफलको रुपमा लिनु पर्छ । 

विगतमा ने पाल राष्ट् र बैं कको अगु वाईमा साना क्षे तर् कर्जा कार्यक् रम, प्राथमिकता क्षे तर्
कर्जा कार्यक् रम, सघन बैं किंग कर्जा कार्यक् रम, साना तथा घरे लु उद्योग कर्जा कायक् रम,
ग्रामीण महिलाहरुको लागि उत्पादनशील कर्जा कार्यक् रम जस्ता विभिन्न गरिबी लक्षित
कर्जा कार्यक् रमहरु पनि बैं क तथा वित्तीय सं स्थामार्फ त सञ्चालन नभएका होईनन् । तर, यी
कार्यक् रमहरुबाट लक्षित उद्दे श्य हासिल हुन नसकेपछि त्यसबाट पाठ सिक्दै हालका लघु वित्त
कार्यक् रमहरु सु रुवात भएको दे खिन्छ । हालको लघु वित्त कर्जा कार्यक् रम विशे षतः
बं गलादे शका प्रोफेसर मोहम्मद यु नु सको ग्रामीण बैं क बं गलादे शको कार्यक् रमबाट प्रभावित
भएर ने पालमा सु रु गरिएको हो ।

ने पालका वाणिज्य बैं क, विकास बैं क तथा वित्त कम्पनीहरुले पनि लघु वित्त क्षे तर् मा आफनो
कारोबार केन्द्रित गर्न सु रु गरे का छन् । शाखारहित बैं किङ, ग्रामीण शाखा, र विभिन्न
आधु निक प्रविधिमार्फ त उपरोक्त सं स्थाहरु लघु वित्त क्षे तर् मा क्रियाशील छन् । विभिन्न
सहकारी सं स्थाहरु र वित्तीय गै ह्रसरकारी सं स्थाहरुबाट पनि ने पालमा लघु वित्त से वाहरु
प्रदान भईरहे का छन् । अन्य वित्तीय सं स्थाहरुले वित्तीय कारोवार गरे ता पनि घ वर्गका
लघु वित्त वित्तीय सं स्थाहरु नै यो क्षे तर् मा अग्रणी र ने तृत्वदायी भु मिकामा क्रियाशील छन्
। 

ने पाल जस्तो गरिबी मु लुकमा लघु वित्त कार्यक् रमलाई अगाडी बढाउदै गरिब तथा विपन्न
वर्गहरुलाई टे वा पु र्याउदै आएकोमा भोली आर्थिक विकास हुने बाटो छ अवश्य छ । 

लघु वित्त संस्थाका चुनौतीहरु


पूर्व–पश्चिम राजमार्ग जसरी मे चीदे खि माहाकाली यात्राका लागि अहिले सम्म
विकल्पहीन सडक हो । तर पूर्व मे चीदे खि पश्चिम महाकालीसम्म कारोवारको
कार्यक्षे तर् भएका लघु वित्त सं स्थाहरूका लागि भने विकल्पविहीन वित्तीय सं स्थाहरू
भने होइनन् । समयक् रमसँ गै लघु वित्तका अन्य थु पर् ै प्रतिस्पर्धी सं स्थाहरू स्थापित
भई क्रियाशील बनिरहे का छन् ।
अर्कोतर्फ लघु वित्त सं स्थाहरूले झे ल्नु परे का प्रमु ख चु नौतीहरूमा लगानीका लागि
दिगो पु “जीको अभाव, कठिन भौगोलिक अवस्था, परम्परागत सूचना प्रविधि,
वित्तीय साक्षरतामा कमी, उच्च प्रशासनिक तथा सञ्चालन लागत, राजनै तिक
अस्थिरता, भौतिक पूर्वाधारको कमी, प्रविधिको न्यून प्रयोग, कर्जामा दोहोरोपना,
अस्वस्थ प्रतिस्पर्धा, ग्राहक सदस्यमा इमान्दारिताकोे अभाव, कर्मचारीमा
लगनशीलताको अभाव, आदि मु ख्य रूपमा पर्दछन् ।
लघु वित्तमार्फ त मु लुकको समृ दधि् र आर्थिक विकास गर्नको लागि यस्ता
समस्याहरूको न्यूनीकरण गर्न जरुरी छ । यसको समाधानका लागि ने पाल राष्ट् र
बैं कले लघु वित्त सं स्थाहरूलाई एक आपसमा गाभ्ने प्रक्रियामा लगे र लघु वित्त
सं स्थाहरूको सङ्ख्या घटाउनु पर्ने दे खिन्छ । एउटा सानो पोखरीमा धे रैवटा डुङ्गा
राख्दा आपसमा ठोकिएर डुबे जस्तै एकै ठाउ“मा धे रै लघु वित्त सं स्थाहरूलाई
कार्यक् रम विस्तारमा रोक लाउनु पर्छ जसको कारणले एकै व्यक्तिमा कर्जा लगानीको
जोखिम कम हुने छ र लघु वित्तको गु णस्तर कायम रहिरहने छ ।
सफल लघु वित्तका लागि उद्यमशीलताको विकास ः
लघु वित्त से वा ने पाल जस्तो विकासोन्मूख राष्ट् रका लागि एउटा महत्वपूर्ण वित्तीय
औजार सावित भएको छ । बैं किङ पहु“चभन्दा टाढा रहे का जनतालाई लघु कर्जाको
माध्यमबाट सामूहिक जमानीको अधारमा कर्जा सु विधा प्रदान गरी आर्थिक
क्रियाकलापमा सहयोग गर्नु र बचत गर्ने बानीको विकास गर्नु नै लघु वित्त हो ।
गरिबी न्यूनीकरणका लागि लघु उद्यमको विकास हुन जरुरी छ । पहिलो यसले सानो
आय भएका समूहहरूलाई कर्जा उपलब्ध गराएर उनीहरूको दीगो उत्थानका लागि
उद्यमशीलताको विकास गराउनु पर्ने दे खिन्छ । दोस्रो, साना उद्यमीको बजार पहु“च
अर्को समस्याका रूपमा दे खापरे को छ । यसको अभावमा आर्थिक पु नरुत्थान दिगो
हु“दै न । अर्को महत्वपूर्ण कुरा साना ऋणीहरू साना व्यवसायमै सीमित रह“दा
समाजमा आर्थिक असमानता बढे र जाने सम्भावना रहन्छ । उनीहरूलाई
अनौपचारिक क्षे तर् बाट औपचारिक क्षे तर् मा र घरे लु उद्योगबाट साना र मझौला
उद्योगमा सर्न प्रोत्साहित गर्नुपर्छ  । लघु वित्त कार्यक् रमले गरिब वर्गको
सशक्तीकरण र उनीहरूको व्यवसायमा उद्यमशीलताको विकास कसरी हुन सक्छ
भन्ने विषयमा गहन चिन्तन हुन जरुरी छ । अन्यथा कानु नी र नीतिगत प्रयासले
मात्र दिगो रूपमा उद्यमीहरू जन्मन र विकास हुन सक्दै नन् ।
औपचारिक क्षे तर् लघु वित्तको वाधक ः
ने पालमा बैं क तथा वित्तीय सं स्थाहरूको उपस्थिति बाक्लो छ । यद्यपि कतिपय
तथ्याङ्कले भने अझै पनि ६० प्रतिशतभन्दा बढी ने पाली बैं किङ च्यानलबाट
कारोबार गर्दै नन् भन्ने दे खाएका छन् । झण्डै २० प्रतिशत ने पाली पूर्ण रूपमा
औपचारिक वित्तीय कारोबार भन्दा बाहिर रहे का दे खिन्छन् । यो तथ्य हाम्रो लागि
पक्कै राम्रो होइन । अधिकां श जनताहरू अनौपचारिक स्रोतबाट चलिरहे का छन्
भन्ने यो तथ्याङ्कले दे खाएको छ । त्यसकारण लघु वित्तको प्रभावकारी कार्यान्वयन
गर्न अझै पनि चु नौतीहरू बा“की छन् भन्ने बु झ्न सकिन्छ ।
बैं क तथा वित्तीय सं स्था राष्ट्रिय अर्थतन्त्रका मु टु हुन् । मु लुकलाई समृ द्ध बनाउने
काममा बैं क तथा वित्तीय सं स्थाको भूमिका केन्द्रीय हुन्छ । बैं क तथा वित्तीय
सं स्थाबाट अर्थतन्त्र माथि उकास्न गाउ“दे खि सहरसम्मका सबै मानिसहरू बैं क तथा
वित्तीय सं स्थामा जोडिनु पर्छ । गाउ“ सहरका सबै ने पालीले बैं क तथा वित्तीय
सं स्थाबाट मात्रै कारोबार गर्न थाल्नु पर्छ । यसो भयो भने मु लुकको समृ दधि ् हामी
भन्दा धे रै टाढा छै न । औपचारिक क्षे तर् सरह केन्द्रित मात्र हुनु हु“दै न अब दुर्गम
गाउ“मा समे त पस्नु पर्छ । उनीहरूलाई बैं किङ कारोबार सिकाउनु पर्छ । वित्तीय
साक्षरता अभिबृ दधि ् का लागि बैं क तथा वित्तीय सं स्थाको भूमिका निकै महत्वपूर्ण
हुन्छ । त्यसतर्फ बैं क तथा वित्तीय सं स्थाहरूले ध्यान पु ¥याउनै पर्दछ ।
वित्तीय जागरणका लागि वित्तीय साक्षरता ः
सामान्यतया वित्तीय साक्षरता भन्नाले वित्तीय चे तना वा ज्ञानलाई बु झाउ“छ ।
वर्तमान समयमा वित्तीय साक्षरताका कार्यक् रम बढीमात्रामा ग्रामीण क्षे तर् मा
पु ¥याउनु पर्ने आवश्यकता दे खिन्छ । वित्तीय साक्षरता कार्यक् रम अन्तर्गत कर्जा
लगानीका प्रकृया, बचत सङ्कलनको महत्व, ब्याजदरका प्रतिशतका कुराहरू हुन
सक्छन् । ग्रामीण स्तरका जनताको अन्य पाटोहरू जस्तै बैं क भने को के हो, किन
आवश्यक छ ? ऋणको सदुपयोग कसरी गर्ने, के कस्ता क्षे तर् मा लगानी गर्ने, आय–
आर्जन कसरी गर्ने, ऋण भु क्तानी कसरी गर्ने, जोखिम न्यूनीकरण कसरी गर्ने, बीमा
किन गर्ने, कस्तो प्रकारका बैं कहरूले के गर्छन् ? चे क के हो, चे कको प्रयोग कसरी
गर्ने जस्ता पाटोहरू पनि आउ“छन् ।
रे मिट्यान्समार्फ त रकम ट् रान्सफर गरौं हुण्डीस“ग सकेसम्म कारोबार नगर्नुस् भन्ने
कुराहरू पनि यसअन्र्तगत आउ“छ । फर्मल बैं किङ सिस्टममा कारोबार गर्नुपर्छ भन्ने
जस्ता कुराहरू पनि सिकाउन आवश्यक छ । ने पाल राष्ट् र बैं कबाट ढिलै भए पनि
वित्तीय साक्षरता कार्यक् रम सु रु भै सकेको छ जु न सह्रानीय कुरा हो । ने पाल सरकार
वा सरकारी गै रसरकारी क्षे तर् बाट पनि वित्तीय साक्षरताको कार्यक् रम गाउ“गाउ“मा
पु ¥याउन जरुरी भइसकेको छ । किनभने ग्रामीण आर्यआर्जन तथा त्यहा“को
जीवनस्तर हामीले सोंचे को भन्दा धे रै कठिन र चु नौतीले भरिएको छ । गाउ“
गाउ“मा वित्तीय साक्षरता फैलाउन लघु वित्त सं स्थाहरू प्रभावकारी बन्न सक्छन् ।
किनकी लघु वित्त कार्यक् रमले गाउ“को अर्थतन्त्रलाई माथि उकास्नको लागि टे वा
पु ¥याएको पाइन्छ । लघु वित्तको अवधारणा पनि यही सोंचबाट आएको हो ।
प्रविधिमै तर् ी लघु वित्त आजको आवश्यकता ः
खे लमा सधैं एउटै रणनीति अपनाइरहने हो भने एउटा अब्बल टिमलाई अर्को
कमजोर टिमले हराई दिन सक्दछ । त्यसकारण विभिन्न सं घ सं स्थाहरूमा पनि समय
समयमा रणनीति परिवर्तन गर्नु जरुरी हुन्छ । किनकि नीति नियम भन्दा रणनीति
बढी व्यवहारिक र वातावरण अनु कूल हुन्छ । आजको तीव्र प्रतिस्पर्धात्मक
वातावरणमा सं गठनको सफलताका लागि प्रतिस्पर्धीहरूलाई उछिने र अगाडि
बढ्नका लागि नया“ नया“ रणनीति तयार पार्नु पर्दछ । वर्तमान समयमा त्यो नया“
रणनीति भने को प्रविधिमै तर् ी लघु वित्त सं स्थाको सञ्चालन हो ।
विश्व २१ औं शताब्दी सूचना तथा सञ्चारको यु गमा काम कारवाहीलाई छिटो,
छरितो, व्यवस्थित, पारदर्शी र भरपर्दो बनाउन आधु निक प्रणालीलाई सञ्चालन गर्न
जरुरी छ । त्यसकारण परम्परागत रूपमा भन्दा प्रविधि मै तर् ीरूपमा लघु वित्त
सं स्थाको सञ्चालन वर्तमान समयको तीव्र माग हो ।
उपसंहार ः
हामी जु न सामाजिक परिवे शमा बसी आएका छौं त्यो हामीद्वारा नै निर्मित भएको
हो । जु न कुरा निर्मित हुन्छ, त्यसलाई रूपान्तरण गर्न पनि सकिन्छ । यहा“ सिर्जित
गरिबी र त्यसका कारणहरू अधिकां श हाम्रा आन्तरिक कारण हुन् भने केही वाह्य
् का
कारणहरू हुन् । चाहे जु नसु कै क्षे तर् तथा तहबाट किन नहोस् यो दे शको समृ दधि
लागि छिटोभन्दा छिटो गरिबीको न्यूनीकरण हुनु अत्यन्त जरुरी छ । यसका लागि
ठू ला ठू ला योजना बनाइ थन्काएर समय खे र फाल्नु भन्दा स–साना योजना किन
नहोस् त्यसको सही कार्यान्वयन गर्नु पर्दछ ।
ने पालको सन्दर्भमा गरिबी न्यूनीकरणको ‘अचूक अस्त्र लघु वित्त कार्यक् रम हो’
भन्दा फरक पर्दै न तर यसको सही कार्यान्वयन भएमा मात्र यो यु क्ति चरितार्थ
हुने छ । वर्तमान समयमा गरिबी न्यूनीकरणका लागि लघु वित्त सं स्थाहरूको
भूमिकाका विषयमा अध्ययन, अध्यापन, अनु सन्धान र यसको प्रयोगमा आकर्षण
बढ्दो छ । सं क्षेपमा भन्ने हो भने गरिबी न्यूनीकरण र लघु वित्तको सम्बन्ध अत्यन्त
गहिरो रूपमा रहे को छ । गरिब मु लुकको अनिवार्य आवश्यकता लघु वित्त से वाको
निरन्तरता हो भन्ने कुरामा धे रैको विमति रहे को पाइँ दैन । त्यसै ले सन् २०३० सम्म
विकसित मु लुकको सूचीमा जाने लक्ष्य राखे को ने पालका लागि गरिबी जहा“ जे
जस्तो अवस्थामा भए पनि यसलाई पराजय गर्नु आजको प्रमु ख आवश्यकता हो ।

ने पालमा लघु वित्त र यसका चुनौति

बङगलादे शका नोवे ल शान्ति पु रस्कार बिजे ता डाक्टर मो.यु नुसको लघु वित्त सम्बन्धी अवधारणा बिकास

भई हाल सं सारभर छरिएको छ । सोही अवधारणामा हाल ने पालमा लघु वित्त कार्यक् रमहरु सं चालित

छन् । लघु वित्त सं चालन गर्नेमा अग्रणी अवस्थामा लघु वित्त विकास बैं क, विकास बैं क र सहकारी

सस्थाहरु रहे का छन् । पिछडीएका जनताको आर्थिक अवस्थामा टे वा पु र्याउनु , बैं किङ पहुचभन्दा टाढा

रहे का जनतालाई लघु कर्जाको माध्यमबाट सामु हिक जमानीको अधारमा कर्जा सु विधा प्रदान गरी

आर्थिक क्रियाकलापमा सहयोग गर्नु र बचत गर्ने बानीको बिकास गर्नुनै लघु वित्त हो । हाल लघु वित्त

सं चालन गर्ने बैं क तथा वित्त सस्थाहरुको माध्यमबाट ने पालका सम्पु र्ण क्षे तर् मा लघु वित्त से वा परोक्ष–

अपरोक्ष रुपमा पु गेको दे खिन्छ ।

् पथतिर लम्केका धे रै उदाहरणीय ब्यक्ति भे टिन्छन ।


लघु वित्तको माध्यमले बिपन्नताको बाटोबाट समृ दधि
सोधखोज गर्दै जाने हो भने बैं किङ सु विधा नपाएको तर लघु वित्तका साहाराले सङघर्ष गरी  जीवन

परिर्वतन गरे का धे रै ब्यक्तिका जिवन कथा समाजमा हामीले भे ट्छौ । लघु वित्त सं चालन गर्ने सं स्थाले

विभिन्न समयमा सीपमूलक तालीम, प्रौढ शिक्षा, सरसफाई र विभिन्न जनचे तनाका कार्यक् रम  सं चालन

गरे को हुँदा समाजमा आर्थिक विकाससं गै सामाजिक विकासमा समे त सहयोग पु गेको छ ।

् ले गर्दा बढ्दो दोहरोपनको कारणले एकै


हालको अवस्थामा बढ्दो लघु वित्त सं चालन गर्ने सं स्थाको बृ दधि
् हुन गई खराब कर्जा बढनु , लघु वित्त पु र्ण रुपमा नाफामु खी हुँदै
ठाउमा एकै ब्यक्तिमा कर्जा लगानी बृ दधि

जानु , विभिन्न समयमा हुने बन्द हड्तालले कार्यक् रममा असर गर्नु, प्राकृतिक प्रकोपले गर्दा

कार्याक् रममा असर पर्नु यस समयको लघु वित्तको मु ख्य चु नौती रहे को छ । यसको निराकरणको लागि
सर्वोच्च निकाय ने पाल राष्ट बैं कले लघु वित्त बैं कहरुलाई एक आपसमा गाभ्ने पक्रियामा लगे र लघु वित्त

बैं क सं ङख्या घटाउनु पर्ने आवश्यकता दे खिन्छ । एकै ठाउँ मा धे रै लघु वित्त बैं कहरुलाई कार्यक् रम

बिस्तारमा रोक लाउनु पर्छ जसको कारणले एकै ब्यक्तिमा कर्जा लगानीको जोखीम कम हुने छ र

लघु वित्तको गु णस्तर कायम रहिरहने छ । ले खक स्वावलम्बन लघु वित्त विकास बैं क लिमिटे ट उदयपु र

कटारी शाखा प्रमु ख हुन् । 


FacebookTwitterPinterestLinkedIn

ने पालमा लघु वित्तको महत्व तथा योगदान


ने पालमा लघु वित्तको विकास र विस्तार तिव्र रुपमा हुदै आएको छ । २०४९ सालमा सरकारी स्तरबाट र गै ह्रसरकारी
स्तरबाट लघु वित्त कार्यक् रम सु रु भएको थियो । पछि विश्वसनियता, सं स्थागत स्थायित्व, निरन्तरता आदिको कारणबाट
गै ह्रसरकारी सं स्थाभन्दा छुट् टै वित्तीय कम्पनीको आवश्यकता महशु स भई तत्कालीन अग्रणी गै ह्रसरकारी
सं स्थाहरुको अगु वाई तथा प्रवद्र्धनमा लघु वित्त विकास बैं कहरु स्थापना भएका हुन् ।

हाल ने पालमा ६५ वटा लघु वित्त वित्तीय सं स्थाहरु सं चालनमा रहे का छन् । यी सं स्था ने पाल राष्ट् र बैं कबाट
इजाजतपत्र प्राप्त सं स्थाहरु हुन् । पछिल्लो समयमा बैं क तथा वित्त सं स्थाहरुको विकास जति भएता पनि
मानिसहरुको रोजाई लघु वित्ततर्फ बढ्दो रुपमा रहे को छ । मानिसहरुले लघु वित्तलाई साथीको रुपमा स्थापित गर्दै आएका
छन् ।

हाल ने पालका वाणिज्य बैं क, विकास बैं क तथा वित्त कम्पनीहरुले पनि लघु वित्त क्षे तर् मा आफ्नो कारोबार कार्य सु रु
गरे का छन् । शाखारहित बैं किङ, ग्रामीण शाखा, र विभिन्न आधु निक प्रविधिमार्फ त उपरोक्त सं स्थाहरु लघु वित्त
क्षे तर् मा क्रियाशील छन् । विभिन्न सहकारी सं स्थाहरु र वित्तीय गै ह्रसरकारी सं स्थाहरुबाट पनि ने पालमा लघु वित्त
से वाहरु प्रदान भईरहे का छन् । वाणिज्य बैं क, विकास बैं क र अन्य वित्तीय क्षे तर् ले लघु वित्त कार्यक् रममा जति नै
क्रियाशिल रहे ता पनि घ वर्गका लघु वित्त वित्तीय सं स्थाहरु नै ग्रामीण र ने तृत्वदायी भु मिकामा अगाडी बढदै आएका
छन् । सबै सर्वसाधरणहरुको रोजाईको रुपमा लघु वित्त वित्तीय सं स्थाहरु रहे का छन् ।

आर्थिकदे खि सामाजिक क्षे तर् को सु धारमा लघु वित्त 


लघु वित्त सं स्थाहरुले आर्थिक दे खि सामजिक क्षे तर् सम्म योगदान पु ¥याउदै आएका छन् । धनी, गरीव, दलित ,
अपाङ् ग, अशक्त र वृ द्धालाई एउटै समु हमा मिलाएर सामजिक भे दभाव अन्त्य गरे को छ । महिलाहरुलाई आत्मनिर्भर
गराउने प्रयास गरे को छ । घरदै लोमा गएर सहज तरिकाले वित्तिय से वा प्रदान गर्दै आएको छ । ने पाल वित्तिय सस्थां
धे रै छन तर पनि सजिलो सहज र विना धितो से वा प्रदान गर्ने लघु वित्त नै रहे को छ ।
ग्रामीण भे गदे खि सु गम ठाउँसम्म लघु वित्त 
चाउरी परे का बु ढीदे खि सु किला मु किलासम्म, खरको चुु हने छानोदे खि पक्की महलसम्म र शहरदे खि गाउँ सम्म सवै जनालाई
से वा प्रवाह गर्न सफल भएको छ । गाउँ – गाउँ मा गएर पछाडी परे का विपन्ना , दलित र समाजले नपताउने खालका
महिलाहरुको लागि एउटा असल साथी रुपमा स्थापित भई काम गर्दै आएको छ ।  लघु वित्त गरिबहरुको साथी भएको छ
। दु.ख पर्दा सहयोग गर्ने गरे को छ ।
विश्वासिलो माध्यमको रुपमा लघु वित्त 
लघु वित्त कार्यक् रम आपसी विश्वासमा चल्ने एउटा वित्तिय प्रणाली हो । उक्त कार्यक् रममा विपन्न, कम आय भएका
मानीस, सम्पती विहिन, सिमान्तकृत, शोषित, पीडित र पछाडि परे का वर्गसँ ग कारोवार गर्ने गर्दछ । यसले लक्षित
वर्गको सानो कर्जा प्रवाह गरी छिटो र सहज तरिकाले कर्जा प्रवाह गर्दछ । महिलाहरुको लागि भोलीको भविष्य
सु रक्षित गराउँ न स—साना वचत गराउने गर्दछ । यो कार्यक् रमले छोटो अवधिमा सानो रकमले विविध क्षे तर् मा कर्जा
प्रदान गर्दछ । यसले सामजिक काम सँ गसँ गै सदस्यको लागी  विभिन्न सु विधा प्रदान गर्दछ
महिलाहरुको जिवनशैली परिवर्तनमा टे वा 
महिला र लघु वित्तबीच नङ् ग मासु को जस्तो सम्वन्ध छ । यसले महिलाहरुको लागी आत्म विश्वास बढाउदै ने तृत्व गर्ने
क्षमताको विकास गरे को छ । लघु वित्तले महिलाहरुलाई उद्यमी बनाउँदै आन्तरिक रोजगार सृ जना गरे को छ । सवै
जातिका महिलाहरु लाई एउटै समु हमा राखे र कर्जा प्रवाह गर्दै जातिय भे दभावको  अन्त्य गर्ने प्रयाससमे त लघु वित्तले
गरे को पाईन्छ । लघु वित्त सं स्थाहरुले महिलाहरुको जीवनशै लीमा परिवर्तण ल्याएको छ ।
 

Facebook25TwitterPinterestLinkedIn

You might also like